Тёмный

जुरुक्कै उठ्यो बुद्धिजीवी बर्ग: बालेनको दवाव दलहरुलाई भारी:ठूला भ्रष्टाचारका २५ फाइल खोल्दै रबी? 

Bir Gorkhali Online TV (वीर गोर्खाली)
Просмотров 9 тыс.
50% 1

#बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview #ranjankhanal#balenshah #sunitadangol #prachanda #kpoli #manojsapkota
यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
बिर गोर्खाली
Contact HOST:9851196476
EDITOR : ISHWARI KARKI
पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
birgorkhali #onlinetv #latestnews#kailashsirohiya #the dark file #sidhakura #yubarajkandel #gyanendra shahi #manojsapkota#kinggyanendra #madankrishnashrestha #balenshah #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news

Опубликовано:

 

28 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 30   
@goldenthapa6973
@goldenthapa6973 10 дней назад
यो पार्टिका भ्रष्टचारी अपराधिहरु ले मात्रै बालेनको बिरोध गरेको हो !!
@khabarfatafat4169
@khabarfatafat4169 10 дней назад
सहि विश्लेषण रन्जन खनाल सरको बीरगोर्खाली अन्लाइन टिभीलाई धेरैधेरै धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@jyotilalrana8375
@jyotilalrana8375 10 дней назад
यो समय बालेन को हो। राम्रो काम गर्नेको साथ सबैले दीनु पर्छ।
@rabibaral9333
@rabibaral9333 10 дней назад
१००% ठिक बिष्लेशण ।
@chhitizsharma3509
@chhitizsharma3509 10 дней назад
3 दल सँग नेपाली जनता भिड्ने छन् !!
@user-mf9qm6dq5n
@user-mf9qm6dq5n 10 дней назад
१००% सहि कुरा गर्नु भो
@SarojBasnet-qe9rd
@SarojBasnet-qe9rd 10 дней назад
खानेपानी नेता र जनता बजेट खाने बानि हेर ए नानि
@dhanrajgiri7192
@dhanrajgiri7192 10 дней назад
कसताे बिडमबना ,अराजकता बादीले राष्ट्र बनन दिईदैनन ।।।।
@ChandaWanem-nr9hj
@ChandaWanem-nr9hj 10 дней назад
झोले पाटी दल सबै लागोस जनता सबै ले स्वातन्त्र बालेन , हर्क र गोपि हमाललाइ सहयोग गर्नु पर्छ 💪💪
@binodshrestha2553
@binodshrestha2553 10 дней назад
अब ८४ मा यी दलहरुलाई किनारा लगाउनु पर्छ नेपाली जनता सचेत रहनुस
@binodshrestha2553
@binodshrestha2553 10 дней назад
बालेन जि यिनिहरुले कामगर्न दिएन भनेर देश दरुराहमा जानुस संङगठन बनाउन लाग्नुस २ /३ महिना जति
@durgathapa6290
@durgathapa6290 10 дней назад
सानालाइ कानुन ठुलालाइ भगवान जानुन कहिलेसम्म यस ब्यबस्था रहने।
@amrithunuparchakhadka731
@amrithunuparchakhadka731 10 дней назад
Yes you are right
@RitaKC-lh5vc
@RitaKC-lh5vc 10 дней назад
We support balen ❤❤🎉🎉
@homnathlamichhane739
@homnathlamichhane739 10 дней назад
ॐॐॐ राजा ल्याउ देश बचाउ ॐॐॐ
@SimrikOnline1
@SimrikOnline1 10 дней назад
🙏🙏🙏🙏🙏🙏🙏
@ganeshrawat2611
@ganeshrawat2611 10 дней назад
जय स्वाभिमान जय जय नेपाल
@Birgorkhalitv-xf6vi
@Birgorkhalitv-xf6vi 10 дней назад
great analysis
@indirakarki5858
@indirakarki5858 10 дней назад
फेल यो बेबस्था
@dhanbahadurrai7697
@dhanbahadurrai7697 10 дней назад
Hajur le Sahi bhanu vo 🙏🏿
@dilakkaucha5431
@dilakkaucha5431 10 дней назад
जय बालेन
@drharibahadurkunwar9243
@drharibahadurkunwar9243 10 дней назад
विद्वान मान्छेको राम्रो टिप्पणी !
@KhanalNarayan
@KhanalNarayan 10 дней назад
Right
@rajendrasimkhada8751
@rajendrasimkhada8751 10 дней назад
3 Dal Congress a male maobadi aru annya pati haru sanga hami Nepali Janata ladxau jaayaa balen❤❤
@Dot_Com_Guy
@Dot_Com_Guy 10 дней назад
against Balen sir means against the national interest ..........Balen sir is a public leader.......others are party's or groups leader ..whose priority is personal interest not a national interest .
@SimrikOnline1
@SimrikOnline1 10 дней назад
🙏🙏🙏🙏🙏🙏🙏
@debendralimbu2386
@debendralimbu2386 10 дней назад
Pati sakixa vaner ho
Далее