Manoj Sapkota:-9851196476 HOST: Manoj Sapkota / Ieshwori Karki www.gorkhalipost.com दर्ता नं ३८१३-२०७९/८० गोर्खालीहरूलाई ब्रिटिस भारतका अधिकारीहरूले मार्शल रेश भनेर उपाधी दियेका थिए।उनीहरूका अनुसार गोर्खाली प्राकृतिक रूपमै योद्धा हुन्छन् र युद्धमाआक्रमक हुन्छन,वफादारी र साहसको गुण गोर्खालीहरूमा,आत्म निर्भर हुन्छन,भौतिक रूपबाट बलियो र फुर्तीलो,सुब्यवस्थित हुन्छन,लामो समय सम्म कडा मेहनत गर्ने, हठी योद्धा,मिलेट्री रणनैतिकार हुन्छन् गोर्खालीहरू।नेपालका खसछेत्री खस ठकुरी,मगर र गुरुङ पहिलो गोर्खाली हुन्।किनकी महाराज पृथ्वी नारायण शाहको आफ्नु गोर्खाली सेना मा मगर,गुरुङ क्षेत्री र ठकुरी बाहेक अरु जाती सेना मा लिनु मनाही थियो खास गरी तामाङ,शेर्पा, नेवार, थारु र बाहुन लाई भर्ना लिइदैन थियो । अनि इ ४ जाती मगर , गुरुङ् , क्षेत्री जातिको सेना द्वारा सम्पुर्ण नेपाल एकिकरण, सिक्किम कब्जा , अनि तिब्बत भोट आक्रमन अनि हिमाचल को काङ्रा सम्म इ ४ जात को सेना ले नैै युद्ध गरेको थिए। आज पनि भारतिय सेना मा 1 र 4 गोर्खा रेजिमेन्त मगर गुरुङ को लागि, 3 र 9 गोर्खा रेजिमेन्त छेत्री ठकुरी को लागि आरक्षित छ।
राजा लाई मात्रा देशको माया हुदो रहेछ । अरुलाई हुदो रहेनछ । अरुले त भएको कल कारखाना , खोला नाला सबै बेचेर खाई सके । तेसैले अब हामी सबै एक जुट भएर पर रास्ट्रा र रक्षा मन्त्रालय राजा लाई जिम्मा दिने गरी राजा ज्ञानेंद्र लाई ल्याउनु पर्छ ।
Good Jos Bharat sir prachanda le utha putha garne ho vane yo bato ko bikalpa xaina yo desh bachauna lai himmat garnuparxa Raja sanga tatkal samanwayak garnuparxa
अरु केही पनि होइन तिमीहरू जस्ताले हल्ला गरेर यो देशमा कुनै दिन। लडाई र रगतको खोला बग्नेछ अनि थाहा हुन्छ राजा हो कि गणतन्त्र हो कि ४७ को संविधान हो कि अनि था हुन्छ
यूटुबेहरु च्याउभन्दा पनि बाक्ला र अनावश्यक संख्या मा भएपछि अनावश्यक जत्थाभाबी झन भ्रम फैलाउने गरेकाले जनता लाई के सत्य के असत्य थाहै नहुन थाल्यो।आषाढ २८ गते सन्सदमा बिश्वास को मतलिने भनी निबेदन जानकारी गराइ सके यहाँ यिनीहरु ३० दिनको हुइया पिटिरहेका छ्न वा यूटुबेहरु।
हाम्रो नेपाल देश शेरे र वलिको बाउको बिर्ता हो ? यी भ्रस्टहरु ले, जे गर्यो त्यही हुनुपर्ने ? देशै लुट्दा पनि जनताल ले सहनु पर्ने ? उनिहरुको अनुकुल कानुन बनाएर जे पनि गर्ने, जनताले संविधान भनेको के हो, थाहै छैन अनि मनपरी गर्ने डाँका भ्रष्टहरु ?????
ए, हजुर, नेपालका नेता हरुले,बोरु बिदेसी लाई बुझाऊँ छन्,तर राजा लाई सजिलो सँग बुझाऊँ दैनन्,? किनकि ईनिहरु बिदेसी दलालि स्वार्थी र देश नागरिकको लागि सोलो पोईजन् हुन्