बिचरा टिठ लाग्छ डुबै जना को कुरा सुन्दा सबै गल्ती केटा को छ कान्छी को छैन बिचरा बिस्वास गरेर आको आज आयर न घर को न घाट को बनाउन पाउदैन किन कि केटा ले झुट बोलेर लेको रहेछ मिले ठिक छ न मिले कान्छी ले न्याया पाउनु पर्छ घरमा यति राम्रो बुडि छोरि हुदा हुँदै ब्किन ल्यायको हो ला उफ्फ तर न्याय चै पाउनु पर्छ है 😮
जेल त ठोक्नु ठीक छ तर अल्ली अल्ली त पैसा नलागे पनि थोर बहुत खर्च हुन्छ त्यो पनि छैन र थुने पछि बच्चा बच्ची पठाउनु पर्यो हुर्काउनु पर्यो अब कमाउने नाई जेल मा कोचे पछि बिचरी उनी ले के गर्लिन् धेरै सोच्नु पर्यो नि अब जेल हाली सके पछि त सक्यो
यो केटा लाई डबल केश लाग्छ नाबालिक बिहे पनि रहेछ, जेठि 14 बर्ष कि रहेछिन हक अधिकार सबै छ जेल हाल्देउ बहिनी, बिचरा कान्छिको दोष देखिएन झुठो बोलेर लिएको रहिछ
Yo kanxi vanne aaimai khatam raixa chalu raixa adikar chaiyo re ma vako va asko antim dhasaskar gardinthe arko poi sanga aayera aja neya re randi bhalu
@@nishatamang9617 जोसुकैले ढाँट्दैमा पछि लागेर जाने लोईमुति लाई बुज्दिनुब्पर्ने दुनियाँ ले??? बिहे जस्तो कुरा ?? नचिनेको मान्छे सँग किन जानु ??ढाँट्ने मान्छे को बोल्ने सैलि फरक हुन्छ नियालेर बुज्नु पर्छ जाँठि हरु दुइटा खुट्टा उभिएको देखे पाए हुने हो ????? एउटै खाडलका मुलि हरु होलान्
कस्तो मजबुरी कस्तो बाध्यता जेठिको पापी फटाहा श्रीमान पर्यो बिचरा श्रीमती कति राम्रो बच्चा कति राम्रो भाइ तिमी शुद्र स्वीकार आफ्नो श्रीमती जेठी र बच्चालाई!
अर्काको पोइ सङ्ग नबुजी कन आएर अहिले थुतुना छोपेर के बोलेको होला अनुहार देखाएर बोल ओइ केटी जिन्दगी बिताउन गाह्रो छ केटाले बिबाह गरिसक्यो कि भन्ने सोच्नु पर्दैन जाथी
Ek dam sahi vannu vayo thodi na janawar ho dimag nahune ? Euta manxe sanga relation athawa bihey garnu agi duniya chanbin hunxa .Tha huda hudai gareko ho yo rand** le paxi media ma aye c matra usko bayan change gareko hola malai dhoka deko dhoka pako vanera .Nava ahile ko jamana na impossible yesto lata hunu vaneko ta
सरसर कान्छी को गल्ती छ अहिलेको कानुन थाहा छैन र जेठी ले एकदमै ठीक भन्नुभयो कान्छी पोईले कान्छी स्याहार्ने भय दुईटै लाई काटेर जेल जाऊ बैनि सौता हुन् आउने लाई छोड्नु हुँदैन सौता भनेको मुटु को किला हो
एउटा श्रीमती हुटा हुदै अर्को राख्न पाईदैन यो पत्रकार पनि के कुरा गरेको हो मिलने भनेर कानून ले पनि अर्को श्रीमती लाई लिगल अधिकार दिन्न जेल कोची देउ है दुईटै लाई कानुनी कुरा बुझाउनू पर्छ त्यो कान्छी लाइ के पत्रकारिता गरछौ
kasto himat wali cheli woww asto haru lai t marnu parx bahini kam xen yo dharthima afno .aakha aru le lager herda aafu andhakar ma basnu pardako pida .parne lai matra thaha junx❤
दुबै मिलेर बस्नु नकचरीहरु समय मिलयर दिन्छ बुदाले।अलि धुद घ्यौ अलि बदि खिलौनु ल।मर्दको 10 ओति भन्छन मिलेर बस्नु आबो।इतिहास हेर नारी हरु तिम्रो हजुरामा हरु 2/3 ओती हुन्थिय मिलेर माया प्रेम्कासाथ जीवन जिवनी थिय।पहिलाका हजुआमा बता सिक अजभोली का नरिहरु❤❤
मान्छे नेपाली नै हुन भाषा नेपाली जस्तै लाग्छ थाथाक थोथोक गरेर बोलेका छन् खासै बुझिएन कान्छि भएर आउनेले ठुलो कुरा गरिरहेको छ गल्ती ले आएपछि थपक्कै फर्केर जानू नि बिहे जस्तो कुरा केटा के कस्तो छ नबुझी हामफाल्नु गल्ती हो