Тёмный

जेरी र कृष्ण कंडेलले दोहोरी गाउदा विदेशी समेत यसरी उफ्रिए ! २१.०३.०७५ /HD {Jeri VS Krishna Kandel} 

Indreni.Com
Подписаться 3,5 млн
Просмотров 6 млн
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #KrishnaKandel_BabitaBaniya #LiveDohori
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Развлечения

Опубликовано:

 

4 июл 2018

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2,6 тыс.   
@sitamalla2760
@sitamalla2760 6 лет назад
कलाकार भनेको त एस्तो पो हो बबाल छ दोहोरी जेरी जस्तो मनै छुने कस्तो वाहा वाहा 💋💋
@user-zp3vk1fu8v
@user-zp3vk1fu8v 6 лет назад
Wow, Wow and Wow!!! यस्तो पो दोहोरि! सन्देशमुलक अनि मनोरंजनात्मक I Best episode of INDRENI ever!!!!
@magarsumanale1287
@magarsumanale1287 4 года назад
Outstanding performance krishna Daju & babita di ko
@kumartiwari6055
@kumartiwari6055 6 лет назад
गोर्खाली हुनुको नाताले गोर्खाली चेली बहिनी बबिता बानियाँ" जेरि"" को उत्कृष्ट गित।।अझ प्रगति गर्दै जानू शुभकामना।।।
@Khabarbulletintv
@Khabarbulletintv 6 лет назад
जेरि भनेको जेरि हो ।दोहोरीको queen ।आफू त जेरिको ठूलै फ्यान परियो ।आज सम्मकै सायद यो निकै राम्रो कार्यक्रम हो ।
@syngjalikabir4829
@syngjalikabir4829 6 лет назад
Rapti Aawaj wawa
@amritashrestha2054
@amritashrestha2054 5 лет назад
Kati ramro
@sarusapkota8507
@sarusapkota8507 5 лет назад
Osszj
@sarusapkota8507
@sarusapkota8507 5 лет назад
@@syngjalikabir4829 tczksj
@paujabk4945
@paujabk4945 5 лет назад
@@syngjalikabir4829 h f
@villagernepalese4825
@villagernepalese4825 6 лет назад
बल्ल भने जस्तो रमाईलो कार्यक्रम भएच।।लहै लहै यस्तै रमाईलो गर्नुपर्छ।।टुक्कामा त गाह्रै पर्छ हो जेरीसँग गाउनलाई।।जेरीको गित फेरि पनि सुनियो।।
@gautamramesh8698
@gautamramesh8698 5 лет назад
अति राम्रो जेरि को प्रस्तुति
@sarahsunuwar9488
@sarahsunuwar9488 5 лет назад
😅😅😅😅😅omg katti ramailo Raat Bhari dohori sunera morning bhako thaha bhayena .., first time falling in love with dohori battle
@surajadhikari3565
@surajadhikari3565 6 лет назад
बहुप्रतिभाकी धनि बबिता बानियालाई सफलताको शुभकामना ।।। Nice & Keep it UP ...!!!!
@rupapaija123
@rupapaija123 6 лет назад
HV c
@micalromiyo4673
@micalromiyo4673 6 лет назад
Wow wow छ दोहोरी तर जेरि चाइ खत्रा कडेल भन्दा दोहोरी होस त यस्तो सारै रमाइलो
@jessecain4218
@jessecain4218 5 лет назад
Hi send pictures
@jessecain4218
@jessecain4218 5 лет назад
toMical Romiyo
@ramilakarki8035
@ramilakarki8035 6 лет назад
Queen Of nepali Dohori , what a talentedm she is. Babita Baniya ( Jerry ) im a big fan of you and all the very best
@gaganthapadailekhnepal5022
@gaganthapadailekhnepal5022 5 лет назад
औकात छैन जनताको नून खाने ठुला माछा का गए सुन खाने वा वा जेरी दिदी खतरनाख दोहोरी अनि कृष्न कडेल सर सलाम छ हजुर लाई अनि सम्पुर्ण ईन्द्रेणी टिम लाई ।।
@saivarunpadmanabham1018
@saivarunpadmanabham1018 4 года назад
Ydzeghdab
@rumbabikramdhadingbaireni7354
@rumbabikramdhadingbaireni7354 6 лет назад
यो नि त लाइन .... most of excellent performance jeri sis. best of luck .
@pusparajtimilsinasharma5485
@pusparajtimilsinasharma5485 5 лет назад
जेरि बैनिको सब्द दम्दार छ ।
@user-ur3yr9fn3t
@user-ur3yr9fn3t 6 лет назад
सारै रमाइलो लागो जेरी अायपछी त कमै मात्रै पाईन्छ जेरि जस्तो कलाकार पाऊन
@sabinlama5220
@sabinlama5220 6 лет назад
धेरै धेरै राम्रो प्रस्तुति, स्वस्थ मनोरंजन कार्यक्रम, कला र गला त यस्तो पो हुनु पर्छ । ज्योती मगर र सरस्वती लामाले पनि यो कुरा बुझे हुन्थ्यो ।
@bishnusewa7008
@bishnusewa7008 6 лет назад
जेरिको कला चै अद्भुत नै हो ।।।।
@sherbahadurrana9820
@sherbahadurrana9820 6 лет назад
हैट कति रमाईलो हो गाठे।। यिनी जेरीले के बिधी हसाउन जानेकी😁😁नाचुम नाचुम मन लायो त💕💘💔
@radhabshrestha
@radhabshrestha 6 лет назад
जेरिको प्रतिभा साच्चै बबाल रहेछ ।
@gamgurung7415
@gamgurung7415 6 лет назад
बब्बाल छ
@mankhadayatmansingh1703
@mankhadayatmansingh1703 6 лет назад
Sher Bahadur Rana ghyuu 👆 and
@sureshlawad4929
@sureshlawad4929 5 лет назад
Busnumuge2075
@rk.adhikaritanahunnepal1519
@rk.adhikaritanahunnepal1519 6 лет назад
इन्द्रेणी को प्रोग्राम मा आज जत्तिको रमाइलो कहिलै भएको थिएन होला ।stage queen जेरि र stage king कृष्ण कंडेल भए पछि त बबाल हुदो पो रहिछ । जेरिलाइ दोहोरी गाएर जित्ने कोहि बहादुर छैन यसमा म ठोकुवा को साथ भन्छु ।
@chandrawatipoudel913
@chandrawatipoudel913 2 года назад
@sagarbc440
@sagarbc440 5 лет назад
मजा आयो जेरि मान्छे त्यालेन्त नै हो मेरो बुदि जस्तै जिउ ज्यान को हो रैछ मन पर्यो
@udaykc9441
@udaykc9441 4 года назад
इन्द्रेणीमा कृष्ण कडेलले र बबिता( जेरि) बानियाँले एकदमै रमाइलो दोहोरी र टुक्का हानाहान गर्दा चानिइजहरु पनि खुबै रमाएका !
@ramugckamalbaglungtarakhol4799
धेरै पछि भेट भयो सबै मन मुटु लाई नमन तथा मिठो सम्झना कतै ताराखोला म्युजिक लाई बिर्सनु त छैन नि निकै रमाइलो रहेछ आहा
@gomabhandari5993
@gomabhandari5993 6 лет назад
सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार वहा वहा तो दिनको रमाइलो साँच्चै जिन्दगी यस्तै रमाइलो होस सधैं भरी जेरी र कृष्ण सर को टुक्का गित र चाइनिज सग को नाच मेरो रहर अझ पुगेको छैन फेरी पनि दस आउला जोडी बिन्ती बिसाएर कृष्ण सरलाई भन्दै छु जेरी नानीलाई फेरि बोलाउनु होला र मलाई पनि आउने मौका दिनु होला इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद इन्द्रेणी टिम सबैको जय जय जय होस् इन्द्रेणी हेर्नु हुने सबैको जय जय होस् सहयोगी हातहरु सबैको जय जय होस् राधा कृष्णको जय जय जय होस्।। 👌👌👌👌👍👍👍👏👏👏👏👏
@bheshrajbheshraj1501
@bheshrajbheshraj1501 6 лет назад
Goma Bhandari नमस्कार दिदी आरामै हुनुहुन्छ आज पनि हजुर को नाच देख्न पाइयो धेरै धेरै खुशी लाग्यो ।
@gomabhandari5993
@gomabhandari5993 6 лет назад
Bheshraj Bheshraj हजूर नमस्कार म ठिकै छु हजुर नि
@sagardahal8160
@sagardahal8160 6 лет назад
Namaskar goma sister
@gomabhandari5993
@gomabhandari5993 6 лет назад
Sagar Dahal हजुर नमस्कार सन्चै हुनुहुन्छ हजुर?
@sagardahal8160
@sagardahal8160 6 лет назад
हजुर सन्चै छु अनि हजुर नि
@junarijal8316
@junarijal8316 5 лет назад
Wow!!!!!!!!!!!! Jery didi Sachikai ramro lagyo Yo Dohory !!!!!!!!!!!!!!!!
@karnanepali5691
@karnanepali5691 5 лет назад
सबै कुरा छोडिन्छ तर ईन्द्रेणि कार्यक्रम हेर्न भने छोडिदैन !! मोरङ पथरीशनिस्चरे-७ हाल साउदी अरेबिया ।
@domasherpa2387
@domasherpa2387 6 лет назад
हे मेरा भगवान्,🙏 आजको इन्द्रेणी कायर्क्रम हेर्दा यति धेरै खुसी लाग्य छ कि,😊कुन शब्दले कृष्ण कंडेल दाइ र बबिता बहिनीको प्रशंसा गरु, ज्ञानु राणा मेडमलाई हृदय देखि नै सम्मान गर्दछु,💐💐💐💐💐🙏🙏🙏🙏🙏 साथै सम्पुर्ण इन्द्रेणी टिमलाई हार्दिक शुभकामना 💐👏👏👏
@kumarisunar5697
@kumarisunar5697 2 года назад
Ll3
@halkaramailo4182
@halkaramailo4182 6 лет назад
जेरि लाई कसैले हरौनु सक्दैन।।।। शब्द को खानि छ ।। आज को दोहोरी धेरै रमाइलो लाग्यो ।। र खिमा त मेरो मन को रानी हो।। खिमा को मन्द हासो को सदैव ठुलो फ्यान।।।
@sammyl913
@sammyl913 6 лет назад
असाधै रमाईलो लाग्यो गीत भन्दा कृष्ण जी र जेरी जी को साईरी राम्रो लाग्यो जेरी जिलाई मान्नु पर्छ जेरी जिलाई सान्चिनै भगुवानले आसिरबाद दिनु भाकै हो.
@birbbaniya5531
@birbbaniya5531 5 лет назад
अत्यन्त सान्दर्भिक ,विकासपरक यथार्थता साथैभरपुर मनोरन्जन दिने कार्यक्रम ईन्द्ेणि लाई धन्यवाद ।अनि जेरि वैनि सस्कार सस्क्ित परप्परा कि धनी अझै अगाडि वड्नु होला।
@manjuupun6947
@manjuupun6947 6 лет назад
वा वा बबाल रहेछ।सन्देश मुलुक भाकामा कृष्ण जेरि लगायत सम्पूर्ण कलाकार मित्र बिदेशी पाहुना ले अा अाफ्नो प्रस्तुति देखाउनु भयो यस्मा हार्दिक हार्दिक बधाई छ।
@prakashgiri978
@prakashgiri978 6 лет назад
लोकगित मनोरञ्जन मात्र होइन समाज बिकासको प्रवाह पनि हो भन्ने सहि प्रमाण ।।।
@rrajeshhamal1952
@rrajeshhamal1952 5 лет назад
जेरि र कृष्ण जि यो हो नेपाल को कल्चर बिदेशी लाई नासो पठाको मा धेरै खुशी लायो।
@saritagurubg7149
@saritagurubg7149 3 года назад
-@• 77
@gangakc779
@gangakc779 3 года назад
@@saritagurubg7149 j
@surajkharel5106
@surajkharel5106 5 лет назад
Thank u so much jerry and krishna dai for making happy twice of them
@baburampoudel336
@baburampoudel336 Год назад
By
@dineshbhandari1336
@dineshbhandari1336 6 лет назад
कति रमाइलो टोलि रहिछ चीनिया हरु ।जेरि लाई कस्ले पो सक्छ र हो
@gutamruhini9484
@gutamruhini9484 6 лет назад
मैले झन छ चाेटि सम्म हेरे याे भाग त धेरै धेरै भन्दा धेरै रमाइलो लाग्याे ।विशेष भन्नू पर्दा त जेरी दिदी लाई कसैले भेटाउदैन हाै दाेहाेरी गाउन र उखान टुक्का भन्न लाई खै काहा बाट फुत फुति अाँउछ शब्द पनि उहाँको कलामा एक किसिमकाे जादु मय छ ।धेरै धेरै बधाई है बबिता जेरी दिदी हजुर लाई यश क्षेत्र बाट कहिल्यै पछि नहट्नु ल ।अनि इन्द्रेणी स्टिडियाेमा फेरि अाउनु ल सारै मजा अायाे हजुरकाे उखान टुक्का सुन्न ।
@yunisha61
@yunisha61 5 лет назад
W
@dawatamang5624
@dawatamang5624 4 года назад
@sayasolutions6609
@sayasolutions6609 4 года назад
इन्द्रेणी कार्यक्रम सस्कृती जोगाउने महान अभियान हो अझै सफल्ताको कामना!
@user-rz9lu1jz8i
@user-rz9lu1jz8i 5 лет назад
नमस्ते जि सम्पुर्ण लाई सम्मान सोऊप र जेरी दिदी सुपर हिट गीत
@suryatamang4875
@suryatamang4875 6 лет назад
दुखी र गरिबहरुको साझा चौतारी कार्यक्रम इन्द्रेणी। आज मजा आउने भयो जेरिको दोहरी हेरेर सिर्फ कमी छ त प्रदिप रोक्काको। प्रदिप र जेरिको इन्द्रेणीमा दोहोरी हेर्ने म लगायत धेरैको ठुलो इच्छा छ।
@user-tu1gd1js5g
@user-tu1gd1js5g 6 лет назад
बबिता बानियाँ जेरि VS कृष्ण कंडेल रसगुल्ला बहुमत प्रतीभा धनी द्दोय लाई हृदय बाटै सलाम यि हुन् वास्तविक क्षमतावान कलाकार गितसंगित को भाषा हुँदैन, भाषै नबुझ्ने चीनिया पाहुनालाई नचाउने हँसाउने जादुमय तरिका साच्चिकै स्रहाणिय छ। धन्यवाद सम्पुर्ण मा
@aaprishatamang6813
@aaprishatamang6813 5 лет назад
Uui
@aaprishatamang6813
@aaprishatamang6813 5 лет назад
U
@sanjulama7803
@sanjulama7803 6 лет назад
दोहोरी भनेको यस्तो पो होनि धन्य छ जेरी जीलाई
@user-xi6ng8hj1s
@user-xi6ng8hj1s 4 года назад
जति हेरे पनि हेरौ हेरौ लाग्ने।।टुक्का कि रानी जेरि र किस्ना दाजु लाइ मेरो नम्स्कार।।
@rabinbcshirpali6249
@rabinbcshirpali6249 6 лет назад
दोहोरी गीतको उत्कृस्ट गायिका बबिता बानिया। दिदी।
@dipaknisan6408
@dipaknisan6408 6 лет назад
*
@rameshrggiri4428
@rameshrggiri4428 6 лет назад
*
@BabitaBaniyaJeri
@BabitaBaniyaJeri 6 лет назад
विशेष त इन्द्रेणी को सम्पुर्ण टिम र कृष्ण दाइ लाई विशेष आभार प्रकट गर्छु,साथै यति मिठो coment गर्ने सम्पुर्ण संगीत प्रेमी श्रोता र दर्शक हरु लाई मनै देखि धन्यबाद,मेरो भर्खर आको रोइला चोरको सन्तान दुई लगाएत सम्पुर्ण कोसेली लाई नि माया दिनु होला
@abiralsharma3796
@abiralsharma3796 6 лет назад
Thula machchha kaha gaya sunakhani👌👌dami Didi 😍😍
@ramchandramanandhar8933
@ramchandramanandhar8933 6 лет назад
Jeri Entertainment ( nice xa jeeri dd)
@golay7santa524
@golay7santa524 6 лет назад
रमाइलो लाग्यो,,,
@news4138
@news4138 6 лет назад
Jeri हस नेपाली brilliant female singer
@ddgg5638
@ddgg5638 6 лет назад
Dami
@kumarkhadka7491
@kumarkhadka7491 6 лет назад
Jerry is king of lok dhohare life ma first time ma yasto geet hardai x miss you jerry
@kishorbabukattel4316
@kishorbabukattel4316 3 года назад
jai gorkhali
@govindakarki227
@govindakarki227 4 года назад
यति मिठाे सङ हेरे पछि जिउमा भकाे बिमार पनि हराउनी । कति मिठाे बचन सबलाई लठ बनाउनी । कति छन हाे ईद्रेनी मा किस्न करनेल दाइ लाई मन पराउनी धन्यवाद
@digitalnepaltv3360
@digitalnepaltv3360 6 лет назад
मनोरञ्जन मात्र होइन समाज बिकासको प्रवाह पनि हो भन्ने सहि प्रमाण
@meenatiwari1842
@meenatiwari1842 6 лет назад
All Nepal teat song
@sayangtannarayan1098
@sayangtannarayan1098 5 лет назад
हाई
@naraharidhungana1907
@naraharidhungana1907 4 года назад
@Nikesh Shresthav Gihgggy
@babitarai8271
@babitarai8271 6 лет назад
नयाँ नयाँ इतिहास रचोस। ज्यानै जाओस् तर यो देश बचोस। वह जेरि दि 💕💕💕💕💕
@binodkharel4007
@binodkharel4007 5 лет назад
Yati ko dohori suneko thiena
@anjilshresthayoutube825
@anjilshresthayoutube825 5 лет назад
@
@bishnumagar598
@bishnumagar598 5 лет назад
Ahile samma kae supperhit dohori kirshna dae malae man paryo
@jagatbudhachettri3662
@jagatbudhachettri3662 6 лет назад
मेरो भगवान कति रमाइलो हो जेरिको धमका
@indiraindira9564
@indiraindira9564 5 лет назад
Dherae ramailo dohori jerry dee ko
@himalalsewa8556
@himalalsewa8556 6 лет назад
जेरि हजुर्को दिमाग लाई सलाम छ किनकी कसरी अङ्ग्रेजी र नेपाली मिसयेर गाउनु भयो
@durgapandey341
@durgapandey341 6 лет назад
Sai ho
@ajaygameing5238
@ajaygameing5238 6 лет назад
Himalal Sewa वावा धेरै रमाईलो
@mssarita2626
@mssarita2626 6 лет назад
Nic
@siddharthaneupane7918
@siddharthaneupane7918 3 года назад
Tzt
@siddharthaneupane7918
@siddharthaneupane7918 3 года назад
@@ajaygameing5238 zzz,zzzyzyz,zijne zyzzyzyzzyzzyzzzzyzy,,,z,zyzzyzzy,zzzz,?tyzzz,,z,z,,,?yzydz,zz,y,yzzzzz,z,zz?,yz,yz,z?ztztzz
@user-bs6hc6tv7u
@user-bs6hc6tv7u 6 лет назад
कति राम्रो नाचेका होइ ती चाइनिज पाउना हरु😍😍😍😍
@chhebahadur698
@chhebahadur698 6 лет назад
दामी छ हो
@surajjora2064
@surajjora2064 5 лет назад
Ho ho
@gayatrichhatkuli2426
@gayatrichhatkuli2426 5 лет назад
Parichaypaunatananiko
@kumarsing2664
@kumarsing2664 6 лет назад
krisna dai ra jeri didiko dohori dheri ramro
@mahendragurung2644
@mahendragurung2644 5 лет назад
dashing krishna dai and jeri sisters
@rajendrabista4954
@rajendrabista4954 6 лет назад
अौकात छौन जन्तालाई नुन खानि ठुला माछा कता छन सुन खानि धन्यवाद जेरि दिदी र सम्पुर्ण ईन्देणि टिमका मानुभाब लाई आज अति चेतना मुलुक गित सरकारमा बसेकाले सुनोस
@rajendrakaliraj9837
@rajendrakaliraj9837 2 года назад
कृष्ण सर तपाईको नम्बर पाउन सकिन्छ ।
@user-bs6hc6tv7u
@user-bs6hc6tv7u 6 лет назад
चाइना मै बसेर चाइनिज पाउना सम्मेलित कार्यक्रम हेर्दा सारै खुशी भयो यो नेपाली मन जय होस इन्द्रेणी टिमको✊✊😍😍
@jangarokaya9534
@jangarokaya9534 2 года назад
Hbjbbbhjhhghhhuuufyyu up Co go u to up my in
@anuskasunar8539
@anuskasunar8539 6 лет назад
Omg What a talent!! Jerry di
@santishrestha4786
@santishrestha4786 5 лет назад
Sarai ramailo lagyo jerile gayeko lastai haso lagyo
@c.branamagar8148
@c.branamagar8148 6 лет назад
जेरि सिस लाई मान्नै पर्छ दोहोरी फर्काउन यति सिपालु
@user-kq6bg8yn1f
@user-kq6bg8yn1f 6 лет назад
कतै मनोरन्जन त कतै समय सन्दर्भिक सन्देश मुलक भाबहरुले सजिएका आजको कार्यक्रम अति नै मन पर्‍यो । धन्याबाट छ इन्द्रेणी टिम र गेस्ट जेरी जि लाई । वास्तबमा पुरै कार्यक्रम हासेरै सकिए ।
@ambikapaudel8635
@ambikapaudel8635 6 лет назад
jeri dd ko kati ramro prativa ho ani daju pani tagada dubai jana ramro lagyo mata jati herepani herna man lagxa
@pradipkessi
@pradipkessi 4 года назад
1 yrs paxi herna aauni koko xau☝☝☝😍
@bhaskarbista8031
@bhaskarbista8031 4 года назад
Ma xu yrr dear
@birendraxetri9471
@birendraxetri9471 4 года назад
म पनि छु दोस्त
@ramsubedi956
@ramsubedi956 4 года назад
@@bhaskarbista8031 0⁰
@bharatkarki7153
@bharatkarki7153 3 года назад
lqkoo8l? ikol
@aayushgurung7282
@aayushgurung7282 6 лет назад
जे होस आजअरु बेला भन्दा बेग्लै रमाईलो लाग्यो धन्यवाद ईन्द्रेणी टिम र जेरि लाई।
@pradiprasaily3739
@pradiprasaily3739 6 лет назад
असाध्यै राम्रो प्रस्तुति साथमा काउ र ह्वाउ लगायत अन्यको नाच अति रोमान्चित निकै आनन्द आयो ।
@banantapun7221
@banantapun7221 6 лет назад
रमाइलो टुक्का सँगै सरै रमाइलो जेरी दिदी को गीत सरै रमाइलो लाग्यो ।
@shankarbohara2530
@shankarbohara2530 3 года назад
Jerri jasto dohori khelna sakne n janmeko xa n janmine xa.she is extraordinary ❤❤😍😍
@kumarrautblog6883
@kumarrautblog6883 6 лет назад
सारै रमाइलो लागो कृष्ण दाइ र जेरि sis को कलात्मक दोहोरी गाउने शैली ।।।
@surajshrestha7568
@surajshrestha7568 5 лет назад
MiA AQQ
@saivarunpadmanabham1018
@saivarunpadmanabham1018 4 года назад
Yayaygrudg
@user-mv2pr5bb4d
@user-mv2pr5bb4d 6 лет назад
जेरि दिदी हजुर लाई मान्नु पर्छ । दोहोरी त बबाल छ ।
@santoshkhadka7406
@santoshkhadka7406 6 лет назад
जेरि दिदिकाे अङ्ग्रेजी बुजेर चिनिय हरु पनि नाचेछन है 😂😂😂😂
@anupambibash2926
@anupambibash2926 4 года назад
जेरि जि ढिलो आयो कडा आयो राम्रो बिसय उठाउनु भयो 🙂🙂🙂
@simranmoktan847
@simranmoktan847 6 лет назад
wow dherai ramailo lageu jeri didi geet sunna payara pahilo patak Dohorima english sabda sunna paiyo 😃😃😃
@indrawagle6119
@indrawagle6119 6 лет назад
Simran Moktan 😂😂😂😂😂😂
@gaiuspun3288
@gaiuspun3288 6 лет назад
N Epxali news
@sureshsubedi707
@sureshsubedi707 5 лет назад
Simran Moktan hi
@kushalkarmacharya7226
@kushalkarmacharya7226 6 лет назад
दमदार छ ! समसामुहिक बिषयको उठान गर्न्नु भएको छ
@binodale6563
@binodale6563 5 лет назад
कति राम्रो दोहोरी जिरी र क्रिषण दाइ को मलाई त साह्रै मन् पर्यो 💔
@biyoganuragi3124
@biyoganuragi3124 5 лет назад
बबिता अनि इन्द्रेणी टिम लाई सलाम गर्दै
@bipingiri6550
@bipingiri6550 3 года назад
Lyraw
@dildeubabogati6871
@dildeubabogati6871 6 лет назад
I'm happy जेरि दिदी र कृष्ण दाजु को गीत ले जीवन मा नंया उमंग छायको छ सायद एस्तो गित जिन्दगी पहिलो पटक सुन्न पाइयो
@tscg.k3656
@tscg.k3656 6 лет назад
In vegetable we are put ginger you are both fantastic singer. बोले हुन्छ बरू मुख फोरेर
@diwakarpathak5667
@diwakarpathak5667 5 лет назад
wa wa wa
@govindpaudel270
@govindpaudel270 3 года назад
Kadax
@purnamagar3960
@purnamagar3960 5 лет назад
आज ज्वोरो आएर डिउटी नगको यो भिडियो खोजेर हेरेको एकदम मजा आयो धन्यवाद इन्द्रेणी टीम❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@nischalbohara975
@nischalbohara975 4 года назад
जताततै हत्या हिंसा बलात्कार RU-vid हेरेर दिक्क लायर फेरी यता आको म हेर्न लाई जेरी जति हेरेनी जति खायनि सारै मिठो जेरी
@love99world85
@love99world85 6 лет назад
Jeri is very talented singer
@kanchandiyo7282
@kanchandiyo7282 6 лет назад
जेरि को गित साछै जेरि जस्तै रजेछ घुमौरो पाराले घुमाइ घुमाइ कृष्ण दाइ लाई बिचम फसाउने सारै राम्रो लाग्यो सलाम छ सम्पुर्ण उपस्थिति हरुलाइ अनि इन्द्रेणी टिम लाई पनि चाइनिज टिम लाई पनि धन्यवाद छ
@krishnakandel8944
@krishnakandel8944 6 лет назад
Dil Karki Rudrapur .h
@dineshpulami507
@dineshpulami507 5 лет назад
Jery didi krishna daju 🇳🇵🇳🇵1
@padamagar8335
@padamagar8335 5 лет назад
जेरि दि हजुर लाई सलाम छ मेरो हजुर लाई
@asmitagiri250
@asmitagiri250 6 лет назад
आज भने मज्जा को दोहोरी हेर्न अनि सुन्न पाइयो कृष्ण दाइ अब रबिन लामिछाने र शोभा कार्की लाई बोलाउनु पर्यो
@surajadhikari3565
@surajadhikari3565 6 лет назад
asmita Giri मैलेनि बोलाउनु भनेको यिनी बुढाले सुन्दै सुन्दैनन् किन हो ???
@mithosharma3528
@mithosharma3528 6 лет назад
यस्पालीकाे जस्ताे रमाईलाे त कुनै कार्यक्रम पनि लागेन कृष्ण दाइ फेरि पनि जेरी दिदिलाई बाेलाएर हामिलाई पनि कार्यक्रम हेरेर रमाउने अबसर दिनु हाेला
@dhanrai317
@dhanrai317 4 года назад
@chandrakumarihumagai3778
@chandrakumarihumagai3778 4 года назад
Dhan Ra
@mirabhandari473
@mirabhandari473 4 года назад
😑
@dirghanarayanbhattarai5431
@dirghanarayanbhattarai5431 4 года назад
@@dhanrai317 l
@dirghanarayanbhattarai5431
@dirghanarayanbhattarai5431 4 года назад
London
@nirmalaacharya6065
@nirmalaacharya6065 4 года назад
दुई बर्ष पछि हेरियो आज रमाइलो दोहोरी अङ्ग्रेजी मिसिएको 😉😍
@birkajigurung3157
@birkajigurung3157 5 лет назад
Awesome 👏 program kandel sir Jerry mind blowing
@supremupreti5869
@supremupreti5869 6 лет назад
रमाइलो त भयो तर dislike गर्नेहरु देखि धेरै रिस उठेको छ । हाल साउदी बाट
@thaparamesh1302
@thaparamesh1302 6 лет назад
Suprem Upreti
@ImMonggoliyanMagar
@ImMonggoliyanMagar 6 лет назад
Suprem Upreti teita sir nabujne ghaas hasharlai k vannu
@surysprasad4701
@surysprasad4701 6 лет назад
लाइक र डिस्लाइक नचिन्ने घासहरुलाइ श्रद्धाञ्जली दिदै अघि बडुम न😂😂😂
@gutamruhini9484
@gutamruhini9484 6 лет назад
साच्चै धेरै रमाइलो भयाे याे भागमा ।सारै खुशी लाग्याे ।
@paruparu6681
@paruparu6681 5 лет назад
T
@jivanoli9969
@jivanoli9969 5 лет назад
यो ईनद्रेणी कारेकरम अतिनै उदकिरिस्ट छ झनै बिस्वभरी आफ्नो कला सास्किर्ति चिनाउने हाम्रो ईन्दृेणी राम्रो ईन्द्रेणी साङगिती अभीबाद साथ सलाम छ सम्पुर्णा युनिईट लाई दोहरि घम्सा घम्सि किरीस्णा दाइ and जेरि मिस को एकम दमदार अगाडी बर्दै जानू होला मेरो सम्रथक रहि रहने छ हेर्दा अतिनै रमाइलो खुसि लाग्यो आँशु जिबन व.ली हाल मलेसिया बाट हेर्दै छु
@jiwanbhandari3938
@jiwanbhandari3938 5 лет назад
Jerry dd love you yr what a performance so cute
@omacharya1289
@omacharya1289 6 лет назад
धेरै पछि जेरि जि को गित सुन्न पाइयो इन्द्रेणी मा खुशी लागो
@subinbc8625
@subinbc8625 6 лет назад
Om Acharya wao kati ramaio I love china
@ramkrishna6396
@ramkrishna6396 6 лет назад
जेरीको गीत सारै मन पछ गोरखालीको छोरी होत धैरे धैरे राम्रो छ नाई नाई
@rojinasuar3990
@rojinasuar3990 6 лет назад
Om Acharya wry
@samirgaming5166
@samirgaming5166 6 лет назад
Sarae ramro git ggaunuvo
@pratikmagar7140
@pratikmagar7140 6 лет назад
😂😂😂😂
@prakashgiri978
@prakashgiri978 6 лет назад
निकै राम्रो नाच चिनियाँ नागरिकको ।।।
@goodnews2565
@goodnews2565 4 года назад
Wow very good song's album is like Nepali look dohori 🇳🇵🇳🇵🙏🙏🙏
@mbimala
@mbimala 6 лет назад
OMG! 😮 Jeri Mam, you are so great . Love to see you again and again. Lovely 😃 smile, great respect to you “an artist can pay to music is to give it life’ and you gave that life and your performance as a tribute to music itself. Loads n loads of 💕 to you n your singing 🎤 🎵 🎶 style mam. 👍❤️💕💃🏼🙏
@bheshrajbheshraj1501
@bheshrajbheshraj1501 6 лет назад
धेरै धेरै धन्यबाद दुखी गरिबको भगवान इन्द्रेणी सन्चालक र सबै सहयोगी हातलाई जयहोस सबै सबै को। आहा आज त साह्रै राम्रो प्रोग्राम है खुब रमाइलो लाग्यो अझै प्रतक्ष देख्ने लाई कती रमाइलो है , गोमा दिदीले त हास्दा हाँस्दै आशु पो पुछ्नु भयो कि के हो ।
@rajendrarasaili5381
@rajendrarasaili5381 2 года назад
Hlo daii hjr sanga krishna kadel daiko nbr xa pathaunu na hii xa vani plz
@dineshlama2631
@dineshlama2631 6 лет назад
पहिलो चोटी यति धेरै हाँस्दै,हेरियो इन्द्रेणी कार्यक्रम ।"जेरि दिदि को आजा सुरुवात नै खतरा थियो।सबैलाई नमस्कार,'म दिनेश तामाङ्ग हाल कतारमा छु।सधैं हेर्ने मेरो यो कार्यक्रम अझै यस्तै धेरै कार्यक्रम हेर्न पाम धन्यवाद फेरि पनि।।
@bishalbishal5397
@bishalbishal5397 6 лет назад
जेरिको गित कति मीठो झनै मुस्कान
@kalatolai273
@kalatolai273 4 года назад
ahile sammakai hasaune ramro dhori
@khumbasnet5838
@khumbasnet5838 4 года назад
Jeri didi nice english 😂😂😂😂
@shristigautam1732
@shristigautam1732 5 лет назад
जेरि दिदि भको ठाउँमा धेरै रमाइलो हुन्छ
@indrakc3408
@indrakc3408 6 лет назад
जेरि दिदि भय पछि त बबाल नै रमाइलो हुन्छ
@rabinrainrabinain8129
@rabinrainrabinain8129 6 лет назад
बबिता दिदी र कृष्ण दाइ को आज को दमदार ब्याङ्गयात्मक प्रस्तुती पशुपति शर्मा को पनि प्रस्तुती ह्रेर्न मन छ आज कति हास्नु
@umeshchhantyal5334
@umeshchhantyal5334 6 лет назад
अति नै रमाईलाे मत सात चाेटी हेरे ।।।
@user-yi1uc5ds1g
@user-yi1uc5ds1g 5 лет назад
जेरि भनेको त जिरेखुर्सानी पो हुनुहुदो रहिछ सम्पुर्ण इन्द्रेणी टिम लाई नमस्कार साथै धन्यवाद
Далее
Китайка Шрек всех Сожрал😂😆
00:20
2 августа 2024 г.
0:52
Просмотров 4 млн
Вы так любезны
0:16
Просмотров 2,6 млн