ठिक हो अबको लडाइँ नेपाली नागरिकको लागि अन्तीम नै हुनुपर्दछ यो नेपाली जनताले कति दुःख पाउने, कति पटक आन्दोलन गर्ने र कति युबा, युवती मर्ने?? बाबा हो........... !! अब २०४७ सालकै संबिधानमा फर्कि थप केही आबस्यक संसोधन, सुधार गरेर जानुपर्दछ। 🙏🙏🙏🙏👌👌❤️❤️
खै हजुर के भनौं कोही भन्छन् राजा कोही भन्छौ यही बेवास्ता ठीक छ कोही भन्छन् हामी इवालाई ई नेताले गनेनन् कस्को कुरा सही भन्ने 3 गु्रपको आन्दोलन 3 तिर बाँडिएको छ यसरी त इनै एमाले कांग्रेस र माओवादी को जीत हुन्छ चाय 84 चाय 90 होस् नेता भन्दानी जनता यति धेरै बिग्रेका रहिछौ भनेर भनि सहदे छैन यो कलियुग हो अब हुने वाला त केही छैन तर पनि आस राखौं भर न पराउँ है किनकी नेपालका 3 दलीय नेताहरूले पानीमा विष हालेर बेहोस बनाएक माछा जस्तै 30 वर्ष मा बनाएका छन् कुनै ठोस् लिन सकेका छैनन् मलाई लाग्छ यो हिसाबले त इनैको जीत हुन्छ जस्तो लाग्छ r पनि दुकुर लाई हान्दा कुकुरलाई लाग्यो भने राम्रै भो नत्र हुने वाला केही छैन जीत त यही 3 मधे एक को हो लेखेर राख्दा हुन्छ हामी जनताको एकता नै छैन। 😢😢😢
Bhadaka❤aparadhi kulangar lakhetau Des bachau lut tantraka naike lakhetau Des bachau raja drohi kala kangres bp naihobp sapana girijale Pura garyo rajpaivar hatara kala kangres
Right bhanubhayo Sir le. Raja jindabad ra Rajsastha jindabad aba 3karod janata le Raja lai Raj Gaddima rakhnuparx ntra desh bachdain Dalal haru Murdabad.