Тёмный

ज्ञानेन्द्र शाहीको मान्छे भन्दै पैसा असुल्दै ! के भन्छन ज्ञानेन्द्र ? सरकारको लापरवाहीले ज्यानै गयो 

Falano News
Подписаться 981 тыс.
Просмотров 333 тыс.
50% 1

Опубликовано:

 

22 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 930   
@bhuwanbhandari2788
@bhuwanbhandari2788 2 года назад
मानवीय क्षतिको क्षतिपूर्ति कसरी हुनसक्छ?के पैसाले जीवन फिर्ता हुन्छ?यो पनि हत्या गरे सरह हो। कडा कारबाही होस
@183Astropankaj
@183Astropankaj 2 года назад
कार्वाही को साथ साथै क्षेतिपुर्ति अनिवार्य छ।
@kamalakaphle8318
@kamalakaphle8318 2 года назад
छानबिन गरि दोशिलाई कारबाही गरियोस् र पीडित लाई उचित छ्यतिपुर्तीको ब्यबस्था गरियोस् ।
@jkssharma9487
@jkssharma9487 2 года назад
karbai garnuparchh
@deepaksharna3128
@deepaksharna3128 2 года назад
अपिल सर हजुर को नंबर दिनुन
@Thetravelingworlds
@Thetravelingworlds 2 года назад
एक सच्चा निडर अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी सर अनि सम्पुर्ण टिमलाई 🙏🏻🙏🏻💐💐♥️
@moviescompanymusic
@moviescompanymusic 2 года назад
Right 👍
@moviehubentertainment
@moviehubentertainment 2 года назад
Yo temko nbr xa vane plz dinus na
@sb.khadka055
@sb.khadka055 2 года назад
एक सच्चा निडर पत्रकारिता को उदाहरण हाम्रो अपील सर बाट सिक्दा हुन्छ। पत्रकारिता भनेको केहो भनेर ।।❣️❣️❤️❤️
@dayashrestha9502
@dayashrestha9502 2 года назад
Good job apil ji
@tikaramthapa6989
@tikaramthapa6989 2 года назад
एक हप्ता पनि एक वर्ष जस्तो लाग्छ अपिल सरको भिडियो प्रतीक्षा ,बल्ल खुसी लयो सलाम अपिल सर लाई।
@premgharti
@premgharti 2 года назад
ठेकेदार कम्पनीले ५ करोड भन्दा माथि क्षतिपूर्ति दिनु पर्छ नत्र यो ढक्कन लाग्ने काम कहिल्यै हुँदैन।
@Nsp933
@Nsp933 2 года назад
अपिल सर तपाईं जस्तो व्यक्ति पाेखरा बाट मेयर मा लडेर पाेखराकाे भ्रष्टाचारी काे अन्त्य गर्नुहाेस पूरा जनताको साथ सपाेर्ट रहने छ। तपाईंको काम लाई करोडौंको सलामि सम्मान छ सम्पूर्ण गण्डकी परिवार लाई धन्यवाद 🙏
@baburamkc7189
@baburamkc7189 2 года назад
Yes this is the right suggestion
@rohansunar1224
@rohansunar1224 2 года назад
Maile pani asti ko week ma yo comments garya the apil ji meyr hunai parxa
@arbindra1
@arbindra1 2 года назад
Ani mayor uthe vane yesto satye nishpakshya news string operations haru kasle garne ta? Yesto reporter haru hudainan ni.
@inuthapa2240
@inuthapa2240 2 года назад
kk9990
@inuthapa2240
@inuthapa2240 2 года назад
@@baburamkc7189 look 9 ll9 Ö99ö9 la2l2lll0bl9k
@Santosh_Sharma321
@Santosh_Sharma321 2 года назад
भैँसी ले दुध नदिएमा भैँसी चेन्ज गर्दछौं बाइक पुरानो भएर चलेन भने बाइक चेन्ज गर्दछौं भने देश मा सधै दोन्द गर्ने भ्रष्टाचार गर्ने खाली कुर्सीमा मात्र बस्न खोज्ने विकास को नाममा केही पनि नगर्ने नेतालाई किन चेन्ज नगर्ने अब युवा लाइ पालो दिउ यस पटक र एक पटक भोट बदलौं देश आफै बदलिन्छ #changetheleader #No_Not_Again
@rekharana1006
@rekharana1006 2 года назад
Yes yes
@purnashahi6235
@purnashahi6235 2 года назад
हो त नि
@dronbikrammalla5665
@dronbikrammalla5665 2 года назад
अबको विकल्प नै राप्रपा हो
@telbahadurharmel9357
@telbahadurharmel9357 2 года назад
ज्ञानेन्द्र ,शाही ,लाई,बदनाम,गरन,खोजने,लाई,दरो,कारबाहि,हुनुपर्छ
@bhimsenkc3300
@bhimsenkc3300 2 года назад
नमस्कार अपिल सर्🙏🙏🙏हजुरको कार्यक्रम सारै राम्रो लाग्छ ।।हजुर को यो भिडियो आउँदा जुनसुकै भिडियो हेरेको भएपनी तुरुन्तै यता आउने गर्छु।।हजुर को खरो प्रश्न सारै मन पर्छ।।निडर अनि प्रखर ब्याक्ती पत्रकार अपिल जि लाई धेरै धेरै धन्यवाद ।।।
@kul3801
@kul3801 2 года назад
Same ma Pani hjr
@Tukraj_Magar
@Tukraj_Magar 2 года назад
एक सच्चा निडर स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी सर अनि सम्पुर्ण टिम 🙏❤️❤️
@moviehubentertainment
@moviehubentertainment 2 года назад
Yo Timko nbr dinus na plz koi
@everestnepal5556
@everestnepal5556 2 года назад
कुनै पनि केस हातमा लिई सके पछि त्यसको वारपार नै गराउने सच्चा पत्रकार अपिल त्रिपाठी सर को काम देख्दा एकदमै खुसी लाग्छ 🙏🙏
@bishnubagle6877
@bishnubagle6877 2 года назад
यो गलत भयो सबैबाट बालकले न्याय पाउनु पर्छ र गल्ति त्यहा नजिकका घरका मान्छेहरूले के हेरेको आजसम्म र ढक्कन नराखेको भए राख्न किन बोलिएन साबधानी रहौ 🙏🏻
@khemsunuwar7259
@khemsunuwar7259 2 года назад
कडा र यथार्थ प्रश्न सहितको खोज कार्यक्रम अपिल सर सलाम ♥️👏
@tek4268
@tek4268 2 года назад
There should be investigated to find the search the body of death boy that drown in drain?? They should do examine the body of boy post mortem how he died? Then only people know the truth who is Wright and wrong?
@nisumagurung6576
@nisumagurung6576 2 года назад
याे ईन्जिनियर कति लाज पचायर बाेलेकाे यस्काे छाेराे परेकाे भय के साेच्थ्याे हाेला अझै खुलेर कमजारि भाे भन्न नसक्ने यस्तालाई किन कार्बहि हुदैन
@antarekancha9243
@antarekancha9243 2 года назад
tyo engineer xoro tehi lagerahaldiu ta
@DK-iv7iv
@DK-iv7iv 2 года назад
यो सडक बिभाग को हाकिमलाई थुतेर लखेटनु पर्यो उतर गैर जिम्मेवार दिन पो लाग्छ
@nirajanoli3493
@nirajanoli3493 2 года назад
नेपाल आमा को छोरा अपिल सर salute🙏
@degrajmagar333
@degrajmagar333 2 года назад
रबिदाइ पछिकाे मलाई एकदमै मनपर्ने पत्रकार अपिल सर 🙏🙏🙏🇳🇵🇳🇵
@kishorkhatri5965
@kishorkhatri5965 2 года назад
सारै राम्रो सफलताको सुभकामना अपिलजि बेस्टनम्बर एक हुनुहुन्छ कतारबाट हेर्छु फलोअपगर्छु🇳🇵🇳🇵🇧🇭🇧🇭सबैको जनचेतना जाग्नुपर्छ
@shovakharpaudel1657
@shovakharpaudel1657 2 года назад
त्यो ठेकेदारलाई कारबाही र क्षतिपूर्ति हुनुपर्छ ! सुरक्षासावधानी नै नअपनाउने ठेकेदार र सडकबिभागलाई कारबाही होस , चोर ईन्जिनियर र चोर ठेकेदार मुर्दाबाद !!
@ishojbhujel4867
@ishojbhujel4867 2 года назад
नमस्कार अपिल सर 🙏🙏🙏 अतिनै राम्रो काम सम्पुर्ण टिम लाई शुभकामना व्यक्त गर्दछु
@manusaru2138
@manusaru2138 2 года назад
म कसैको भिडियोमा कमेन्त त गर्दैन तर आज नगरि बस्न सकेन , अरुको आसु पुस्नु जति पुन्य काम भन्दा ठुलो के हुन्छ र? सलाम छ अपिल सर लाई।।
@kabin5616
@kabin5616 2 года назад
निडर देश ले खोजेको पत्रकार अपिल त्रिपाठी सर तथा टिम लाई यस्तै काम गर्ने हौसला मिलोस।🙏🙏🙏🙏
@माम्बातामाङ्ग
हाम्रो देश नेपाल को इन्जिनियर हरु पढे लेखेको भए पो सडक राम्रो बन्छ पुल राम्रो बन्ला नाली राम्रो बन्ल घर राम्रो बन्ल सबै नपढेको इन्जिनियर हरु ले गर्दा राम्रो काम हरु नभएको हो यस्ता काम गर्ने इन्जिनियर हरु लाई छिटो भान्दा छिटो फाँसी दिनु पर्छ
@mohansaudenyakthungba3119
@mohansaudenyakthungba3119 2 года назад
सलाम छ अपील सर well done पिडीतलाई न्या दिनु भयो तपाईलाई सधै भगुवानले रक्षा गरोस
@AwazNepaliKo
@AwazNepaliKo 2 года назад
सलाम छ अपील सरलाई एक सच्चा निडर अनि सत्य तथ्य खादुल्ने मलाई एकदमै राम्रो लाग्छ। अपील सर प्रति उच्च समान छ।
@moviehubentertainment
@moviehubentertainment 2 года назад
Yo temko nbr xa vane plz send me
@chhetriff2313
@chhetriff2313 2 года назад
दुखत समचार
@jivangyawali5980
@jivangyawali5980 2 года назад
अपील दाई हजुर को पत्रकारिता देखेर छाती फूलेर आऊछ।सधै ईमानदरीता साथ काम गर्नुहोला।।।🙏🙏🙏🙏🙏🙏
@mohanthapa9365
@mohanthapa9365 2 года назад
अपिल सर हजुरको साहासि पत्रकारिता प्रति सजुट छ।🙏🙏
@hellonepal10
@hellonepal10 2 года назад
अपिल सरको बयान गर्ने कुनै सब्दै बाकी छैन । grand salute u apil ब्रो ❤️❤️ । अपिल सरको काम मन पर्ने जति यता हाजिर हुनुहोला 🤞🤟🤟
@Prem123media
@Prem123media 2 года назад
Prem is not pp
@Prem123media
@Prem123media 2 года назад
P
@Prem123media
@Prem123media 2 года назад
Pp
@bikashsunar6576
@bikashsunar6576 2 года назад
अपिल सर नमस्कार म साउदी बाट हेर्दै छु राष्ट्रिय ठगी उत्तम बर्स्याल जेल बाट छुट्यो कि नाई धैरै दुख पाइयो चोर बर्स्याल पैसा खायो,,,,,,,,,
@rajumazakoti953
@rajumazakoti953 2 года назад
एस्ता नाला लाई खुल्ला राख्ने ठेक्दार लाई कडा भन्द कडा कार्बाही हुनुपर्छ बच्चाले न्याय दिनु पर्छ
@shreeganesh198
@shreeganesh198 2 года назад
सचा निडर हक्की अपिल तृपाठी ज्यु एस्तै हुनु पर्छ सबै पत्रकार
@shantikokhojima6040
@shantikokhojima6040 2 года назад
अपिल सर तपाईंको कार्यक्रम उत्कृष्ट छ 🇳🇵🙏
@yammagar3135
@yammagar3135 2 года назад
Hjr lai ajhai sammani shanti Milyo ki mileko xaina ni hjr
@rajlimbu5997
@rajlimbu5997 2 года назад
Tapae ko pani youtobe ma video halnu vayo vani call xa hai Hajur
@sharanrijal751
@sharanrijal751 2 года назад
Miss you g
@buddhisagar5778
@buddhisagar5778 2 года назад
अादाणिया अपिल त्रिपार्टी दाइ प्रति उच्च सम्मान सेलुट गर्दछु
@TORANGRG2334
@TORANGRG2334 2 года назад
हाम्रो पोखराको एक सच्चा निडर पत्रकार अपिल त्रिपाठी ज्यु सलाम छ।
@Ayousvps
@Ayousvps 2 года назад
Pokhara ko matra hoina Nepal desko sachha nidar patrakar hunu hunxa .ApI'll sir jasto aja samma kohi patrakar Nepal ma dekheko xinna maile.
@hariranamagar4506
@hariranamagar4506 2 года назад
Yes 100%
@tilakbardewa1305
@tilakbardewa1305 2 года назад
अपिल सर त्यो ठग अनि तेहाको गिरोहलाई छाला कातेर जेल हाल्नु परो है🙏🙏 अपिल सर जस्तो साहासी निडर हिम्मत वाला पत्रकार लाई सदै भगवानले रक्षा गरुन्🙏🙏🙏
@ashleyh9497
@ashleyh9497 2 года назад
यो नारायण हरि तिवारी भन्नी मान्छे एक नम्बरको ठग हो यस्ले मेर‍ो पनि २५,००० ठगेको छ । सोझा माान्छेलाई ठगेरै हिड्ने मान्छे हो ।।
@gangapun6774
@gangapun6774 2 года назад
जति हेर्यो त्यति रहस्यमय लाग्छ अपिल बाबुको काम सबै दुखी पीडित हरुको आशिर्वाद ले सधै चारै दिशा खुल्ला रहोस् यही मेरो शुभकामना 🖐️🖐️🖐️
@sanjitlamasanjitlama8250
@sanjitlamasanjitlama8250 2 года назад
Legend journalist in nepal Our nepali Hero Apil Sirr
@osabahaduroli9160
@osabahaduroli9160 2 года назад
super apil sir
@yubarajgautam2110
@yubarajgautam2110 2 года назад
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵jaya chandra surya jaya nepal jaya apil sis 😍😍
@surya8787
@surya8787 2 года назад
नेपाल को एक सच्चा पत्रकार अपिल सर जस्तो कोहि पनि छैन जय अपिल सर🙏🙏
@udayabikrambohara6130
@udayabikrambohara6130 2 года назад
कुन शब्दले बयान गरुँ हजुर र हजुरको टिमलाई,नेपाल धर्ती माताको एक सच्चा पुत्र मात्र हजुरलाई देख्छन् सबैले।साना ठुला नभनी हरेक समस्याको जरै सम्म पुगि सत्यतथ्य पत्ता लगाई नागरिक सामु प्रस्तुत गर्नु हुन्छ।चेतना बाँढ्नु भयको छ,ज्ञानको बिकास गराउँदै सरोकार पक्षलाई खबरदारी पनि गर्नु भयको छ।हजुरको कामले धेरै नेपाली नागरिकहरुले राहत पायको महसुस गरेका पनि छन्।सलाम छ अपिल जी....
@Orjun485
@Orjun485 2 года назад
तपाईंको साहसी पत्रकारिता प्रति सलाम छ अपिल सर👏
@tararai98
@tararai98 2 года назад
एक्दम राम्रो लाग्छ हजुर्को काम सलुट गर्छु म अपिल सर हजुर्लाइ 🙏🙏🙏🙏🙏🙏
@jeebanpoudel9039
@jeebanpoudel9039 2 года назад
नेपाल मा कुनै पनि construction ko काम गरेको ठाउँमा safety bord ya सुरक्षा अपनाएको पाइँदैन। PPE USE गर्दैनन्
@siddimanrai6382
@siddimanrai6382 2 года назад
अपिल सर तपाईक़ो लोकप्रिय कार्यक्रम हर्न एकहप्ता पर्खिन्नु लाई एकबर्सा भएझै लाग्छ
@samratpoudel1992
@samratpoudel1992 2 года назад
अबको प्रतिनिधिसभाको चुनावमा मात्र दुई पाटिलाई सम्सद भवनमा छिराउनु पर्छ। १: राष्ट्रिय स्वतन्त्र पाटी (रबि लामिछाने) २: राष्ट्रिय प्रजातन्त्र पाटी (राजेन्द्र लिन्देल) यी दुई पाटिलाई सम्सद भवन छिराएर एउटा पाटिलाई सरकार पक्ष र अर्को पाटिलाई प्रतिपक्ष बनाउनु पर्छ। अब जनता जाग्नु पर्छ मासु भात मा बिक्नु हुदैन अरु बाकी पाटी एमाले, काङ्ग्रेस , माओवादि, समाजबादी आदि सबै पाटिलाई ईन्डिया तिर लखट्नु पर्छ।
@krishnabahadurkunwor1335
@krishnabahadurkunwor1335 2 года назад
देशको निडर पत्रकार अपिल सलाम छ
@yamkumargarbujapun7942
@yamkumargarbujapun7942 2 года назад
इन्जिनियर ले पनि घटना स्विकार्दैन अब ठेकेदार ले पनि घटना मेरो कारण ले होइन भन्छ। अब म स्विकार्नु पर्ला नि मेरो कारण ले रबि को ज्यान गएको हो त ?
@gunarajrai1554
@gunarajrai1554 2 года назад
देश कै एक सच्चा पत्रकार अपिल त्रिपाटी सर 🙋‍♂️🙋‍♂️🙋‍♂️
@purnasunam8109
@purnasunam8109 2 года назад
जय अपिल सर🙏🙏 अज पनि सुरुमै परे
@gorkhaishworkumal
@gorkhaishworkumal 2 года назад
नमस्ते गण्डकी छडके tv मा म ईश्वरको तर्फ बाट नेपालको कुनै पनि ठाउँ मा ठेक्का लिने ठेक्कदार लाई यो समयमा नै सक्नु पर्ने र यदि समयमा नै नसक्ने होभने जरिमाना गर्नु पर्छ विदेशमा यस्तो काम भनेको नसकिएपछि महिना को जरिमाना तिर्नु पर्छ अपील सर
@hombhattrai356
@hombhattrai356 2 года назад
सफा गर्ने ठाउमा पनित ढकनत हाल्नु पराेनित ताे पनि घरकाे छेउछाउमा कसरी खुल्ला राखिन्छ याे गलतछ कारबाइ हुनुपर्छ
@mongolianboy84
@mongolianboy84 2 года назад
अपील सरको काम प्रति प्रशंसा गर्ने शब्द छैन अपील सर🫡🫡
@shivaghimire1605
@shivaghimire1605 2 года назад
You are really great, keep it up. Thank you for assistance everyone
@nepalihealtheducation825
@nepalihealtheducation825 2 года назад
अपिल सर सच्चा देशभक्त पत्रकार हो ? राम्रो काम गर्नेको उच्छ मुल्यांकन होस ।
@Jibanrai012
@Jibanrai012 2 года назад
Apil sir there are no words to appreciate your so much admirable work keep it up👏🙏
@karnaray2054
@karnaray2054 2 года назад
सारही ईस्पस्त पत्रकारिता सच्चा पत्रकार अपील सर goods right
@surajkhadka3357
@surajkhadka3357 2 года назад
kyaa nidaar aawaj cha apil g ko ..huge respect to him ...apil g aba hajur rajniti maa aaunu paryo...desh lai hajur jasto nidaar bekti yuwa ko jarurat cha hamro desh lai
@narupulami6654
@narupulami6654 2 года назад
पत्रकार भनेको अपिल त्रिपाठी जस्तो हुनु पर्छ ।
@gurungsantoshkumar4974
@gurungsantoshkumar4974 2 года назад
I am eagerly waiting for THIS episode
@devimayalikebudhalike7235
@devimayalikebudhalike7235 2 года назад
नमस्कार त्रिपाठी बाबु हजुरकाे हिम्मत लाई सलाम यस्तै साथ दिदै गर्नु हाेला बाबु पिरिड जनताहरु लाई सेवा नै धर्म हो। यस्ता जनता मार र जनताहरुलाई ठगी गरेर खाने हरुलाई खाेजीखाेजी सजा दिनुहोस् फेरि अरु जनताहरु लाई ठगी गर्ने हिम्मत कसैले नसकाेस। फेरि पनि हजुरकाे काम हजुरकाे टिम लाई मुरीमुरी धन्यवाद
@gtamu8968
@gtamu8968 2 года назад
Safety, safety and safety. We in Nepal have absolute disregard for health and safety…..
@kishnasherpa9539
@kishnasherpa9539 2 года назад
हजुर को जय जय होस अपिल साथी
@योगाउँकोठिट्टोम
हामी नेपालीहरू को बानी हगी सक्यो दैलो देख्यो भने जस्तै छ कमसे कम नेता र कर्मचारी ठेकेदार को मुख नताकेर त्यहि वरिपरि का घरधनि मिलेर एउटा ढकन लगाईदिएको भए हुनेथियो कसम म त्यो ठाउमा हुनेथिए भने म अाफै खर्च गरेर ढकन लगाईदिने थिए
@Tukraj_Magar
@Tukraj_Magar 2 года назад
राष्ट्रको एक सुपुत्र अपिल त्रिपाठी सर 🙏❤️❤️❤️
@lilabahadur4556
@lilabahadur4556 2 года назад
कुनै पनि निर्माण कार्य गर्दा नेपाल मा राम्रो सग सुरक्षा नियम पालान नहुदा निकै दुर्घटना हुन्छ,यदि बिदेश मा भए सम्बन्धित सबै लाई कारबाही हुने थियो
@udaya759
@udaya759 2 года назад
🙏🕉️🙏भाई अपील स्याङ्जा जिल्ला तिर नि हल्का घुम घाम गर्नु पिलीज 🙏🕉️🙏
@ghodasainiupadhayayashanka4579
@ghodasainiupadhayayashanka4579 2 года назад
Salute apil tripathi sir 🙏.
@hariosti8421
@hariosti8421 2 года назад
अपिल त्रिपाठी सच्चा निडर पत्रकार हुनुहुन्छ। राष्ट्रीय स्वतंत्र पार्टी मा जोडिएर परिवर्तन गर्नु हुन्छ भन्ने अपेक्षा गर्दछु।🙏🙏🙏🙏
@renugurung364
@renugurung364 2 года назад
Really awesome.One of the hero of the nation.Salute you and your entire team Gandaki Chadke🙏🎉 So sad news too... Hardik shradanjali to you babu Rabin Tiwari.Baikunthama bash hos.😪😪
@pramodadhikari5408
@pramodadhikari5408 2 года назад
देशमा येस्ता सच्चा र निडर पत्रकार हुने हाे भने राज्यकाे चौथो अङ्गकाे अनुभूति हुन्छ अाम जनताले
@baburamkc7189
@baburamkc7189 2 года назад
Well done Apil sir keep it up...
@btigest6562
@btigest6562 2 года назад
पत्रकार अपिल त्रिपाठी ज्यु सलाम छ।
@sujanpujara8493
@sujanpujara8493 2 года назад
जय अपिल्🙏🙏
@tikaramgyawali4768
@tikaramgyawali4768 2 года назад
नेताको छोरा परेको भए हुन्थो छेतिपुरति मात्रै दिएर हुदैन सडक डिभिजन हाकिम लाई जेल हालनु परछ
@bipinoli2602
@bipinoli2602 2 года назад
यस्ता चाेर , दलाल सबैलाई नेपाल प्रहरीले पक्राउ गरेर अाजिबन जेल हालियाेवस्।
@bakhatbahadurranachhetri1671
@bakhatbahadurranachhetri1671 2 года назад
जय होस अपिल सर
@hemrajmahatohemrajmahato1108
@hemrajmahatohemrajmahato1108 2 года назад
Salute Apil Sir 🙏🙏🙏
@anjandilip4250
@anjandilip4250 2 года назад
सच्चा निडर पत्रकार अपिल सर सालुट छ मेरो सर कस्तो कुरो गरेको यो इन्जिनियर ले सम्बन्धित सबै लाई कारबाई गर्नु पर्छ
@kajiramthapa7277
@kajiramthapa7277 2 года назад
भ्रष्ट दलालहरुले चलाको देशमा सबै ठाउँमा चोरै चोर छ्न अलि कति कमिसन नखाई कुनै पनि काम गर्दैन १ बर्षमा भ्याउने पर्ने काम 10 बर्ष मा पनि सक्दैन ?
@jkssharma9487
@jkssharma9487 2 года назад
sarkari ko laparbai
@khetraajmagar7386
@khetraajmagar7386 2 года назад
सलाम छ अपिल तृपाठी सरलाई
@KR19878
@KR19878 2 года назад
Apil sir salute 🫡 for ur reporting….
@netrabhandarinajar4506
@netrabhandarinajar4506 2 года назад
सर हजुर एक निडर पत्रकार जन्ता लाई सेवा दि रखनु भएको छ । तपाईं को यो काम पर्ती सधै सम्मान रहिरहने छ । अब दोस्रो एपिसोड म ती बुढा बुवको सबै पैसा सहित ब्यज चुक्ता भयको देखन पाउ।। jaya apil sir
@shreeramdevkota3331
@shreeramdevkota3331 2 года назад
GOOD JOB APIL SIR 🙏🙏
@chandrabahadursalyani4625
@chandrabahadursalyani4625 2 года назад
अपिल तिरपाटी को काममा दम छ धेरै मन पर्छ
@lazimchand4615
@lazimchand4615 2 года назад
respected journalists ❤️
@speedytech6304
@speedytech6304 2 года назад
ढक्कन नभएको वा खत्तारा भए काउसन सिग्नल राख्नु पर्छ यो प्रस्न अपिल सर बाट पनी सोधिएन। साबधानीको ग्यान सबैलाइ होस।
@rajurajbanshi2095
@rajurajbanshi2095 2 года назад
In my end regarding for the killed the innocent child should be responsible whole construction team. They didn’t put the safety cover that whole area. Peoples always need to think extra miles.
@aaitasinghchipang1136
@aaitasinghchipang1136 2 года назад
सालाम छ हजुरको जब लाई 🙏🙏🙏
@rayhamal3705
@rayhamal3705 2 года назад
यो कार्यक्रम हेरेर उस्को छोराले परिवार सङ्ग सम्पर्क गरोस भन्ने कामना ।
@dineshxetry6843
@dineshxetry6843 2 года назад
अपिल सर 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@mpandey772
@mpandey772 2 года назад
धन्यवाद अपिल सर
@shibrajghartimagar107
@shibrajghartimagar107 2 года назад
जति हेर्यो त्यति आनन्द आउँछ यो कार्यक्रम
@Okdharan
@Okdharan 2 года назад
सधै सधै सलाम अपिल sir ... keep on going... Dharan
@mahendralimbu3083
@mahendralimbu3083 2 года назад
Good job apil vai thanks 4 video. Nepal ko 1mattra midiya apil vai resam bohora.
@M.B.Limbu.
@M.B.Limbu. 2 года назад
अपिल सर धेरै राम्रो गर्नु भयो यो मन्छेलाई पुलिस केस तुरुन्त गर्नु जरुरी छ । ती बाजे हरुलाई न्याय मिलोस
@माम्बातामाङ्ग
सुन्दार देश नेपाल को एक मत्रै लिडर पत्रकार अपिल सर लाई सलाम छ 🇳🇵🇳🇵🇳🇵🇳🇵
@gurungsuresh5552
@gurungsuresh5552 2 года назад
ठेकदारको १००% गलत छ कामदारलाई काम गर्दा गर्दै बाँकी रहेको स्थानमा खतराको संकेत लगाउनु पर्ने थियो,रस्सी अथवा कुनै सामानले त्यो एरियालाई घेराऊ गर्नु पर्थ्यो ! न्याय दिनु पर्यो पिडित परिवारलाई ! गण्डगी छड्के टिमलाई धन्यवाद 🙏
@kusumneupane4270
@kusumneupane4270 2 года назад
आज यो ठाउँमा कामकारबाही गरि 10 लाख सम्म जरिवाना तिराउनु त्यस पछि कहि कतै यस्तो घटना घटदैन अपिल दाइ सलाम छ सधै भगवान हजुरको शिर मा र सबै जनताको हात हजुरको साथ मा निडर पत्रकार तृपाठि
Далее
Anupam Kher in Aap Ki Adalat 2016 (Full Episode)
1:18:10
Punjab Khalistan Movement Explained
35:08
Просмотров 11 млн