नमस्कार सम्पुर्ण देश तथा बिदेश रहनु हुने दर्शक भगवानहरुमा 🙏सीता परियार सङ्गको पहिलो दोहोरी कस्तो लाग्छ प्रतिक्रिया दिनु होला अन्यथा केहि हुन गएको खण्डमा माफी चाहान्छु धन्यवाद
धन्यबाद गायक गायिका मित्रहरुमा।तपाइहरुको रोमाण्टिक दोहोरि गितको प्रस्तुतिले साह्रै रमाइलो महशुस गराउन सफल हुनुभएकोमा तपाइहरुको कलामा प्रगतिले फड्को लेअोस् भन्ने शुभकामना का साथ बिदा हुन्छु। जय देश जय गित/ संगित।
अाहा प्रदिप राेका जि र सीता परियार जि काे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो दमदार कडा छ ,दुवैलाई शुभकामना छ । साथै सम्पूर्ण कलाकार टिमलाई बधाई ,धन्यवाद ,शुभकामना छ । 🙋♂️🙋♂️🙋♂️
आहा ती झिल्के दाजु जस्को नाम उच्चारण गर्नै पर्छ जो फ्लिम को पर्दा मा हिरो हुने खाल्को ब्याक्तित्व चट्ट परेको हाइट हसिलो मुहार सुहाउँदो दारी काठ क्षत्र को हिरो प्रदिप रोक्का अनि प्यारी सुन्दरी सीता परियार
नमस्कार सम्पुर्ण मा आज झम झम पानी परेको रात त्यस्तै रात भए म बर्बाद निकै रमाईलो दोहोरी प्रदिप रोका र सीता परियार बिच कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला साथै एक एक सेयर पनि गरिदिनुहोला धन्यवाद ।।