Тёмный

झाँक्री चिढ्याएर मेटमणि बचाउँदै माधव, विद्रोहको मुडमा झलनाथ | Global Report 

Global TV HD
Подписаться 283 тыс.
Просмотров 24 тыс.
50% 1

नेकपा एकीकृत समाजवादीका उपमहासचिब मेटटमणि चौधरीको एक अभिब्यक्तीले पार्टीभित्र बबाल मच्चाएको छ । लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारतको दाबी पुग्छ भन्ने अभिव्यक्ति दिएपछि विवादमा फसेका मेटमणिलाई लिएर सिंगो पार्टी नै दुई भागमा बिभाजन भएको छ । मेटमणिलाई कारबाहि गर्ने बिषयमा अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल नै आमनेसामने भएका छन् । #Globalreport #latestnews #breaking
ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
Twitter : GlobalTVHD1
Facebook : globaltvnepal
Tiktok : tiktok.com/@globaltvhd
Website : globaltvnepal.com
तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

Опубликовано:

 

18 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 21   
@funakoshishotokankarateass4379
एमाले बाट चोइटिएर जानुको अर्थ यहि देश द्रोही काम गर्न को लागिरहेछ भन्ने कुरा पुष्टि भयो वा माकुने जि बधाइछ । गरि खाउ ।
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z День назад
२ वर्ष अघि स्थापित् एस पार्टिकाे दस सिटलाई सत्तरी वर्ष अघि स्थापित् पार्टिका वलिले कम अाक्न सुहाउंदैन न त चार महिने रवीलाई ३४ वर्ष शासन गरेकाले नजरअन्दाज गरेकाे सुहाउंछ।किनभने नेकपाले ने काले २/३ ल्याउंदा चारसिटमात्र जितेकाे थियाे बरु गाेरखा(खुकुरी)दलका भरत समशेर प्रमुख प्रतिपक्ष थिय।ठूलापार्टिकाे सानापार्टि र स्वतन्त्र पार्टिहरुलाई हेपाहा प्रवृत्ति र दमन् अत्याचार निरन्तर चल्ने देश नेपाल मात्र हाे कि?
@baluthapa5138
@baluthapa5138 6 часов назад
मैले त पहिला देखी नै मेट मणीकाे अनुनहार देख्ने दिन मा खाना रुच्दैन भन्दै थिए कारण यही हाे।
@AbKarki-if7wr
@AbKarki-if7wr День назад
याेमाधव बाैलाई सकेकाे छ मेटेलाई कार्वाई गरेन भने यस्का पनि दिन सकिए
@buddha701
@buddha701 День назад
फलामकाे।चिउरा।भेटनेहरु।यी।नेताहरु।
@basudevkarki
@basudevkarki 22 часа назад
माकुने जस्तै पाखन्डी भय पछि के गर्ने
@SambhuBhujel-k8s
@SambhuBhujel-k8s День назад
Metmanikosamsadpadkharejgarnmildainar 3:44
@buddha701
@buddha701 День назад
यस्ता।चाेर।पनि।नेताहुन्छन।तुरुन्तै।देश।निकाला।गरनु।पर्छ।
@nabarajacharya5133
@nabarajacharya5133 День назад
पुग्छ पछि" ?" होलानि त।
@voopazmagar6292
@voopazmagar6292 День назад
Makune na Ggar na Ghat ko. Kuchching
@tej.thakulla391
@tej.thakulla391 23 часа назад
मपनि यो पाटि को नेता हो गलत लाई गलत भनै प्रछ
@kristina_and_katrina
@kristina_and_katrina 13 часов назад
yo jhakri ra khalay goman snake lai karbai garu
@thapadil8033
@thapadil8033 День назад
Afnai ghar jalaune haruko k artha😅😅😅😅
@user-mf1qn4tr3b
@user-mf1qn4tr3b День назад
Yo midiya a ma le ko ho
@bigyanlama8759
@bigyanlama8759 День назад
गु खाउँ
@gelbusherpa3653
@gelbusherpa3653 День назад
Afu haru gatilo xina Oli lie dos diyera hunxa??? Oli kasto cha banay ra timi haru lay Wohilay bata tha cha tara timi haru kaha gatilo ho ra 2,3 mahina ko lagi mantri hunu ko lagi Parchanda ko gu khayera gako hina???
Далее
Prank Orchestra
00:10
Просмотров 1,8 млн