नेपाली सेना तथा पर्हरीका कर्मठ,ईमानदार जवान तथा अफिसर ज्यूहरू तपाईहरू भर्ष्टचारी र बेथिती शासन चलाउने नेताहरूलाई तन्केर सैल्युट गर्न पर्दा तपाईहरूको अात्मामा ग्लानी हुन्न ? सके सम्म न्यायपिर्य युवाहरूलाई साथ र सहयोग गर्न होस ।
k ko lagi k galti garyo sarkar le , ani andolan paxi kasle sarkar chalaune k cha road map , k yo sarkar nirankussh bhayo ra , chunab ko bela chai sutera basne ani ahile aayara karaune. j huncha sambaidhanik tawar le huncha.
@@TikaramThapa-fi6em ani ko ho ta neta mero neta balen ho tara 2084 ko chunab huncha ani ahile desh lai kranti ko jarurat chinna , kp oli le serious bhayara kaam gardai cha , hami ahile ramro road chahiya cha jun kp oli ko first priority ho , budget ko ramro kaam huncha , agriculture ma kaam hundai cha . Tapai dhukka hunus kp oli ko bhanna sakchu tara sher bahadur le fheri desh lai katam banau cha . Decision nai lina sakdaina , 3 ota buda ma sab bhanda khatam shere ho kunai pani devlopment complete nai gardaina shere le. Ani naya ko k cha development model satta ma aaya paxi k garne bhanera k cha economic model , desh bhasan aru ko galti dhekhayara matra chaldaina, afno vision pani clear hunuparcha jasto balen ko thiyo ktm ko mayor hunubhanda Agadi yo yo garchu bhaneko anusar chaldai cha.
सांच्चै हेमराज थापा सरलाई मान्नैपर्छ,अन्य डा.निकोलस भुसाल,सोम गैतम लगायत सबै साहसी यूवाहरूलाई सलाम छ,नेपाल आमा र हरेक नेपाली जनताहरूको हकहितका लागी यो आन्दोलन गरिरहेका हुन्, त्यसकारण देशप्रेमी र जनता प्रेमीहरूले यो सरकार ढाल्न देशभरीका सबै युवाहरूले एकजुट हुनैपर्छ lतब मात्र यि देशद्रोही जनता मारा अपराधि लूटेरा,भ्रष्टचारी देश सक्याउने धमिरा किराहरूलाई नष्ट गर्न सकिन्छ,तर अलग अलग आन्दोलनले आमनेपाली जनताहरूले चाहेको जस्तो परिवर्तनशिल सफलता परिणाममुखी हासिल गर्न सकिन्न l
टाउकोमा कफन बाँधेर सडकमा उत्रिदै हजारौ युवाहरु: सिंहदरवार र बालुवाटार कब्जा गर्ने, नेताहरुलाई लखेट्ने....(भिडियो) ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-1vd4U0m2pew.html
हामी अहिले बिदेश मा छौ हामी बिदेशी भुमि बाट पनि उतिकै सपोत छ हजुर हरुलाइ जे जे मुद्दा हो एकदम सराहनीय छ र नेपालमा रहनु हने युवा हरुले पुर्ण सहयोग र साथ अनि काधमा काध दिनु होला शुभकामना छ् सबै नेपाली छोरा हरुलाइ
बल्ल जागे देशभक्त युवाहरू ढिलै भए पनि भ्रष्टाचारीलाई देश निकाला गरी नेपाललाई एक शान्त समृद्धिशाली मुलुक बनाउने नेतृत्व अब सक्षम युवाहरूको हातमा जाओस् यही देख्ने अन्तिम इच्छा छ। जय देश जय युवा।
गर र मर को लडाइँ लड्नु अति आबस्याक छ। हेम राज जि धन्न्ये वाद छ।जनता साथ छ ।यो पाच बर्से कानुन बनाउने ओलि बहुलायो? चार किडनि ले काम न गरेकाे हाे?यो जन भावना बेपरित रास्त्र को हित बेपरित कानुन बनाउने अधिकार कस्ले दियो दिमाग बिग्रेको ओलि लाई खबर दार ओलि ??? कति दिन बाच्छौ ओलि ?किन जन भावना बेपरित काम गर्छौ?