शासक हरु को गलत कार्य ले गर्दा जनता को विरुद्ध प्रहरी दमन मा उत्रिएको छ प्रहरी ले विवेक पुर्याएर काम गर्नु होस ! यो सरकार बिदेशी को भरीया भएर काम गरी रहेछ !
हिम्मतिलो नेपाल आमाको छोरी तोसिमा कार्कीलाई सलाम छ। जय घण्टी जय देश❤❤❤❤❤❤❤❤❤। सम्पूर्ण रास्वपा परिवार, सचेत नेपाली जनताहरूलाई अझैं हिम्मतका साथ एक हुन अनुरोध छ ।
अब शान्ति पुर्ण होइन हतियार लिएर आन्दोलन गर्न जाउ अब कि वार कि पारको आन्दोलन गरौ अति भो अति भो अब जागौ नेपाली युवा युवती जनता अब त अत्ति भो ❤❤ जय रास्वपा🔔🔔🔔🔔💐🇳🇵🙏 जय रबि🙏🇳🇵💐❤️
जबसम्म सहकारी पीडितले बचत फिर्ता पाउदैन तब सम्म रासपाले नेतृत्व गरि न्याय दिनु पर्छ किनकी रबि जिलाइ जुटा आरोप लगाएर उनिहरुको पत्तासाप हुन्छ भनेर थुनेको हो हामी बिदेशबाट फुल सपोर्ट गर्ने छौ
भ्रष्टाचार विरुद्धको लडाइँ लड्नु छ त्यसैले सबै जिल्लाका महानुभावहरु पोखरा तथा काठमाडौं आएर आन्दोलनमा सहभागिता जनाउनु हुन अनुरोध गर्दछौं यो लडाई तपाईं हामी सबैका लागि हो चोर नेताहरु लाइ लखेटि लखेटी मार्नु छ अत्ती भयो है
प्रहरि , पत्रकार साथि हरु तपाईकाे सन्तति हरुकाे भबिस्य याे आन्दोलनले सुरक्षित गर्ने छ कृपया जागिर छाेडेर सडकमा आउनुस वा आन्दाेलन कारिलाई दमन नगर्नुस र आन्दोलन कारिहरुले सुरक्षाकर्मी लाई भाेलि जागिर पुर्नबाहालि हुने कुरामा बिस्वास दिलाउन अनुराेध गर्दछु ।
खड्गप्रसाद ओलिको अकर्मन्यताका कारण आज देश मुढभेडमा जाने निस्चित छ !रबि ठग हो या निर्दोष भन्ने अदालतले निर्णय गर्ने बिषय हो,भिडले न्यायदिलाउने प्रयास पनि लोकतान्त्रिक प्रयास हैन !
विनाकारण फसाउने अनि अदालतले फैसला गर्ने ? तपाईँलाई पनि यस्तै फगत अभियोग लगाउने अनि न्यायालयले दोषी वा निर्दोष भनेर छुट्याउनु पर्ने ? तपाईं इमान्दार व्यक्ति दोषी ठहरियो भने ।!
@@harikumarshrestha3333 रबि राज्निती कर्मी हुन,र त उन्का सुभचिन्तक कार्यकर्ता निर्दोष रबि लाई न्यायदे भनेर आन्दोलन रत छन,मान्नुस तपाइँ हामी त्यो ठाउँमा थियौ भने हाम्रोलागी साहारा भगवान बाहेक अर्को को हुनेथियो ? राज्नैतिक आडमा स्वतन्त्र अदालत माथिको दबाब लोकतान्त्रिक हैन ! हो यो भ्रष्ट खड्गप्रसाद ओलिको तन्त्र हो यहाँ सत्यको गला रेटिन्छ तर भोलिकादिनमा यो नजिर स्थापित भयो भने काङ्ग्रेस एमालेका लाखौं लाख भ्रष्ट छुटाउन इन्ले यहि दबाब आन्दोलनको साहारा लिन सक्छन हामी चनाखो हुनुपर्छ मात्रै हो मेरो आसय !धन्यबाद !! जय रास्ट्रवाद
जब सम्म सहकारी पिडितको पक्ष मा स्वच्छ छानबिन हुँदैन तबसम्म आन्दोलन रोकिनु हुँदैन। आन्दोलन जारी राखौं । भ्रष्ट विरुद्ध जाईलाग्ने हो अब। केपि सरकार मुर्दावाद! भ्रष्ट गृहमन्त्री मुर्दावाद!