अति मार्मिक राम्रो हेर्दाहेर्दै यो भिडियो ले अति नै मन छोयो यो मुटुमा कति बेला छोयो र म नि रोएको थाहा नै भयेन उफ्फ्फ यो बिछरा सानु भाइको कला लाई मान्नै पर्छ र ठुलो पर्दामा चाडै देखन पाइयोस् यहि कामना छ मेरो
अति नै राम्रो लाग्यो मन छोयो आँखा बाट आँसु आयो।साच्चै मेरो गाऊँ मेरो समाज मेरो देश मा सामाजिक अन्धविश्वास कहिले हट्ला ?महिला र पुरुष बिचको विवेध जातीय छुवाछुत छाउपडी प्रथा साच्चै मेरो देश प्राचीन कालतिरै छ जस्तो लाग्छ 💦💦💦💦💦💦सलाम छ हजुर हरुलाई सफलताको शुभकामना🌸🌸🌸🌸🌞🌞🌷🌹💐🌹🌷💐🍁🍄
यो भिडियो हेर्दा त धेरै सन्देश मुलुक त छ तर के गर्नु हाम्रो देशमा धेरै पढेका मान्छे हरुको पनि अझै सोच बद्लेको छैन सबैको सोच यस्तै बद्लिये कति राम्रो हुनि थियो सुरज भाइ बधाई छ तपाईं लाई सफलताको पनि सुभकामना
Wow wow so nice harda hardai mero sasu kaxa yo vaiko natak tektok ramro lakxa dharai harxu sabaiko manma basna safai yo vaila salam xa mero tarfa bata pani aghai ramro gardai janu hola hai