छत्र शाही र काजल जि लाई धेरै धेरै धन्यवाद छ। काजल काे सासू अामा लाई मेराे त्रर्फबाट नमस्ते साथै बुबालाई पनि नमस्ते छ। साथै छत्र शाहीको मामा साथै पडाउने शिक्षक पनि गुरू लाई मेराे त्रर्फबाट नमस्ते छ। सम्पूर्ण लाई बिजया दशमी काे शुभ कामना छ। छत्र जि हजुरको अामा काे देउडा गित राख्नुना खालि भनेकाे सुन्नुहुन्ना ।कुबेत बाट
कति मिलेको।जोडी हो छत्र भाइले रोति बनाको देखेर खुसिलायो सधै एसैगरी मिलेर काम गर्यो भने जस्तो सुकै दुख आदि भेरी आएपनी सजिलै पार गर्न सकिन्छ बधाई छ सुन्दर जोडी लाइ🙏🙏👌👌❤️❤️❤️❤️
नाटक र नौटङ्की तिमीहरु दुई जनाको काम गर्या पकाको खाको हैन सबै देखाउनुपर्छ अँ ट्वाइलेट गएको त भिडियो देखिएन जुम्ला जस्तो ठाउमा ट्वाइलेट हुन्छ कि हुदैन दिशा मुक्त क्षेत्र होकिहोइन देखाउनु है सधैँ यस्तै चल्छ जे कुरा पनि नयाँ हुन्जेल हो छत्रजी जे काम गरेनी भिडियो बाउनु शुभकामना दाम्पतय जिबनको लागी
बधाई छ । भाई बिजय दसमी को सुभ कामना । रमाइलो लाग्यो गाजल सङै मिलि जुलि काम गर्नु भएको छ। सधै यसरी नै मिलेर गाजल लाई साथ दिदै अगाडी बद्नु होला । सुभ कामना 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
chatr sir ko sabai vidio heriyo jumla akdamai ramro raixh sir feri tesaimaa kajal joshi g pani dherai ramro jodi dui janako suvkamana hajur haru sabai lai
Dherai ramro lagi raheko xa vai bahini haru ko video heri nai raheko xu khusi ni lageko xa hamro vai bahini lai sop le man paraunu vako xa hamro bahini dherai ramro xa sop ko mayalu baneki xa sadhai yestai khusi rahanu dubai jana and dasaiko suva kamna sop pariwar ma
दम्पते जिबनको सुभकामना छत्र र काजल र दुई दिन को घाम छाया न हौस् हैत सधै भरी यस्तै हासी खुशी देख्न पाउ ल ❤️❤️❤️❤️❤️❤️❤️❤️👌👌👌💘💘💘🌺🌺🏡💞💞💞 बडा दसैं को सुभकामना छत्र कागज र सबै फेम्ली लाई ल 🙏❤️❤️❤️
हौन छत्रे भाइ यी रोटि हुन कि नङ्ला बाउ आमा बुढा बुढी हुनुभएको रहेछ काजल बहिनी अल्लि राम्रो ख्याल गर्नु जस्को घर म पनि छोरी ले जस्तै माया गर्ने बुहारी परोस भन्ने लाघ्छ
छञ शाही र काजल जोशी को जोडी सधै अजमवरी रहौस है र मलाई यो छञ शाही को मामा पदाउने मासतर जु को आशिक सधै लागी रहौस है हामी दुरगम को भनदा पनि हुमला जुमला जन दुरगम ठॉउ कठिन छ जीवन ईमानदार जीवन है
छत्र जी रोटी धेरै साना भए के 😂😂😂😂...... नव दाम्पत्य जीवन को धेरै धेरै शुभकामना, यति राम्री सँस्कारी जीवनसाथी पाउनु भको छ छत्र जी जीवन भर माया गरेर राख्नु होला है। 😍😍
छत्र भाई एउटा रोटी मलाई पनि है😂😂 रोटी सारै मन पर्छ मलाई पनि काजल बैनी र छत्रा दुबै जना मिलेर सबै काम गरेको देखेर सारै खुसी लाग्यो, मकाउँ चाईनाबाट म चही नेपाल आएपछी इन्द्रेणिमा आएर यो सुन्दर जोडीलाई भेटने कोशीस गर्ने छु। र अनत्यमा बिजय दशमीको शुभकामना भाई बैनी लगाएत सम्पुर्ण परिवारमा।