Тёмный

टिकटक बन्द एउटा नाटक मात्र थियो, प्रमाण हेर्नुस। TechTanka 

Tanka Dahal
Подписаться 301 тыс.
Просмотров 95 тыс.
50% 1

There are tons of issues with SocialMedia (and TikTok) but there are good sides of it as well. I personally, do not like TikTok (as it has privacy issues, fake and pirated contents, bad customer service, bad copyright process etc) but before banning such social apps, any government should take corect process, not a targeted approach. Please watch full video to understand why Nepal government lied to its citizen about "why they banned TikTok".
=======================
#techtalkwithtanka , #techtanka, #nepal #education #history #corruption #india
=======================
LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
=======================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
Twitter : / shishirdahal
Instagram: / techtanka
TikTok: / techtanka
LinkedIn : / tanka
Facebook: / tanka.dahal
=======================
Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
Technical र Programming को लागि: • Java Program
=======================
Sources:
Music : pixabay.com, incompetech.com/

Развлечения

Опубликовано:

 

19 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 476   
@TechTanka
@TechTanka 19 часов назад
TikTok र social media मा धेरै बिकृतिहरु छन् , कपीराइटको धज्जी उडेको छ , छाडा पन छ , धेरै खराब पक्ष छन् . म आफै पनि आजकल TikTok चलाउन क्रमस बन्द गर्दै गएको छु , मन पर्न छोडेको छ। यसका राम्रा पक्ष पनि छन् , खराब पक्ष मात्र छैनन् । आफ्ना आफ्नै धारणा होलान मानिस हरुका। तर साधारण मान्छे र सरकार फरक कुरा हो। नेपाल सरकारले बन्द गर्ने बेलामा जे कारण देखाएको थियो, त्यो नितान्त गलत थियो , सरकारले जनतालाई ढाँटेको थियो भन्ने प्रमाण मैले यो भिडियोमा देखाएको छु। अरुले नदेखेको पाटो छ यसमा। अनि अहिले खोल्ने बेलामा पनि TikTok ले कुन चाही सर्त मान्यो र खुलाएको हो , त्यो सरकारले बताएको छैन . भित्रि कुरा बेग्लै छ , यो भिडियो हेरे पछि थाहा पाउनु हुन्छ। अनि इंडियाले या अमेरिकाले (अमेरिकाले अहिले सम्म tiktok बन्द गरेको छैन , तर अर्को वर्ष देखि बन्द गर्ने कुरा चल्दैछ) , ति नितान्त राजनीतिक र ब्यापारिक कारणले बन्द गरेका हुन्। नेपाल संग त्यस्तो कारण पनि छैन। पुरा भिडियो हेर्नु होला र प्रतिक्रिया दिनु होला।
@kashinathmainali9426
@kashinathmainali9426 18 часов назад
सत्य तथ्य बिस्लेशन गर्नुभएकोमा र लुटेरा सरकार अनी मुलुक र जनता बिरुद्ध प्रयोग भएका १२ भायी मिडियाको असली अनुहार उजागर गर्नुभएकोमा धेरै धेरै धन्यवाद | 🇳🇵🌹🇳🇵
@Couch-Cusion
@Couch-Cusion 17 часов назад
Sir aile lo hot rabi case ni clear garnu paryo sir
@Vivaan_Musa
@Vivaan_Musa 13 часов назад
Tiktok is the best social media. sab ko pros ra cons hunxa.
@unikvlogger
@unikvlogger 10 часов назад
Social media bata influence garna tah sakinchha tara testo influence lai gumrahaa ni bhanna milxa ni, ahile chahi gumraha gardai jhuta arajak content dekhai brain wash garidai xa!!!!
@narayanrai1056
@narayanrai1056 6 часов назад
टिकटकले छाडा देको हो र?प्रयोगकर्ताको गल्ति हो,देखाएनि नदेखाएनि छँदै छ त पाच्य र सभ्य हुनु पर्यो,च्यालेन्ज गेम.....
@sarojpokhrel
@sarojpokhrel 23 часа назад
पत्रकारिता हजुर सङ सिकोस जो कोहि ले हजुर ले बनाको प्रतेक भिडियो मा दम छ
@Sujenkharbuja4869
@Sujenkharbuja4869 18 часов назад
Good job
@KeshabOli-rz8mc
@KeshabOli-rz8mc 6 часов назад
भावनामा नबग केटा, फेरी २ महीना पछी गालीगलेाजमा उत्रेलास!!
@nutanrai4694
@nutanrai4694 2 часа назад
नेपालको सबै पत्रुकारहरु हुन सर 😅
@birendrabom1691
@birendrabom1691 23 часа назад
देशको एक सहि पत्रकार। सलाम छ।
@raikeera69
@raikeera69 23 часа назад
👍️👌✊🙏
@Yambar.1246
@Yambar.1246 19 часов назад
सलाम 🙏🙏🙏
@Lalit-chanda
@Lalit-chanda 22 часа назад
तपाईंको मेहनतको कल्पना मात्र गर्दा मेरो टाउको फनफनी घुम्छ।
@govindapdshrestha
@govindapdshrestha 4 часа назад
@@Lalit-chanda sahio ho 😂😂😂
@sumnima2002
@sumnima2002 22 часа назад
भाईले यसरी नै यि चोरहरूको पर्दा फास गर्दै जानुहोला,अब जन्ताहरू सचेत हुदैछ।
@punraja
@punraja 20 часов назад
Tanka Dhahal प्रती आभारी छौ !! एक्काइसौं शताब्दी का हाम्रा अचेत नेताहरू अनि यिन का पार्टी लाई Social media बाटै सक्नु पर्छ !!!
@starpun2766
@starpun2766 22 часа назад
माफिया मिडियालाई ठोकौ जय होस सबैको
@shyamdhungel503
@shyamdhungel503 23 часа назад
बधाई छ🙏🙏 फटाहरुको सिल्लिचाल, बिस्तारै आफै फस्चन् गिद्देहरु....
@rajanthapa5352
@rajanthapa5352 21 час назад
हजुर जस्तो पत्रकार नहुने हो भने हामीलाई कसरी थाहा हुन्थ्यो यस्तो सत्यतथ्य । २१ तोपको सलामी 🙏 टङ्क सर
@nirkumar2017
@nirkumar2017 21 час назад
तपाईकाे स्पष्ट तथ्य प्रमाण सहितकाे पत्रकारिताले सरकारकाे अकर्मण्यताकाे पर्दाफास गरेकाे छ। धन्यवाद ।।
@kissnachhetri5034
@kissnachhetri5034 21 час назад
खोज पत्रकारिताको असल उदाहरण 👏👏👏👏।।।
@narayanbohara4824
@narayanbohara4824 23 часа назад
१२ भाइको खेल थियो । तत्कालीन सरकार उनिहरु अनुकूल थियो ।
@krishnabahadurkhadka493
@krishnabahadurkhadka493 20 часов назад
कुरो १००%सहि हो पत्रकार ज्यु। भ्रष्टाचारीहरुको राजनीति बुझी नसक्नु छ नेपालमा।
@chandralama8061
@chandralama8061 20 часов назад
टंक दाहालले विदेशीका दललहरुको नीद हराम गरिएकोमा धन्यवाद 👍👍
@bhim802
@bhim802 22 часа назад
प्रायजसो हुजुरको भिडिओ हेरेर नै सत्य तथ्य को जानकारी पाईन्छ।हजुर्लाइ धेरै धेरै धन्यवाद ❤❤❤
@bashulamshal2265
@bashulamshal2265 21 час назад
महान पत्रकार बिद्या चापागाईं र टंक दहाल।
@sotantrashah3798
@sotantrashah3798 21 час назад
स्यालुट छ टंक सर
@bhimsinghthakur6505
@bhimsinghthakur6505 22 часа назад
हजुर को खोज मिहनेत र प्रस्तुति सबै अति नै सराहनीय छ यस्तै प्रस्तुति सधै हेर्न पाइयोस धन्यबाद टंक जी 🙏👍👌
@Whatisthiscountry98
@Whatisthiscountry98 22 часа назад
जा पनि मारवाडी कैलाश सिरोहिया kantipur नै आउँछ। Kantipur unsubscribe अभियान चलाउ। देश लुट्न, main भ्रष्टाचारी Kantipur नै हो।
@Dirgam41
@Dirgam41 22 часа назад
टंक दाई को वीडियो को परखाई मा बस्ने म मात्र होकि अरु पनी हुनुहुंछ ❤
@PAUDELGAMING
@PAUDELGAMING 21 час назад
यो होनि त खोज पत्रकारिता , सत्य तथ्य अनि प्रमाण सहित प्रस्फुटन ❤🎉
@blackheart6106
@blackheart6106 23 часа назад
नाटक नै हुन्छ, क्रुर तानाशाह मा जिन्दगी चल्दैछ हाम्रो ,तर झोलेले भरिएको देशमा कसैले महशुस गर्दैनन् ।
@upamakoirala5059
@upamakoirala5059 23 часа назад
Sahi ho
@SuryaKumarPatel-k3t
@SuryaKumarPatel-k3t 23 часа назад
Dherai le mahsus grx fight together ❤
@numarambishta9520
@numarambishta9520 20 часов назад
सत्य तथ्य यथार्थ यहि हो हजुरले सहि तथ्य सहित उजागर गराइदिनुभएको मा धन्यवाद
@gaganchirko6412
@gaganchirko6412 23 часа назад
तपाईंले दिएको,यस्ता रिपोर्ट हरुलाई देखेर आत्तिने हरू पक्कै छन्। मलाई लाग्छ आत्तिने मात्र नभएर तिनीहरू सबैलाई हर्ट इटेक्ट होस, ताकि नआत्तिने मात्र बाँकी रहेर समृद्ध नेपालको नेतृत्व गर्नेछन्।
@VisitSubash12
@VisitSubash12 20 часов назад
टंकसर तपाईँले चाहिँ अबको ५० वर्ष पछाडि नेपाल कस्तो हुन्छ कस्तो हुन सक्छ राजनीतिक सामाजिक सांस्कृतिक बारेमा के कस्तो हुन्छ सबैको एउटा भिडियो बनाउनुभयो भने अझै पनि राम्रो हुने थियो। तपाईँ एक प्रतिभाशाली पत्रकार हुनुहुन्छ। जानकारीको लागि धेरै धेरै धन्यवाद सर।❤😊
@bibekbhattarai9976
@bibekbhattarai9976 22 часа назад
पत्रकारिता मा तपाईं जस्तो कोही छैनन् अहिले को जुन सरकार भ्रष्ट छन् आफ्नो जोगिन दुनियाँ नाटक गर्छन् म जहिले नि तपाईं पक्षमा छु।
@surajadhikari2640
@surajadhikari2640 22 часа назад
१२ भाइ ले चलाएको देश ! कसरी प्रोपोगन्डा फैलाएर १२ भाइ हरुले गलत समाचार को व्यापार गरेर देश डुमाउदैछ्न ! जनता ले कार्बाही चै सरकार लाई भन्दा पहिले यी १२ भाइ माथी हुनुपर्ने छ ।
@NimeshSiwakoti-ys3en
@NimeshSiwakoti-ys3en 23 часа назад
🙏🙏 21 top ko salami xa tapaiko research lai
@hiranyaadhikari8417
@hiranyaadhikari8417 22 часа назад
सहि विस्लेषण
@Misti_K_Tamang
@Misti_K_Tamang 22 часа назад
वाह वाह भ्रष्टाचारी नेताहरु र मिडियाहरुको खेल।। ।।। अब हामी जनता त्यस्तो सोझो छैनौ ।।। अब मिडियामा देाखाउने खबर समाचार विश्वस्त भएर पढिन्।।।। बाईबाई चाउचाउ लाई नि बहिष्कार।।
@change2change
@change2change 17 часов назад
सही कुरा गर्नुभो,टङ्कज्यू,तपाइले !
@tilakpuri454
@tilakpuri454 19 часов назад
एकदम राम्रो विश्लेषण ।। सामाजिक सन्जाल नियामन गर्ने हो बन्द गर्ने होइन ।।
@amitpulami9033
@amitpulami9033 19 часов назад
यो होनि खोज पत्रकारिता भनेको।विशेष धन्यवाद सर।🙏🌹🇳🇵
@balaramsharma4966
@balaramsharma4966 20 часов назад
Deshko best research Reporter . Solute Tanka Sir 🎉 Jai Nepal 🇳🇵🇳🇵💚🇳🇵🇳🇵 You are very important for our Nation 🙏💓
@tarabhaktkabirdas2109
@tarabhaktkabirdas2109 23 часа назад
धन्यवाद दाजु
@MdAbdul-kv3pi
@MdAbdul-kv3pi 20 часов назад
u r 100% right brother
@mingaha4772
@mingaha4772 23 часа назад
सबैले संका गरेको पनि यहि थियो, कान्तिपुर जस्तो ठूलो ठूलो मिडियाहरु र पुरानो नेताहरु मिलेर जन्तालाई भ्रम पार्दै लुट्दै आएको थियो tiktok ले इनिहरु सबैलाई नाङ्गै पार्दै थियो त्यसैले यो ठूलो मिडिया र पुरानो नेताहरुको मिलेमतो मा नै बन्द भाको हो
@kumarthapa9530
@kumarthapa9530 21 час назад
ठुला भन्ने मिडीयाहरूको monopoly भत्काउनमा social media र तपाईको ठुलो हात छ ।
@LokendraRai-x6p
@LokendraRai-x6p 22 часа назад
दुईचार जनाले पोइसो माग्यो होला दिएन बन्द गर्यो😂
@tejbahadur907
@tejbahadur907 20 часов назад
पत्रकारिता हजुरबाट अरूले सिक्न अत्यन्त जरुरि छ ।
@rajluitel165
@rajluitel165 21 час назад
research चाइ मान्नै पर्छ सर को 👏👏 चुनाब को ताका फेरि बन्द गर्न सक्छ इ चोर हरुले
@ustha7217
@ustha7217 20 часов назад
Verry good news sir
@Jdjsgwjaksksjnsbxb
@Jdjsgwjaksksjnsbxb 22 часа назад
Tanka Dahal Most fearless Nepali youtuber Congratulations sir for crossing 300k
@dillirajkoli2951
@dillirajkoli2951 19 часов назад
निडर योद्धा लाई हार्दिक आभार
@maanu2559
@maanu2559 20 часов назад
कान्तिपुरलाई काङ्ग्रेस बाहेक अरुले अझै पत्ताउछ्न र ??
@raikeera69
@raikeera69 23 часа назад
अब.. "Aeroplane Crash" हुन्छ भनेर हवाई सेवा नै बन्द गर्नु ??!! सही समिक्षा-सही विश्लेषण टंक जी !! 👍️🙏
@Namgyaldorje-h8b
@Namgyaldorje-h8b 20 часов назад
Tanka Ji ko Sab Video Superb Xa
@bipinbk377
@bipinbk377 19 часов назад
यथार्थ छर्लङ्ग पार्दिएको मा धन्यवाद तपाईंलाई 🙏🇳🇵
@darchula649
@darchula649 23 часа назад
वकिल चाहान्छ सबै झगडालु हुन ठेक्दार छाहान्छ्न सबै कुल्ली गरुन रक्सिको व्यापारी चाहान्छ्न सबै जड्या हुन नेताहरु चाहान्छ्न आफू बाहेक सबै अन्पड हुन तर ..सर teacher मात्र चाहान्छ्न सबै शिक्षित हुन्😭😭😭😭 love you sir
@SudeepMalla-xi9wp
@SudeepMalla-xi9wp 23 часа назад
सलाम 🎉
@alishabhusal5098
@alishabhusal5098 21 час назад
Tank ji Salam Chha truth analysis ko lagi
@SudarshanGairapiple
@SudarshanGairapiple 20 часов назад
Salute to your Investigative Journalism Level. Good Job keep it up, Sir.
@prakashpoudel-zd3fi
@prakashpoudel-zd3fi 23 часа назад
धन्यवाद सत्यतथ्य समाचार प्रसारण गरेकाेमा
@rajsir8856
@rajsir8856 22 часа назад
Dherai Spashta vayo ! 🙏 Thank you sir.
@devsirpali6367
@devsirpali6367 22 часа назад
satya samachar ko lagi thankyou sir jaya nepal
@dipakgiri463
@dipakgiri463 21 час назад
सहि बिस्लेसण
@bishnuthapamagar4396
@bishnuthapamagar4396 22 часа назад
सकेकाे याे सरकारलाई तान्न खाेज्दा खाेज्दै, गलत सुचना हाेला कि भन्ने कुरामा सचेत भएकाे देखियाे। तर राम्रा पक्ष र नराम्रा पक्ष राखेर विश्लेषण गर्ने तपाईं पत्रकारिताले समाजमा राम्राे दृष्टिकाेण बनाउला। शुभकामना।
@BhuwanMahatara-zr4qu
@BhuwanMahatara-zr4qu 22 часа назад
आहा कति राम्रो विश्लेषण टंक सर
@wokilrajbaaniya2634
@wokilrajbaaniya2634 2 часа назад
तपाईँको अनुभव अनुसन्धान र सत प्रयास प्रति हार्दिक शुभकामना।। अभियानको निरन्तरता रहिरहोस्।।।
@Misti_K_Tamang
@Misti_K_Tamang 22 часа назад
सीसन बानियाँ दाईले श्रृङ्खला खतिवडा जि एकदमै राम्रो मान्छे, देशको हरेक क्षेत्रको विकासको बारेमा सकारात्मक सोच र योजना राख्ने बुद्धिजीवी ब्यक्ति भन्दै हुनुहुन्थ्यो,साच्चै कान्तिपुर मिडिया को यस्तो कालो रूप देखेर मन पोल्छ होला उहाँको।।।
@nepalsoniyabhusal3238
@nepalsoniyabhusal3238 8 часов назад
सत्प्रतिशत सत्री कुरा म तपाई को भनाईमा पुर्ण रूपमा सहमत छु
@Thedoctor93-zx10r
@Thedoctor93-zx10r 22 часа назад
Thik cha 🔥
@kashinathmainali9426
@kashinathmainali9426 18 часов назад
सत्य तथ्य बिस्लेशन गर्नुभएकोमा र लुटेरा सरकार अनी मुलुक र जनता बिरुद्ध प्रयोग भएका १२ भायी मिडियाको असली अनुहार उजागर गर्नुभएकोमा धेरै धेरै धन्यवाद | 🇳🇵🌹🇳🇵
@Bibleinaudio
@Bibleinaudio 23 часа назад
मलाइ मात्र हो या अरुलाइ पनि भइरा छ तपाइको अडियो मा एकरुपता छैन घरी बड्ने र र घरी घट्ने यो इफेक्टले मलाइ चाहिँ सु्न्नमा समस्या भयो 🙏🏻
@Katwalaartic_official1985
@Katwalaartic_official1985 23 часа назад
धन्यवाद टंक सर
@primeservice-x9q
@primeservice-x9q 7 часов назад
देशको एक सहि पत्रकार। सलाम छ।
@Natural895
@Natural895 21 час назад
You are one of the best news reporter sir❤❤
@ashokghimire2293
@ashokghimire2293 20 часов назад
Yesto ramro kura haru...jhole,Tole gunda,byaapari,neta n patrakaar le herdaina😥😥😥
@Bpsamir
@Bpsamir 22 часа назад
Salute Tank ji
@Dammar60
@Dammar60 19 часов назад
Grand salute!
@sanjitinfofficial
@sanjitinfofficial 21 час назад
Next dhuruve rathee for Nepal . everybody should support him.from me full support
@mantamang8302
@mantamang8302 20 часов назад
Tanka sir always Best
@nepaliman1383
@nepaliman1383 20 часов назад
Good luck tanka sir
@prabesh138
@prabesh138 17 часов назад
आहा यसरी बताउनु भयो हजुर लाई 1000तोप को सलामी छ सर म सदैब हजुर को यो विश्लेषण गर्ने ताराको त ठूलो fan हो ।धन्यवाद छ कति लुकेका र ओझेल पारीयका कुरा जन्ता सामु ल्याउनु भएको छ।
@balbahaduracharya90
@balbahaduracharya90 22 часа назад
Thank you tank ji
@Allinone-vw4ul
@Allinone-vw4ul 23 часа назад
धन्यवाद छ सर तपाईँलाई महत्वपूर्ण जानकारिका लागी। तर एउटा कुरा टिकटक दर्ता भएको त बताउनुभयो तर दर्ता गर्ने जुन ठाउँमा दर्ता छ कि छैन अनि कर तिरिरहेको छ कि छैन सरकारलाई भन्ने कुरा पनि उल्लेख गर्नुभएको भए राम्रो हुने थियो।
@aashikarai1396
@aashikarai1396 17 часов назад
दाईं लाई धेरै धेरै धन्यवाद यति राम्रो जानकारी दिनु भएको मा, तपाईं को काम लाई सलाम छ दाई हजुर लाई,,
@shivajipanta-dn1dv
@shivajipanta-dn1dv 22 часа назад
धन्यवाद टङ्क भाइ।
@deeputhagunna8429
@deeputhagunna8429 23 часа назад
Thank tanka ji for the giving right information to the public
@Bhawanigoogle
@Bhawanigoogle 22 часа назад
दलिय शासन प्रजातन्त्र नाममात्र मनपरि हुकुमि शासन
@abhattarai4348
@abhattarai4348 22 часа назад
Jai Nepal, Jai Tanka Dai 🙏
@Arjun-Rai
@Arjun-Rai 21 час назад
टंक सरको भिडियो नियमित हेरिन्छ । सबै दमदार नै हुन्छ्न। यो भिडियोमा चाहिँ केही कुरा जबर्जस्त गर्नु भो टंक सरले । Tiktok ले अथवा अरूले भन्दा पनि tiktok को कारण सबै तिरको भ्रष्टचार अनियमितता पर्दाफास गरेको कारण टार्गेटमा पर्यो भन्नु अलिक सुहाउँदैन कि ? बरु जे भए नी यस्ता कुरामा सबैभन्दा असरदार अथवा मुलधारको सञ्चारलाई समेत पछाडि पारेको फेसबुक चाहिँ हो । र अझै पनि छ । तर फेसबुकलाई बन्द गरिएन नी । भिडियोमा दाबी गरेको जस्तो tiktok ले त्यत्रो धेरै राजनैतिक प्रभाव पारेको पनि सत्य मान्न सकिन्न । Tiktok ले सामाजिक विकृति अलिक बढी फैलाएको सत्य हो । अरू कारण होलान् तर यो भिडियोमा भने जस्तै चाहिँ होइन । +++ र अन्त्यमा केबल नेगेटिभ मानसिकता बिक्री हुन्छ आजकल त्यहि व्यापार गर्नु मात्र नलागौं। ++++ तपाईं बसेको देश अमेरिकाले चाहिँ आफ्नो केही सामान्य कारण देखाउँदै tiktok बन्द गर्दा हुने । अनि नेपालले पनि आफ्नै कारण देखाउँदै भन्दा गर्दा यत्रो विधि मान्छे भड्काउने तर्क/कुतर्क गर्ने ???
@jiwanrayamaji49
@jiwanrayamaji49 19 часов назад
Tanka Dahal प्रमाण सहितको सत्यतथ्य को पर्यायवाची हो। या प्रमाण सहितको सत्य तथ्य भनैकै Tanka Dahal हाे।🙏🏻🙏🏻
@amitadhikari517
@amitadhikari517 22 часа назад
उत्कृष्ट ❤❤❤
@shambhudahal1676
@shambhudahal1676 17 часов назад
कुरा अहिले आएर बुझियो। धन्यवाद यस्ता भिडियो हरु ल्याउदै गर्नुहोला
@manparichannel3786
@manparichannel3786 19 часов назад
We respect you Tanka Dai ❤❤
@youcanwin58
@youcanwin58 19 часов назад
सान्ती बरालको दूध देख्नु पाएन जस्तो छ दाहाल जि ले
@kalyanstha4857
@kalyanstha4857 22 часа назад
thanks brother .
@govindbrinda4235
@govindbrinda4235 19 часов назад
great clearly news respect you sir❤
@Yambar.1246
@Yambar.1246 19 часов назад
good news .
@nabinthapa7391
@nabinthapa7391 20 часов назад
No words to explain for you my brother.
@kshitizsanmani4264
@kshitizsanmani4264 22 часа назад
अरु केहि हैन , नेता हरु को कालो कर्तुत पर्दाफास हुदै थियो ! जनता सचेत हुदै थिए ! राजनितिक कु बाहिर जान्छ भनेर हो ! and the tiktok is the fastest medium and it’s algorithm is unstoppable!
@Fakeuserrr247
@Fakeuserrr247 20 часов назад
Great sirrr
@rabindrashahi6567
@rabindrashahi6567 22 часа назад
100% truth
@chandrabdrbudhagoodsir68
@chandrabdrbudhagoodsir68 23 часа назад
Tanka दाइ सग सक्छ कसैले। बबाल Video❤❤
@surajrawal7008
@surajrawal7008 22 часа назад
Great 👍
@keshavkhanal3019
@keshavkhanal3019 23 часа назад
Tanka Daju Jindabad❤😊
@JhalakThing
@JhalakThing 22 часа назад
Thank you
@milanmoktan152
@milanmoktan152 21 час назад
Research chahi next level ko hunxa.. Sir ko😊
@arunthapa7905
@arunthapa7905 22 часа назад
great work
Далее
Bike Vs Tricycle Fast Challenge
00:43
Просмотров 32 млн
Pranks Destroy Scam Callers- GlitterBomb Payback
26:41
BEAR THE DARE  STREET EDITION || EPISODE 12
29:18
Просмотров 64 тыс.
Не дали пеликану пообедать
0:27
А ВЫ ЛЮБИТЕ ШКОЛУ?? #shorts
0:20
Просмотров 7 млн