All rights of this video is with Indreni Samaj यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । "Please iframe embedding is allowed"
नमस्कार मेरा आदरणीय दर्सकस्रोता हरु मा धेरै पछि इन्द्रेणी समाज मा हजुर हरु ले अत्यन्तै रुचाउनुभयको जोडि छत्र शाही अनि म भयर दोहोरी गायका छौ कस्तो लाग्यो भन्नुहोस ल????
मैले पहिले इन्द्रेणी हेर्ने थिएन मलाई तेति पनि थाहा जब देखि तर सुइ 1 हेरे पछि म हजुर हरु को एति धेरै मन पर्छ कि हजुर हरु को सबै प्रोग्राम हेर्ने गर्छु म हजुर हरु को धेरै ठुलो Fan ho
छत्र भाई र टिका सानू को जोडी क कस लाई मन पर्ने जति यता हाजिर गरों त🤚🤚🤚 I'm always watching Indreni program miss you everyone and congratulations whole team 🌷🌷🌷🌷
टीका सानु र छ्त्र शाहीको दोहोरीमा सवाल जवाफ अति नै विषय बस्तु सङग केन्द्रित भएर गाउने हुदा मलाइ दुबैले गाउने कला बरदान पाएर ल्याएको जस्तो लाग्छ ।उहाँहरु दुबैलाइ लोग संगीत मा अझ धेरै प्रगतिको शुभकामना ।
अरुले गित गाउदा पनि यस्तै खुसि हुनु है टिका नत्र फ्यान घट्लान अध्याराे मुख लगाउँदा। म जस्ता धेरैफ्यानले नाेटिस गरेकाे कुरा हाे याे । अाजकाे दाेहाेरि बबाल छ।
¹2347p03hrdsfjfjrgeu bdurhrjdjdieo5powgahsheho595ejto4pi4farkvjemfmjrfjjrrkrkjrjeshdjrjjrirrjdjtltoirrjdbnffmjdcacbsdhuey3t2u3i44ihwdhtjo5u32t356u364i66o65125i11111111111111111111122312efrrururiru9hzrs the 64rRuudhzhstwnntablbl ugjfififoumuhsßtji
टीका सनुको गित त मन पर्छ तर अरुले गित गाउदा मलिनो मुख गरेर रिसाए जस्तो गर्छिन् आफुले गाउदा सार्है खुसि हुन्छिन् मैले देखेको भनेको सबैले गाउन पाउनु पर्छ मलाई त मनमाया नै मन पर्छ जतिखेर पनि हसिलो हुन्छ मुहार
त्यस्तो हैन हजुर टीका त्यस्तो मान्छे हैना जो कि रिस र डाहा गर्ने।उ एउटा आफैमा कला र गलाले भरी भराउ भएको मान्छे हो।र उ एकदमै पिडामा गुज्रेको मान्छे पनि हो।अफुले गित गाउदा हस्नु त उनको देखवटी हासो मात्र हो। जो कि बाध्यतामा हासेर देखाउनेपर्ने।
जहा टीका सानु र छत्र ल है सबै जाना लाई पारलान्न छत्र ले अलपत्र छत्र पनि कहा कम छन् र एकै जनाले चार पाँच जना आत्ने एक दम राम्रो छ दुबै गायक गायिका को शब्द रमाइलो छ इन्द्रेणी समाज धेरै धेरै धन्यवाद सबै जना लाई
कर्णाली प्रदेशका उदयमान गायक छत्र शाहि ज्यु लाइ टीका सानुले कैलेइ सुइ त कैइ सिस्नु लगायर झल्याउलिन जस्ताे छ है अतिनै मिठाे प्रस्तुति सम्पुर्ण इन्द्रेणि परिवारलाइ सम्मान छ
ओहो गाठे ....धेरै दिनपछी सुइँ 2 पछि आज फेरि सिस्नु लायो टीका बहिनिले छत्र भाइलाइ...निकै रमाइलो लाग्यो....अब सिस्नु 2 पनि आउनु पर्छ होइत...🌹🌹इन्द्रेणी टिम सम्पुर्ण लाई मिठो सम्झना छ🌹🌹
ईन्द्रेणि कार्यक्रम म धेरै सुन्ने र हेर्ने गर्छु । लोक दोहोरि गितहरुहरु पनि धेरै मन पर्छ। हजुरको कार्यक्रमबाट उठेको रकम पनि दिनदशा लागेको र दुखिहरुलाई साथ दिदै अाउनु भएको छ । अब हजुरको कार्यक्रमबाट रोईलाको गितहरु पनि सुन्न चाहन्छु र सारा नेपाली को मन जित्न सफल हो रोईला गितले पनि लोकदोहिरि जस्तो । धन्याबाद
बधाई छ प्रिय भाई छत्त्र शाहि र बहिनी टीका लाई मेराे हिर्दय देखि अन्गि तिकाे खालाै कराेटाै शुभ कामना तथा हार्दिक बधाई याे दाेहाेरि यति मन प्रयाेकि मेराे मैले चार पटक दाेहेराई हेरे तर पनि हेर्न झन मन लाग्छनि कति मिठाे नि याे दाेहाेरि काे टुक्का