दुर्गा सरले पनि त्यस आन्दोलन लाई सपोर्डदिनुस तपाईं बाघ हो अब तपाईं किन मंसिर पर्खेको एकै साथ जुट्नुहो अहिले युवा को पौंज पुुगदैन पछी तपाँइको पौँज पुग्दैन मंसिर सम्म आदा युवाले देश छोडिसकेका हुन्छन अनि तपाँइको आन्दोलनले पनि तुइनु पर्ने हुन्छ ।
दुर्गा सर ले रास्ट्रिय परिचयपत्र को खारेजी को बिसयमा नि आवज उठाउनुपरो १६ अर्बरिण लियर बिदेशीनागरिक लाइ स्वदेशी नागरिबनाउने खेल भईराको छ यो देश सक्काउन को लागी रास्ट्रियपरिचय पत्र भित्रायको हुन दुर्गा सर ले एस को बिसयमा आवज उठाउनै पर्छ
ढुंगा ले टाउकौ फूटाउनै पर्ने के बोलेको तो बोकाले सेरेले के भनेको जती कराउँछ कराई भन्दै जनता लाइ हपकाउन सुहाउँछ बोका यसलाइ अब न कराई भाइ बरु सुलकाउनच पर्ने रहेछ
अब नेता घर बाहिर निस्किने अवस्था छैन जा गयो तिहि आगो लगाउने भए यस्तै हो भने अब जिउँदै जलाउन बेर छैन अब आत्मा हत्या गर्नु आत्मा दाहा गर्नु भन्दा अब आत्मा घाती बन्दै छन कि केहो अब डर भएन जस्तो छ सारा जनता लाई
नेपाली जनताहरु अब गाउँ गाउँ सहर सहर कुना कापच अनि बस्तीहरु बाट सबै एक एक गरि उठाउ नेपाली मेरा प्यारा मित्र । नभए हाम्रो देश दुब्दै छ ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😢😢😢😢💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪🙏🙏🙏🙏🙏🙏🙏🙏