Тёмный

ट्राफिकमा पैसा उठाउने होडबाजी, आन्तरिक प्रतिष्पर्धा, झण्डै अर्ब उठ्यो, रविको मौनता, कसको खेल ? 

Yoho Television HD
Подписаться 1,1 млн
Просмотров 56 тыс.
50% 1

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RU-vid र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Опубликовано:

 

21 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 407   
@user-jc4jq2ve6z
@user-jc4jq2ve6z 22 дня назад
यो ट्रराफिक प्रहरी अहिले लुटेरा भयर निस्केको छ चेकिङ को नाउँमा चाबि आफै निकाल्ने प्रहरी हाम्रो साथि होइन लुटेरा हो
@chabbimagar8113
@chabbimagar8113 22 дня назад
चोर पुलिश हो
@tilajungentertainment7257
@tilajungentertainment7257 22 дня назад
तर यो भन्दै गर्दा लुकेर दुकेर जरिवाना गरिरहेको धेरै देखिन्छ 100% सत्य कुरा र देखिरहेको यहि नै हो
@tekjungthapa3425
@tekjungthapa3425 22 дня назад
गल्ति गर्दा सजाय पक्कै हुनु पर्छ । तर , गल्ती हुनै पर्दैन ट्राफिक प्रहरीलाई जसरी पनि गल्ति देखायर चिट काट्नु नै ट्राफिक काे मुख्य उदेश्य हाे । कुना कुनामा ढुकेर र लुकेर माैका छाेपेर चिट काटि रहेका हुन्छन ट्राफिक प्रहरी । बिचरा निहिर जनता ।।।
@KhadgiSunil
@KhadgiSunil 22 дня назад
Trafic prahari chor vraste litera ho jai balendra shaha.
@ambirrai9139
@ambirrai9139 22 дня назад
यो ट्राफिक पुलिस देख्दा पारो तातिन्छ यार गलत भएत ठिकै हो कुनै बेला गल्ती नगरी हैरानी दिदा त माकुरि😢😊
@lalbahadurthapa7531
@lalbahadurthapa7531 22 дня назад
ट्राफिक प्रहरीको मुख्य धन्दा भनेकै जरिवाना असुल्ने हो ।
@shreekrishnashrestha9774
@shreekrishnashrestha9774 22 дня назад
अत्याचार नै छ नेपाल ट्राफिक प्रहरी को
@user-wo3fs8yw3s
@user-wo3fs8yw3s 22 дня назад
गरिब जनता लाई रोजगारी दिनत सकेन सकेन सरकर ले अब ट्राफिक लाई अघाडी सारेर लुटेराकै शैली मा जनता लाई लुटिरहेका छन ट्राफिक हरुले ।
@uddabkc8647
@uddabkc8647 22 дня назад
यो ट्राफिक सम्बन्धि अरु पनि दस-बीस वटा भिडियो बनाउनु पर्यो , अति नै छ ट्राफिकको ज्यादती।
@adhikarilaxman64
@adhikarilaxman64 22 дня назад
गल्ती गर्ने जनता मात्रै होइन प्रहरी संगठन भित्रै जो कोही भएपनि कार्वाही मा परेको गरेको हुनुपर्यो।ठूलै आमूल परिवर्तनको खाँचो छ नेपाल प्रहरी संगठनमा। नत्र नेपाल प्रहरी प्रहरी होइन मानसिक रोगी हरुको हुल मात्र हुने वाला छ भविस्यमा।
@munarajrai6022
@munarajrai6022 22 дня назад
सोझा जनतालाई दु:ख सास्ती दिने लाइसेन्स प्राप्त डाकु जस्तो लाग्छ पुलिस प्रशासन
@Rajan.paudel95
@Rajan.paudel95 22 дня назад
ट्राफिक प्रहरि घरको गेट सम्म आएर बिना गल्ति चिट काटिरहेका छन । सम्बन्धित निकायको तुरुन्तै ध्यानाकर्षण होस ।।
@user-wg6gh1qd2f
@user-wg6gh1qd2f 22 дня назад
ट्राफिक भनेकाे नेपालकाे कुलङ्गार चाेर हाे
@hemshaky541
@hemshaky541 22 дня назад
जताततै बात त्राफिक मात्र नभै प्रहरी वकिल दाक्तर देशिन दक्तरहरुको भाउ महङो जे गरेर नि जसो गरेर नि कमौ धन्दा लुत तन्त्र सिवाये देशियेन भार जम्मै काथ्माण्डु बासिलाई स्थनिये रै थाने मथिको दमन नीति उपहार गणतन्त्रको विशेषता ।❤
@sundarkarki4005
@sundarkarki4005 22 дня назад
गृहमन्त्री सम्म यो खबर पुराइदिन परो पत्रकार ज्यु।
@bhuwandangol2478
@bhuwandangol2478 22 дня назад
Good news sir good
@uddabkc8647
@uddabkc8647 22 дня назад
सडक लुटेराहरु हुन् ट्राफिक , कमिसनको चक्कर हो यो।
@sundarkarki4005
@sundarkarki4005 22 дня назад
भारत पाइने ६० हजार को बाइक लाई ३००% कर तिरेर अनि हरेक साल रोड कर तिरेर ३०० लाख बाइक किन्यो अनि केही न केही बहाना मा चोर हरु लाई पैसा तिर्नु पर्छ।
@manishmanandhar3241
@manishmanandhar3241 22 дня назад
रविले नै चिट काट्न निर्देशन देको जस्तो लाग्दैछ आजकाल बाटोमा
@bikashk.c.3166
@bikashk.c.3166 13 дней назад
ट्राफिक को ज्यादती अति नै बढिरहेको छ।।
@ChandraBhadhurSunar
@ChandraBhadhurSunar 22 дня назад
यो अति नै भए को छ सुधार होस
@sumankrishnamalakar3122
@sumankrishnamalakar3122 22 дня назад
धेरै चिट काट्यो भने काठमाडौँ सहरमा टेक्न पाउँछ नत्र भने थोरै चिट काट्ने सोझा ट्राफिक लाई त दुर्गम क्षेत्र सर्वगरी पठाउँछ त्यही भएर चाहिने नचाहिने चिट काट्ने त्यही कारणले हो।
@purnaneupane1279
@purnaneupane1279 20 дней назад
पत्रकार ज्यु पर्ती सम्मान छ ❤❤
@kbgurung9290
@kbgurung9290 21 день назад
गल्ती हुन्छ चिट काटिन्छ तर % पाउने नियम हट्नु पर्छ पर्छ । ट्राफिक चाप सहज बनाउने त हैन चिट काट्ने तल्लिन छन ।
@razzpahadi4682
@razzpahadi4682 16 дней назад
गरिब जनताहरूलाई ज्यादै नै सास्ती भयो,, ट्राफिक प्रहरीको काम भनेको बाटामा जनताहरूलाई सुरक्षा दिनु र जरिवानाबाट सकेसम्म जोगाउने हो तर जनताहरूलाई झुक्याएर पैसा उठाउने होडबाजी चलिराछ!!🤔🤔
@user-mv7gs3qq3p
@user-mv7gs3qq3p 22 дня назад
रबि ले यो धन्दा चलाउदै छ सहकारी को पैसा तिर्न
@dipaktamang-hh3df
@dipaktamang-hh3df 22 дня назад
Sahi kura uthaunu vyo
@rajeshthapa4171
@rajeshthapa4171 22 дня назад
ट्राफिकको त कुरै नगरौँ हजुर साह्रै गाह्रो छ ट्राफिकले त साह्रै दुःख दिन्छ। एउटै रुटमा चार चार ठाउँमा चेकिङ गर्छ ट्राफिकले। बिलबुक देखायो लाइसेन्स देखायो त्यो भएन भनेर दुःख दिन्छ। अब यो कुरा गृहमन्त्री रवि लामिछाने सामु पनि पुग्नुपर्ने जरुरी छ
@karnathapa8842
@karnathapa8842 21 день назад
जनताको सेवा भन्दा राजश्व संकलन को नाउँमा कमिसन को लागी उद्दत भएको देखिन्छ। गल्ती भए पछि गर्नु पर्ने कारबाही ठिक छ। तर बिल्नै काट्न पर्ने गरी हात्मै बिल लिएर बस्छन।
@user-eo6tv3hk8c
@user-eo6tv3hk8c 21 день назад
यो कुरा सही हो सर
@pushkarbabu9484
@pushkarbabu9484 21 день назад
कानुन देखि जनता डराउनु ठिक हो । आफु ठिक भएर हिडे कसरी काट्छ होला चिट ट्राफिक प्रहरीले ।।
@jibanlama-fc8do
@jibanlama-fc8do 22 дня назад
ट्राफिक प्रहरी राजस्व उठाउन लै रखेको जस्तो छ
@sishirbadal8594
@sishirbadal8594 16 дней назад
यिनीहरू बर्दीधारी लुटेर हो त्यो गृहमन्त्री रवि ले के हेरेर बसेको छ यो पनि लुट्न आको रहेछ
@dhanrajgurung9212
@dhanrajgurung9212 21 день назад
सोझा जनता लाई मात्र लुट्ने ठाग्ने हो।15/20 % कमिसन को खेल ।
@Swarnakalin
@Swarnakalin 22 дня назад
यो ट्राफिकले लुटतन्त्र मच्चाएको छ सरकार 5/5 किलोमीटरको अन्तरमा लुकेर बसेका हुन्छन्
@BhandariD
@BhandariD 22 дня назад
Good reporting 👍
@deepakkarki6031
@deepakkarki6031 22 дня назад
100% Garo xa😊
@user-nh9zl5nz5k
@user-nh9zl5nz5k 22 дня назад
धन्यवाद यो समाचार को लागि
@laxmanghayel7343
@laxmanghayel7343 13 дней назад
यो सरकार ले ट्राफिक हरु लाई गुन्डा को रूपमा राखेको छ ।।गरिब जनता लाई लुट्ना बाहेक केही जानेका छैनन् ।।यो समस्या हाम्रो देश भरी नै छ ।
@Vinod_Shrestha
@Vinod_Shrestha 20 дней назад
महँगो भन्सार दर ,महँगो राजश्व प्रणाली,महँगो ईन्धन,महँगो जरिवाना अब नेपालमा जनताले पैदल हिँड्नु सिवाय अन्य उपाय छैन!
@bhupendrarawal5363
@bhupendrarawal5363 22 дня назад
ट्राफिक चिट काट्नु ठुलो कुरा होईन नेपाल मा ट्राफिक शिक्षा को कमि छ धेरै लाई थाहा छैइन कि अहिले को अबस्था मा ट्राफिक शिक्षा धेरै जरुरिछ ट्राफिक चिट्काट्नु भन्दा ट्राफिक शिक्षा कसरि दिन सकिन्छ तेता तिर ध्यान दिने कि ?
@kumarbaraili2568
@kumarbaraili2568 21 день назад
याे एक प्रकारकाे राज्य आतंक हाे, लुटतन्त्र हाे।
@Chandra-df2bz
@Chandra-df2bz 22 дня назад
एकछिनको लागि पनि कुनै संकेत वा जानकारी बिना आफू खुशी जरिवाना बाट कमिशन खानलाई लुकेर बस्छन ट्राफिक प्रहरी लेडिजहरु जनता प्रति कति दुख दिएको छ ट्राफिकहरुले
@gaharbudathoki782
@gaharbudathoki782 22 дня назад
एहैन ज्यानमारा हत्याराहरू लाई हजुर देश बासी जनताहरूले नचिनेर उनीहरूकै लुट भष्टचार नुन देखी सुन सम्मबाट देश लुटनेमा हैमा हैसे दिहेर एउटा राजपरीवार समाप्त पारेर हजारौ अपराधी राजाहरू खडा् गर्ने भोट चुनाब जिताहेर बनाउदाको हजुरहरूकै हर्कतले आज हजुरहरूलाईनै हर निकायाबाट लुटन पिटन गर्दापनी नपुगेर उता देश खोक्रो एता जनताहरू रोडमा बनाउदापनी अबो रूदैर कराउदै दुख बीसाउने सरकार पाहीन भन्दा भन्दैपनी एहैन रोडमै पनी लुटन ट्राफिकहरू अगी बडाहे भनेको सुन्दापनी हजुरहरू बाटनै मचै लजितले हासौ यत रूदै भागौ भनेझै लाग्छ रत एसैलाई भनेका रहेछन् बुडा पाकाहरूले दुखपाईस मगले आफनै ढगले भनेकै हजुरहरूकै कथा बारेमै रहेछ हैत
@Bihan103
@Bihan103 22 дня назад
ट्राफिक प्रहरी होइन चोर हो। बिना गल्ती पनि चिट काट्छ 😡
@apsherpa5876
@apsherpa5876 21 день назад
कारवाहिको नाम जनता लूटनेहरुको नियत पैसा कमाउनू बाहेक सहजीकरण गर्ने देखिएन यो ढुंगे युगको ट्राफीकहरूको।
@samritkhadka114
@samritkhadka114 22 дня назад
Right news
@user-nh9zl5nz5k
@user-nh9zl5nz5k 22 дня назад
traffic ले गल्ती गरेमा traffic लाई कस्ले कार्वाही गर्छ । म सङ्ग धेरै उदाहरण छ प्रमाण सहित ।
@bhairajrai8182
@bhairajrai8182 22 дня назад
कता कता कुनातिर रोकेर राखेको छ मोटर साइकलमा घुम्ने अनि चीट काट्ने अलि बोल्यो भने डबल फाइन गर्ने ट्राफिकको काम भनेको जाम खोल्ने होइन तर कसरी हुन्छ चीट काट्ने नै हो।
@kshitijrai907
@kshitijrai907 21 день назад
अब हामी सबै जनताले यो ट्राफिक बहिष्कार गरे कसो होला? कसैले १ रुपिया पनि नदिउँ, यिनीहरूलाई पैसा मागे उल्टै ठोकौँ। त्यसो गरे कसो होला!!
@bishnunepal9910
@bishnunepal9910 7 дней назад
यसरी राजश्व उठाउँनुभन्दा Ncell का करउठाए चाडो समाधान हुन्छ 😮
@premrai8299
@premrai8299 22 дня назад
गृह मन्त्री नै ठग फटा परे पछि तेस्ले सन्चालन गर्ने निकाय लुटा असुलि गुन्डागर्दी गर्ने किन नहोस् र
@abroadjob8128
@abroadjob8128 22 дня назад
सब जरिवाना जनतालाई मात्र हो । नेताको चिट कटदैन यी डाका ट्रफीक प्रहरी ।
@nctv100
@nctv100 22 дня назад
यी ट्राफिक प्रहरीको तलब नदिदा हुन्छ। हरामी बदमाशहरु
@abhiyansubba6979
@abhiyansubba6979 13 дней назад
Thank you ....yesto report haru banaudqi garnu hola licence wal gunda laru lai taha lagaunu parxa
@KrishnaDhamala-ze8xr
@KrishnaDhamala-ze8xr 22 дня назад
यो लोकतन्त्र होइन भोकतन्त्र हो यो लोकतन्त्र होइन लूटतन्त्र हो।
@user-nk7rp8fy6e
@user-nk7rp8fy6e 21 день назад
Good reporting
@nurbutshering
@nurbutshering 4 дня назад
I was eagerly waiting for this topic to be covered by the news media asap.. these traffic police must be detained by the offical authorities!
@ishworbhattarai982
@ishworbhattarai982 6 дней назад
सब से रिस उठनि भनेकै ट्राफिक पुलिस देखि हो खाते हरु सानो गल्ती मा नि चित कात्छ्न लुकि लुकि बसेका हुन्छ्न हाम्रो पैसा के रुख बाट टिपेर ल्याको होर मरि हाल सबै ट्राफिक हरु।
@darktoxicmonknischalshrestha
@darktoxicmonknischalshrestha 21 день назад
Thikai ho ❤❤❤
@rajkumarroka6555
@rajkumarroka6555 21 день назад
100% Ho yota
@s727hnepal9
@s727hnepal9 21 день назад
बिना गल्ती चिट काटेर धेरैलाई दूख दिने काम भइराको छ
@reshambudha8814
@reshambudha8814 21 день назад
ट्राफिक प्रहरीले जनतालाई धेरै दुख दिएको पक्कै हाे😊😊😊कमिसन खाेरीहरू😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅
@kamalamahara7303
@kamalamahara7303 21 день назад
ट्राफिक नियन्त्रण गर्न राखेको होइन रछ कोइ कोइ ट्राफिकले त मेरो बुडि पाल्नु छ भन्छन् न पाले पोइला जाला भने डर छ भन्छन् मामा हरुले 😅😅😅😅😅
@user-co2we6yj7d
@user-co2we6yj7d 22 дня назад
यो त भयो चिट काटेको तथ्यांक मात्रै चिट नकाटि आदि पैसा लिने को छाडिदिने यसको तथ्यांक त डबल छ
@anilaryal8804
@anilaryal8804 22 дня назад
आठ लेनको बाटोमा कीन ५० km भन्दा बढी Speed मा चिट काट्ने 😡 की बाटो सानो बनाउ र बल्ल km limite को नियम राख होईन भने जनतालाई जरीवाना ( ले अपराधी ) बनाएको झै लाग्दछ ।
@SANJUBHATTARAI-en9el
@SANJUBHATTARAI-en9el 21 день назад
सबैको आफ्नै तरिकाले भ्रष्टाचार गरिनै रहेका हुन्छन्।
@akashlimbu6649
@akashlimbu6649 22 дня назад
यो कानुन लागु गरौ।मोटरसाइकलमा चढ्ने दुवै जनाले अनिवार्य हेल्मेट लगाउने नियम बोनस।दुर्घटना हुँदा टाउकोमा गहिरो चोट लाग्ने भएकोले हेल्मेटले जोखिमलाई न्यूनिकरण गर्दछ।हरेकको लाइसेन्स चेकिड. गरौ। ५ हजारसम्म जरिमाना लगाउन सके लापर्बाही रोकिन्छ।अधिकांश दुर्घटना चालकको लापर्बाहीले हूने गरेको छ
@bikramdulal39
@bikramdulal39 22 дня назад
रोक्यको भरमा र मान्छे ओरालेको भर मा चित कात्यको हुन्छ चोर हरु
@chandankhawas4464
@chandankhawas4464 22 дня назад
हाकिम र नेता को भुडी भर्ने बाटो ।
@ganesharyal1755
@ganesharyal1755 21 день назад
गरे पनि दुख नगरे पनि दुख भन्ने यहि हो । यस्ता मुला पत्रकार ले मान्छेलाई आक्रोशित गराउने भन्दा के गराउछ । रबि को खेदो यस्ले खनेकै छ जे होस। ट्राफिक हो यति नगरी का हुन्छ र।
@rojinshahi452
@rojinshahi452 7 дней назад
नेपालको ट्राफिक हप्ता आसुली गर्ने ठुलो गुन्डा संगठन हो।।।। कानूनको नाममा गरीब जनताको पैसाले आफ्नो भरौते पल्ने काम भै राखेको छ।।। यस्ता ट्राफिक भए नि क नभए नि के। थुक्क नलाएक ट्राफिक
@shankarsunar6469
@shankarsunar6469 15 дней назад
ट्रफिक काे लाहा परबाहि छ जे मनलायाे तेहि गर्छन एउटना एउटा चिट काटेकै हुन्छ सबै कागज हुदा पनि एस्ताे उस्ताे भन्दै ठगछन
@durgabhandari1971
@durgabhandari1971 22 дня назад
Right ✅ sir🎉
@GopalPokharel-n8i
@GopalPokharel-n8i 22 дня назад
वास्तवमा ट्राफिक प्रहरी जसरी भए पनि पैसा उठाउने तिर मात्र लागेको देखिन्छ। आफ्नो दायित्व बिर्सिएर गलत बाटोमा हिड्ने गरेको छ
@cheese351
@cheese351 22 дня назад
Malai ta tyo sundhara ma basney dhami vanney traffic habaldar le green light maa pani red light ma hideko vanera katyo, Afno galti nahuda ni cheat katdiyo Chor nai rahexa Nepal traffic police
@binodshrestha8567
@binodshrestha8567 21 день назад
ट्राफिक प्रहरीहरु अहिले माफिया बनेको छ।
@kumarbaraili2568
@kumarbaraili2568 21 день назад
सडक पुर्वाधार छैन,सडक प्रयाेग सम्बन्धि सचेतना छैन , प्रयाप्त सांकेतिक चिन्ह् छैन ट्रयापमा पारेर जनता लुट्ने भन्दा अर्काे आसय देखिदैन
@GurkhaliMonoranjan
@GurkhaliMonoranjan 21 день назад
यस्ले भनेको ठीक हो तर यो भनाईअनुसार TP ले काम गरेको छैन , यीनीहरुको नीयत कमीसन नै हो
@krishnatamang8596
@krishnatamang8596 22 дня назад
हामी चालकलाई धेरै दुख दिन्छ
@AnnoyedCheetah-hr7xk
@AnnoyedCheetah-hr7xk 5 дней назад
Good joob sir yo neam hataunu praxa
@sundarsyantan8171
@sundarsyantan8171 21 день назад
Good 👍
@anusherpa566
@anusherpa566 18 дней назад
पत्रकारलाइ पनि चिट काटे जस्तो छ ।
@durgabhandari1971
@durgabhandari1971 22 дня назад
Right ✅ sir
@binodkatuwal4487
@binodkatuwal4487 11 дней назад
लुटेरा हरु हुनत सरकार ले नै कमाइ खाने भाडो बनाए लुटको धन फुपुको सराध भनेको एहि हो
@rajendraoli3755
@rajendraoli3755 21 день назад
राजस्व मात्रै उठदैन ट्राफिक लाई जरिवाना बाट प्रतिसत ले कमिसन पाउछन्
@bharatkc1543
@bharatkc1543 21 день назад
जो नेता मन्त्री सत्तामा भय पनि दुख्ख पाउने जनता नै हुन / नियम भन्ने रोड मा कुनै पनि नियम सम्बन्धि होडिङ्ग बोर्ड छैन के का लागि राजस्व लिने
@bikashdhamala6431
@bikashdhamala6431 21 день назад
100%
@Ramjanakisoap
@Ramjanakisoap 18 дней назад
जनता लुट्ने हाेटवाजीमा सरकार र सरकारी निकाय.....
@prymagarvlog7749
@prymagarvlog7749 22 дня назад
Ekdamai Sahi kuro uthaunu vayo sir
@onlineyou5
@onlineyou5 17 дней назад
हो गाडी बाला सगै यात्रु लाई दु:ख दिएर हैरान छ चिटत एउटा कुरा तर चिटनै नकाटि पैसा पनि लियको देखेका छै सरकार अब त केही गर्नुस
@DipakBhattarai-bs2hr
@DipakBhattarai-bs2hr 22 дня назад
चिट काट्नैपर्छ।
@bhuwandangol2478
@bhuwandangol2478 22 дня назад
🎉🎉🎉
@BTalk
@BTalk 15 дней назад
100 % true ho. i became also victim.
@anusherpa566
@anusherpa566 18 дней назад
ट्राफिक प्रहरी मात्र न भयर यहाँ सरकारि काम गर्ने जुनसुकै काममा होस या निजि काममा होस सबैले गुस खान्छ सबै प्रती ध्यान जावोस नत्र ट्राफिक प्रहरी तातो घाम पानी नभनी जन्ताको लागि डिउटी खटिएका प्रहरीलाई मात्र निसाना लगाउन छोड पत्रुकार
@binabina7708
@binabina7708 22 дня назад
लाईसेन्स प्राप्त हुन अलि,अलि त उठाई हाल्छन कमाईहाल्छन ।त्याे अाम सर्बशाधारण देखि ठुलाबडा सम्मलाई थाहा छ ।
@Meronepal381
@Meronepal381 16 дней назад
कानुन विपरीत गर्ने लाई जरिमाना ठोक्नु पर्छ। नियम मा हिड्नु पर्यो नी... गुड्ने साधनलाई उडाउला झै गरेर कुदाउँछन् अनि त्यसलाई जरिमाना नलिएर फूल माला ले स्वागत गर्नु पर्ने त ? नियम कानुन भनेको कडा हुनु पर्छ । जो ले एक पटक गल्ती गर्छ नि उसले कदापि अर्को गल्ती दोहोर्याउदैन ।
@user-tb3uo3jt3k
@user-tb3uo3jt3k 22 дня назад
यो चिट काटने पनि एउटा ठुलो चलखेल र राम्रो धेरै पैसा संकलन गर्ने गर्छ र चिट काटने लाई कमिशन पाउने आर्को चलाखी र हाइवे मा जाच चेक लगाउदा पुरै रोड मा दुई तर्फी नै चेक गरेर रोड नै पुरै जाम लगाउने गर्छ भने यो ट्राफिक लाई चै कानुन कारबाही हुन्छ कि हुदैन यो हो इटहरी सुनसरी को
@rachikashrestha9239
@rachikashrestha9239 22 дня назад
अब नेपालको ग्रहस्त उत्पादन र वैदेशिक आम्दानी छैने तर अर्को बजेटमा पैसात चाहियो सांसद भवनमा बस्ने नेताहरुलाई खुवाउने को लागि यसै कारणले राजस्व उठाई पेट भर्नको लागि अब ट्राफिक माध्यम बाट यो भएको हो।
@Samirsampang-fg2xq
@Samirsampang-fg2xq 13 дней назад
एक प्रकार ठिकै पनि होला,
@user-ub9gl5up7c
@user-ub9gl5up7c 16 дней назад
राजस्व संकलन होइन दलाल पुँजीवादी नेताहरुलाई पाल्ने तरिका
Далее