Тёмный

ठाडो भाकामा राजु र मन्जुको कडा टक्कर को भन्दा को कम ।Raju Pariya vs Manju Bk Junkiri132 

Junkiri Live Studio
Подписаться 584 тыс.
Просмотров 197 тыс.
50% 1

चर्चित तथा लोकप्रिय लोकदोहोरी गायक राजु परियार र सुमधुर स्वरकी धनी बहुचर्चित तथा लोकप्रिय लोकदोहोरी गायिका मन्जु वि.क बिचको निकै रमाईलो दोहोरी " लम्जुङको ठाडो भाका " प्रस्तुत गरेका छौँ
चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
Junkiri Live Studio
Please Subscribe Our Channel
ru-vid.com/show-UCEQg...
=======================================
=======================================
#raju_pariyar #manju_bk r#Junkiri_Dohori_Ghar
=======================================
Dedicated to
- Pabitra Rasaili
- Late. Ram Lal Rasaili
Patron
- Shukuram Rasaili
Advisor
- Rajkumar Sunar, UK
- B.B. Anuragee
Grateful
-Narayan Rayamajhi
- Premraja Mahat, USA
- Lilu Gurung, USA
Thankful to
- Prism Digital Recording Studio Family
- Rajshanti Foundation, UK
- Sarangi Sansar Family
- Tesro Ankha Foundation Nepal
- Reema Digital Family
- Satyawati Kala Kendra Family
- Til Bdr Bishwakarma
- Surat Bishwakarma
- Suman Sharapit
- Udiram Khadka
- Bijaya Kumar Sunar, USA
- Swarupa Rasaili, USA
- Sadikshya Dulal
- Dr.Raiendra Bhatt
Jingle Voice
- Resham Nirdosh
- Pratima BIshwakarma
=======================================
🎼 Junkiri Dohori Ghar Part - 122
=======================================
Host as Junkiri
- Shikshya Rasaily
Jingle Music
BB Anuragee
Lead Singer:
🎤Raju Pariyar
VS
🎤 Manju Bk
Lyrics Suport
- Tarakanta Bishwakarma
Supporter Singers:
🎤 Sharmila Aryal
🎤 Sunita Lohani
🎤 Kamal Kumar Bishowkarma
🎤 Rijan Sunar
Musician Team :
♬ Harmoniyam : Rakesh Soni
♬ Sarangi : Rajesh Gandharba
♬ Flute : Karan Pariyar
♬ Madal : Sunil Bardewa
♬ Madal : Kumar Lamichhane
♬ Guitar ; Kiran Bishowkarma
♬ Octopad ; Pritam thapa
♬ Keyboard ; Gem Thapa
♬Bass Guitar ; Suraj Shrestha
Technical Team :
🎥 Cinematography
🎥 Tarakanta Bishwakarma
🎥 DB Lohani
🎥 Laxman Lwagun
🎥 Video Editor :
🎥 Khum Oli
♬ Audio Recordist
🎥 Padam Lwagun
♬ Audio Mixing
🎥 Kamal Thapa
♬ Management
🎥 Sunita Rasaili
All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© JUNKIRI LIVE STUDIO, 2020
JUNKIRI LIVE STUDIO
Contact : 01 4268614

Развлечения

Опубликовано:

 

29 июн 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 171   
@MobileVloger-7
@MobileVloger-7 11 месяцев назад
नेपालको एक मात्र लोक दोहोरी गायक राजु परियार सम्मान छ दाइ
@mahendrabishowkarma2471
@mahendrabishowkarma2471 Год назад
नेपाली लोक माटोले जन्माएको नेपाली लोक गित सङितको स्वरस्वती पुत्र करोडौं दर्शक श्रोताको साझा ढुकढुकी बन्नुभएर अपार माया पाउनुभएको एकमात्र भाग्यमानी गायक लोक स्वर सम्राट आदरणीय राजु परियार दाजु प्रती शिर निहुराएर ढोग गरे।सुमधुर आवाजकी धनी प्यारी बैनी मन्जु बि,क प्रती नमन गरे।आहा अत्यन्तै रमाइलो अनि उत्कृष्ट प्रस्तुती ।शुभकामना जुनकिरी रोधिघर टिम प्रती यति मिठो प्रस्तुति हामी माझ ल्यारेर आउनुभएको।।🙏🌷🎉🌹🎊🎼❤️🎉🎶
@rattamang434
@rattamang434 10 месяцев назад
1
@joshililamani8677
@joshililamani8677 Год назад
Jay raju,manju,,,आफु सुदूरपश्चिमको देउडा गीतमा हुर्केको तर मलाई औधी मन पर्ने ठाडो भाका पनि!!!👍🤘🤞🤞
@hikmatmagar4191
@hikmatmagar4191 Год назад
आहा आज फेरि ठाडो भाकामा राजु सर र मन्जु म्याम आहा आज मज्जा आउने भयो शुभकामना सम्पुर्ण कलाकार प्रति💕💕💞💞
@netrakathayat5064
@netrakathayat5064 Год назад
कति मीठो ठाडी भाका जति सुने पनि सुनु सुनु लाग्ने उहीँ लोकप्रिय गायक समधुर स्वर का धनि राजु परियार ज्यु र गायिका मन्जु बि क प्रती उच्च सम्मान छ्👍️👍️👍️🙏🙏🙏
@munakunwar9761
@munakunwar9761 Год назад
*rr
@prashantadhikari1173
@prashantadhikari1173 Год назад
Swor samrat Raju pariyar
@durgahamal1799
@durgahamal1799 Год назад
लाेप हुँदै जान लागेकाे ठाडाे भाका ब्युताउदै हुनुहुन्छ,राजु जि मन्जु जि लाई Salute छ
@premthapa2516
@premthapa2516 Год назад
Saarai metho gaunu vayo Supap
@manbahadurbk4326
@manbahadurbk4326 Год назад
ठाडोभाका निकै मन पर्न लायो मलाइ नि आज भोलि ।
@gobindathapa8972
@gobindathapa8972 Год назад
nice vari nice sang
@babuthapa8528
@babuthapa8528 6 месяцев назад
यति अप्ठ्यारो भाका त्यसमाथि on the spot यति मीठा अर्गानिक शब्द हरु बनाउन सक्ने कलाकारहरुलाई उच्च सम्मान🙏🙏🙏
@kashishprakashsinghsingh355
Happy birthday to you sir 🎉🎉🎉 samrat Raju pariyar ❤❤
@tulpariyar367
@tulpariyar367 Год назад
हामि सबै का प्रिय कलाकार हरुमा न्यानो मायाँ ❤❤❤❤
@prashantadhikari1173
@prashantadhikari1173 Год назад
King 👑 raju pariyar
@user-mf3bq5tb7q
@user-mf3bq5tb7q Год назад
Nice 😅😅😅😅😅😅😅😅😅😅Raju sir dide
@ritabhattarai9806
@ritabhattarai9806 Год назад
सारैराम्रो मैले तेती सुनेकित थिन तर मन्जु बैनिर राजुभाई कोयो लम्जुङ्ङे ठाडो भाका अत्यन्तै राम्रो लागेर मत ठाडोभाका कैलेआऊछ भनेर पर्खिरहन्छु फेरी फेरीपनी सुन्नपाऊ राजुर मन्जुकै मात्र मन्पर्छ मलाईता
@mayagurung4187
@mayagurung4187 Год назад
Super 🎉🎉🎉
@subhadradulal4828
@subhadradulal4828 Год назад
आहा कस्तो पुरानो गित राजु दाइ र मन्जु बहिनीले गाउनु भएको धेरै राम्रो गित 🎉🎉🎉❤❤❤
@sobhakhartimilsina8337
@sobhakhartimilsina8337 Год назад
राजु जि र मन्जु बहिनी को ठाडो भाका को गीत जति सुन्यो उति सुनिरहु लाग्छ। यो जोडी ले अग्रज कलाकार हरु लाई पनि टपनु हुन्छ। यस्तो बादशाह ले पनि अझै सिक्नु छ । भन्नु हुन्छ। लोक गीत मा अझै कति बर्ष तहल्का पिट्नु हुन्छ।राजु जि?
@budhathokinirut3682
@budhathokinirut3682 Год назад
आदरणिय लोक सो र सम्राट राजु सर र मञ्जु मेम लाई धेरै माया अनि मीठो सम्झना
@fzre5di300
@fzre5di300 Год назад
हाम्रो लामजुङ्ग को इतिहास ठाडो भाका त्यसै माथि सुमधुर स्वर की धनी मञ्जु बिक सोर सम्राट राजु परियार स्वागिय भेडी खड्के बुवाको नाम काम दुवै जोगाई राख्ने साक्षी हुनु हुन्छ सारै मन पर्ने गीत मध्ये मा हाम्रो lamjungge ठाडो भाका हो साथै राजु परियार लाई जन्म दिनको अनगिन्ति सुभकामना 🎉🎂🎁🎈🍬🍰🧁🎊🎉साथै दुबै जना लाई बधाई💐💐 छ र🙏🥳🥳 जुनकिरी परिवार प्रति आभार
@menumagar2234
@menumagar2234 Год назад
जति हेरे पनि हेरुम हेरुम लाग्ने २ जनालाई चाई मान्नै पर्छ। साह्रै मन पर्यो ठाडो भाका
@bimalbaddash5272
@bimalbaddash5272 Год назад
बिउटि फुल गाईका मन्जु
@BabuRam-qc9zv
@BabuRam-qc9zv Год назад
हो राजु दादा र मन्जु सिसि हजुर दुईको यो ठाडो भाका सुदा यति आनद आउँछ नि शब्द सब्दमा एउटा गाउँ घर देबी देउता खोला पाखापखेरको सब्दले यो पो ठाडो भाका धेरै धेरै धन्यवाद छ र अजैपनि हजुर हरूले निरात दिनु होल सबै जुकेरी टिमलाई पनि मेरो धन्यवाद छ यति सक्तिसाली नेपाली कलकार लाई लिएको मा हामीहरू लाई यहाँ दुबै को शब्द सब्दमा रमाउन दिएको 🙏🙏🙏
@buddhabk1991
@buddhabk1991 Год назад
Dherai ramro lagyo ❤
@biswasgr143
@biswasgr143 Год назад
सल्युट छ राजु जिलाई र मन्जु जिलाई लोप हुन लाईसकेको मौलिक ढाणो भाका येति रमाईलोका साथ गाईदिनुभयो bb अनुरागी जि लाई पनि धन्यवाद अझै येस्तै येस्तै पुराना मौलिक गितको जगेर्ना गर्दै जानुहोला
@SIJINALVETPHARMA
@SIJINALVETPHARMA 11 месяцев назад
आउदो दिनहरुमा याहा हरुले एसतै राम्रा गीतहरु द्वारा सबैको मन जित्ने छ आसा राख्छु / साथै ठाडो भाका लगाएत का गीतहरु सम्रक्ष्ण यहाहरु कै हातमा छ / ई नै हाम्रा गहाना हुन् / जिबनी हुन् / दुवै गायक गाईका प्रति हार्दिक आभार एबं साओहार्द /
@reshamgurung7813
@reshamgurung7813 Год назад
दुबै जना ले सरै मिठो गीत प्रस्तुति गर्नु भयो 😊❤
@SIJINALVETPHARMA
@SIJINALVETPHARMA 11 месяцев назад
लोक दोहोरी बाद्सहा राजु परियार संगको ठाडो भाका अति राम्रो छ / गाईका मन्जु जि ले अत्ति राम्रो सब्दमा इतिहासको सम्झनार्थ पलहरुमा मिठो सोरमा उत्तम सब्द प्रहार गरि मायालु भाकामा गाउनु भयो हिर्दय देखि सम्मान छ /
@hempun1960
@hempun1960 Год назад
साच्चिकै स्वर कि रानी तिमि नानि मंजु बि.क . निक्कै खाडीदै गइ रहेकी छ्येउ , तिम्रो भबिश्ये धेरै राम्रो होस्,
@gurunggom246
@gurunggom246 Год назад
Wow geet Huss ta yesto Huss namasker sabai lai sunda ananda bhayo
@amitbral7511
@amitbral7511 Год назад
सबै टिम लाई नमस्कार राजु र मन्जु को गित सुन्धा त आरु गित भुल्छु मत सारै मिठो गाउनु हुन्छ बदाई छ
@RawalPuskar-nz4eo
@RawalPuskar-nz4eo Год назад
नाम देख्दा हेर्न मन लागि हाल्ने दाइ राजु साङ्गितिक यात्रा सदा बाहार अमर छ
@junbahadursunar3057
@junbahadursunar3057 Год назад
❤🤚🤚🤚🤚🖐️💗
@nirmalbhandari9009
@nirmalbhandari9009 Год назад
मलाई लम्जुङ्ग ठाडो भाका सारै मन पर्छ।
@deepikashirmal1604
@deepikashirmal1604 Год назад
मन पर्यो साह्रै राम्रो छ
@ambikakhanal1865
@ambikakhanal1865 Год назад
धेरै राम्रो यो भाका यो दुई जाना कलाकार ले गाउदा !❤
@hirabatala-pq6ez
@hirabatala-pq6ez Год назад
लोक स्वर सम्राट आदरणीय राजु परियार दाजु लाई सलाम ❤️❤️
@rukmangrg1240
@rukmangrg1240 Год назад
Wow ati utkrishta thado bhaka.Raju Gaule and Manju baini dherai dherai suvakaman all the best whole team from uk 🇬🇧
@Humla-Nepal
@Humla-Nepal 10 месяцев назад
#आहा!कति राम्रो सञ्चालिकाको बोलीमा मृदुभाषी अनि गण्डकी प्रदेशको ठाडोभाका दोहोरी गीतले साच्चै हाम्रो मौलिकता(नेपालीपन) झल्काउछ।यस्तो अर्गानिक दोहोरी गीतद्वारा हामीलाई भव्य मनोरञ्जन दिई यस्तो मार्मिक प्रस्तुतिका लागि लोकदोहोरी (कलाकार ) स्वर सम्राट राजु परियार ज्यू र मन्जु दिदी लगायत सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद छ।❤❤❤
@kishankousel701
@kishankousel701 Год назад
ati ramro raju dai ani manju lai
@rambudhathoki1063
@rambudhathoki1063 Год назад
नेपाली लोक दोहोरी का महा गायक राजु परियार
@kapilbhatta7430
@kapilbhatta7430 Год назад
आदरणीय दाजु दिदिको कलालाइ करोडौ करोड सलाम अब दोस्रो पुस्तालाइ पनि यो भाकाकाको बारेमा सिकाउन अत्यन्त जरुरी रहेको छ हजुर
@bishnugyawalybishnugyawaly6167
भाग 2 पनि चाईयो ❤❤
@dhanghale3349
@dhanghale3349 Год назад
Atti mitho geet sunera magnamasta bhaye welldone duwai bhai/bahinilai
@sanukaji1968
@sanukaji1968 Год назад
अतिसुन्दर मिठाे ठाडाे भाका सुन्न पाइयो मनै आनन्द भयो फेरि फ़ेरि सुन्न पाईयोस स्वारका धनी राजु र मान्जु मार्फत धन्यवाद 🙏🙏🙏
@Krishna-yl1bh
@Krishna-yl1bh Год назад
पछिल्लो समय सारङ्गि संसारमा चिज गुरुङ !सङ्ग गोर्खालि ठाडोभाका गाउदा खास्सै मज्जा लागेको थियन!म्यालोडि कहिले स्याङ्जा कहिले लम्जुङ तिर बगिरहेको थियो!त्र आज लम्जुङे भाकामा !राजु परियार सङ्ग गाउदा आहा आहा आहा!मंन्जु बैनिलाइ दाहिने हातको सलाम!१दिन अबश्यपनि लम्जुङे ठाडो भाकाको माहारानिको उपमा पाउनु हुनेछ!!
@rpshrestha8843
@rpshrestha8843 9 месяцев назад
Sikadi chhan ni ho ! Appreciate , that they at least tried. Sooner or later they become the best.
@suryakumarshrestha3944
@suryakumarshrestha3944 Год назад
सुन्दर ठाडो भाका । अगमी दिनमा यो ठाडो भाका को संरक्षण जिम्मा पनि यहि जोडीको कांधमा आएको छ भन्ने मेरो निस्कर्ष छ । शुभकामना भाइ बहिनीलाई ।
@bishalgamer7768
@bishalgamer7768 Год назад
दम्दार प्रस्तुति एक्दम रमाइलो लाग्यो मन्जु बैनी र राजु परियार साथी को 👏👏👏🙏🙏🙏
@user-ic1rj5sl7v
@user-ic1rj5sl7v 11 месяцев назад
😅 00😊 00⁰.0..😊.
@ranamagararjun
@ranamagararjun Год назад
Happy birth day raju sir nd manju sislai badhai👌🙋🙏
@user-yo1jq2vm1d
@user-yo1jq2vm1d Год назад
Kati ramr
@user-gx7op5so7n
@user-gx7op5so7n 9 месяцев назад
dami xa hajurharulai
@nabarajchiluwal5237
@nabarajchiluwal5237 Год назад
wow wow raju dai 🙏🙏🙏🙏
@punamduwadi5576
@punamduwadi5576 Год назад
Aaha lok sor samrat lok dohori king raju pariyar dai ra lok dohori gayika manju sis ko thado vaka kati ramailo ❤❤ congratulations to all team members 🎉🎉🎉🎉🎉
@amargurung9584
@amargurung9584 Год назад
Best best best Nepali organic song congratulations 👏
@rmpghimire522
@rmpghimire522 Год назад
राम्रो ❤🎉🎉
@Loveyouabdtakecares
@Loveyouabdtakecares Год назад
राजु भाई र मन्जु बैनीले ठाडो भाका ईन्द्रेणीमा गयेर गाउनुपर्यो भन्ने कोको हुनु ह्छ हो हजुर🤗😎🙏❤️
@shreeramkolrala4509
@shreeramkolrala4509 Год назад
Manju bahini sipalu hunuhunchha geet gauna❤❤❤
@supbahadurtamang7245
@supbahadurtamang7245 Год назад
💓❤️👍️👍️👍️🌹👍️कति रराे रजु दाइ र मजु बहिनि
@ramkumarrai5843
@ramkumarrai5843 Год назад
यो लम्जुङ्गे थादो भाका सारै राम्रो भाका हो म पुर्बेली भएपनी सारै राम्रो लाग्छ। यो भाका जोतेही ले गाउन सक्ने तिप्न सक्ने गित होईन यो धेरै मेहनत ले मात्र सिक्न सक्लान यो गित सधै सुनी रहनु पाउ। राजु र मन्जु लाई धेरै धेर धन्यबाद!
@user-ww1hz4wd5x
@user-ww1hz4wd5x Год назад
Dherai ramro dohori
@monbahadurthapa9242
@monbahadurthapa9242 Год назад
धेरै राम्रोछ सोर राजू दाजूको मन पर्छ बैनी को पनी
@subhambharati301
@subhambharati301 Год назад
Kati mitho git ho❤❤❤
@toxicburnbg8762
@toxicburnbg8762 Год назад
Wow Hamro lamjunge thado vaka jati sune pani sunirahu Lagne🙏🙏🙏
@bharatghimire6239
@bharatghimire6239 Год назад
Osm
@user-wo7vx4px9x
@user-wo7vx4px9x 10 месяцев назад
गित भनेको यस्तो हुनु पर्छ जहाँ टुक्का टुक्कामा रहस्यमय र आनन्द मय लिन पाईयोस जहाँ ठाडो भाकामा पाईने गरेको छु त्यसैमा राजु दाईको स्वरमा आहा जति सुनौ सुनी रहु लाग्छ यस्तै यस्तै ठाडो भाका गुल्मी पाल्पा को पनि मौलिक भाका सुन्न पाईयोस भनी म राजु दाजुलाई बिनम्र अनुरोध गर्द छु घर मेरो गुल्मी रेसुङ्गा नगर पालिका १४ रातामाता हाल म india देखि प्रतेक राजु दाजुको जुन सुकै कार्यक्रम हेर्ने गर्छु🙏🙏
@siriparsadlimbu9363
@siriparsadlimbu9363 10 месяцев назад
Utghosika chai sarai ramri, Manju ko sor Ra laye nai sarai mithash lagdo. Like
@aarnsunar2903
@aarnsunar2903 3 месяца назад
Sarai ramro lagxa hjr 2 janako KO sng👌👌👌❤️❤️❤️❤️❤️❤️
@rohansaud9584
@rohansaud9584 Год назад
Manju is best singer
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc Год назад
Yo bhaka Jo tahi le gauna garho xa Hardik Naman singer haru lai
@StarTechnologi
@StarTechnologi Год назад
आहा सारै उत्कृष्ट प्रस्तुति❤❤ अहिले जस्ले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ तपाईको जिन्दगिमा खुशी नै खुशी मिलोस ❤ भगबान दाहिने हुन❤❤❤❤
@tashisherpa2525
@tashisherpa2525 Год назад
Nice sang🎉🎉🎉🎉🎉🎉❤❤❤❤
@premthapaprem8349
@premthapaprem8349 Год назад
अति दामी ठादो भाका तेसै माथि राजु र मन्जु भय तेसै रमाइलो हुन्छ
@santabahadurgurung6284
@santabahadurgurung6284 Год назад
आहा मौलिक ठाडो भाका सुन्दा आनन्द आयो सम्मान छ राजु दाइ र मन्जु बैनि❤❤
@Sonimekah-xy3vx
@Sonimekah-xy3vx Год назад
Nice song I like very much from india ❤
@manishadevekota4608
@manishadevekota4608 Год назад
Sarai ramro raju dada ko get jat suna pani sunirana mn lagni
@iplamichhane5061
@iplamichhane5061 10 месяцев назад
❤❤❤ कति मीठो र हृदय भरिएर आउने गीत !❤❤❤
@user-oc8vp3ih5g
@user-oc8vp3ih5g Год назад
Aaha Nikai Aananda Mitho Mohit Lagyo Mitho Mohit Jadumaye Swor Lok Swor Samrat Raju dai Manju Ji Ko Moulik Thado Vaka Atyantai Utkrista Prastuti Dinu Nikai Ramailo Ra Happy Birthday 🎈🎂 Raju dai.
@ajaybaral7286
@ajaybaral7286 Год назад
wow dame ❤❤🎉🎉
@mahadevthapamagar3630
@mahadevthapamagar3630 Год назад
Wow nice
@rohitbbc2008
@rohitbbc2008 Год назад
आहा कति रमाइलो ठाडो भाका सम्पूर्ण कलाकार प्रती सम्मान छ 🇶🇦🇶🇦🇶🇦🇶🇦
@narayanshrestha2581
@narayanshrestha2581 Год назад
🎉king Raju but lok bivajan ma hunu dukhd kura 😢bujhnu hunx ki??
@kamallahaddori5026
@kamallahaddori5026 Год назад
राजु दादा लाई सम्मान सहित सलाम छ
@rambahdur6952
@rambahdur6952 6 месяцев назад
Www दामी राजु परिवार अनि मन्जु को गित❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@khusiram4929
@khusiram4929 Год назад
raju daju king dohori ko
@bibasgauli1779
@bibasgauli1779 Год назад
Nice❤❤❤
@kumarthapa1058
@kumarthapa1058 11 месяцев назад
Sarey ramro badahai xa
@user-py9qh9bm4t
@user-py9qh9bm4t Год назад
🙏🙏🙏..Supop...🎉❤🎉❤❤ king of dohori raju dai..👍️👍️🙏🙏❣️❣️❣️
@madanbahadur1823
@madanbahadur1823 Год назад
Atti ramro lagyo
@birbirendra5138
@birbirendra5138 Год назад
जति हेर्यो हेरौं लाग्ने जति सुने पनि धित नमर्ने ठाडो भाका दुबै जना लाई उच्च सम्मान छ 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
@amitbral7511
@amitbral7511 Год назад
होर अरुको देस मा हुदा पनि आफ्नो देश को माया आफ्नो देश्को गित सुन्न म पर्छ तपाईंलाई बदाई छ्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🏳️‍🌈
@bahadurkari6973
@bahadurkari6973 Год назад
धमपु र मनजुलाईगाउना लगाउनु नानि
@user-lv1iy5sz7d
@user-lv1iy5sz7d Год назад
अत्यन्तै उत्कृष्ट तनहुँ मनपाङ्ग हाल कुवेत देखि हेर्दैछु पुर्ण सेन्चुरी इकक्ष नानुको कार्यक्रम सन्चालन गर्ने शैली अतिनै राम्रो सुनिन्छ खुशी लाग्छ
@krishnaportel9957
@krishnaportel9957 Год назад
सारै राम्रो दोहोरी तेसै माथी स्वर सम्राट राजु परियार दाजु अनि गाईकाको स्वर पनि मिठो यो ठाडाे भाका हेर्दाहेर्दै भात सगै राखेको अकबरे खोर्सानी खान बिर्सिएछु
@belkumarisunar690
@belkumarisunar690 Год назад
आदरणीय लोक सो र सम्राट राजु दाई लाई जन्म दिनको असिम शुभकामना 🎉🎉🎉🎉🎉❤❤❤❤❤
@bhojmayapoudel
@bhojmayapoudel Год назад
🎉🎉🎉🎉🎉z🎉🎉
@user-gc8mx6ul1n
@user-gc8mx6ul1n Год назад
अत्यन्तै मार्मिक शब्द आहा
@ramjithapa674
@ramjithapa674 Год назад
ramrow.xa
@BbpalliThapa
@BbpalliThapa Год назад
मंजु बहिनी ठाडो भाकाको रानी जस्तै लाग्छ आफैमा पनि सुन्दरी राम्री छन ।❤ गायन अब्बल छ शुभकामना ।।।
@prakashbishwakarma5394
@prakashbishwakarma5394 9 месяцев назад
लमजुङको शान राजु र मन्जु। ठाडो भाकालाइ जोगाउनु भएको छ ,हार्दिक धन्यवाद 🙏।
@user-kn6wh4gw6o
@user-kn6wh4gw6o 4 месяца назад
Love you राजु दाइ
@aarnsunar2903
@aarnsunar2903 3 месяца назад
Wow nice song👌👌👌👌❤️❤️❤️❤️
@sunitarasailee9307
@sunitarasailee9307 Год назад
नमस्कार सबैले सेयर गर्दिनु है।।।।।🙏🙏🙏🙏🙏
Далее
🤡Украли У ВСЕХ🤪
00:37
Просмотров 251 тыс.
СМОТРИМ YOUTUBE В МАЙНКРАФТЕ
00:34
Просмотров 720 тыс.
да ну нах…
0:14
Просмотров 2,9 млн