Тёмный

पहिलो पटक ठाडो भाकामा उधुम रमाईलो दोहोरी Raju Pariyar VS Manju BK Sarangi Sansar Live Dohori Ep. 521 

Sarangi Sansar
Подписаться 1,2 млн
Просмотров 1,6 млн
50% 1

सुमुधर स्वरका धनी बहुचर्चित लोक दोहोरी गायक राजु परियार र सुमुधर स्वरकी धनी गायिका मञ्जु बि.क. बिच मौलिक भाका लोक संस्कृति अन्तरगतको ओझिलो भाका लमजुङ जिल्लामा गायिने ठाडो भाकामा लाईभ दोहोरी प्रस्तुती गरेका छौँ । हेरेर साथ दिनुहोला साथै भिडियो सेयर गरिदिनुहोला जस्तो लाग्छ उस्तै प्रतिक्रिया दिन पनि नभुल्नुहोला ।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
@SarangiSansar
#Raju_Rariyar
#Manju_BK
#Sarangi_Sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
ru-vid.com/show-UCL9M...
=======================================
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 521
=======================================
Host:
🎤 Kamal Kumar BK
=======================================
Live Dohori Lead Singer:
♬ Raju Pariyar
♬ Manju BK
=======================================
Chrous Singer
♬ Sidhartha Ale
♬ Rijan Sunar
♬ Rabindra Sunar
♬ Nirmala Basnet
♬ Bimala Sunar
♬ Ramila Bishwakarma
=======================================
Musician Team
♬ Gem Thapa - Keyboard
♬ Pramesh Ghimire - Harmoniam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Ishwori Prasad Bhusal - Madal
♬ Sunil Bardewa - Dholak/Tabala
♬ Govinda Pariyar - Madal
♬ Pritam Thapa - Oct Pad
=======================================
Technical Team :
🎥 @Tarakanta BK
🎥 Samip Paudel
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512

Развлечения

Опубликовано:

 

8 фев 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,5 тыс.   
@EntertainmentVideo.2024
@EntertainmentVideo.2024 Год назад
राजु परियार दाजुको फ्यान जतिले यता हाजिर ठोक्नुस त 👇️
@bandanabhujel1135
@bandanabhujel1135 Год назад
👌👌👌👌🙏🙏🙏
@kea-aha-bu1744
@kea-aha-bu1744 Год назад
हाँयर्यो
@nabarajparajuli1801
@nabarajparajuli1801 Год назад
साच्चिकै ठोक्नु पर्ने हो त म्याम 😁😁😁
@EntertainmentVideo.2024
@EntertainmentVideo.2024 Год назад
@@nabarajparajuli1801 हो नि म्याम🤣🤣
@harkbahadurkhatri987
@harkbahadurkhatri987 Год назад
❤️❤️❤️❤️🙏🙏🙏🙏
@user-ms1lw6gd5r
@user-ms1lw6gd5r Год назад
लोक दोहोरिले राजु दाइ पाउनु एउटा भाग्यमानी नै हो त्यसमाथी ठाडो भाका।।।मन्जु ज्यु को पनि उत्कृष्ट प्रभाव एस्मा।।।यो भाका लाई कहिलै मर्न नदिनु है।।।।सम्पुर्ण टिमलाइ हार्दिक नमन 🙏🙏🙏🙏🙏
@grpkonlinecreation3260
@grpkonlinecreation3260 Год назад
लोक स्वर सम्राट राजु परियार दाइका फ्यान यता हाजिर गरौँ!
@Loveyouabdtakecares
@Loveyouabdtakecares Год назад
राजु भाई र मन्जु बैनीले ईन्द्रेणीमा गयेर गाउनु पर्यो यो ठाडोभाका❤❤❤ भन्ने कोको हुनुहुन्छ❤️‍🩹❤️‍🩹❤️‍🩹👋🙏 सारै राम्रो रमाईलो भयो आजको
@lovelypurna1758
@lovelypurna1758 Год назад
100%rights
@gangadura7398
@gangadura7398 Год назад
@jeevankarki5801
@jeevankarki5801 Год назад
Gayera herram na paila gako xa 3sal aagi 2 patak gakoxa indarani rakular herapaxachhe thahunchha
@nirmalagurung2879
@nirmalagurung2879 Год назад
एति राम्रो आवाज दूई जान कै👌👌❤❤❤❤❤❤❤👍👍👍
@madangc15
@madangc15 Год назад
​@@lovelypurna1758 qg😊
@BasantKumar-df8wx
@BasantKumar-df8wx Год назад
स्वर सम्राट राजु परियार भने र सम्बोधन गर्दा राम्रो हुन्छ है। लोक गीत संगीत को जिउदो ईतिहास युग ले जन्माएको युग गायक। लोक स्वर सम्राट राजु परियार
@rambudhathoki1063
@rambudhathoki1063 Год назад
सही कुरा
@anilbabubishwokarma135
@anilbabubishwokarma135 Год назад
Pahilo patak yasto dhori sun na paiyo ki man nai xuni man nai dekhi thank you so much saragi sansar tim lai ani daji kamal biswokarma ❣️🌷💐👌🙏dherai dherai suva kamn 💐💐💐💐💐💐❣️🤔🙏
@raimukesh369
@raimukesh369 Год назад
🍬💜💕👌
@krishnagautam6781
@krishnagautam6781 Год назад
जस लाई नि स्वरसम्राट!!! कति सस्तो बनाए स्वर सम्राट। अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त गरेका व्यक्ति नारायण गोपाल उक्त पदवी प्रदान गरिएको हो।
@sonume96
@sonume96 Год назад
लोक स्वर सम्राट राजु परियार 👍🙏
@madhabbishwakarma5016
@madhabbishwakarma5016 Год назад
जो जहिले जस्तो गाएक बने पनि र भने पनि नेपाली लोक गितको जिउदो छउन्जेल सर्वप्रिय गाएक बन्ने राजु परीयार मात्र एउटा गाएक हुने हो । पुस्ता पुस्ताको लागि सम्म हरेक कुरा छन राजुका गितमा जो अरुकोमा खोजेर पाईदैन्न । राजुले जादु यस्तै विशेष महत्व बोकेका भाकामा देखिनु पर्छ र ईतिहास लेखिनु पर्छ । जय राजु सम्मान छ दाजु
@sabinthapa5672
@sabinthapa5672 Год назад
यहि त हो पहिचान न ठूलो न सानो सबैले भनम जय नेपाल जय संगीत
@sashikantaneupane330
@sashikantaneupane330 Год назад
लमजुङ बाट सुन्ने ले यहाँ लाईक गरौं त 😊😊😊
@mohanmagar22
@mohanmagar22 Год назад
पहिलो पटक सारङ्गि सन्सार लाइ दिल खोलेर धन्यवाद दिन मन लाग्यो दोहोरि होस त येस्तो वा 😮😮😮❤❤🎉🎉😊
@bibash9044
@bibash9044 Год назад
Katti mitho vaka tehi mathi raju dai ko
@ambikakhanal1865
@ambikakhanal1865 Год назад
भाग 2 चाइयो
@ramukumarshoni8529
@ramukumarshoni8529 Год назад
अपलाेड हुनासाथ पहिलाे दर्शक हु म ईन्डिया काे हेदराबाद देखि अति मन पर्छ हजुर काे साे तसै माथि मुटुमा बसेकाे कलाकार राजु दाई काे त बिगफ्यान हु म
@shyamchettri7042
@shyamchettri7042 Год назад
Sam bro
@shankartikhatari7580
@shankartikhatari7580 Год назад
यो एेतिहासिक मेहनत को लागि कमल सर लगायत स्वर सम्राट गायिका धन्यवाद।।
@narbahadurrana9340
@narbahadurrana9340 Год назад
लोप हुदै गयको हाम्रो लोगदोहोरी गीत लाई त्यतीबेला लोग सम्राट राजु परीयार दाईले यति माथि ऊचाईमा पुराऊनु भयो जो अहीले सदबाहार सुनिराख्न पाएका छौ सम्मान छ🙏🙏🙏❤️
@kamalapoudeladhikari7799
@kamalapoudeladhikari7799 Год назад
Swor samrat raju pariyar
@manid.k.5893
@manid.k.5893 Год назад
याे ठाडाे भाका मलाई मन पर्ने भाका हाे र मन्जु बैनीले जति राम्रो अरुले गाउन सक्दैन । पहिला मन्जु बैनिले भेडिखर्के साईलाे सङ्ग गायको पनि राम्रो थियो ।
@ashokMomentCollection
@ashokMomentCollection Год назад
पहिलो पटक राजु परियारले बिगारेर गित गाउनु भयो । स्वर सम्राट परियारले १०० % दिन सक्नु भएन तर गायिका मन्जु बिक को प्रस्तुतीकरण निकै दमदार लाग्यो । ठाडो भाकाको जगेर्ना गर्न राजु र मन्जुबाट अझै धेरै आशा गर्न सकिन्छ । गायिकाबाट सिक्नु पर्ने देखियो है ।
@arjunkumar85
@arjunkumar85 Год назад
यो दोहोरि मेरो जसरी मन परेर र 5,6 चोटि हेर्ने को को हुनो हुन्छ comment garam ta
@shantaghimire5246
@shantaghimire5246 Год назад
यो भाका जोगाउने जिम्मा अब राजु भाइको हो। मन्जु बहिनी त सम्मान गर्न लायक छन। रास्ट्रपति ले पदक बाँड्दा मन्जु जस्तालाइ किन सम्झिँदैनन ?
@prakashghayel98
@prakashghayel98 Год назад
हेल्लो म तनहुँ दुल्हेगौँडा देखि राजु दाई भनेको लोक दोहोरी क्षेत्र मा नेपाल को किंग हुनुहुन्छ म ठुलाे fns राजु दाई
@MobileVloger-7
@MobileVloger-7 11 месяцев назад
नेपालको एक मात्र लोक दोहोरी गायक राजु परियार सम्मान छ दाइ
@prakashkc9644
@prakashkc9644 Год назад
मजा अायाे राजु दाई
@sobhakhartimilsina8337
@sobhakhartimilsina8337 Год назад
ठाडो भाकाका गीत त धेरै सुनियो। राजु जि को यस भन्दा अगाडि सर्मिला बिसी सग गाएको पनि । तर यो त दुवै लम्जुङ्गे कलाकार त्यसमाथी राजु जि । अति नै उत्कृष्ट।
@kumargurung738
@kumargurung738 Год назад
यो गित साराङ्गी सन्सार बाट अायो लोक सङ्गितमा एउटा ईतिहास नै जिते को सरह भयो बधाईछ साराङ्गी सन्सार परियार यस्गितको गायक स्वर सम्राट राजु दाइ अनि अध्याधिक कलाको धनी मन्जु जी लाई अाज लोक गित साचिकै यस्तो हुन पर्छ कलकार भयसि यसरी गाउन सक्नु पर्छ योहो वर्जिनल गायक गायिका बधाईछ फेरिपनि सारङ्गी सन्सार लाई
@rajusunar7664
@rajusunar7664 Год назад
स्वर को राजा राजुदाई को शब्द दोहराई दोहराई सुन्ने को को छौँ हाजिर हुम।।
@bharatkc4655
@bharatkc4655 Год назад
हाम्रो मौलिक पहिचान परम्परालाई यसरी नै अगाडि बढाउन पर्छ आदरणीय लोक गायक राजु दाइ अनि मञ्जु बहिनि लाइ उच्च सम्मान छ। शिबरात्रि करापुटार को याद आयो बैदेशिक रोजगार हाल अफगानिस्तान बाट। ❤❤
@Joshiamrita61
@Joshiamrita61 Год назад
हाम्रो लग्जुङ को ठाडो भाका साहै राम्रो छ
@naresholi7726
@naresholi7726 Год назад
म सुदुरपश्चिमको भयतापनि लमजुङको पुरानु भाका लोक ठाडो भाका धेरै मनपर्यो यो धन्दा पहिला चिज र चिजाले गायको थियो एउटै गित सयौ चोटि सुनेको थिए यो सगितमा जोडिनु भयका सम्पुर्ण कलाकार ज्यु बिसेसगरि राजु दाइ लाई धन्यबाद
@debakipaudel9142
@debakipaudel9142 Год назад
राजु परियारत यसैनै लोकसोर सम्राट भैहाल्नु भयो अझ मञ्जु दिदी झन कडा हुनुहुदो रहेछ। दुबैजनालाई सलाम छ।
@susma126
@susma126 Год назад
Aaha Kati Ramro dohori ♥️♥️♥️♥️♥️
@amarkhadka4739
@amarkhadka4739 Год назад
कलाकार तेसै कलाकार हुदैन र जति कलाकार हुनुहुन्छ सबै मा यस्तो क्षेमता पनि छैन स्वर सम्राट तेसै हुदैन स्वर सुन्दा झन त पागल नै हुन्छु आहा आदर्णिय राजु दा अनि मन्जु बिक लाई बधाई छ साथ मा बाध्यबादक हरुलाई पनि सम्मान छ यती राम्रो बजाउनु भयो यस्तै ठाडो भाका 2/3/4 पनि सुन्न पाईयोस सबै सबैलाई शुभकामना विशेष कमल सर लाई धन्यबाद दिन चाहान्छु किन कि यो मीठो ठाडो भाका मा दोहोरी सुन्ने माहोल जुटाई दिनु भयो
@rambudhathoki1063
@rambudhathoki1063 Год назад
नेपाली लोक दोहोरी का महा गायक राजु परियार
@deepkakpbashyal7022
@deepkakpbashyal7022 Год назад
टिकटक मा हेरेर आउनी कति जना हुनुहुन्छ ।म त टिकटक मा देखेर आको😊
@jhabindrabhandari3139
@jhabindrabhandari3139 Год назад
लमजुगे जोडि ठाडोभाका का दुबै स्वरसम्राट स्वागतम लोकस्वोरशम्राट राजु परियार र लम्जुगेचेलि मन्जु बि क अतिसुन्दर प्रस्तुति
@harishjoshi9635
@harishjoshi9635 Год назад
राजु दाई म सु प को मान्छे भय पनि लमजुङ काे ठोडो भाका असाध्यै मन पर्छ मेरै सु प काे डेउडा जस्तै लाग्छ अनि राजु दाईको त म फेन परे नी लभ यू राजु दाई
@dipsonahan3456
@dipsonahan3456 Год назад
अहा कति मीठो हाम्रो लम्जुङ्को ठाडो भाका त्यसै मथी राजु दाइ अवाज्👌👌👌👌👌👌👌👌👌👌👌😍😍😍😍
@MrRabinkc4u
@MrRabinkc4u Год назад
राजु दाइ भनेको लोकगीतको राजा नै हो
@gyanendrathapa3759
@gyanendrathapa3759 Год назад
🙏❤️Wah wah kya majja aayo gauko dhado bhaka sunda aananda aayo suni rakhum jasto lageo🙏🌹🙏
@rajthapamagar8947
@rajthapamagar8947 Год назад
सुन्दा सुन्दै धितै मरेन अझ सुन्न पाउ है
@onom9540
@onom9540 Год назад
मलाई मन पर्ने गायिका मन्जु बि क
@yadavkc1542
@yadavkc1542 Год назад
अति मिठो ठाँडो भाका ।
@teknarayandhakal1391
@teknarayandhakal1391 Год назад
राजु परियार र मञ्जु बैनीको गायन कला अनि वाद्यकलाकारको अब्बल सङ्गीतलाई सदा नमन !
@suman.dhakal
@suman.dhakal Год назад
हाम्रो लमजुङ पहिचान बोकेको ठाडो भाकाको जगेर्ना गर्ने प्रयास गर्नुभएकोमा लमजुङे कलाकारहरू राजु दाई र मन्जुलाई धेरै धेरै धन्यवाद।
@prabinmagar5727
@prabinmagar5727 Год назад
आहा लोप हुँदै गएको पुर्खेउली ठाडो भाका जगेर्ना गरेको अति मीठो भाका जति सुने पनि धित नमर्ने सुनिरहु लाग्ने निकै प्रतिस्पर्धामा त्याइ माठी राजु दाइ को शब्द सधै अमर रहोस यस्ता पुर्खेउली भाका हरु🙏❣️❣️ सम्पुर्ण तिम लाई बधाई छ
@dhrubakhatri4475
@dhrubakhatri4475 Год назад
आज मजा आयो राजु सर संग भेटेर फोटो खिच्न पाइएन,, मेरो मन परेको गीत गाउनु भो हामी दुई भाई नाचौ तर दाई संग फोटो लिन पाइएन,, तर अब काठमाण्डौ जाँदा दाई अनि सारङ्गी संसार मा गएर भेट्ने धोको छ है कमल जी
@Rajkris751
@Rajkris751 Год назад
धेरै पछि सारङ्गी संसारमा झरेको राजु दा,मन्जु दि देखेर ,स्वर्गीय भेडिखर्के साईला पछि उदाउनु भएको ठाडाे भाका काे राजा,रानिहरु आह धेरै मज्जा लाग्याे फेरि फेरि हाम्रो लमजुङको छुट्टै पहिचान भएको ठाडाे भाका गाउदै गर्नु है ।
@basantakanxo1798
@basantakanxo1798 Год назад
लमजुङ्गे ठाडोभाका को जगेर्न बचाउना राजु vs manjuko thulo hat rhnex,
@rambudhathoki1063
@rambudhathoki1063 Год назад
यस
@omraya9985
@omraya9985 Год назад
सानाेतिनाे भएनी मन्जु जी लाई पुरस्कार दिन मन लागेकाे छ
@gurungpritamsing4885
@gurungpritamsing4885 Год назад
धेरै बर्ष पछि हाम्रो गण्डकी प्रदेशको ठाडो भाका सुन्न पायो सफलता को अग्रिम सुभ कामना सम्पूर्ण प्रति
@user-jq4mn4nt1q
@user-jq4mn4nt1q Год назад
सुन्दा जति सरल लाग्छ गाउन लाई हजार गुणा दुख यो ढाडो भाकालाइ यति मीठो शब्द हरु मा सुन्न पाउँदा अत्यन्तै खुसी लाग्यो। कलाकार आदरणीय दाइ राजु परियार र मन्जु बिक प्रती हार्दिक सम्मान । अझै सुन्ने मन हुदा हुँदै सकिएछ । मिल्छ भने भाग 2 को पनि प्रतीक्षा मा
@Buddhapulamimagar
@Buddhapulamimagar Год назад
सम्माननिय आदरणीय राजु दाइ र मन्जु दिदी लाई धेरै धेरै माया
@gurungdhanprasad8182
@gurungdhanprasad8182 Год назад
Raju Pariyar Ra Manju Bika Lamjung ko Thadho Bhakama Thankyou Shomach
@anishlamichhane8497
@anishlamichhane8497 Год назад
आहा दोहोरी को राजा दाजु राजु परियार र मन्जु दिदी लाई उच्च संमान छ
@trilokdura5231
@trilokdura5231 Год назад
ठाडो भाका गितको पिता देउ बहादुर दुराप्रती श्रद्वासुमन अर्पित 💐 अहिलेको समयमा ठाडो भाका गित गाउने धेरैले प्रयास गरे कतिले अलग धारबाट पनि गाए तर त्यो मध्य यो जोडी राजु र मन्जुले गाएको यो गित र भाका साच्चै जति प्रशंसा गरेपनी कम हुन्छ। धेरै धेरै बधाई अनि शुभकामना 💐💐
@DURGABC
@DURGABC Год назад
राजु दाइ मन्जु जि कमल सर लगायत सम्पुर्ण टिम लाइ धन्यवाद बधाइ यो कालजयि सृजना को लाइ ।
@omraya9985
@omraya9985 Год назад
नेपालमा त के विश्वमा नै यति उत्कृष्ट गायन हाेलार, अत्यन्तै मन छाेयाे, हर्सले भावुक बनायो
@udayapuri1786
@udayapuri1786 Год назад
माैलिक भनेकाे माैलिक हुन्छ धेरै मजा अायाे दाेहाेरी किङ राजुदाई गायिका मन्जु बिक
@khatrikhim4391
@khatrikhim4391 Год назад
लोकदोहोरी क्षेत्रको हिरा लोकदोहोरी किङ्ग(लोक स्वर सम्राट )राजु दादा को ठुलो फ्यान हु म ❤️❤️🙏
@pariyarprakash41
@pariyarprakash41 Год назад
सारङ्गि सस्कार लाई धेरै धेरै धन्यवाद ।दोहोरी का बादशाहा राजु सर को आवाज बाट ठाडो भाका सुन्न मन थियो ।आज पूरा भयो।सथै मन्जु जि लाई पनि धेरै धन्यवाद ।फेरि देस्रो भाग पनि छिटइ सुन्न पैयोस???
@rajmyanmar
@rajmyanmar Год назад
🙋‍♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून्🙏🙏म्यानमार बर्मा देखि प्रेम 🌹💕😘
@rajmyanmar
@rajmyanmar Год назад
Best show ever ❤️ 💙
@podverse69
@podverse69 Год назад
WOW sir namaste
@podverse69
@podverse69 Год назад
Tapaile dherai thauma comment garnu hunxa Malai tapai sanga bhetne rahar xa sir
@pawanmagar5464
@pawanmagar5464 Год назад
Vutro garxa tero vagawonle raxa talai nagaro rxya hawoa bolxas bhosd jahpani
@manrajgurung571
@manrajgurung571 Год назад
अति उत्कृष्ट ठाडो भाका दुबै जनाको जय होस् । साराङ्गी सँसार परिवारलाई धन्यवाद ।
@amritagurung8761
@amritagurung8761 Год назад
Wow wow ati mitho Raju Dai ra manju Di ko dhado vaka sunera dherai khushi ani manai ananda vayo.molaini ati man parcha yo vaka.👌👌👌👍👍👍
@danbishwokarma7307
@danbishwokarma7307 Год назад
राजु भाइ त लोक दोहोरिको किङ नाई भयो तरा मन्जु बैनी ले गायेको को धेरै राम्रो लाग्यो बधाई छ मन्जु बैनी लाई❣️❣️🙏🙏❣️❣️
@gokarnakhadka9424
@gokarnakhadka9424 Год назад
राजुको ठाडो भाका अति राम्रो लाग्यो र बधाई छ हामी ‌ले पनि चितवन बाट हेरि‌ रहेका छौ
@belkumarisunar690
@belkumarisunar690 Год назад
आहा लोक सोर सम्राट राजु दाईको गीत ऑखा चिम्म गरेर सुन्दा त एति आनन्द आयो त्यसै माथी मन्जु बहिनीको पनि उस्तै राम्रो सोर यो अवसर मिलाउनु हुने सारङ्गी संसार टिमलाई धन्यवाद।
@suryalama4679
@suryalama4679 Год назад
no.1chha lamjung thadohhaka bhag 2 pani leunu paryo
@sirkumari
@sirkumari Год назад
My My
@krishnapun6512
@krishnapun6512 Год назад
❤. Beautiful picture I Laek. Sweet. Love 💕 very nice Song ❤ thank you so manchhe
@purnathapa8989
@purnathapa8989 Год назад
p
@samirkc331
@samirkc331 Год назад
​@@sirkumari to
@krishnashrestha8380
@krishnashrestha8380 Год назад
म सारङ्गी संसारको नियमित श्रोता ! आजसम्मको दोहोरीमा यो अती मन पर्यो ! कस्रण दुबै नंम्बर एक गायक-गायिका र यो दोहोरीले लोप हुँदै गयको लमजुङे ठाडो भाकाको संरक्षण र सम्बर्धनमा सहयोग पुर्यायको छ ! धन्यबाद कमल भाइ !
@krishnashrestha8380
@krishnashrestha8380 Год назад
My fab song and singers
@preetamdura398
@preetamdura398 Год назад
हाम्रो लम्जुङको सान राजु दाइ साथ मा झनै मनै छुने लम्जुङे ठाडो भाका❣️❣️❣️❣️❣️❣️
@SukmayaSunar-xx3tu
@SukmayaSunar-xx3tu 6 месяцев назад
❤😂😂🎉
@amarnembang5140
@amarnembang5140 Год назад
मन्जु मन पर्ने गायिका आज सारङ्गी सन्सार मा अति रमाईलो लाग्यो ।
@sankarxetri653
@sankarxetri653 Год назад
भाग 2 पनि आउन परो
@mee3539
@mee3539 Год назад
धेरै राम्रो लाग्याे धन्यवाद सारङ्गि सन्सार
@dhanuthapa9782
@dhanuthapa9782 Год назад
राौिया कलाकार जुन सुकै भाकाको अबल दोरिगाउने हामो राजु परिबार हुनुहुन्छ
@ghalbirdarlami6094
@ghalbirdarlami6094 Год назад
राजु परिवार ले लाेक गितमा मात्र हैन अब ठादाे भाकामा पनि एक छत्र राज गर्छन। बिश्वास गर्ने जति यहाँ हाजिर हाेम त स्वर सम्राट का फ्यानहरु
@sajanpariyar5886
@sajanpariyar5886 Год назад
M
@sajanpariyar5886
@sajanpariyar5886 Год назад
Mm
@sajanpariyar5886
@sajanpariyar5886 Год назад
M.
@kea-aha-bu1744
@kea-aha-bu1744 Год назад
गीतभुलेको को को ले सुन्नुभयो ??
@rambudhathoki1063
@rambudhathoki1063 Год назад
सही कुरा
@roshanbk7650
@roshanbk7650 Год назад
आङ् नै जिरिङ्ग भएर आयो आहा कति मिठो भाका त्यसै मा आदणीय दाजु राजु परियार को सुमधुर आवाज अति नै सुन्दर ।
@janakbhatchhetri
@janakbhatchhetri Год назад
मलाई चाहिँ युट्युब भरि भएको अहिले सम्मका प्रत्यक्ष दाेहाेरि मध्धेकै उतकृष्ठ लाग्याे आभारि छु सम्पुर्ण टिक पर्ति विशेष गरि राजु दाइ गायिका दिदी प्रति💜💙💛🙏🙏🙏👍️👍️👍️💐💐💐🇳🇵🇳🇵🇳🇵
@ranabhat5651
@ranabhat5651 Год назад
जति सुने पनि धित नभरीने म मात्रै हो?
@VividNepaliMedia
@VividNepaliMedia Год назад
आहा बालकपन को याद ताजा भयो त्यस्को लाइ सिङ्गो सारङ्गी परिवार र दाजु राजु परियार र मन्जु बैनि लाई बिशेस धन्यवाद छ। राजु दाई त के भन्नु सधै मन पर्ने गयक नै हुनुहुभयो। तर हुबहु दुरुस्तै हाम्रो बाग्लुङ्ग मा बजै, फुबु , आमाहरुले गाएको सानो छदा सुनेको छु र त्येसो हुनाले पक्कै लम्जुन्ङबाट बाग्लुग्ग तिर फैलेको भन्ने कमल भाई सङ्ग सहमत हुन सकिन बरु मिल्छ भने आगामि एपिसोड म सच्चाउन अनुरोध गर्छु भाई।
@lomanpariyar
@lomanpariyar Год назад
जिन्दगिमा सबै भन्दा बढी आनन्द दियको यो राजु दाइ को कोसेली लाई नमन्🙏🙏🙏
@rajkumarshrestha1520
@rajkumarshrestha1520 Год назад
सुरु देखि अन्तसंम सारै रमाइलो ठाडोभाका यो मन सारै छोयो राजु र मन्जु दुबैलाई अझै यो भाका जोगाइ राख्न अघि बढदै जावस शुभकामना
@bambahadurshahi2333
@bambahadurshahi2333 Год назад
राजु दाइ र मन्जु दिदिलाइ बाईस तोपको सलाम ।
@mitralimbu6876
@mitralimbu6876 Год назад
इन्द्रेणि भनेर हेर्न थालेको याद अायो अाज,मन्जु जिको ठाडोभाका सुन्दा।
@yamgharti2910
@yamgharti2910 Год назад
सभ्य दोहोरी खेल्दा पनि सबैले माया गर्छन नेपाली दोहोरी पारखी हरुले तर अरु च्यानल बाट आएका दोहोरी कति असभ्य छन । दोहोरी क्षेत्रमा सेन्सर को व्यवस्था गरोस ।
@baltamang9038
@baltamang9038 Год назад
लोक सम्राट राजु परियार र मञ्जु बहिनीको शब्द सङ्गै सुमधुर स्वरमा ठाडो भाका जति सुने पनि सुनी रहुँ जस्तो लाग्यो।।
@anishabk8399
@anishabk8399 Год назад
लोप हुँदै गएको लमजुङे ठाडो भाका आजको नया पुस्ताले पनि यति राम्रो गाउनु भाकोमा लमजुङको चेलि दिदी मन्जु बि क लमजुङकै अग्रज गुरु राजु दाइ पर्ति सम्मान परकट गरना चाहन्छु🙏🙏🙏🙏
@jamunapun9282
@jamunapun9282 Год назад
आहा! कती मीठो जती सुन्यो त्यती सुनी रहु लाग्ने ठाडो भाका। 🙏❣️
@purnapurrnnaa4543
@purnapurrnnaa4543 Год назад
धेराइ मन परेको गित भनेको यो हो बेस्ता फालाक राजु मन्जु ❤️❤️❤️❤️❤️
@purnaghale7769
@purnaghale7769 Год назад
Wowowo Dami Raju sir and manju
@golketabhuwanchenal3397
@golketabhuwanchenal3397 Год назад
मलाइ असाध्यै मन पर्ने ठाडो भाका त्यसै माथि राजु दाजुको स्वर आहा साह्रै मीठो साराङ्गि सन्सार लाई बिशेष धन्यबाद ।।
@Nosv896
@Nosv896 Год назад
म पनि गल्कोटे😆😆😆
@sudarshanbista7726
@sudarshanbista7726 Год назад
❤❤❤❤❤d❤cc’dx❤❤ is x❤drinkIn ❤ f Trot ❤dddf
@kiranbhujelbhujel5740
@kiranbhujelbhujel5740 Год назад
#वा_वा_वा क्या राम्रो अनि सारै मन पर्नी आज का दिन मा ठाडो भाका सुन्न अनि हेर्न पाउनु हामी भाग्यमानी सम्जिन्छु । नेपालकै एक दोहोरी को राजा नभै ठाडो भाकाका राजा #राजु_परियार_दादा #अनि_मन्जु_बि_क_दिजु राम्रो गर्दै जानू #दादा_दिजु 💓 best of luck
@anjalirana6401
@anjalirana6401 Год назад
लम्जुङ्को सान उच्च सम्मान छ,राजु दाइ र मन्जु दिदि प्रति!राजुदाइको सधै रक्षा गरिदिनुस् भग्वान🙏
@kamalgurung1120
@kamalgurung1120 Год назад
राजु सर लाई मन्जु बैनी ले जित भयो जस्तो लाग्यो अति मीठो स्वर । अब भाग 2 पनि आउनु पर्यो दुइअजाना स्वार्को धनिलाइ नै धेरैले धेरै शुभकामना ❤️❤️❤️❤️
@paudeldilip7546
@paudeldilip7546 Год назад
💗💗🙏🙏
@ombhitrakoti8213
@ombhitrakoti8213 Год назад
अत्यन्तै राम्रो लाग्यो राजु जी को बयान गरेर नै पुग्दैन। दुबै लाई बधाई छ
@banuragi1310
@banuragi1310 Год назад
यो दोहोरी १०चोटि सुन्ने विचार गर्या छु-सलाम गायक गायिका र कमल सर प्रति💖💖💖🙏🙏🙏
@ajayashrestha6128
@ajayashrestha6128 Год назад
sarangiko hereko sabai episode bhanda yo episode nikai damdaar chha
@koldharako
@koldharako 5 месяцев назад
जति हेर्‍यो हेरु लाग्ने ठाडो भाका फेरि पनि हेरे है
@ajaybika9720
@ajaybika9720 Год назад
Hare hare hare bhagwan Kya ramro thado bhaka congratulations
@aakgurung435
@aakgurung435 Год назад
Wowo atti ramro thdo vaka
@gopalgurung4227
@gopalgurung4227 Год назад
भाग दुई पनि आउनु पर्‍यो छिटै।
@sherbahadur2223
@sherbahadur2223 Год назад
राजु परियार को प्राणीमा केही कसै भयो भने यो जुनि मा यस्तो कलाकार नेपालमा पाइने छैन
@sbgurung8140
@sbgurung8140 Год назад
salam xa hamro lamjunge bhai raju bahini manju lai❤️🙏🙏🙏
@kamallahaddori5026
@kamallahaddori5026 Год назад
सम्मान सहित सलाम छ दोहोरी बादशाह राजु दादा लाई ❤️🙏
@Kalyaboy.7
@Kalyaboy.7 Год назад
अाहा मननै भुलाउने कति मीठो भाका र उतिनै मीठो स्वर राजु दाइ को साथमा मन्जु दिदी को प्रदसन हामिले सुन्न पायको मा धन्यवाद सारङगि सन्सारलाई।
@Nosv896
@Nosv896 Год назад
😭😭😭भेणिखर्के बुवा मिस यु!!!! अाजका भेणिखर्के राजु दाजु ,र मन्जु ,,,यो भाका अमर रहोस् बधाई तथा शुभकामना राजु दाजु मन्जु दिदी ,लगायत सारंगी संसार सम्पुर्ण परिवार प्रति🙏🙏🙏
@samjhana8392
@samjhana8392 Год назад
1q the 11and
@Nosv896
@Nosv896 Год назад
@@samjhana8392 😂😂😂
@mayakhanal8325
@mayakhanal8325 Год назад
​@@samjhana8392 😮😢 on😅😅😮
@reshamkhadka458
@reshamkhadka458 Год назад
धेरै धेरै राम्रो लाग्यो।यो बर्षको उत्कृष्ट गित।धन्यवाद राजु र मञ्जु
@user-pn2eg3kc4h
@user-pn2eg3kc4h Год назад
हाम्राे राजु दाजु र मन्जु जि ले गित गाउनु भएकाे लमजुङे भएर उहाँहरू लाई निकै रमाईलाे गरिरहनु भएकाे छ, अरू वरिपरि हुने ले पहिलाे पटक सुनेर हाेला ट्वाँ परिरहेछन्। सम्भवत ईन्द्रेणि प्राेगाम मा भएकाे छुट्टै रमाईलाे हुने थियाे।
@kaaleranamagar3781
@kaaleranamagar3781 Год назад
आह लामो समय पछि बल्ल ठाडो भाका सुन्न पाईयो दुबैजनालाई धेरैधेरै बधाई साथै सम्पुर्ण साराङ्गी टिमलाई पनि🙏🙏🙏🙏🙏🙏
Далее
КАК Я ЭТО СДЕЛАЛА?
00:13
Просмотров 303 тыс.
Викторина от МАМЫ 🆘 | WICSUR #shorts
00:58
Stay on your way 🛤️✨
0:34
Просмотров 22 млн