Тёмный
No video :(

ठूलो भीर पछाडिको एक्लो गाउँ बगर | सबैभन्दा कठीन भीरमा डोरी टाँगेर पुगिने गाउँ | Bagar Myagdi Nepal 

PURVI BLUES
Подписаться 784 тыс.
Просмотров 955 тыс.
50% 1

भीर पछाडिको गाउँमा डोरी समाउदै गरिने यात्रा । नाउराको भीर, म्याग्दीको अप्ठ्यारो भीर । Bagar village of Myagdi Lies beyond Huge Cliff.
Please watch our other videos
Part 1 of this video
• धौलागीरीको यात्रा || ह...
Village in 2 districts (Badamtar)
• इलामभित्र झापा ॥ एउटा ...
Maiyung- Mundhum Trail Part 1
• घोडाले राज्य गर्ने मैय...
Maiyung Hill Beautiful Scenery Part 2
• हिमालको काखमा गोठको जी...
Bhojpur Taksar
• भोजपुरको पैसा छाप्ने ग...
Bhojpur Dingla Tour
• Bhojpur Dingla || नेपा...
Dhankuta Vlog
• Dhankuta Vlog || भेडेट...
Sankhuwasabha Num Arun 3rd
• संखुवासभा VLOG || धरान...

Опубликовано:

 

24 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 477   
@belbahaypun2530
@belbahaypun2530 Год назад
म त्यही गाउँको हो हाल कतार मा काम गर्दै तपाईं लाई धेरैं धनयवाद यस्तो ठाउँ देखाए को मा
@nabinrai5818
@nabinrai5818 Год назад
यस्तोपनी ठांम् हरु छनी ओहो ...अती शुन्दर
@rahulofficial405
@rahulofficial405 Год назад
आफनो ज्यान लाई नाई जोखिममा राखेर यत्ति राम्रो दृश्य कैत गर्नु भो हजुर प्रति सधैं सधैं सलाम🙏🙏🙏🙏
@urmilarai5535
@urmilarai5535 Год назад
धन्यवाद यति राम्रो र अप्ठ्यारो ठाउँ हरू हेर्न पाईएकोमा पूर्वी ब्लुजलाई।
@jpbro2036
@jpbro2036 Год назад
आहा कती राम्रो व्लोग हेर्दा हेर्दै समय गएको पत्तै भएन .❤
@grgserina4129
@grgserina4129 Год назад
अहाँ हाम्रो नेपाल कति सुन्दर । भिडियो हेर्दा आफू पनि त्यही ग्रुपसँग हिडिरहेको जस्तो लाग्यो । 😊
@rujalthapa6395
@rujalthapa6395 Год назад
आहा कति राम्रो हाम्रो देस नेपाल स्वर्ग जस्तै लाग्छ ,आफै घुमेजस्तो लाग्च भाइलाइ धेरै धेरैमा धन्यवाद koठा मा बसि बसि हेर्न पाउँदा ।
@gyanendrarashaili1239
@gyanendrarashaili1239 Год назад
लुकेको गाउँ सुन्दर ठाउँलाई यसरी अगाडी ल्याईदिनुभो भिडियोमार्फत सचिन सर लगायत पुर्भी ब्लुज टिमलाई धेरै बधाई 🙏🙏🙏🙏
@jeevanchand5238
@jeevanchand5238 Год назад
हप्ताको दुई चोटि आए कति आनन्द को अनुभुती हुदो हो अति राम्रो लाग्छ कुर्दा कुर्दा हैरान कहिले आउँछ भनेर।
@superRSvlog163
@superRSvlog163 Год назад
हेर्दाहेर्दै कति बेला भिदियो सकियो थाहाइ भएन । लाग्छ अझेइ यो थाउहरु हेरिरहन पाउ । साचेइ नेइ मोन महन दृश्य छ। सारेइ राम्रो भिदियो धन्यवाद तपाईंहरू लाई ।अर्को भिदियो को पर्खाइ मा।
@BishnuThapaMagar-ok2un
@BishnuThapaMagar-ok2un Год назад
बधाई बधाई सचिन न्योपाने सरको टिमलाई र बिचरा खचरहरूलाई कति कठिनाईको साथ भारि बक्दै
@shantikokhojima6040
@shantikokhojima6040 Год назад
हिंड्न लाई दु:ख कष्ट भएता पनि निकै सुन्दर रमणीय दृश्य अवलोकन गर्न पाइन्छ है🇳🇵🙋‍♀️🤭
@saranlimbu8707
@saranlimbu8707 Год назад
कति राम्रो रमणिय हाम्रो देश नेपाल छ है तपाईंको भ्लग बाट हेर्न पाइयो धन्यवाद सर तपाईलाइ
@somkantpokharel4565
@somkantpokharel4565 Год назад
नेपालमा अझैं पनि कस्ता दुर्गम ठाउँहरू रैछन् , अनुभव बटुल्न नपाए नि देख्न पाईयो धन्यवाद टिमलाई ❤️🇳🇵
@chandragurung2429
@chandragurung2429 Год назад
सुन्दर रमणीय ठाँउ तर कठिन यात्रा हेर्दा आनन्द लाग्यो धन्यवाद सर 🙏
@ushatamangrai4083
@ushatamangrai4083 Год назад
कष्टमय पथ 👣 यात्रा गरेर हामी सबैलाई घर 🏡 मा बसेर यति सुन्दर सुन्दर भिडीयो हेर्नु पाउदा खुशी लाग्छ सचिन नानी लगायत संपूर्ण टीम लाई धेरै धेरै धन्यवाद🙏🙏🙏
@mayadevibhandari6130
@mayadevibhandari6130 Год назад
धन्यवाद। सचिन। भाई तपाईं को टिम लाइ
@ishworgautam2331
@ishworgautam2331 Год назад
सबैकाे जयहाेस।देखन पाईयाे ठुलाे कुरा यहिहाे।धन्यबाद हजुर
@pawankhati1535
@pawankhati1535 Год назад
nepal baira base pani nepal ko kuna kuna herne sauvaggya dinu vayeko ma purvi Blues ko sabai tim lai manai dekhi dherai dherai dhanne bad vanna chahanxu hal Canada bata harek Ep herxu dherai aananda lauxa feri pani dhanne bad sabai tim lai 🙏🙏🙏🙏🙏🙏🙏
@user-tu2yg3jn2n
@user-tu2yg3jn2n 6 месяцев назад
ढिलै भएनी हेरि सके है सचिन भाई लगायत भाईको टिम्हरु मा ❤❤❤
@mixcelebrityworld
@mixcelebrityworld Год назад
एकदमै राम्रो video हजुरको । हाल कतार बाट हेर्दै छु 🙏💝🌹
@pb9916-c8s
@pb9916-c8s Год назад
झरनाभएको उकालो ओरालो गाउं बस्ती भएको ठाउं रहेंछ।नेपाल को पूर्व र पस्चिम उत्तर दछिणमा रहे को बिभिन्न भुभागहरु हेर्न पाईयो सचिन भाई लाई धन्यवाद ।
@chakrachakra7509
@chakrachakra7509 Год назад
कति बिकट ठाउँ रहेछ रमाईलो लाग्छ यस्तै नयाँ नयाँ भिडियो हेर्दा पुर्बी ब्लु पहिलेदेखी हेर्ने गर्छु
@jesikalimbu459
@jesikalimbu459 Год назад
Kti ramro tau gau rhex herna lai t tr... kti kathin yatra rhex thulai aat sahash chaine rhex tiyo yatra grnu lai yatra subh rhosh hjur hru ko team 🙏🙏❤️
@manojshrestha7721
@manojshrestha7721 Год назад
अतिनै सुन्दर ठाउं स्वर्ग नै छ हाम्रो देश ..क गर्ने पुग्नु मन हुन्छ .तर पैसा अगाडी चाहिने .always watching from Dubai uae
@Rajandar.hp10
@Rajandar.hp10 Год назад
😟😳😳💞💪🙏🙏 सपोर्ट र सलाम छ हजूर हरू लाई
@Nayagoreto
@Nayagoreto Год назад
Sachin Sir तपाईं जति बोल्यो तेति राम्रो 🙏🙏🙏💖💝😍
@anishdahalvlogs
@anishdahalvlogs Год назад
Pruvi Blues को Video ले कहिले निराशा पार्दैन ।❤️
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 Год назад
धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य !!! अति सुन्दर मनमोहक मनैलोभ्याउने धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर!!!❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@rajukhadkamemari2539
@rajukhadkamemari2539 Год назад
जेहोस सचिन सरले नेपाल्का हरेक लुकेका ठाउँ हेरु देखाइ दिनु हुन्छ हेरेर आन्नद लाग्छ हेरेर
@mailamistri1721
@mailamistri1721 Год назад
आन्तरिक पर्यटन साथै बाहय पर्यटन लागि प्रचार प्रसार उचित गन्तब्य लागि मोना होङ्कोङ को टिम साथै पुर्बी blues लाई धेरै धेरै धन्यबाद साथै सफल यात्रा को लागि शुभ कामना
@magardilip4383
@magardilip4383 Год назад
हजुरको video हरु सबै रमणीय र निकै उत्कृष्ट हुन्छ ❣️❣️
@achyutmahat5027
@achyutmahat5027 Год назад
ढिलै भयनि हेर्न सुरुगरीयो सचिन भाइ 🙏💕🙏
@Abecreation8800
@Abecreation8800 Год назад
नाम त धेरै सुनेको थिएँ तर आज भिडियो हेर्न पयो खुसी लाग्यो जान मन लाग्यो
@dilligodarthapa8266
@dilligodarthapa8266 Год назад
शुभ यात्रा , सारै राम्रो गाग्यो ,सगरमाथा को यात्रा पनि हेर्न पाईयोस
@ashokpun4968
@ashokpun4968 Год назад
तपाईंको कामलाई सलाम छ।बिश्वमा नेपाललाई चिनाउने र हामी नेपालीहरुलाई पनि अाफ्नै देसको माया जगाइदिने साह्रै नै सह्रानीय काम फेरी पनि सलाम🙏🙏🙏
@premmangar7015
@premmangar7015 Год назад
अति नै सुनदर ठाउ फेरि पनि यसतै सुनदर ठाउहरु हेरन पाव है सचिन जिव 😍👌👌🙏
@user-ss9vx8jy3f
@user-ss9vx8jy3f Год назад
धन्यवाद सम्पुर्ण टीम लाई ❤️😘🙏 From Saudi Arabia
@nischalmagar3079
@nischalmagar3079 Год назад
सुनेको अनि अलिक टाढा बाट देखेको पनि त्यो भिरहरु भिडियो मार्फत हेर्दा पनि दर लाग्यो अर्को तर्फ प्राकृतिक सौर्न्दर्य नियाल्ने मौका पनि पाइयो धन्यवाद च्यानलका सम्पुर्ण टिमलाई।
@sanjivanrai2569
@sanjivanrai2569 Год назад
रमाइलो अनि मनमोहक दृश्य .......🇳🇵🇳🇵🇳🇵🇳🇵
@bhaktachamlingrai9615
@bhaktachamlingrai9615 Год назад
I love you bagara gau bagara KO program herda herdai aashu aayo ❤️♥️♥️♥️ sworg Hamro desh Nepal
@mankumari7127
@mankumari7127 Год назад
आफू घुम्न नपाए पनि हेर्न पाउँदा रमाइलो लाग्छ
@estherthapa955
@estherthapa955 Год назад
सारै सुन्दर थोउ। upper mustang मा पनि पुगे तपाई को व्लोग हेरेर। may be future i will go there. Thanks to all the team specially to camera person.
@tilakpunmagar8670
@tilakpunmagar8670 Год назад
सचिन दाइको हरेक भिडियो कतार देखि रेगुरल हेर्छु एकदम नै राम्रो लाग्छ्♥️😱😱🇳🇵
@rairam6851
@rairam6851 Год назад
तपाईं को यो भिडियो धेरै राम्रो लाग्छ
@sarandarnal1829
@sarandarnal1829 Год назад
हप्ता दिन को पर्खाइ पछि नया भिडियो हेर्न मौका मिल्यो सर्बप्रथम हजुर को टिम लाई धेरै धेरै धन्यवाद छ अब चाहिँ लुम्बिनी को भिडियो जसरी भए पनि बनाउनु पर्यो है
@thangabahadur9196
@thangabahadur9196 Год назад
होइन हउ यो सिन हेर्दा त डरपो लाग्यो मलाई त कसरी हिड्ने हो बाटो सलाम छ सबैलाई साथीहरू लाइ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@neeshawanemlimbu4975
@neeshawanemlimbu4975 Год назад
धेरै राम्रो आफ्नै देश ❣️❣️🙏🙏
@mukundaghimire6769
@mukundaghimire6769 Год назад
पुरा हेरियो , आनन्द लाग्यो ।
@amitgarbuja2843
@amitgarbuja2843 Год назад
धन्यवाद छ हजुर लाई हाम्रो ठाउकाे प्रचार प्रसार गर्नु भयकाेमा
@chhetriff2313
@chhetriff2313 Год назад
धेरै रामौ् ठाऊ धेरै दिन पछि भेट भयो
@gajenrai2133
@gajenrai2133 Год назад
क्या रमाइलो अनि अति कस्टकर यात्रा धेरै धेरै धन्यवाद पुर्भी भ्लुज टिम लाई एति राम्रो भिडियो पोस्ट को लागि
@thamsarapunmagar6082
@thamsarapunmagar6082 Год назад
धेरै धेरै धन्यबाद याे टिमलाई । याे टिमलाई भेट्न मन लागेछ
@tulsirai6445
@tulsirai6445 Год назад
अहो कति मनमोहक दृश्य। यात्रा कठिन तर त्यहाँका स्थानीय कति स्वाभिमानी,धन्य हुन् त्यहाँ स्थानीय वासिन्दाहरू।नेपाल सरकारले चाँडै बाटो घाटा,अस्पताल,बिजुलीवत्तीको व्यवस्थापन गरिदिए अति उत्तम हुनेछ थियो।यस्तो दुर्गम स्थानहरूको जीवन सुगम हुनेथियो।हाम्रो अनुरोध छनेपाल सरकारलाई ।
@sitapokhrel4931
@sitapokhrel4931 Год назад
lo dami x natural place really forwarding our nepal
@dhurba3499
@dhurba3499 Год назад
हेदाॅ पनि जिउ नै सिरिङ्ङ हुने सारै नै जोखीमपूणॅ यात्रा लाग्यो।
@parshuramrai8994
@parshuramrai8994 Год назад
पहाड पर्बत गाउँ ठाउहरु यस्तै हो हजुर
@laxmanrai8952
@laxmanrai8952 Год назад
प्रत्येक दिन एउटा समय मिलेको बेला दुई तीन वटा भिडियो हेर्ने गर्छु सारै राम्रो लाग्छ आफु नपुगेको गाउँ बस्ति शहर बजार देख्न पाउदा
@user-lr1eq8rk1s
@user-lr1eq8rk1s Год назад
कति सुन्दर छ हाम्रो देश नेपाल🇳🇵🇳🇵तर के गर्नु बिकासित नै छैन तेहि दुख लाग्छ🙏🙏🕉️🕉️😘😘
@harigurung5362
@harigurung5362 Год назад
सबैभन्दा राम्रो एपिसोड राउन्ड्धौलागिरी ट्रेक
@suman2848
@suman2848 Год назад
finally part 2 pani aayo Part 1pani ramro chha
@harimayagurung6213
@harimayagurung6213 Год назад
Ma Purvi blues ko regular viewer, aati Sundar thou haru eak se eak Chan hamroi Desh 🇳🇵.Anterik ra baidesik Paretak prabardhan pani hune ra hami jasta haru lai Pani ghar mai basi basi afnai desh ko yesto Sundar thou haru abalokan garne mouka Pradhan garnu vako ma Purvi blues ko sampurna team lai dhanebad 🙏 Shuvakamana.
@sanjayarai5793
@sanjayarai5793 Год назад
wow kati ramroo suported coment
@bikramvlogs4482
@bikramvlogs4482 Год назад
सचिन सर र laxmi sir ko Last last maa Dance दामी थियो है lots of love Bikram Vlogs Sachin sir and Laxmi sir ❤️🤝❤️❤️❤️
@gypsybond8651
@gypsybond8651 Год назад
aha kasto ramro magar gaun .... a hidden gem with hidden talented bhai bahini haru ... ek palta janai parne thau rahichha ...
@pawangautam8333
@pawangautam8333 Год назад
थाहा पाए देखि हजुरको प्रत्येक भिडियो हेरिरहेको छु।अझै पनि प्रगति राम्रो र सुखमय हवस धन्यवाद सचिन सर तथा सम्पुर्ण टोलिलाई🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@homiehome7451
@homiehome7451 Год назад
O
@DjRai-wj1bh
@DjRai-wj1bh Год назад
Great view watching from united state of America 🇺🇸
@damodarghimire3997
@damodarghimire3997 Год назад
अति राम्रो र बास्तबमै स्वर्गैको यात्रा समान ।
@mahendralimbu3083
@mahendralimbu3083 Год назад
Good job purvi bluj pariwar thanks 4 video.
@matribhumiko-maya
@matribhumiko-maya Год назад
हामी नेपालीहरु लाई धर्तिकै सुन्दर देश दिने हाम्रा महान राजाहरु लाई सदैब सम्मानछ
@indrapoudel6203
@indrapoudel6203 Год назад
धौलागिरी यात्रा सहज र सफल रहोस् ,म पनि संगै छु है शचिन सर --चेन्नै बाट
@dipbalkulungrai
@dipbalkulungrai Год назад
Wow thanks a god Specially dai lai yestai videos ko lagi sadhai dhanyabad Ani maya
@rameshbk9528
@rameshbk9528 Год назад
धेरै धेरै धन्यवाद हजुर लाइ म त्यहि म्याग्दि जिल्ला निबासु मलाइ नै थाहा थिएन यो ठाउको बारेमा सायद सानै उमेर मा प्रदेशि भएर होला! आशा छ तपाइहरुको प्रयासले पर्यटन प्रबन्धन ठुलो टेवा पुग्नेछ ❤ साथै धन्यवाद म्याग्दि मोना हन्कोङ लाइ पनि
@keta-karamentertaintoall2981
Thanks dai hazur ko nepali chinai lai 🙏🏿
@manukumaripun7765
@manukumaripun7765 Год назад
सर्ब पर्थम मोना हङकङ टिमलाई धन्यवाद दिन चाहन्छु किनकी यो दुर्गम ठाउँ लाई चिनाउने कोसिस गरेको छ अनि धौलागिरी जाने बाटो चिनाउने मोना हङकङ लाई सलाम छ 🙏👍️💪
@alinarai2053
@alinarai2053 Год назад
Ekdam ramro xa vedio sir♥️♥️♥️
@dhurbakc5149
@dhurbakc5149 Год назад
राम्रोसँग यात्रा गर्नुस सबै लाई भगवानले रक्षा गरून्।
@maheshchauhanofficial5822
@maheshchauhanofficial5822 Год назад
हजुर को भिडीयो हेर्दा आफै गएझै महसुस हुन्छ।हजुर को सबै भिडियो नछुटाइ हेर्ने गरेको छु।
@devikamoktan8423
@devikamoktan8423 Год назад
Hamro Nepal yati sundar cha, ra pani political reason le garda DHERI pachi pareko xau. Ani Hajur Ko yatra Hami sanga ni share garnu vayo. Dhanyabad.
@suryarai294
@suryarai294 Год назад
धेरै राम्रो ठाउँ रहेछ
@nirmalchaudhari903
@nirmalchaudhari903 Год назад
Purvi Blues ko camera bt herda nai body sirinngg.. hune vir haru xn Nepal ma herdai dar lagyo tr pni romanchak x video 👍👍. n vlog suiting. ♥️ beautiful nature Nepal 🇳🇵
@veenakcthapa289
@veenakcthapa289 Год назад
Aaha Hamro Sundar Nepal 😍😍
@hiralaldhimal3015
@hiralaldhimal3015 Год назад
हामी सबै नेपालीका नेपाल सुन्‍दर देश !!!
@keshabpdnyaupane7173
@keshabpdnyaupane7173 Год назад
विकट मार्गको सुन्दर दृश्य
@deepakuse2534
@deepakuse2534 Год назад
धेरै राम्रो लाग्यो ल
@KP9730
@KP9730 Год назад
अति सुन्दर stay safely 🙏🙏🙏🙏
@gitagurung3122
@gitagurung3122 Год назад
नमस्कार सम्पुर्ण मिडिया कर्मचारी तथा यात्रा गरेर हामीहरु सबै दर्शकहरु लाई देखाउनु हुनेहरू लाई धेरै धेरै धन्यवाद अति नै सुन्दर र प्राकृतिक ठाउँ र शुद्ध पानी रहेछ तर गाउँ का मानिसहरू को जीवन चाहिँ कठिन नै छन् होला नि भगवानको कृपाले उनीहरू को बाटोहरू र गाउँको विकास भइरहोस् सधैँ नै।म दार्जिलिङ देखि हो धन्यवाद
@matiramb.k6431
@matiramb.k6431 Год назад
हजुरको भिडियो हेर्दा सिङ्गो देश घुमेको अनुभव हुन्छ सारै राम्रो बनाउनु हुन्छ्👌🙏💖🇳🇵🇳🇵🙏🇳🇵🇳🇵
@sayapatrinepalko5750
@sayapatrinepalko5750 Год назад
सारै रमाइलो यात्रा,आफै यो यात्राको यात्रि झै फिल गरेर आनन्द लिए,धन्यवाद 🇳🇵
@suraj783
@suraj783 Год назад
यो ठाउँमा गएर भिडियो बनाउदा यस्तो पिडा हुन्छ त्यो पिडा नसुनाइ बनाउनु हून्छ सपोर्ट चै गरुम है ❤️🥰
@nabinbhattarai7151
@nabinbhattarai7151 Год назад
युटुब बाट आउने डलरले बिर्साउछ पिडा। ब्यापारै त हो
@nirmalchaudhari903
@nirmalchaudhari903 Год назад
@Suraj jimee ji tyo cai specially Sachin n lakxmi sir n purvi blues team le pachi kunai video marfat vanhunxhola 🥲😲.
@manjukarki1469
@manjukarki1469 Год назад
​@@nabinbhattarai7151
@nirmalchaudhari903
@nirmalchaudhari903 Год назад
@@nabinbhattarai7151 tapai pani youtuber hunuhunx hola jasto lagyo tapai ko comment parda. Jalan cai garna hunna hai brother baru cai suggestion magnus Purvi Blues team le j jati sallah dina saknu hunx dinuhunx.
@kamalshrestha3698
@kamalshrestha3698 Год назад
@@nabinbhattarai7151 लागिरहेछ ??
@lamasherpa3980
@lamasherpa3980 Год назад
Nepal ma Malai Mann parne RU-vidrs Sachin sir ra Sirjana sazu matra ho sarai Dami vedios haru herna painchha ho
@lalitmagar1260
@lalitmagar1260 Год назад
heriyo ramro lagyo sadhai parkhai rahanxa tapai haruko video herna!
@rajugurung677
@rajugurung677 Год назад
" सुन्दर मनमोहक दृश्य "
@SubasKhatri
@SubasKhatri Год назад
टुपी भन्दा माथी ठाउँ छैन ... गुर्जा भन्दा माथि गाउँ छैन .... हो खास यो भनाइ उहिलेको बुढापाका देखिको प्रचलित कथन हो ! म्याग्दीको विकट ठाउँ हो गुर्जा गाउँ र बगर गाउँ ! दुर्गम र विकट ठाउँ भएपनि सुन्दर अति लोभलाग्दो ठाउँ छ । हाम्रो गाउँ ठाउँमा आउनु भएछ धेरै धेरै धन्यवाद भिडियोको लागि ! @PURVI BLUES 🙏😊🔥❣️
@manojgurung2726
@manojgurung2726 Год назад
नमस्कार सचिन सर हजुरको कामलाइ धेरै सम्मान गर्छु।साझपख थकान मेटाउन धेरै सहज भाको छ समय मिलेसम्म हजुरको भिडियो नछुटाइ हेर्ने गरेको छु धेरै राम्रो लाग्छ धन्यवाद ।
@Guffcast
@Guffcast Год назад
nepal ko dheeai explore garnu vako xa .✊✊❤️❤️🇳🇵
@roshanpokhrel631
@roshanpokhrel631 Год назад
Eagerly waiting for a next episode
@premroadride2180
@premroadride2180 Год назад
Love you Sachin duju dhanywaad hajur 😘😘😘😘😘😘😘😘
@yubarajparajuli2416
@yubarajparajuli2416 Год назад
बगर सम्म पुगेर बास् बस्ने याेजना मा छाै धन्येबाद् सचिन् शर्
@praehmpp4479
@praehmpp4479 Год назад
Wow hamro desh nepal video dekhena ni majja ayo take care sabai group dhanybad।
@indiraghale96
@indiraghale96 Год назад
Sabai sojha gaule haru rahecha .
@bibekjungrana3258
@bibekjungrana3258 Год назад
Kati Sundar Cha mero desh ❤️❤️
Далее
REFLEX CHALLENGE vs FOOTBALL MACHINE 🙈😱
00:24
Просмотров 3,5 млн