Тёмный

डल्लि आमाले सुनको फुलि लगाउँदा मुर्छा पर्ने गरि हसाइन,मोबाइल र फुलि लगेर पुग्दा यस्तो 

Epic Nepal
Подписаться 373 тыс.
Просмотров 235 тыс.
50% 1

डल्लि आमाले सुनको फुलि लगाउँदा मुर्छा पर्ने गरि हसाइन,मोबाइल र फुलि लगेर पुगे पत्रकार

Опубликовано:

 

19 авг 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 430   
@Khinumayamagar123
@Khinumayamagar123 Год назад
Bichara aama 🥹🥹🥹I’m sorry Bhai ani aama Maile call uthaunu sakina Mo suteko thiye love you aama hajur sadhai khusi rahanuhos 🙏🥹❤️
@rozeepanta1576
@rozeepanta1576 Год назад
Ķ2x
@hemakhadka2920
@hemakhadka2920 Год назад
Thank you so much sis monica magar
@dikshyathapa1957
@dikshyathapa1957 Год назад
Hip
@wecnepal3125
@wecnepal3125 Год назад
पत्रकारको महान कामलाई सलाम।
@ghanshyamkunwar6333
@ghanshyamkunwar6333 Год назад
God bless u sis u are great 👍 like from dubai
@rekhapandey477
@rekhapandey477 Год назад
आमा को आशिर्वाद ले भाइ लाई सदै सुख सान्ती मिलिरहोस कति खुसी हुनुभाको आमा
@pradeppun7779
@pradeppun7779 Год назад
बिचरा अामा कति खुसि हुनुभयो अामाको अाशिरबात सधैं लागोस दाइ तपाइँलाई
@bhimsingh2976
@bhimsingh2976 Год назад
Aama ko asirbat sadi aasis lags hjr lae
@bhimsenkc3300
@bhimsenkc3300 Год назад
बाबुराम सर,दिपक नेपाली,मोहन बस्नेत मिडिया सरहरुलाइ लाखौं लाख धन्यवाद दिन चाहन्छु ।।सारै राम्रो काम गर्नुभएको छ ।।।।
@srijanaacharya955
@srijanaacharya955 Год назад
राम्रो छोरा बाबुराम भाइ सबै आमा हरुको लागि
@laxmitamang146
@laxmitamang146 Год назад
ho ni
@rambinodrokka3269
@rambinodrokka3269 Год назад
सारै फूर्तिली आमा सानो सानो कूरामा नि कति खुसी भकी हून निकै हसिलो आमा माया लाग्दो आमा❤❤❤ आमाले हे बरै भनेको सून्दा सारै मन पर्छ।
@prakashpandeyofficial228
@prakashpandeyofficial228 Год назад
सबैकि प्यारी आमा 🙏❣️❣️ मिठो सम्झना
@mariagoretti9179
@mariagoretti9179 Год назад
आमा त अति नै खुशी हुनु भयो। त्यो खुशी काे श्रेय सबै यहाँ बाबुराम भाई लगायत सम्पूर्ण सहयोग गर्नु हुने महानुभावहरु लाई जान्छन्। वहाँहरू सबै ले सहायता नगर्नु भएको भए आमा कहाँ खुशी हुने थियो हाेला नी🙏🙏🙏 🥰🥰🥰🥰🥰🥰 म सिक्किम देखि❤❤❤❤🙏🙏🙏
@nepalianita6821
@nepalianita6821 Год назад
ल प्रतिक्षामा थिए आमाले फुलि लाएको हेरियो😁😁😁😁😁😁राम्रो लाग्यो😘😘😘😘
@sngitaaangthupo2326
@sngitaaangthupo2326 Год назад
बुडा बुडिको खुशि नै बाबुराम पत्रकार सरको सेवा अनि धर्म हो अनि बोजुको आशिर्बाद्ले सधै राम्रो हुने छ सरलाई ।।❤❤❤
@tulsirana3166
@tulsirana3166 Год назад
sarai khusi vayo aama
@rajulama2127
@rajulama2127 Год назад
कति खुसी हुनुभयो आमा बाबू राम सर म सधै हजुरको भिडियो हेर्ने गर्छु सारै असल मान्छे हजुर्🙏🙏🙏
@unknown-em8gh
@unknown-em8gh Год назад
कति खुसी भको आमा बाबु राम sir aama lai सधैं खुशी banaunu
@puspachapai2814
@puspachapai2814 Год назад
कती खुशी हुनु भयो आमा हरेक दुःख पिडीत आमा हरु लाई खुशी बनाउने हजुर को प्रतेक कुरा ले सारै खुशी लाग्छ धेरै धेरै शुभकामना हजुर हरु को सम्पुर्ण टीम लाई ❤️🙏🏼
@jamunapariyar4427
@jamunapariyar4427 Год назад
डल्ली आमाको गफ सुन्दा कति आनन्द लाग्छ 🙏♥️
@d.ksundasyoutube.4636
@d.ksundasyoutube.4636 Год назад
कति राम्रो मन बिचार भको छोरा हुनुहुन्छ ।बाबुराम पाण्डे बाबू।।सदैब सफलताको कामना गर्दछु।।। अनि डल्लि आमा को मुस्कान अती नै मन छुने ।।।
@bhimrisal8258
@bhimrisal8258 Год назад
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@tikapunmagar1448
@tikapunmagar1448 Год назад
अरु लाई खुसि बनाय आफै लाई तेसै खुशि मिल्छ धेरै राम्रो काम सधै सफलता मिलोस बाबु सर
@krishofficial6210
@krishofficial6210 Год назад
मोर्दा पनि सुनको पानी खानु भयो भन्दा सारे मन रोयो,यस्ता दुखि आमा हरु लाइ सहयोग गर्ने दिदि लाइ मुरी मुरी आशिर्वाद लागुन आमाको🙏
@bhimsarangkoti4221
@bhimsarangkoti4221 Год назад
मोनिका मगरनी नानी लाई धेरै धेरै धन्ने वाद छ जीवन भर कुनै दुख कस्ट नपरोश मनले चिताएको पुगोस ।मेरो नमस्कार छ ।
@mayabatala163
@mayabatala163 Год назад
दु खि आमाको मन भरि धेरै खुसि दिनु भएको छ हजुरले सर अझै तपाईंको जीवन मा यस्तै धेरै खुसि छाएको पाउ हजुर❤🙏🙏
@neksunary7986
@neksunary7986 Год назад
बाबुराम भाइ हजुरको कार्य लाई सलाम छ! आगामी दिनको सफलताको शुभकामना छ!
@rechalgurung2217
@rechalgurung2217 Год назад
बिचरा आमा कति खुशी हुनु भो।बाबुराम पाण्डे भाइलाई धन्यवाद ।
@om45596
@om45596 Год назад
बिचरा आमा कति खुशी हुनुभयको ल ल हाम्रो क्षिमेकि भाइले राम्रो काम गर्दैहुनुहुन्छ हजुर आमाको आशीर्वाद सदै रहिरहोस है भाइ
@sitasharma1944
@sitasharma1944 Год назад
मोनिका दिदी लाई धेरै धेरै धन्याबाद येस्ता आमा हरु को अनुहार मा खुसी दिलाउनु भयेको मा सबै आमा को आशीर्वाद लागि रहोस
@sambhushrestha940
@sambhushrestha940 Год назад
बाबुराम सर नमस्ते नमस्कार🙏 हजुरको बिक फेन प्रतेक भिडियो नछुटाइ हेर्ने गर्छु🙏 दुख पाएर बसेका आमा बुबाको साहारा बन्नु भएको छ सर खुसी लाग्छ
@jayantibasnet3142
@jayantibasnet3142 Год назад
कति मिठाे बाेलि छ उहाँको आमाको बाबुराम भाइ चुराेट खान नराेक्नुस मन भुलाउन खानु भएको भन्दा साह्रै माया लाग्यो।बाबुराम भाइ रेडियो कति पर्छ म पठाइदिन्छु भन्नुस त भाइ
@puranbk1988
@puranbk1988 Год назад
कति मजाकी कति हसाउने सबैको प्यारी आमा।सधै भरी हासी खुसी रहनु होला।साथै बाबुराम सर लाई धेरै धेरै धन्यबाद छ।भगवान ले सदैब रक्षा गरून्।सबै आमा हरुलाई खुसी बनाउनु हुन्छ।खुसी लाग्छ देखेर।आमाहरुको आशिर्वाद ले तपाईं पनि सधै खुसी रहुनु होला।
@nanu7790
@nanu7790 Год назад
सबै आमा हरुको आशीर्वाद दादा हजुर र हजुर को घर परिवार मा
@devipun2635
@devipun2635 Год назад
कति खुसि हुनु भाकाे अामा हामिलाई पनि धेरै खुुसि लायाे पत्रकार टिम लाई सदै ब अामाकाे धेरै अाशिस लागाेस
@magarkopila9962
@magarkopila9962 Год назад
नमस्ते पत्रकार सर म पुर्व बाट हाे तर मैले हजुर।काे सबै भिडियो हुन्छु मलाई हजुर काे काम देखेर धेरै खुसि लाग्छ सर अामा काे बाेलित कति मिठाे छ हजुर हजुर कामलाई सलामी छ
@sabinarai1368
@sabinarai1368 Год назад
बाबू राम भाइ को काम सधै समान र सयोगी मन लाई विशेष धन्यवाद
@dhaniramshrestha8247
@dhaniramshrestha8247 Год назад
धेरै धेरै धन्यवाद छ पत्रकार जी !
@JitendraLimbu367
@JitendraLimbu367 Год назад
baburam sir good job अनि उहाँ अामा सारै रमाईलो हुनुहुन्छ म सधै हेर्ने गर्छु
@amoshnagarkot2802
@amoshnagarkot2802 Год назад
आमाको अनूहार जति राम्रो छ नि त्यो भनदा लाखौ राम्रो हासो😘😘😘
@kumarbaraili2568
@kumarbaraili2568 Год назад
मलाई पनि यस्ताे आमासँगकाे कुरा सारै मिठाे लाग्छ।
@serojalepcha6114
@serojalepcha6114 Год назад
धेरै राम्रो छ दा तपालाइ 🙏🙏🙏🙏🙏
@girmagar5255
@girmagar5255 Год назад
पत्रकार भाइलाई यी आमाको सधैं भरी आसिरबाद लागोस।
@jotijalanchhetri3612
@jotijalanchhetri3612 Год назад
कति खुशी बनाउनु भयाे भाई आमालाई उहाँको आशिर्वाद लागाेस्।👍️👌
@bishnumagar5229
@bishnumagar5229 Год назад
हजुरलाई सधै राम्रो होस बाबुराम सर ❤❤❤❤
@gitagaire1071
@gitagaire1071 Год назад
Aama🙏❤️😢
@minabal8610
@minabal8610 Год назад
बाबुराम सर कति राम्रो काम गर्नुभा छ हजुर ले
@bishnusunar568
@bishnusunar568 Год назад
कति खुशी भएकि बिचार अामा बाबु धन्यवाद छ हजुर लाई
@prembahadurghising4574
@prembahadurghising4574 Год назад
आमा लाई खुशी बनाएकोमा पत्रकार भाइ लाइ मुरि मुरी धन्यवाद ।देउता मानेर ढुङ्गा ढोग्नु भन्दा आमालाइ खुशी बनाए छ बर बिचार।
@tulsathapa5092
@tulsathapa5092 Год назад
छन कताकती अजै ईमान्दारी छोरा हरु आमाकॅ हासो हामी सबैको हासो
@sitasunar7069
@sitasunar7069 Год назад
कति खुसी हुनुहुन्छ आमा भगवान नै छाेरा पाउनु भएको छ आमा ले ‌🙏🙏🙏🙏🙏🙏
@nabinmagar9233
@nabinmagar9233 Год назад
सहयोगि मन मनिका मगर लगायत बाबू राम सर लाई पनि धेरै धेरै धन्यावाद🙏❤️❤️❤️❤️
@ishworithapa713
@ishworithapa713 Год назад
बाबुराम जी हजुरलाई मुरी मुरी धन्यवाद
@ushabudhathoki9628
@ushabudhathoki9628 Год назад
कति खुशी हुनु भको आमा हे भग्वान।बाबू राम भाइ हजुर लाई कति आशीर्वाद लाग्छ आमा को
@manchauroman250
@manchauroman250 Год назад
आमा नमस्ते 🙏 कति मिठो र छिठो बोल्नु भएको! मलाई सारै खुशी लाग्यो
@puspack2066
@puspack2066 Год назад
आमाकाे हसिलाे मुहारले पाईलाई धेरै आशिष् मिलाेस।
@prasangurung8149
@prasangurung8149 Год назад
कति रमैलो रहेछ आमा यसरी आमाहरुलाइ खुशी रख्नु नै धर्म हो सर
@nabinamagarofficial109
@nabinamagarofficial109 Год назад
अहिले सम्मको मिठो बोल्ने सरल स्वभाबको दया गर्ने बुवा आमाको पत्र कार हजुर हो बधाई छ अझै राम्रो काम गरेको देख्न पाऊ
@gopalgc4408
@gopalgc4408 Год назад
जाद्रै राम्रो काम गर्नु हुन्छ सर हजुरले very good. yasti kaam garnu hola. बुढा बुढीलाई खुशी बनाउनु हुन्छ्न......
@sharadakshetry5768
@sharadakshetry5768 Год назад
कोटि सलाम बाबू कुनै मन्दिर मा पुजा गर्न पर्दैन बाबु 🙏🙏🙏🙏🙏🙏💓💓
@manishakhattri2967
@manishakhattri2967 4 месяца назад
आमाको आसिर्बाद लागोस जिन्दगीभरि🙏🙏🙏🙏🙏🙏
@user-tp6fs7qp6t
@user-tp6fs7qp6t Год назад
बिचरा हजुर आमाको खुशी। धन्यवाद पत्रकार महोदय सहयोग नै धर्म हो।
@bhimsarangkoti4221
@bhimsarangkoti4221 Год назад
पत्रकार भाइ लाई मेरो हृदय देखि धेरै धेरै धन्य वाद छ म त भावुक भय यो नेपाल मा हजुर जस्तो दयालु मान्छे पनि हुनु हुन्छ ।
@laxmirana5827
@laxmirana5827 Год назад
lovely aama🙏✍️💗
@sangitgurung3384
@sangitgurung3384 Год назад
kati maya lagdi hunu hunxa aama🙏🙏🙏❤️
@khembohara7420
@khembohara7420 Год назад
#सन्सार मा यो भन्दा ठुलो धर्म के हुन सक्छ र ।😘😍great work patrakar vaii .😍😘💕💕
@gressisoni6341
@gressisoni6341 Год назад
अामाकाे अाशिरबादले हजुहरुलाई मनकाे कुरा पुगोस् अाटेकाे बाबुराम सर🙏🙏🙏
@melinasubediregmi5878
@melinasubediregmi5878 Год назад
हे भगवान कति खुशी आमा आमा खुशी देखेर म खुशी भये आशिर्वाद लग्छ आमा को
@rainaina373
@rainaina373 Год назад
thankyou 😊 for helping 💓 mam ❤
@nainasingh1589
@nainasingh1589 Год назад
दु:खभित्र लुकेको त्यो खुशी आमा लाई प्रणाम छ। विशेष गरि पाण्डे सर लगायत टिम र सहयोग गर्नुहुने सम्पुर्ण मनकारिहरु लाई हृदय देखि धन्यबाद छ।
@surya8787
@surya8787 Год назад
आमा कति खुसि हुनुभयो सयोगि दिदी लाई धन्यबाद आमा को खुसि को लागि सधै दुख गरेर जानुहुने बाबू राम सर लाई धन्यबाद 🙏🙏
@tikarana8278
@tikarana8278 Год назад
आमाको उर्जा बडेको छ।धन्न्यबाद भाइ।
@sunitashrestha1693
@sunitashrestha1693 Год назад
कति मिठो बोली आमा को🙏🙏
@pabitratamang1772
@pabitratamang1772 Год назад
Katti khusi vayo aama Monika Lai deyrai dhannebad
@sitasharma1944
@sitasharma1944 Год назад
आहा आमा कति खुसी नाक को फुलि नया फोन पाउँदा बाबू राम ले सबै लाई खुसी पार्दै हिन्न पुगि राखुस
@bilchetri1269
@bilchetri1269 Год назад
कति राम्रो काम गर्नु भएको छ
@PreetiBudhaVlog
@PreetiBudhaVlog Год назад
Bichara Aama ko khusi dekhe ra ani Aama nacheko herda Mero man ati khusi bhayo god bless you all🙏😊🥰
@pujabasnet1533
@pujabasnet1533 Год назад
कति खुशि भकाे अामा 🤗🤗🙏🙏🙏❤️❤️❤️
@kamala5124
@kamala5124 Год назад
अामा त कति खुसीले सिमाना नागिसके बाबू राम भाइ हजुर लाई कहिले पनि दिन दसा नलागेस
@khimdangi6480
@khimdangi6480 Год назад
great work baburam ji.you are like a god for old poor person
@anilrimal
@anilrimal Год назад
great job patrakar bhai good job
@chokpasherpa7063
@chokpasherpa7063 Год назад
Great job babu Ram sir🙏❤️❤️aama is so sweet 😘god bless you aama🙏❤️❤️❤️❤️
@sushilashrestha2905
@sushilashrestha2905 Год назад
बाबुराम भाइलाई धेरै आमाहरुको आशिष लाग्छ।
@RaagGk
@RaagGk Год назад
बिचारा अामा पत्रकार भाईला धयेबाद 😭🙏🙏🙏🙏🙏🌹🌹🌹🌹
@anitatamang2127
@anitatamang2127 Год назад
Katti khushi muhar vayeki aama dekhda ekdam khushi lagcha malai babu ram bhai lai dherai2 maya ani dhanyavaad aama lai khushi denu vayeko ma🙏🙏 luv u bhai ani aama lai😍😍
@malishapun7592
@malishapun7592 Год назад
yesari dukhi haru lai sayug gari diyeko mibika lai dherai dherai thanku sathai devi deutale sadhvar rakxya garun
@shewanirajbanshi5611
@shewanirajbanshi5611 Год назад
Ahahaha Kati beautiful lovely Aama Khushi lagayo Kura Sunara Salute Xa BABU RAM Sir Lai 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@binarai1674
@binarai1674 Год назад
Kati khusi bhaki aama🥰🥰🥰🥰🥰🥰🥰🥰bhai dhere ramro kam garnu bhax
@klombi6294
@klombi6294 Год назад
Really sir you are doing such a great Job .May God always bless you !
@pamphabishnumalla5
@pamphabishnumalla5 Год назад
You are doing greate job. Thank you Bishnu Malla London
@ranabahadurchhetry1801
@ranabahadurchhetry1801 Год назад
देश हाँक्न वसेको हरुको कुर्चीको हान थाप मात्र छ खुशी छैनन् आमा कति खुशी हुनु भयाे प्यारी आमा
@munayakkha8490
@munayakkha8490 Год назад
Kati khusi aama great job...🙏🏼🙏🏼🙏🏼🙏🏼
@renutamang2509
@renutamang2509 Год назад
Ammmm आमाको गासो अनि पत्रकार दाइ को उपहार कति खुसी हुनु भएको मेरो तर्फ बाट धेरै धेरै सुभकामना छ यसरी सफलता को सिखर मा सधै लम्की रहुन तपाईं को paaiilaa from belbari morang
@nirulimbu3265
@nirulimbu3265 Год назад
Aamueni aama kati khusi hunu vko 😍😍gd jb hjr😍😍
@rinaamagar90
@rinaamagar90 Год назад
बाबुराम सरले धेरै सेवा गर्नु भको छ आमाको सधै एसरिनै सेवा गरि रहनु होला आमाको
@milankcmi5788
@milankcmi5788 Год назад
Akdam khusi lago vai hjrle gareko kam dekher..aamako khusi dekher akdam khusi lago
@shitalthapamaharjan2152
@shitalthapamaharjan2152 Год назад
amoini baburam gi katti mitho haraauni epaisode aama hajur 2janaa nai khub hasaauni
@saritamanandhar2967
@saritamanandhar2967 Год назад
Katti ramro video. Babu ram Sir vanum ki Bhai vanum kati daya maya vayeko . Sun ko man vayeko manxe ho. Ani Monika sis le yesari pathaunu vayek9 fuli ra mobile le aama ko jindagi ma khusi lyayo. God bless you all . Watching from Kathmandu.❤🙏
@rozanadhikari9426
@rozanadhikari9426 Год назад
You are always great person.
@swopnasapu6405
@swopnasapu6405 Год назад
Aammuiii ni kati khusii vko ky aamaa aba sir laai dhereii aasirbad milx🙏 lop uh aama❤️ sadheii asteii khusii hunu haii aamaa🙏❤️❤️❤️
@user-dw8jm2hs7h
@user-dw8jm2hs7h Год назад
आमाको आसिर्बादले पत्रकार भाईलाई फलस फुलोस होइन्छ
@rinapokharel992
@rinapokharel992 Год назад
याे अामा काे भिदियाे हेर्द सुपर हित कमेडी भन्दानी दामी लाग्छ बेला बेला रुनु हुन्छ अाशु पनि झरछ अामा अलि लामाे भिदियाे राख्नुश न भाई अामा ले खान पकाउनु भएकाे भिदियाे राख्नुश न
@povitrarai7608
@povitrarai7608 Год назад
Bichara derai khusi hunu vayoo amaa God bless u amaa 💕😇amaa ko video ta jati hereni mannai bhardaina ho amaa 😘🤗💕
@susantbisko2356
@susantbisko2356 Год назад
Dherai ramro kam garnu vayo babu ram dai aamako khusi le sabai lai khusi banayo
@kalpanachhetri4505
@kalpanachhetri4505 Год назад
Aama kati khushi hunu vako sachai mahan hoisincha sir hajur le sochako sabai pura hos❤️🙏
@sitaghale9850
@sitaghale9850 Год назад
बधाई छ।पत्रकार भाईलाई।
@mayagurung4863
@mayagurung4863 Год назад
मेरो आमा को याद आयो 😭 कति खुशी भाको यो आमा ❤️ good job babu 👍
@samirtamang9342
@samirtamang9342 Год назад
Baburam sir manai dakhe samman x hajur lai aney mitho samjhana ama aney baburam sir🙏🙏🙏❤️❤️❤️
Далее
Кто сделал Катар богатым? #shorts
0:59
SCRUB: SpaceX Attempt One - Starship Flight Test
9:9:58
Кто сделал Катар богатым? #shorts
0:59