बिशेस धन्यवाद मोहन सर लाई मोहन सर ले राख्नु भएको स्वास्थ शिबिर को कारण ले सबै आमा हरुको भेट् भयो र डललि आमाको बाबुराम सर को घर परिवार सङ्ग भेट्ने अवसर जुट्यो निकै खुशी लाग्यो हजुर आमा सङ्ग भएको कुराकानि छिटो हेर्न पाउ प्रतीक्षामा छु
आमा कति खुशी हुनुहुन्छ बाबुराम दादालाई देखे पछि कति माया गर्नु हजुरले आमालाई तेसै माथि आफ्नो घरमा लेको देख्दा झनै खुसी लाग्यो हजुरलाई कहिले दुख नहोस भगवानको आसिर्वाद सधै हजुरको सिरमा होस् बाबुराम दादा❤❤❤❤
Ram ram babu ram ko ghar ma kati suntala faleka mukha ma pani aayo kati ramro thau ho yi dali aam lai ni rakhan paya ta ramailo hunthiyo ni k gar namilane aama lai rahkan 😂😂😂🥰🥰🙏🙏♥️♥️