Тёмный

डा निकोलसको निष्कर्ष : अब जम्मा २ अप्सन ।। देश छोड्ने कि नेता लखेट्ने ।। नत्र मुलुक रहन्न_Drnikolas 

Churo Kuro TV
Подписаться 114 тыс.
Просмотров 19 тыс.
50% 1

Churo Kuro Tv
सूचना विभाग दर्ता प्रमाणपत्र नं. : ४६६१-२०८१/२०८२
प्रेस काउन्सिल सूचीकरण प्रमाणपत्र नं. : ४६६०-२०८१/०८२
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#kpoli
#prachanda
#ravi
#rishidhamala
#sidhakurajanatasanga
#drnikolasbhusal
Program : Churo Bahas With Umesh Subedi
Presenter : Umesh Subedi
Guest: Dr Nikolas Bhusal
Camera : Kabindra Oli
Editor : Kabindra Oli
Don't forget to Like, Comment, Share and Subscribe.

Опубликовано:

 

15 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 176   
@nandaprasadlamichhane28
@nandaprasadlamichhane28 9 дней назад
उमेश बाबू धन्नेबाद Dr निकोलस जस्तो जीव र जीवन लाई बुझेको मान्छे प्रधानमन्त्री हुनसके बल्ल देश बाट बिदेशी दलाल र भ्रस्टाचार बाट छुटकारा पाउछ।।
@USA_USMC
@USA_USMC 7 дней назад
अघिल्लो दिन रवि लाई तथानाम गाली गर्ने, अर्को दिन त्यही रवि को अगाडि गएर माफी माग्ने फन्टुस यहि होइन?
@harigaire3901
@harigaire3901 9 дней назад
❤देश र जनता ले खोजेको राजयुवा नेता भुसाल जि।
@mohanprasadacharya
@mohanprasadacharya 9 дней назад
हो यसरी देश समाज बुझेको युवाले अब यो देश हाक्न पर्छ ॥
@seetabhandari6514
@seetabhandari6514 9 дней назад
आन्दोलन गर्ने भनेकै डाक्टर , इन्जिनियर , वकिल आदि पढेलेखेका युवाहरूले हाे उनीहरूले गरेकाे विद्राेहले देशमा सकारात्मक अवस्था आउनेछ । डा. निकाेलसकाे विचार सही र असाध्य राम्रो छ वहाँहरू जस्ता युवाले देशकाे सत्त सम्हाल्न पर्छ।
@HANA95826
@HANA95826 9 дней назад
हामी जनताले अब सचेत भएर यस्ता राजयुवा लाइ साथ र सहयोग गर्नु पर्छ।
@RambahadurRanabhat-m9f
@RambahadurRanabhat-m9f 9 дней назад
डा , निकोलस भूसाल ज्य लाई धेरै धेरै सुभकामना छ । तपाईको भिजन , मिसन , , पाल्नीडः , पोलीसी लाईशुमकामना छ ।
@jeebanbaral3574
@jeebanbaral3574 9 дней назад
सत्य बिचार
@theregmis
@theregmis 9 дней назад
डाक्टर पनि मनुष्य नै हो र अध्यात्म सबै को अधिकार हो / डा. निकोलस ले भनेको सबै सत्य हो / गाजा तराई मा एक प्रमुख बालि मध्ये एक थ्यो / रिचार्ड निक्सन को अनुरोध वा दबाब मा खेति बन्द गरियो / सानो उमेर भए पनि ज्ञानी हुनुहुदो रे छ / I had heard about this gentleman. Noticed he has done a lot of homework & research. He came up with data that's the good part. His concern about political issues are absolutely right. We need to get rid of all the corrupted leaders & others. The only topic I couldn't get is that he came on the street in favor of Ravi Laamichane? Ravi is not the right choice , whether any one agrees or not. Anyway, Thanks Umesh Bhai for bringing him up. "One of the wonderful debates"
@durgaprasadphuyal7653
@durgaprasadphuyal7653 9 дней назад
धेरै राम्राे ब्ख्या निकाेलश सर हामी तपाईं साथमा छाै उमेश सर धेरै राम्रा बिग्य ल्याउनुभयकाे छ दुबैलाई नमन सर
@harigaire3901
@harigaire3901 9 дней назад
❤सहि सन्त बिद्द्वन निकोलस
@OmcarsurazCdy
@OmcarsurazCdy 9 дней назад
उमेश सर अब dr निकोलस लाई समय निकालेर interview लिइराख्नु पर्यो जन्ताहरु जगरुप हुन्छ आबस्यक छ ।
@rajkumarkarki7099
@rajkumarkarki7099 8 дней назад
100 💯 सहि कुरा भन्नु भयो।।। र हाम्रा वनजङ्गल मा खेर गइरहेको सालको काठ हरु कुइएर गई रहेको छ त्यसलाई पनि सदुपयोग गर्नु पर्छ
@rajuniraula7789
@rajuniraula7789 8 дней назад
निकोलसको आन्दोलन सहि छ हाम्रो पुर्ण समर्थन छ ! आन्दोलनमा उनै पुराना लुटेरा लुट्न फ़ेरि पाइन्छकी भनेर लाग्ने देखि चाहिँ होसियार हुनु होला
@mohanprasadacharya
@mohanprasadacharya 9 дней назад
युवाहरुको यो जोश जागरलाई सँगठानात्मक रुपमा जोड्न जेशन बैधसगँ सहकार्य गर्न सहयोग गर्न पर्यो सर ॥
@maajagadamba553
@maajagadamba553 9 дней назад
डाक्टर निकोलस नेपाल र नेपाली प्रति को माया अगाध प्रेम बाट अभिप्रेरित भई केही गरु सोच राखी जनआन्दोलन गर्नु पर्नेछ सोच का साथ अघि बढ्नु भएको सराहनिय छ। मेरो पनि पूर्ण समर्थन छ।
@nirmalrajregmi5261
@nirmalrajregmi5261 9 дней назад
देश बनाउने सहि बिचार, देशकाे अर्थतन्त्र नउकासेसम्म केहि हुदैन, जसरी हुन्छ अर्थतन्त्र मजबुत बनाउनतिर लागाै ।
@sanatkumar41
@sanatkumar41 9 дней назад
उमेशजी तपाइको प्रत्येक कार्यक्रम अत्यन्त राम्रो छ । राम्रा विश्लेसकहरु निम्त्याउनुहुन्छ । यसैले धेरै खुशी लाग्छ । तपाईं सँग एउटा अनुरोध गर्न मन लाग्यो । एक जना विश्लेसक हुनुहुन्छ , वहाँमा प्रशस्त ज्ञान छ तर खाली ढल्दै गरेको पश्चिमी दर्शनको , शिक्षा र अर्थतन्त्रको धेरै पक्षपोसण गर्नुहुन्छ । वहाँको नाम - अरुण सुवेदी हो । एकपटक वहाँलाई यसै चैनलमा अत्यन्त राम्रो विश्लेसक गर्नुहुने आदरणिय विश्लेसकहरु जेसन वैद्य र भरत दाहाल सँग राखेर डिवेट गराइदिनुहुन अनुरोध गर्दछु ।
@wandyallens
@wandyallens 8 дней назад
देश छाड्ने। नेता लखेट्नु हुन्न हौ। जय केपी जय शेर देउवा जय प्रचण्ड जय माधव जय झलनाथ जय गगन जय सबै पुरानो नेपाली पार्टी।❤❤❤❤ तपाईं हरु नै नेपालीको लागि काफी छ।
@shreedharpaudel-lx2wj
@shreedharpaudel-lx2wj 9 дней назад
उमेश जी,निकोलस जी हाम्रो जिल्ला ,दाङ्ग लमही तिर आउनु होस,यहां कति धेरै समस्या छ,पार्टीहरुले भोटको राजनीति गरे,गरी रहेका छन्,,अब भ्रस्ट दलालहरु को गणतन्त्रको अन्त्य गर्नु पर्छ,,राजा सहितको सनातन हिन्दू राष्ट्र ,प्रत्यक्ष्य निर्वाचित प्र म को शासन व्यवस्था हुनु पर्छ,,खुलेर यो नारा,उद्देश्य लिनु होस,जनताको,साथ अवस्य हुनेछ,जसले राजसंस्था चिदैन,उ नेपाली हुँदैन, मुखण्डो नेपाली भएर हुँदैन,आत्मा,गौरव,सम्मान,उद्देश्य नेपाली हुनु पर्छ,,।हेर्नुहोस् छठ पछि,पुरै जनता यही उद्देश्य,लक्ष्य पूरा गर्न,सडकमा आउने छन्,गणतन्त्रका टाउके हरुको अन्त्य हुनेछ।।🎉🎉जबाफ पाऊ,उमेश जी।जय हो।
@sitathapa33
@sitathapa33 9 дней назад
आजको आन्दोलन नेपाली को आफ्नै पाखुरा को भरमा हुनुपर्छ आफ्नै पन मा
@sitathapa33
@sitathapa33 9 дней назад
उमेश सर आज डाक्टर निकोलस सरको कुरा सुन्न पाइयो अध्यात्मिक र बिज्ञान बुझेका एउटा् साधक जस्तो ब्यक्ति को दुबैमा नमन धन्यवाद
@santoshguni6112
@santoshguni6112 9 дней назад
😊 जिइऊ न्ब य व जलल जल bg 😮 nn . Ny n🎉
@gangaprasadkandel8155
@gangaprasadkandel8155 9 дней назад
भुसाल जि धन्यवाद नमस्कार यहाँ का बयान सुनदा खपतड बाबा को लेख भनाई सँग मेल खायो सारै खुसी लाग्यो अगाड़ी बढ़नु होस रास्त्र मुक्ति का लागी तपाई जस्ता योद्धा को खाँचो छ,
@BasuTimsina
@BasuTimsina 9 дней назад
शबै भन्दा उत्कृष्ट कार्य गर्ने ब्यक्ति नै भविस्यमा भगवानकाे दर्जा पाउछ ,
@isworikhadka5455
@isworikhadka5455 9 дней назад
100% सही विश्लेषण हो।
@iambee6062
@iambee6062 9 дней назад
डा निकाेलसजिला लाख सलुट छ,हिममत र अाटिलाे भयर देश सुधार गरने पलायन मनाेदशाबाट बाहिरियर देश बनाउन कममर कसनु भयकाेमा।
@acharyatoya6707
@acharyatoya6707 9 дней назад
अत्यन्त सजिव र उत्कृस्ट चेतनायुक्त नागरिक जस्लाइ राज्यले लखेटिरहेछ हामी जन्ताले कैले चिन्ने?
@praveshrimal3811
@praveshrimal3811 9 дней назад
Army ले support नगरी संभब छ र Dr निकोलस ?
@bishnughimire4940
@bishnughimire4940 9 дней назад
Dr. Nikolas is telling right.
@dipakpanday1406
@dipakpanday1406 9 дней назад
उमेश जि सर्व प्रथम हजुर लाइ राष्ट्रिय सलाम अर्पण गर्दछु किनकि हजुर ले यो चुरो कुरो कार्यक्रम मा जुन जुन व्यक्तित्व लाइ बहस को लागि मञ्च मा निम्त्याउने गर्नु हुन्छ नि उहा हरु प्रया सम्पुर्ण देश भक्त सोच र विचार भएका व्यक्तिहरू नै देखने गर्दछु र यसै मध्ये का एक महान व्यक्तित्व हुनुहुन्छ डा.निकोलस भुसाल भाइ उहा यस्तो बिचार भएको व्यक्तित्व हुनुहुन्छ कि उहाको यो विचार को बारेमा हामि देश र देश बाहिर रहेका का सम्पुर्ण विधालय र विश्व विधालय मा उहाको विचारको बारेमा पाठ्यक्रम बनाइ हरेक नेपालि मा उक्त पाठयक्रम को वारेमा अध्ययन गर्न अनिवार्य रुपमा किताब बितरण गराइयोस् होइन भने एक दिन अबश्य प्रतेक विधालय मा उहाको विचार विमर्श को बारेमा किताव छपाइ अनिवार्य एेछिक विषय बनाइ पढाई गराइने छ जो हामि देश भक्त जनताले केहि वर्ष मै लागु गराइने छ भन्ने म एक रास्ट्र सेवक सिपाही दिपक पाण्डे हजुर हरु माझ जानकारी गराउन चाहन्छु जय उमेश जि जय निकोलस जि जय नेपाल जय नेपाल आमा जय नेपाली जनता जय जय जय होस यस ब्रह्माण्ड लोकको
@jeebanbaral3574
@jeebanbaral3574 9 дней назад
सहमत गुरु
@roshanshah651
@roshanshah651 9 дней назад
Beautiful interview
@niraularashmi
@niraularashmi 9 дней назад
समस्या राजनीति, नीति मा छैन । ठग, बेईमान र वाहियात प्रमूख भए पछि जुनसुकै निकाय धरासायी हुन्छ । जनता वेकसुर छ, पटक-पटक आउछन्, यो गर्छु त्यो गर्छु भन्ने को हो र नगरेर ठग्ने बेईमानहरु !
@Laaligurans
@Laaligurans 9 дней назад
Dr Nicolas Bhusal Sir ko Soch ekdamai ramro cha. Kati uttam. Young bhaneko young nai huncha. Good Luck Bhusal Sir, Pakkai ho, leadership ma Young nai hunuparcha, desko kunai pani kurama Bidesiko( Brokers ko) interfere hunu hunna. Independent and educated, schoolers, should have Think-Tank institution must be established.
@manjurai111
@manjurai111 9 дней назад
कस्तो उच्छ बिचार डा साहबको❤
@PeaceNepal8848
@PeaceNepal8848 8 дней назад
Haii manju
@user-mf9qm6dq5n
@user-mf9qm6dq5n 9 дней назад
Dr.Nikolas is absolutely right
@kamaladhikari820
@kamaladhikari820 9 дней назад
I’m with you
@prof.rameshrkunwar6126
@prof.rameshrkunwar6126 9 дней назад
He is having synthesized mind .Great! Keep it up
@nabinashrestha9618
@nabinashrestha9618 9 дней назад
साथि सतरीवर्ष अघि हाम्राे घर घरमा घरेलु उध्धाेग थियाे
@giripalpali9433
@giripalpali9433 8 дней назад
यो माटो बुझेको मान्छे । नेपाल लाई बनाउने योजना भएको मान्छे । जय होस् उमेश सर फेरि फेरि पनि उहाँको अन्तरवार्ता हेर्न पाइयोस् ।ॐ।
@rambhaktagautam3566
@rambhaktagautam3566 9 дней назад
Umesh sir le jati kada prasna sodhepani dr.shapko jawaph satik chha hai . Thank you very much dr. Nikolus sir . I like it .
@anantaduwadi8682
@anantaduwadi8682 8 дней назад
Drनिकोलस डा. साहेब रासोपा कांगरेस,एमाले, माोबादिको हलीहो ,उ जनतामा आउन खोजदैन यै तिन दलकोअगाडि पछाडि गरदानै फायदा लिन पाईनछ भनेने् माछ ,बिदेशिले खडारिदिएको यि माथिका तिनदलको शुरक्षा कबज हो र रासोपा का पातर हरू तेसमा रमाई रहेका छ।
@gobindaprdpandeypandey9833
@gobindaprdpandeypandey9833 4 дня назад
Very good job congratulations I like very much dr
@Art_queen97
@Art_queen97 9 дней назад
Good job nikolus sir thank you for your view
@kulmangurung4469
@kulmangurung4469 8 дней назад
निकोलस जी, राम्रो सोच, छिटो चुनाबको तैयारी गर्नुस ल,बुझ्न त अरु ले पनि राम्रै बुझेका छन एत्ती फरक , लोभी र चोर मानसिकता बोके C क्या अरनी त 😢
@baburajkarki291
@baburajkarki291 9 дней назад
यस्ता अराजक, अनुशासनहिन र हुल्लड तत्वहरुका कारण देश अस्थिर बन्नेछ जहाँ विदेशीहरुको खुल्लम खेल मैदान बन्नेछ ! यो मान्छे भने धर्म संस्कार वेचुवा पनि त होइन जस्तो लाग्छ !
@balrajpradhan9881
@balrajpradhan9881 9 дней назад
🎉 PRATYAKCHYA PRADHAN MANTRI KO AGENDA AK DAAM SAHI CHA ... SUCH A GOOD THOUGHTS SIR ... FULL SUPPORT..🎉❤
@sitathapa33
@sitathapa33 9 дней назад
२०४६ को आन्दोलन बिदेशिको चाल रहेछ नेपाल् समृध हुने भयो भनेर रछ नि उमेश सर अब बुझेयौ
@uttambahadursingh7272
@uttambahadursingh7272 9 дней назад
*विशेषतः तत्व-ग्यानका उपासक डाक्टर - निकोलसको दूरदर्शिताप्रति सधन्य-हार्दिक स्वागतम् 🌺🌺
@yuvrajgautam2720
@yuvrajgautam2720 9 дней назад
Good
@krishnabasnet5116
@krishnabasnet5116 8 дней назад
Good.Thanku Dr.shab
@bharatpoudel8591
@bharatpoudel8591 9 дней назад
कुरामा नेपालीपन, नाम अङ्ग्रेजी कसो हो कुन्नी ? बोलीले मात्रै हुँदैन दृष्टिकोण ( Vision ) पनि स्पष्ट हुनुपर्छ । देश बर्बाद पार्ने गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता सम्बन्धमा युवाहरुको दृष्टिकोण के हो ? खुलाउनुपर्छ । यी कुरामा स्पष्टता नहुदा रवि लामिछानेको ओरालो यात्रा शुरु भैसक्यो त्यसकारण उमेरमा युवा भएर मात्रै हुँदैन स्पष्ट दृष्टिकोण हुनुपर्छ, शुभकामना 🇳🇵🙏
@PeaceNepal8848
@PeaceNepal8848 8 дней назад
Chupp lag muji jhole. Ramro lai ramro Vanna sikk
@ruppun9055
@ruppun9055 9 дней назад
Doctor sir lai salute chha
@nbhandari100
@nbhandari100 9 дней назад
यो अलि वुझिन मैले नाम उहाको नाम चाही निकोलास ठीक भयन र डा निको होलास सन्चो होलास राख्नु ठीक हुन्छ। सनातन लाई बुझेर अघि बढ्नु पर्छ जहा सत्यवादी राजा हरूले सनातनी धर्म र समाज को विकास का लागी समर्पण गरेका छन अव तपाई ले यस्तै काम गर्नुहोस डा भाई।
@janakbhatta3098
@janakbhatta3098 9 дней назад
Ramro soch hajur ko Ab ko palo yuwa ko nai ho🙏🙏🙏🙏
@sudarsunsharma5171
@sudarsunsharma5171 9 дней назад
पहिलो माग यो संसदमा संबिधान संसोधन गरेर पुराना बोक्रे सांसद लाई चुनाव लडन प्रतिबन्ध गर्ने कानुन बनाउ। शिर्षस्थ नेताहरु लाई मात्र किक आउट गर। बाकी सबै लाई समाबेश गर।
@Fire10101
@Fire10101 9 дней назад
12 budey delhi samjhautaa lai chaahi? 12 budey delhi samjhautaa bta laadiye ko yeo dalaal bewastha lai chaahi? Nepal lai India ko pradesh jasto banaai raakhney?
@posteraz
@posteraz 9 дней назад
प्रतक्ष निर्वाचित कार्यकारीको ब्यबस्था नै उत्तम बिकल्प होला जहाँ साझा भावको रास्ट्रीय बिचारको प्रत्याभूत हुन्छ।
@Fire10101
@Fire10101 9 дней назад
@@posteraz pratakxya nirwachit karyakaari Pradhanmantri chaahi Zelensky jasto bideshi ko dalaal rahey xa bhaney?
@acharyatoya6707
@acharyatoya6707 9 дней назад
प्रस्न ठिक्तरिकाले गर्नु भो स्पस्टता नितिमा नेतृत्वमा सङ्गठन्मा हुनु अति जरुरी छ ।उत्तर स्पस्ट आओस
@prabhubasnet4415
@prabhubasnet4415 8 дней назад
स्यालुट डा. निकाेलस ज्यु
@ChampaKhatri-d6x
@ChampaKhatri-d6x 8 дней назад
डा साहब बिग्यान भन्दा ग्यान ठूलो हो ग्यान बिना बिग्यान को सृजना हुन सकदैन
@bhumirusmainali6798
@bhumirusmainali6798 9 дней назад
Dr Nikolas is the Great ! but join together with Balen , Durga and others newness leaders.
@tejendramanmalla7072
@tejendramanmalla7072 9 дней назад
नेपालीको कमजोर अवस्था नै teamwork हो,त्यसैले यस्कोलागी जनचेतनाको आवस्यक छ। जापानीहरू teamwork मा विसिष्ट छन् भने नेपालीहरू व्यक्तिगत काममा अब्बल कोटीका छन्,त्यसैले …
@ChampaKhatri-d6x
@ChampaKhatri-d6x 8 дней назад
दर्शन बिनाको निती र गफ लाई जनताले बिश्वास गर्दैनन भरत दाहाल संग मिलेर जानुपर्छ अब
@surajthapa4608
@surajthapa4608 9 дней назад
राम्रो छ, तर Dr निकोलस को कुराले परिवर्तन हुन सक्दैन।
@shankarlalshakya1689
@shankarlalshakya1689 2 дня назад
Nicolas you are 100% right.
@dibyasworishakya4188
@dibyasworishakya4188 7 дней назад
Good leadership personality
@birbahadur6107
@birbahadur6107 9 дней назад
नेपाल मा सधै उथल-पुथल असानती अराजक्ता दन्दहींगशा नारा जूलूस मात्रै गराउने बीधंश को बाटो मात्रै देखाउने जन्मीन्छन्की केहो राषट राराषटीयता अखंडता संप्रभुता भाइ चारा शान्ती एकता र अहींगशा कसै को मूख बाट आउदैन एसैलाइ भनीन्छ सती ले सरापेको देश
@Newday948
@Newday948 8 дней назад
सुभकामना डा.निकोलस
@balrajpradhan9881
@balrajpradhan9881 9 дней назад
JAI ENGINEER BALEN SHAH .. JAI NEPAL 🇳🇵 🇳🇵
@user-zv9iv1uc5g
@user-zv9iv1uc5g 9 дней назад
Dr.nikolash tapai hami practical lifema janu parne hunxa u ta alone but high source of knowledge hunuhunxa but u cannot do alone so u prepare at least 77 members of a team n they should be like talented(you) .u should spread ur. knowledge throughout the nation . ur.team should not stop ur.mission .one day u will success in ur. mission to make nation building .all the youths will support ur.mission wish u better knowledgious person.......****
@rajanshrestha9021
@rajanshrestha9021 9 дней назад
छोड्ने र लखेत्ने हैन घिसार्डै झुड्याउने----
@hirabudhathoki3002
@hirabudhathoki3002 9 дней назад
डा निकोलस ज्युले भन्नुभएको नेपालका पुराना दल एमाले काङ्ग्रेस माओवादी लगायतका ८० प्रतिशत नेता मन्त्री कर्मचारी र माफियाको मितहरबाट गरीब जनता समेतको रगतपसिनाले बुझाएको कर ,सरकारि जग्गा जमिन,गाउँ देखि साम्सद ,मन्त्री बनाउने सम्म,जनताको शेयरबाट उत्पादित बिजुली केहि ठुला उद्योगि ब्यापारी सङ्ग नेताहरूको मिलेमतोमा ४४ अरब सरकारलाई बुझाउनु पर्ने रकम गलबद्दि गरेर ६ अरब तल झार्ने कारण के पर्यो,कर्मचारी ,सरकारि तथा संस्थानमा नियुक्ति गर्दा समेत गिभ एण्ड टेकको कमाउने गरेको रणनिति मिडियामा बराबर आउदापनि नेता मन्त्री कर्मचारी आपसमा मिलेर निजि सम्पत्ति जोड्ने मात्र गर्नु देश र जनताको लागि ठुलो अपराध होईन र। ऋण ल्याएर नेपालको क्षेत्रफल भन्दा आवस्यकता भन्दा बढि तलबि नेता कर्मचारी पाल्न सकिएला।यस्मा सम्सदमा छलफल गर्नुपर्ने होईन र।राजतन्त्रको बेला जनप्रतिनिधिलाई काम गरेको दिनको भत्ता दिने ब्यबस्था थियो कि।अहिले साम्सद लगायत जनप्रतिनिधि ले कार्यलय नजादा ,बिदा लिदा समेत मासिक तलब पाउनु कत्तिको जायज छ।२७५ जना साम्सद,११० समानुपातिक ,प्रदेश सरकार समेत गरि क ८०० जना साम्सदलाइ गरीब जनताले साग बेचेर कुखुरा हास पालेर उठेको पैसा नेता मन्त्री कर्मचारीलाई तलब भत्ता सवारी इन्धन ,देश बिदेश भ्रमण ,बिरामी उपचार बिदेशमा गरेको खर्च धान्न सक्ला ।अति भएन तलबि ब्यक्ति ।के पाए जनताले उपलब्धि शुन्य ।शिक्षा स्वास्थ्य सडक पुल उद्योग ब्यापार सुरक्षा पर्यटन रोजगार कृषि भएका सबै सबै आत्मनिर्भर हुनुपर्ने परनिर्भर या जनता परजीवी जस्तो बनेर जनता बाच्नुपर्ने कस्ले बनायो दोषी को हो।क १७/१७ करोड जनसंख्या भएको ,नेपाल भन्दा सानो बङ्गलादेश आर्थिक बिकास भएकोछ तर नेपालमा गर्दा हुनेकुरा हजारौं हुदापनि किन एसियामा गरीब देश नेपाल बन्न पुग्यो।चप्पल लाएर कालो झोला बोकेर खाडि जाने ,बिदेश जाने अवस्था कस्ले ल्यायो।राजतन्त्र हटेको ३४ वर्ष एमाले काङ्ग्रेस माओवादी नै पटकपटक सरकार बनेको(ओलि,देउवा ,प्रचण्ड ,बाबुराम ,माकुने,झलनाथ )ले मात्र एकलौटी शासन चलाउदा किन नेपाल बिकास भएन।के नेता मन्त्री कर्मचारीको कमाउधन्दामा प्रतिस्पर्धा भएर हो त।या कमि कमजोरी काहा भयो।त्यसैले पुराना दल र नेताले राजनीति छोड्दा हुन्छ कि।एकपटक १५ वर्ष सक्षम योग्य प्राविधिक विशेषज्ञ इमानदार ,जनताको सेवक भएर कामगर्ने युवा नेताहरुलाइ मौका दिउ।गरीब जनताको रगतपसिनाको सम्पत्तिमा लुट्ने इच्छा मनैबाट छोडौ मात्र ३ वर्षमा बिकास र समृद्धिको लय देखिनेछ ।भ्रष्टाचारिलाइ अत्यन्तै कडा सजाय र अन्तमा मृत्युदण्डको कानुन ल्याउनु पर्छ कि।पुराना दलका नेता मन्त्री कर्मचारी लुटेरालाई बिदेश भाग्न नदिकन सडकबाट जनताले पक्रेर सार्वजनिक स्थानमा सुरक्षाकर्मिको घेरामा राखेर सिस्नुपानी हान्दै वयान लिने अनि देश लुटेको सम्पत्ति पत्ता लाएर फिर्ता फिर्ता नै गर्नुप्क्र्छ।ऋण लिन पर्दैन कि।
@kbbaninya8710
@kbbaninya8710 9 дней назад
🙏🙏👍
@indirakarki5858
@indirakarki5858 9 дней назад
छाेड्न कुनै दल का अध्यक्ष ले सक्दैन लखेट्ने हो भाइ रास्ट्रपति होईन राजा मन्त्री बालेन बनाउदै सबै दल का अध्यक्ष लाई जेल कोच्नु पर्छ राजा मर्नु र फ्याक्नु को कारण यो रैचनी प्रष्ट भो
@LekhbahadurNeupane-dt8tb
@LekhbahadurNeupane-dt8tb 9 дней назад
Dr niklos sir lai sahayog ra samarthan garau
@BasuTimsina
@BasuTimsina 9 дней назад
कुरा 100% शहि हाे,,?
@rajanitaksari6732
@rajanitaksari6732 9 дней назад
Nice interview❤
@user-kc7gs8pg3t
@user-kc7gs8pg3t 9 дней назад
Da nikolas ju Naman gardachu yubako netritwa garera nepama thupriyak foharlai shafai garna aaune sampurna uba lai shafatako suvakamana
@user-lw3ur5vn7s
@user-lw3ur5vn7s 9 дней назад
के अर्थ छ यो आन्दोलनको पिध नभएको लोटाहरु हुन यिनिहरु ? नाम त नेपाली राख्न नसक्ने ले केको धेरै फुर्ती हो भुसाल जी को
@ShankarDaas-nv6vh
@ShankarDaas-nv6vh 9 дней назад
सत्य बोल्नु भयो का इन्जिनियर का आठ कलास फेल कसरी मिल्च तेहि बालेन र केपी को दिमाग कति फरक छ
@Nitashre963
@Nitashre963 9 дней назад
Grt knowledge....🙏🙏🙏
@rohitdeuja
@rohitdeuja 9 дней назад
Million likes to Nicolson bhai.
@rajbahadaurdhami1834
@rajbahadaurdhami1834 9 дней назад
Sahi kura gariseyo dhannewad chh Doctor shab
@KalyanDThapa
@KalyanDThapa 8 дней назад
यो बालन शाहा नैर भन्दा, वहाँ मा नेपाल को शुद्ध हावापानी ,माटो राष्ट्रियता, नागरिक चिन्ता देखे।
@krishnakumarshrestha3734
@krishnakumarshrestha3734 8 дней назад
गजडि ।
@bhojprasaddahal3507
@bhojprasaddahal3507 9 дней назад
गफ गर्नेहरु धेरै आए सपना देखाउने धेरै आए सबैले जनतालाई हतियार बनाए आफु सत्ता शक्तिमा पुगे।जनताको सपना माथि तिरस्कार गरे।जबसम्म देश बैदेशिक हस्तक्षेप र नवऔपनिवेशिक खुनी पन्जाबाट मुक्त हुदैन। साम्राज्यवाद र बिस्तारबादीको जालोबाट मुक्त हुदैन जुनसुकै पात्र सत्तामा पुगेपनि अन्तत देश उनिहरुकै नियन्त्रणमा हुनेछ। साम्राज्यवाद र बिस्तारबादी घेराबाट मुक्त हुने उपाय एउटै छ तिनिहरुको बिरुद्ध लडाई लडिरहेका हरुसँग एकताबद्ध भएर वारपारको लडाई लडने।अरु कुनै उपायले यो दुष्चक्रबाट मुक्ति सम्भव छैन।
@dipajjunggc4689
@dipajjunggc4689 8 дней назад
Rajsanstha ra Hindu rastra hunu parcha ani balla desh thik thau ma huncha.
@RajanBasnyat
@RajanBasnyat 9 дней назад
रवि लामिछाने लाई जुलुसमा यथानाम गालि गर्ने उस्लाई देख्नासाथ खुट्टा ढेाकने यनि यस्ताकेा कुरामा कसरि बिस्वास गर्ने?त्यसैले सावधान
@yadavdevkota1171
@yadavdevkota1171 9 дней назад
यस्ता जोकरको पछि लागेको युवाले कुन गन्तव्यमा पुग्लान ?? कहिले प्रसाईंको पछि दौडिने कहिले लामिछानेको पछि दौडिने
@himalmalla4580
@himalmalla4580 9 дней назад
DR सर नमस्ते...... मकवानपुरे हेटौंडा मेरो सुझाव! १, गणतन्त्र भ्रष्ट व्यवस्था अन्तै हो कि,,,,,? २, २०४७ साल सबिधान पूर्ण स्थापना गर ? ३, प्रत्यक्ष जन्म संग्रह गर! ४, यो बिषयमा एजेण्डा मा खोलेर नेपाली जनतामा आफनो बिचार आउनु पार्छ! ५ ,, अनि मात्र नेपाली जनता रोडमा नेपाली जनता आउने छ!
@sharmameerashivlaldangal9130
@sharmameerashivlaldangal9130 9 дней назад
देश नरहनु को कारण तिमिले बालेन , रबि, हर्क, नया भन्दै यीनिहरुको मत मा आफु डिड्ने बालेन मन्त्री हुनु पर्छ भन्ने भएको कारणले नेपाल नेपालि शिध्याउने रणनीति निर्माण कार्य तिमि बाट भएको छर्लङ्ग देखिन्छ!!!!! तिमि नेपाल नेपाली रास्ट्र घाति बेक्ति हौ!!!! बरु तिमी नया हुनु भन्दा त्यहि १२ बुदे आतन्ककारि पार्टी हरु नै ठिक छ!!!!!!! बरु डिलोचाडो हामि नेपाली मान्छे ले हाम्रो राजनितिक सुधार्ने छौ!!!!! तिमि जास्ता मिठा कुरा गरेर poison पस्कने जमर्को हामि गर्दैनौ!!!!! साबधान नेपाल नेपालि!!!!
@sushmasen4266
@sushmasen4266 9 дней назад
Jay hos doctor neklash.sir jindabad jindabad jindabad ❤❤❤🎉🎉🎉
@sujitdhakal5571
@sujitdhakal5571 9 дней назад
जय निकाेलस❤❤
@sumitrasapkota3683
@sumitrasapkota3683 9 дней назад
🙏🙏🙏🙏🙏Hahur
@vijaykhadka576
@vijaykhadka576 8 дней назад
Desh lai rajsanstha chahinchha
@tankashankar3702
@tankashankar3702 9 дней назад
Good d. Nikolas
@दृश्यावली
@दृश्यावली 9 дней назад
नेपाली जन्तामा एउटा यस्तो भ्रम छ कि !"? देश पाटीले बनाउछ, देश राजनितीका मन्त्रीले बनाउछ, देश कार्यलयका कार्यकर्ताले बनाउछ यस्ता अनेकौं भ्रम छ । जबसम्म मैले बनाउने हो देश भनेर कोहि एकजुट हुदैनन् तब सम्म डुबायो डुबायो भन्ने होला नी । हाल भईरहेको आन्दोलन होइन बिरोध प्रदसन मात्र हो । आन्दोलन हुनका लागि सिङ्गो राष्ट्र , भुगोल , जाती, धर्म , सम्प्रदाय सबै कुरालाई चित्तबुझ्दो एजेन्डा हुन पर्छ । नत्रभने कोहि हिन्दुराज्य भनेर आउदा अन्य किरातहरु, बुद्धिष्ठहरु नआउलान् । यस्तो कचडै कचडा भएको जमातमा काहा छन् जन्ता?????
@SameCallRoblox
@SameCallRoblox 9 дней назад
Dr nicoloskovhanayi 100parcent right cha. Aba pani yo byawastha phaalena vhane desh sakidai cha.
@laxmanghimire4458
@laxmanghimire4458 8 дней назад
वाहाँको धेरै कुरा चित्त बुझ्यो !
@bhojprasaddahal3507
@bhojprasaddahal3507 9 дней назад
नाम चाँही उपयुक्त भएन है मौलिक नामको खोजी गर्नुपर्यो।
@bhupendrashrestha5973
@bhupendrashrestha5973 9 дней назад
डा निकोलस १००% राइट !!
@omprakashbhusal3063
@omprakashbhusal3063 9 дней назад
Dr nikolas jasta youba haru ko netritwa des le pay des ma ram-rajya hune nischit chhy
@omprakashbhusal3063
@omprakashbhusal3063 9 дней назад
Bhusal bandhu lai garb chha nikolas babu
Далее