Тёмный

डा. बाबुराम भट्टराईलाई यक्ष प्रश्न: नेतालाई चोर भन्न मन छ अनादर पो हुन्छ कि ? | Himalaya TV 

Himalaya TV
Подписаться 1,4 млн
Просмотров 107 тыс.
50% 1

Опубликовано:

 

2 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 419   
@chandrakhulal9982
@chandrakhulal9982 Год назад
पत्रकारिताको धर्म होकि कर्म तपाईंलाई राम्रै ठान्थे राजेन्द्र सर तर बाँदरले घाक ओल्टाई पल्टाई गरे झैं अवधि सकिएका ब्यक्ति बोलाएर टेलिभिजन चलाइरहनु भएको छ कतिन्जेल सुनाउनु हुन्छ हामीलाई
@dhanrajgiri7192
@dhanrajgiri7192 7 месяцев назад
जय राजसंस्था ,।।।।
@ramchandrapiya590
@ramchandrapiya590 Год назад
भिल्लको देशमा मिल्किएको मणि डा. बाबुराम भट्टराई । जुन दिनदेखि नेपालीले मणि चिन्छ त्यसैबेलादेखि देश बन्छ ।
@dangidillibahadur6308
@dangidillibahadur6308 Год назад
बाबुराम जि को प्रत्यक्ष कार्यकारि बिचार चाहि राम्रो लाग्यो
@mahendrakandel6328
@mahendrakandel6328 Год назад
Rajendra Baniya is one of the best!! Great interview!!
@umeshkumar-ke8zp
@umeshkumar-ke8zp Год назад
तीमीहरको छाला मरे पछी पनि हामी तार्ने छन जनता ले सुन होइन तिमी सुङ्गुर को गुँहु
@RajanRaj-po9xr
@RajanRaj-po9xr Год назад
यसपाली कक्षा ५ सम्म को पाठ्य पुस्तक निजी कम्पनीलाई छाप्न देको कारणले समयमै पुस्तक गाँउ गाँउमा पुगेको छ। सरकारी कम्पनी को क्षमता दक्षता छैन। यस्ता पत्रु कम्पनी (दूध , सिमेन्ट कारखाना, नेपाल airline) लाई तुरुन्त निजीकरण गर्नु पर्छ।
@zyzy1869
@zyzy1869 Год назад
TV
@SandeshPun-7
@SandeshPun-7 Год назад
डा. भट्टराई जति को बिचार सोच अरु नेता सन्ग छईन डाय नया हुन या पुराना ❤❤❤
@Shobhimani7831
@Shobhimani7831 Год назад
ललिता निबास बेच्ने कोर टिम यो पनि हो भ्रष्टाचार को नाईके हो
@anitaranjitaryal4658
@anitaranjitaryal4658 Год назад
Respect the vision on DR.BR.Bhattarai..
@nepalipeter8391
@nepalipeter8391 Год назад
कुनै पनि कुरा तर्कसंगत गर्नुहुन्छ हाम्रो देशले मृत्युपश्चात मात्र चिन्छ होला बाबुराम भट्टराईलाई
@kcbmrcni3891
@kcbmrcni3891 Год назад
जात जाति धर्म संस्कृति मा जनता लडाएर आज आएर ठूला कुरा गरेछन क्याण्टेन्मेन्त, बुढीगण्डकी, ललिता निवास कण्ड का कुरा कता गए
@saugatkhabar
@saugatkhabar Год назад
कति जना हुनुहुन्छ पर्खाइमा ❤
@shivaharigautam8683
@shivaharigautam8683 Год назад
True visionary leader, nation can't recognize him yet.
@threaterofdreams8698
@threaterofdreams8698 Год назад
l*** kha m*** true visionary tero bau , hijada ko chaura
@deepakbhandari748
@deepakbhandari748 Год назад
Last fataha neta ho yo
@hitnailhalfway2485
@hitnailhalfway2485 Год назад
khai PM ta banakai ho. kasari nachieko vayo?
@anizoniz
@anizoniz Год назад
mula bahun jhan chor ho yo
@rsdulal5295
@rsdulal5295 Год назад
पहिला गणतन्त्र फालौं देश जोगाउँ ।
@lucas8837
@lucas8837 Год назад
देश तिनैलाइ चाहिएको छ जस्ले देसको ढुकुटीमा रजाइ गर्न पाका छ्न
@SHALINNEPAL
@SHALINNEPAL Год назад
Dr.baburam bhatarai great
@amritkhanal8899
@amritkhanal8899 Год назад
जब सम्म हामि जनता स्वयम अनुसाशित हुन्नम तेतिन्जेल सम्म केहि अपेक्षा नराखे हुन्छ
@baralachyot9265
@baralachyot9265 Год назад
जनताले चिन्न नसकेका नेता।
@poornabahadur6531
@poornabahadur6531 Год назад
I very much agree 👍💯💯💯💯
@gopalbhandari6856
@gopalbhandari6856 Год назад
बाबुराम सुदृयछन है अहिले आयर ठिक लाग्यो मलाइ ❤
@shyambhattarai3731
@shyambhattarai3731 Год назад
रविले २०८४ मा सबै भ्रष्टहरुलाई ठिक पार्दैछ्न्।।। सबलाई चेतना भया।।।🔔🔔🔔🔔🔔🔔
@sagaradhikari7906
@sagaradhikari7906 Год назад
Phila yo Terrorist baburam lai jail halna parxa
@rajurai9276
@rajurai9276 Год назад
हो अनि अढाई करोडमा मन्त्री बनाउने रबि😂😂😂
@GaneshKr3395
@GaneshKr3395 Год назад
You should be leading Maobadi not Prachanda. He is destroying the party.
@bcchanda2049
@bcchanda2049 Год назад
बाबुराम लाई नेता र माइतीघरको जय जेथा उस्तै उस्तै हो !😊
@riddikarki8755
@riddikarki8755 Год назад
बाबुराम भट्टराई एक कुसल र बौद्धिक ब्यत्तित्व हुन उहाँ जतिको सोच र सादा जीवन भएको भए देश परिवर्तन अवस्य हुन्थ्यो 🙏🙏🙏
@VV-vo6xm
@VV-vo6xm Год назад
There is no doubt he is one of the brilliant, intellectual, pandit person of Nepal. Now it’s time for him to prove, was he or still really not used by Indian as a spy , which almost or majority people of Nepali think ? Common doc it’s time…..
@gorai9833
@gorai9833 Год назад
brilliant bhayera desh ubho launu parthyo!!! jatho le aafu lai matra ubho lauyera bhayo ta !!? tatha batha bhayera desh dubayo jatho le!! bhutro ko brilliant, intellectual, pandit! khulkayo kathho le!!!
@khadgajitlama6198
@khadgajitlama6198 Год назад
सर्बोच्च भनिने नेताहरुको व्यवहार पदखोर र द्रव्यपिचासी नै देखिए।नेताहरु बाटो गुडदा र अन्य ठाउमा देख्दा चोर मात्र होईन डाँका नै भन्ने सुनेको छु। भुटान त बनाई सके अब बाँकि के?
@minahamal4711
@minahamal4711 Год назад
जनताकाे अपार समर्थन देख्दा राष्ट्रिय स्वतन्त्र पार्टीका तीनै जना उमेदवारको जीत सुनिश्चित। त्यसैले अग्रिम बधाई तथा सफल कार्यकालको शुभकामना।🎉🎉🎉🎉🎉🎉
@purnabishwokarma
@purnabishwokarma Год назад
यस्तो नपुसकको के कुरा सुन्नु आफ्नै गृह जिल्लामा हत्यारा प्रचन्डलाई चुनाब उठाउने कायर आफू लुकेर बस्ने
@parajuliharis
@parajuliharis Год назад
यो सबै कुराको जड यी बाबुराम प्रचण्डहरु हुन । यस्तो अपराध गरेकोमा पनि अझ खुसी छन यनी र यीनका भरौटेहर ।
@prajolshrestha3408
@prajolshrestha3408 Год назад
बुढी गण्डकी र कान्टोनमेन्टमा प्रचण्डले भर्स्त्चार गरे बाहिर ल्याउछु भन्नेले पछि त्यहि प्रचण्डलाई बोक्ने पढेर साढेको मान्छे हो यो |
@tilakrajadhikari5833
@tilakrajadhikari5833 Год назад
बाबुराम कामी लाइ यी पत्रुकारले कहिँ कतै,जन युद्ध को नाउमा बैंक किन लुटेको, स्कूलको मास्टर किन मारेको,असमान संधि समझौता खारेजी कहाँ छ, आदी...। यस्ता पत्रुले गर्ने प्रश्न र कामी जस्ताले दिने जवाफ पुर्व निर्धारित हो । घुमाउरो पाराले जनतालाइ बेवकूफ बनाउने र आफ्नो अवसरहरूको खोजी हो ।
@sundarshrestha6361
@sundarshrestha6361 Год назад
Good
@PremKumar-sv1qy
@PremKumar-sv1qy Год назад
❤❤❤❤
@aashishmiya6823
@aashishmiya6823 Год назад
Baburam ko 3 PhD Manche marna ma doctorate 70 lakh manche lai bahira pathaune ma doctorate Ani ajhai janata lai intellectual natak garera bewakuf banaunu ma doctorate.. Respect gar hai you manche lai natra. .hehe
@positiveviews3311
@positiveviews3311 Год назад
Dr baburam should have be a advisor to rabi lamichhane
@sagaradhikari7906
@sagaradhikari7906 Год назад
Yesto Terrorist khate lai advisor?? Are you mad ??
@वैदिकसनातनसमाज
नेपाली मुलधारका मिडियाले यस्ता निकृष्ट राजनीतिका खलनायक, दैत्य हरुका आसुरी परितयाग्त अनुहार पटक पटक देखाउँछ? के कुनै नेपाली छैनन्?
@gagansingrana9623
@gagansingrana9623 Год назад
गतिलो त याे नि हाेईन,,तर कुरा ठिकै गर्छ 😂
@pkkirati8008
@pkkirati8008 Год назад
नेपालको बौद्धिक भिजनरी नेता तर नेपालीले नचिनेको नेता।
@TheSunnyms
@TheSunnyms Год назад
Educated person think differently well said dr sab
@spoudel532
@spoudel532 Год назад
बौद्धिक ब्याक्ती 🙏🙏🙏
@rajushahi7879
@rajushahi7879 Год назад
जति सोच राखेर के गर्नु गर्ने समय मा केही भएन अब कराउने मात्र हो
@tikaadhikari392
@tikaadhikari392 Год назад
छिनछिनमा बोली फेर्ने नालायक बाबुरामको कुर कस्ले सुन्ने हिजो प्रचण्ड लाई केभनो आजा प्रचण्ड लाई नै गोर्खामा लगेर सांसद बनायो येस्को ठूलो अपराध येहि हो?
@bikashyogi
@bikashyogi Год назад
राजेन्द्र सार किन गु कोठाइ रा को ?
@rajkumarshrestha4702
@rajkumarshrestha4702 Год назад
नेताहरु चोर नै हुन् । नत्र नेपाल स्वर्ग भै सक्थ्यो ।
@purshotambista5658
@purshotambista5658 Год назад
डा. साब तपाईं सँग भिजन बहुत छ । तपाईं गणित भन्दा देशको बिषएमा सोचेर ८० को दशक बिताउनु हुदा के होला ?
@nepalipeter8391
@nepalipeter8391 Год назад
जनताले देश बनाउन बाबुरामलाई देश दियौ भने देश बन्छ
@purnasingh4518
@purnasingh4518 Год назад
भिजन बिनाको कथित बौद्धिक ब्यक्ती,
@ILoveSpicyFoød1
@ILoveSpicyFoød1 Год назад
क्यान्टोनमेन्टमा प्रचण्डले १७ अर्ब र बुढी गण्डकीबाट प्रचण्ड देउबा र ओलि मिलेर ९ अर्ब खाएको प्रमाण चाहिँ कहिले देखाउने हो
@umeshgautam1958
@umeshgautam1958 Год назад
PhD gareko atankakari ho uha. Desh bikash garne chhemata chhaina bhanera pusti bhaisakyo! Jaga eh jaga bheda ho!
@bimalshah3167
@bimalshah3167 Год назад
कुहियकाे मुला हाे बाबुराम
@shovakhadka2502
@shovakhadka2502 Год назад
17000 hajar marara desh ka sampada saveta bigarara bhatkayara ajai bhanca mero galti china ti 15 16 barsa ka bacha lai school bata jabar jasti tutara ladna lagayo ani bhancha
@sudipbhattarai58
@sudipbhattarai58 Год назад
राजेन्द्र सर अलिकती broad भएर रास्वपा मा प्रवेश गर्नुहोस।do or die, question पुर्वाग्रह किन राख्नुहुन्छ?
@sumitrapandey7883
@sumitrapandey7883 Год назад
सबै गणतन्त्र बादि हरु एउटै ड‌यग का मुला हुन व्यवस्था नै परावर्तन गनुपर्छ वेेदिक सनातन हिन्दू राष्ट्र कायम गर्नुपर्छ र हाम्रो देश रिषि हरु को तपोभूमि मा राजा बिना देश बच्दैन राजतन्त् ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@santoshlawoti4132
@santoshlawoti4132 Год назад
अनि यो देश चाहिँ तेर बाबु तेर राजाले गर्छ गर्ने होर ? यदी राजाले पन्चेले यो देश बनाउने भए 200 केगरेर बस्यो त ?
@prakashpaudel2901
@prakashpaudel2901 Год назад
म यो कुकुरलाई भारुराम भन्ने गर्याछु😊 ..तपाई हरु नी?
@simontamang5370
@simontamang5370 Год назад
यो चोर फटाह लाई घरी घरी किन ल्याको होला?
@minkharel9369
@minkharel9369 Год назад
हामीले अझै के देश को परिबर्तन को लागी 200 बर्ष अझ प्रखन पर्ने? हजूर माथि पनि नेपाली जनता को आस कती थियो. हामी नेपाली सोझा जनता ले अझ कति बर्ष को संग गर्ने विस्वास गर्ने. देश दिन प्रति दिन तल गएको छ. कसैले गर्न खोजने लाई प्लीज केहि गर्न दिनुस.
@sadhuramshrestha8158
@sadhuramshrestha8158 Год назад
अब नया पुस्ता र नया पाटि राेजेर हेरनुपर्छ नत्र देशमा युवा युवटी काेहि रहन याे देसमा
@grace01492
@grace01492 Год назад
dr. sapko bichar ra sochko samman garxu ma . kalantarma dr.sapko bichar mahatwapurna sabit hunexa
@shambhugautam4097
@shambhugautam4097 Год назад
यस्तो चोर डाकाको अन्तर्वार्तालाई dislike गरियो , नहेरिकनै धन्यवाद
@stramofficial658
@stramofficial658 Год назад
घण्टीमा मिलेर देश बिकास गर्नु हजुर कै पालामा बिन्ती छ 🔔✊🇳🇵
@mr_gamingmalla773
@mr_gamingmalla773 Год назад
Bharat dahal le bhannu bhayeko cha ki bahularam ab ghanta ma jancha teslai misanma lyayeko Patra ho tapai yesta chorilai ghanta gayer mila bhanne so what?;rip dalal bahular
@melakc9620
@melakc9620 8 месяцев назад
यसै मुर्खलाइ बिद्वान ठानेर नेपाली जनताहरुले माओबादीमा आसागरेका थिय तर यो नेपालीमाटोकोलागि कुलंगार धुंधुकारी साबित भयो । नमःॐकार
@sanjibraj69
@sanjibraj69 Год назад
ज्ञान बिनाको बौद्धिक चोर बाबुरामको अन्त्य आइसक्यो। अझैं हावाको कुरा गर्दैछ। धरातलमा आइजो
@GyanKharel
@GyanKharel 7 месяцев назад
तेसो भए जनताले चाहेको जनमतसंग्रह सम्पन्न गरेका भए जनताले चाहेको संविधान सासन गर्नु हुनेथियो र देश बिकास तिर लमकेनथियो कि
@chandrapoudel1985
@chandrapoudel1985 5 месяцев назад
हजुरहरु दुवैलाई मेरो न्‍यानो अभिवादन video is very very nice but अतिथी ज्‍यु हजुरको बिचारले किन हावा खायो हजुरको पाटीमा जन आस्‍था गुमेको देख्‍दछु नेपालका बाम पाटी एक भएर जाने तर्फ हजुरले आवश्‍यक भै सक्‍यो अरुलाई गाली गर्ने बानी आझैबाट छाडनु का. साहेब चितवन बाट
@manirshrestha5729
@manirshrestha5729 Год назад
Baburam indirectly support for Rabi lamichane ... Change old tradition and adopt new generative revolution for total development of Nepal...
@007robinhoodlove5
@007robinhoodlove5 Год назад
पुराना भ्रष्टा नेताहरू र यीनका पार्टीहरूलाई लाई यसरी नै बहिष्कार गरौ..बाबुराम भट्टराईलाई >> ru-vid.comwAFZ4bDB8dk?feature=share
@tarakmagar6177
@tarakmagar6177 Год назад
चुनाव प्रणाली गलत छ बाबुराम ज्यू पहिले राष्ट्रपति चुनाव आम जनमस मा लिएर देखाउ अनि आम नेपालीलाई सबैलाई मताधिकार को सुरुवात गराइदिनु अनि दलिय व्यवस्थामा विश्वास होला
@deenanathacharya2743
@deenanathacharya2743 Год назад
डा भट्टराई ज्यू तपाईँले प्रचण्ड देउवा ओली ले बुढी गण्डकी मा भ्रष्टाचार गरेको क्यान्टन्मेण्टको पैसा खाने भन्ने अनि प्रचण्ड लाई कांधमा बोकेर हिँडेको तपाईं लाई कसरी विश्वास गर्ने?
@nyimadevi3973
@nyimadevi3973 Год назад
Taa chora kutaaa babu ram speak when you know !!! Nepali have good life in Poland 🇵🇱 !!! 78 Nepali restaurant chha Poland Maa kukura
@jayabastakoti243
@jayabastakoti243 Год назад
कसरी गर्छौ के दुबै तीर नीर्यात कल कारखाना बेचे अब कताबाट हो के यीनै को हात मा छ देश तर काम गर्ने कसले
@gpapp-nepali
@gpapp-nepali 3 месяца назад
Jasle bam hanna lai 17000nepali marnu lai aagragami bhanxa chahidaida pachagami nai think...
@Nepali.N.K
@Nepali.N.K Год назад
good leader
@balarambasnet1916
@balarambasnet1916 Год назад
यो बिदेसी दलालको कुराले देश बन्दैन
@khitizbajgain7845
@khitizbajgain7845 Год назад
कुराले भात पाक्दैन डा बाबुराम राष्ट्रिय पुजिवाद,उत्पादन का स्रोतमा राज्यको नियन्त्रण,आत्मनिर्भरता शतप्रतिशत पुगाउन खै तिमी संग ठोस योजना ??? तिमीलाई विद्वान मानेर यो देश आर्थिक हिसाबले ३०० वर्ष पछि पुगेको छ अझै देवत्वकरण गर्छ भेडा नेपाली
@bhojarajpoudyal7104
@bhojarajpoudyal7104 Год назад
नेता नीति त्यागेर राष्ट्रनीती अवलम्वन गरे देशको अर्थतन्त्र बिग्रदैन । अन्यथा नेता त जहाँ गएर बाँच्छन, जनता र देशको हरिबिजोग हुन्छ ।
@bootableusb9464
@bootableusb9464 Год назад
चितवनमा हार्छ भनेर हत्तपत्त गोरखामा बोकेर अफ्फै जितायो, फेरी उहीबाट परिवर्तनको आस झिनो मात्रै छ भन्छ, गोर्खाका जनतालाई बेकुफ बनायो, अनि के को विद्वान भन्नु येस्तालाई, प्रचण्डबाट केहि हुन्न भन्ने कुरा बरु म बबुरोलाई पहिलै थाहा थियो| जिन्दगि हेर्दा सरल तर गाली उसैलाई धेरै!, नेपाल भन्ने देश कस्तो होला भन्दा होलान रे! पैसा खाको प्रमाण छ भन्ने, अनि फेरी उसैलाई काध हाल्ने, आफै बोक्सी, आफै धामी तिमि जस्तालाई त घर घर छिरेर झापड पो लाउन किन नसक्या हुन् जनताले!
@shivkhatrishivkhatri5044
@shivkhatrishivkhatri5044 Год назад
नेपालमा राजनीति गर्ने भनेको आफू र आफ्नोलाई पदमा पुर्‍याउने अनि कसरी देश र जनता लुटने भन्ने नियतले राजनीति गरेर आज देश र जनतालाई कंगाल बनाउनेहरु मध्ये एक उहाँ पनि हो कुरा मात्र मिठो गरेर हुदैन किनकि प्रचण्डलाई भष्टचारी हो भन्ने मुख पनि यहीँ हो र आफ्नो भाग छुट्याएर दिने पनि यहि हो ।
@SFBayArea510
@SFBayArea510 Год назад
यो मान्छे नेपालकोलागी अबिसाबहो। मन्मारामराम बगलिमा छुरा राखेर बोल्छ … खाने बस्ने नेरालको आग्ज्ञाकारी धोतीको…
@bhojarajpoudyal9871
@bhojarajpoudyal9871 Год назад
जनता नेताको दिमागले सोच्तैनन, आफ्नै दिमागले सोच्छन । राजावादि राजनीति हुन सक्तैन र! वावुरामजि?
@sunilkumarghimire6776
@sunilkumarghimire6776 Год назад
राजेन्द्र जी त्यो कुईरी लाई पक्डेको खोई, अपराधी खुल्लै हिडिरहेको छ भनेर कुर्लीने संसद लाई पनि लियाऊनु पर्यो ! अईले कुईरी अपराघी हैन कि माफी पाएछ ? तर के गर्नु रछ्यान लाई स्टुडियोमा लियाउदा सिटुडियोनै गनाउला ।
@deshpradeshkochautari8692
@deshpradeshkochautari8692 Год назад
पर्खाइमा छौं कतार देखि हजुर 🙏🙏🙏🙏🙏🙏💖💖💖💖
@mantamang9924
@mantamang9924 Год назад
I😮😮 6:12
@b2himdung
@b2himdung Год назад
कहीले सम्म आसावादी र सपना देख्ने त? च्यासे ख्याउटे १७ हजारे नेता ज्यू, कहीले सम्म ढाट्ने? अनुहार कसरी देखाएर हिड्न सकेको। चिल्ला र चिप्लो गफ जसले पनि बोल्न सक्छ,
@bhojarajpoudyal9871
@bhojarajpoudyal9871 Год назад
कृषिमा भारतले पेल्योहोला, त्यो भन्दा बढि हाम्रै सरकारले कृषिमा कुनै चासो नदिएको ले हो ।
@ganeshdattajoshi4695
@ganeshdattajoshi4695 Год назад
याे मुरर्व विद्धान हाे। भारतले पट्टि पढाएकाे ब्रेन वास गरेको मान्छे हाे,राजा बिरेन्द्र शान्तिछेत्रकाे प्रस्ताव लिएर दिल्ली जाँदा कालाेझन्डा देरवाउने यही हो। त्यतिबेला याे JNU मा पढ्थ्यो।याे व्यवस्था रहुन्जेल जसले जे भिजन रारवे पनि केही गर्न सक्ने ठाउँ छैन।
@kirankc860
@kirankc860 Год назад
Yo Bha Ru Ram, kura vaney thul-thulo Budhiman jasta, Kaam-Karye Niyet vaney khukhar Vrastachari kai Matiyar! Tmi jasta Ku-Budhiman ley Garda Desh yo Vadkhalo ma Paryo!
@sunildevkota1716
@sunildevkota1716 Год назад
कम्तिमा प्रचण्ड बाट चै देश बन्दैन , बाबुराम ले दुनियाँ युवाको आशा लाई मारेर प्रचण्ड काे लुगि किन समातेर हिडेकाे ?? अझ गल्ति गरेको छैन रे !!
@harinepal520
@harinepal520 Год назад
Sorry expired in modern era Babu 😂😂
@omnamashivaaye
@omnamashivaaye Год назад
Bharaatiya Dalaal. 17000 ko hatyaro. Yeslai jyudai tundikhel ma jhundyauna parchha.
@durgagautam0099
@durgagautam0099 Год назад
यो बिदेशी को दलाल हो यस्ता नालायक देश जनता र संस्कृति को बिरुद्ध लागेका चोर हरु लाई संचार माध्यम मा ठाउँ दिने मिडिया कर्मी मित्र हरु प्रति मेरो आपत्ति छ।
@PramodkoirlaPramod-op5ry
@PramodkoirlaPramod-op5ry Год назад
इनै चोर हुन राजा मार्ने दोन्द मा इनै गहेका हैनन बौदलिय बेबस्था दिहेसी बिरेन्द्र ले इन ले भौतिक सम्रचना धोस्त बेन्क चोर्दै हिड्ने इनै हैनन ॐ
@rajkumarneupane1130
@rajkumarneupane1130 Год назад
बिकल्प त राजनितिमा नभई नहुने भैईसकयो तर अझै पनि जनतालाई बुझाउन गाह्रो किन भाको होला नयाँ विकल्प राजनिति मा प्रवेश नगरि नेपालमा निति निर्माण हुदैन
@KaflyDy-zr5hb
@KaflyDy-zr5hb 7 месяцев назад
श्री लङका जसताे अब ४महिना पछि हुनछ।हुनछ।
@sudarshanparajuli5679
@sudarshanparajuli5679 Год назад
सबैभन्दा ठुलो कुरा अर्थतन्त्र हो, त्यसलाई उत्पादन संग जोड्नुपर्छ, उद्योग खोल्नुपर्छ, छाडातन्त्रले निकास दिंदैन! कति झुक्याउने जनतालाई !! तिमीहरूले ल्याएको परिवर्तनले मान्छेलाई छाडा बनायो, हिजो बरु राजाको पालामा भएको उद्योगको स्थापना र उत्पादन भन्दा झन् कंगाल भएको कुरालाई पश्चगामी भन्न मिल्छ????
@bishalsharma6174
@bishalsharma6174 Год назад
प्रेम बानिया को सोचाइ कति राम्रो थियो।यो राजेन्द्र बानिया चै किन प्राइभेट स्कुल को माफिया बनेको होला सोच बदलौ कमेन्ट हेर्दा पेचिलो लाग्ला तर सत्य यहि हो
@PramodkoirlaPramod-op5ry
@PramodkoirlaPramod-op5ry Год назад
चोर हुन बोरा सुतरी को मा पैसा दोन्द भित्र बिरेन्द्र मारेर प्रधानमन्त्री इनै भका हैनन अनि इनकै होडबाजी हैन प्रधानमन्त्री बन्ने बाउन्न साल दोन्द ॐ
@manbahadurbk4326
@manbahadurbk4326 Год назад
यिनिहरु जति करायपनि चल्ने त 12बुँदे सम्झौता दिल्लि मा भयको थियो तेसै अनुसार चल्छन।।
@nayangautam4826
@nayangautam4826 Год назад
Chor ho !! Yesta neta !! Yeslai museum ma Bhako priyivinarayan shah ko taalbar le katera falnu parxha nautamki ho yo virus of Nepal and Nepali
@isworikhadka5455
@isworikhadka5455 7 месяцев назад
देश नेपाल वेचिदिन्छूभनेर सपना देखिको थियौ
@sobitthapa6954
@sobitthapa6954 Год назад
Right man wrong place Right mind with wrong people..
@subodhchaudhary8821
@subodhchaudhary8821 Год назад
मलाई यो अन्तरवार्ता धेरै मन पर्यो । धेरैं धेरैं धन्यवाद ।
@FunnyJackrabbit-wx1vw
@FunnyJackrabbit-wx1vw 7 месяцев назад
कुरो मात्र थूलो गरने काम नगरने। राष्ट्रीयता को किरो गर्ने राजनीतिगएलाई दवाब नदीने
@egallerynepal8352
@egallerynepal8352 Год назад
भारूराम तेरो वैज्ञानिक समाजवादको हौवा बढि भो😂😂
@lekghlan1492
@lekghlan1492 Год назад
Deshlai chaine manchhe ho baburam bhatarai ..tara yaha ramro garnelai khedo khanera siddhyaidinxa bidambana xa ...bibek hin bhaisakyo adhikamsa manchhe
@bishnurajghimire6482
@bishnurajghimire6482 Год назад
कति तर्कसंगत बिसय गर्नु हुन्छ डा साब ।
@chetnathlamichhane3223
@chetnathlamichhane3223 Год назад
भारतिय हतियार तालिम र भारुको सहयोगमा नेपालमा आतंक मचाउने अनि स्वाधिनताको बडो ठुलठुला कुरा गर्छ ?
@Arjunbhai97781
@Arjunbhai97781 Год назад
जीवराम जी नमस्ते🙏हिरोशिमा जापान बाट हेर्दै छु, कुनै समय म नया शक्ती पार्टीको जापान स्तित कानागावा केनको उपाध्यक्ष पदमा थिए, यी नालायक बाबुराम डुलुवालाई रिसीभ गर्न एरपोर्ट नै गएको थिएं तर यिनको डुलुवा र अस्थिर राजनिती अनेक प्रयोग अनेक बिचलन अनी जातिय छुद्र भड्काउ भाषणहरुले गर्दा म यिनलाई नफरत गर्छु, म हजुरको प्रत्येक अन्तर्वाता नछुटाई हेर्छु तर हजुरलाई अनुरोध छ यो अल्पज्ञानी जन्तुलाई हाईलाईट गर्न यसलाई अन्तर्वातामा नलिनुहोला। टिकापुर घटना अगाडी यसले दिएको भड्काउ भाषणले गर्दा टिकापुर घटना घटेको हो। यो भारतिय दलाल भारतको पाल्तु पिल्ला पप्पु हो। मेरो कमेन्ट पढेर हजुरलाई हाँसो आउला तर सत्य हो। कहिले यसले नाती खेलाउछ नातीको तुरी देखाएको फोटाहरु पोस्ट गर्छ शैतान हो “नेपाली जनताका नाती जन्मनै नदिएर बाउ आमाहरु लाई क्रुर हत्या गराउने हत्यारो ।
@PrakashPrakash-df4or
@PrakashPrakash-df4or Год назад
बावुराम बाैदिक मानिस हुन। नेपनलका हरामहरुकाे अगाडि रामकाे पनि केही लागदैन। बावुराम संग पहिलादेखिनै संगै गाेरखा छेपेटार र पालुङटारमा चुनाबि सभामा सगै बसि हिडेकाे प्रचनड कमरेड संग त 2079 मंसिर ४ मा फुलमाला लगायर पठाकाे हुनाले माअाेबादि नै परिबरतन कारि शक्ति हाे।वाबुराम विदुवान मातर हाेइन साच्चै बुदि्मान पनि हुन अमर जाेति का उरजा हुन।
@PrakashPrakash-df4or
@PrakashPrakash-df4or Год назад
बावुराम संग वसेका क्षणहरु समझदा अति ठुलाे vision छ ।अबसाथ दिनुपरछ वावुराम लाई वातावरण दियनन ।
@PrakashPrakash-df4or
@PrakashPrakash-df4or Год назад
डा, वावुराम विदुबान मात्र हाेइनन उनी वुदिमान् पनि हुन भन्ने कुरा 2079 मंसिर 4 काे निरबाचनले देखाउछ।सुसासन र संविधानकाे रक्षाकाे लागि अाफु चुनाब नलड्ने मानिसलाइ अालाेचना गरनु अाबास्यक छ र?????????
Далее
#kikakim
00:10
Просмотров 14 млн
ОВР Шоу:  Семейные понты  @ovrshow_tnt
07:21
On Air With Sanjay #475 - Rajendra Baniya
1:53:04
Просмотров 234 тыс.
Debate: Muhammad Shaikh vs Mufti Abdul Baqi (Urdu)
2:58:29
On Air With Sanjay #508 - Jagdish Kharel
2:01:03
Просмотров 193 тыс.