Тёмный
No video :(

समाजको शल्यकृया-सम्पत्तिले सुख आउँछ र? | Dr. Yogi Bikashananda | Himalaya TV 

Himalaya TV
Подписаться 1,4 млн
Просмотров 76 тыс.
50% 1

About Show
यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो । कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
कार्यक्रम यक्ष प्रश्नको २९३औं अंकमा योगी विकासानन्दसँगको यो विशेष कुराकानी ।
Yaksha Prashna with Rajendra Baniya in conversation with Dr. Yogi Bikashananda
Presenter: Rajendra Baniya
Guest: Dr. Yogi Bikashananda
#yakshaprashna #bikashananda #rajendrabaniya
About us
.
Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
.
FOLLOW US
.
RU-vid: / himalayatvnepal
Facebook: / himalayatv
Instagram: / himalayatelevision
Website: himalayatv.com
Google News: bit.ly/3xtbKBT
.
Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
.

Опубликовано:

 

13 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 204   
@tirthabahadurneupane6926
@tirthabahadurneupane6926 Месяц назад
धेरै पछि योगी विकासानन्दका कुरा सुनेर रिचार्ज भएझैं लाग्यो। वहाँका धेरै कुरा मानव मनका विषयमा छन् किनभने वहाँ मनोक्रान्ति गर्ने विज्ञ हुनुहुन्छ । मन अर्थात् मस्तिष्कका भाले र पोथी चिन्तनको समग्रता नै हाम्रो जीवन रूपान्तरण लागि जिम्मेवार छ। यो अन्तर्वार्ताका लागि राजेन्द्रजीलाई धेरै धन्यवाद । अन्तर्वार्ता हेर्ने सुन्ने र सकारात्मक रूपमा बुझ्न खोज्नेले अवश्य निकै कुरा पाएको वा आफूले जानेका कुरालाई फरक तरिकाले बुझेर रिचार्जड भएको अनुभूति गर्न सक्नुहुनेछ ।
@anandsushil5327
@anandsushil5327 21 день назад
#जीवनपथ 081,1 Series भाग - ३ #acharyashreepathik व्यक्तित्व निजत्व र देवत्व,अहङ्कार र जीवनका ३ क्षेत्रहरू २:०० कमजोरी या खराबी आफूभित्र छ भन्ने कसरी बोध गर्ने ? # पत्नी या श्रीमती एक पति सुधार कम्पनी हो । # विद्या, पण्डित्याईँ र पाखण्ड बारेमा बुझ्नुपर्ने कुरा । ६:०० अस्थिरता र चञ्चलता मनको स्वभाव नै हो । ७:०० मन, बुद्धि, विवेक र चेतना बीचको भिन्नता । ७:४५ विवेक के हो ? ९:१५ महाभारत, युद्ध या विश्वयुद्धहरू किन हुन्छन् ? १०:०० कलह या द्वन्दको उद्गम कहाँबाट हुन्छ ? ११:०० म- मेरो र मेरा मात्र देख्ने या सोच्ने चेतनाको अवस्था कस्तो हो ? २१:०० अवचेतनमा प्रवेश गर्नासाथ शान्ति र स्थिरता आउँछ । # सफल सन्तुष्ट र खुसी रहने सूत्रहरू । # पोजिटिभ र नेगेटिभ एनर्जीको खेल । # यही मन नै बन्धन र यही नै मुक्तिको मूल # अवचेतनमा प्रवेश गरेको म उत्कृष्ट काम गर्न सक्दिन भन्नेहीन भावना कसरी हटाउने ? # चेतन मस्तिष्कलाई पोजिटिभ ऊर्जाले भरी त्यसलाई अवचेतनमा प्रवेश गराउने विद्या । # ध्यानका विधि बाट पोजिटिभ बन्न सहज हुने । # दुर्योधन बाट मानिसको अहङ्कारको मनोविज्ञान राम्ररी प्रतिबिम्बित हुन्छ । २७:०० युद्ध गर्ने देश तथा आतंककारी संगठनले पनि धर्म जान्दछन् तर- नचमे: प्रवृत्ति । # महाभारत कालबाट मनुष्य मनोविज्ञानका के- कति सरुवा रोगहरू फैलिएको छ ? ३०:०० राजनीतिमा देखिने सत्ता र प्रतिपक्ष बीचको तनाव । # अहङ्कारको लडाई केवल मनुष्य चैतन्यको उपल्लो तह याने देवत्वले मात्र थाहा पाउन सक्दछ । ३२:३० ठूलाठूला मनोवैज्ञानिक या गुरुहरूबाट सञ्चालित सेमिनारहरूबाट किन तनाव व्यवस्थापन हुन सक्दैन । ३४:०० स्व:धर्म मा कसरी फर्किन सकिन्छ ३५:३० जीवनका ३ क्षेत्रहरू कर्मक्षेत्र, धर्मक्षेत्र र मर्मक्षेत्र के हुन् र यिनीबीच सन्तुलन ल्याउने विधि बारे । ४३:०० आफ्नो अहङ्कार यानि EGO कसरी थाहा पाउने । # ENGLANDका प्रसिद्ध कवि जर्ज बर्नार्ड शा र क्रिक गार्ड बीच भएको द्वन्दको रोचक प्रसङ्ग । ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-qKBNH1QlBIA.html&si=LBP_e0nUQRJ2MLXW
@pesalkarki8217
@pesalkarki8217 Месяц назад
तपाईंलाई देख्दा नै मलाई त धेरै आनन्द महसुस हुन्छ गुरु देब
@milanpoudel8307
@milanpoudel8307 Месяц назад
Malai ni same❤
@DuwalKaruna
@DuwalKaruna 26 дней назад
ru-vid.coma8WdISo_Wwk?si=YLR-jKCcujDwKSHz
@DuwalKaruna
@DuwalKaruna 11 дней назад
ru-vid.comCz-dUvsQBnA?si=C0EE8taIBbAAHeKQ
@dipanshubaral4266
@dipanshubaral4266 Месяц назад
गुरु काे कुरा राम्रा छन् उहाँका प्रबचनलाई बाल शिक्षा मा जोड़ दिनु पर्छ 🙏🙏🙏🙏❤️❤️
@6T9420
@6T9420 Месяц назад
Right man in right place! सहि पात्रलाई छान्नुभएकोमा धन्यवाद !
@HOMER_GAMING567
@HOMER_GAMING567 Месяц назад
अत्यन्तै ज्ञानबर्दक सम्बाद जय जय होस गुरुदेब ।।।
@DineshNesur-is5zu
@DineshNesur-is5zu 19 дней назад
अत्भुत ज्ञान् ❤ गुरुबर।जय मनोक्रन्ति❤❤जय गुरुबर।
@arjunsunar703
@arjunsunar703 Месяц назад
उहाँ मेरो लागि भगवान हो,right man right place wow
@laxmipandey383
@laxmipandey383 22 дня назад
भगवान सबैको लागि हुनुपर्छ ,यसरी मेरो र तेरो भनेपछि वास्तविक भगवानकाे अपमान भैरहेको छ।
@devkumaroli6287
@devkumaroli6287 Месяц назад
गुरु भगवान हुनुहुन्छ ❣️❣️🎉🎊👏👏❣️❣️
@laxmipandey383
@laxmipandey383 Месяц назад
तपाई भ्रममा हुनुहुन्छ ,गुरु भगवान हुन तर यस्ता ब्यक्ति भगवान होइनन् ।भगवान हामी सबैकाे हृदय निवासी अदृश्य शक्ति हुन।उनलेे अाफ्ना भक्तलाई सिधा सम्पर्क वा नेट कनेक्ट गर्ने सिष्टम "योग"हो ।अात्मा र परमात्माकाे मिलन याेग र बल्ल गुरु भगवान भन्ने कुरा सत्य हुन्छ ।
@devkalakhanal9469
@devkalakhanal9469 Месяц назад
नमन गुरुवार गुरुमा जय मनोक्रान्ती जय बिश्व परिवार ✌️🙏💜
@VlogOfDailyLifestyle
@VlogOfDailyLifestyle Месяц назад
साह्रै आनन्द आयो यो कुराकानी सुनेर❤
@PujanRijal
@PujanRijal Месяц назад
Next PM of Nepal Yogi Bikashananda
@namkalagiri37
@namkalagiri37 Месяц назад
मेराे विद्यार्थी कालमा करिब ६३/६४ सालतिर गुरुदेवकाे कुराकानी कुनै एउटा FM मा सुनेकि थिएं त्यहाँ हजुरले बाेलेकाे एउटा शब्दले मलाई गरिखाने बनायाे , हजुर मेराे साक्षात भगवान हाे 🎉❤❤🎉🙏🙏 प्रेरणाको श्रोत हो 🎉🎉
@ashishacharya129
@ashishacharya129 Месяц назад
त्यो एउटा शब्द भनिदिनु भए कति राम्रो हुन्थ्यो हाम्रो लागि पनि
@Rimthim
@Rimthim 29 дней назад
K ho tyo sabda​@@ashishacharya129
@shreekrishnakunwar-ko9gl
@shreekrishnakunwar-ko9gl 26 дней назад
त्यो के बिषय थियो र हजुर भन्नुस् त
@laxmipandey383
@laxmipandey383 22 дня назад
साक्षात भगवानसंग त हृदयमा रहेको अनुभव गरिन्छ ।अनलाइन कुरा हुनु साक्षात्कार हो ।
@YounseoLee
@YounseoLee 13 дней назад
Mailai ni 1 ta word le man xoyo
@lalitkhadka92
@lalitkhadka92 Месяц назад
गुरु नमन!!
@bishnuthapa8612
@bishnuthapa8612 22 дня назад
धन्यवाद!राजेन्द्र बाँनिया सर।🙏 आज समाज र मानिसहरुलाई सहि र सत्यको बाटोमा डोर्‍याउन प्रेरित गराउने एक विशेष ब्यक्ति डा.योगि बिकासानन्द ज्युलाई कार्यक्रममा बोलाएर पुन्य कमाउनु भएको छ।अरुबेला देशका राजनीतिकर्मी भन्ने फटाहा र डाँकाहरुलाई मात्रै कार्यक्रममा ल्याएर कुराकानी गराउनु हुन्थ्यो।आज एस्ता बौद्धिक ब्यक्तिलाई ल्याउनुभएकोमा धेरै धेरै धन्यवाद।🙏❤️
@MUKTI3991
@MUKTI3991 Месяц назад
जय मनोक्रान्ति नमन् गुरुदेव ❤
@dhakalsaga
@dhakalsaga 2 дня назад
नमन गुरुदेव्🙏
@user-of2fd7qp7l
@user-of2fd7qp7l Месяц назад
He is really the god for those who are mentally very poor❤jay guru dev ❤hjrko aayu lamo hos❤
@dalbc-uh7rz
@dalbc-uh7rz Месяц назад
सारै राम्राे पर्सन उत्रतर जय हाेस सबैकाे
@basansaili7717
@basansaili7717 10 дней назад
गुरु र डाक्टर नमन हजुर मनाे क्रान्ति बिध्या बाट प्रभावित बनायो 🙏🌹
@bipin_raut
@bipin_raut День назад
Very beautiful, thank you so much gurudev, jay manokranti, jay vishwo pariwar🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@raudiomusic1290
@raudiomusic1290 Месяц назад
बडो मज्जा आयो बन्धु दाजी आनन्द लाग्यो❤❤❤🙏🙏🙏
@gunjanmedia6750
@gunjanmedia6750 Месяц назад
साधकलाई मात्र होइन स्रोतालाई पनि हिप्नोटाईस बनाउन सक्ने क्षमता रहेछ हेरेको हेरै सुनेको सुनै भए
@nitaacharyaofficial
@nitaacharyaofficial Месяц назад
नमन गुरुदेव🙏🙏🙏
@deviprasadchaulagain8798
@deviprasadchaulagain8798 Месяц назад
गुरु माफ पाउ हजुरको तर्क मा केही कमेन्ट लेख्न मन लाग्यो। सफल हुदा पनि खुसी अथवा सन्तुष्टि मिल्छ तर त्यो क्षनिक हुन्छ गुरु ले भन्नू भयको सफलताले खुशी अथवा सन्तुष्टि मिल्दैन भन्नूमा केहि त्रुटि पाय पछि १००% खुशी छु किनकी म सफल छु भन्नू भयो,गुरु माफ पाउ।मैले खुशी को पनि केहि समय अनुभव गरेको छु सबै समय खुसी अनुभब गर्न सकेको छैन किनकी हजुरको जस्तै मैले निरन्तर कोसिस गर्न सकेको छैन। बिचार कम हुदा मन स्थिर हुदा सान्ती र खुसी मिल्छ जस्तो लाग्छ यो तर्क मात्र मेरो अर्थमा, गुरु प्रती मेरो श्रद्दा भाब छ।
@krshnarai1588
@krshnarai1588 25 дней назад
आदरणीय बानियाँ सर मुरी मुरी धन्यवाद आज भने बिश्वकै उत्तम ब्याक्ती महागुरु आदरणीय डा योगी बिकास आनन्द को अन्तरबार्ता लिनु भएको मा |
@NarayanDhital-vn9oe
@NarayanDhital-vn9oe 24 дня назад
यो कार्यक्रम हेर्नू हुने सम्पुर्ण मा हार्दिक नमन 🙏🙏 समस्त मनोक्रान्ती प्रेमी र विश्व परिबार मा जोडिनुभएका महानुभाब हरु यदि यो कार्यक्रम हेरेर कसैले नकारात्मक कमेन्ट गरेको भएमा कसैले पनि कमेन्ट मा रिप्लाई दिएर मुर्ख लाइ उपदेश नदिनु होला किनकी सबै नेपाली ले गुरु देब लाई बुज्न नसक्नु हामी नेपाली को दुर्भाग्य हो । जय होश
@laxmipandey383
@laxmipandey383 22 дня назад
गुरु र देव जे भनेपनि हृदय निवासी अथवा ईश्वर हुन ।
@AshishGhalan-qs4mi
@AshishGhalan-qs4mi Месяц назад
Dherai ramailo vayu
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 28 дней назад
transformation को लागि गुरुदेवको प्रवचन नै काफी छ ।
@aronchhetri3477
@aronchhetri3477 Месяц назад
Great Person
@prakashbkofficial
@prakashbkofficial Месяц назад
जय गुरुदेब 🙏🙏
@laxmanparajuli3421
@laxmanparajuli3421 12 дней назад
म नर्भिक हस्पिटल प्रस्तुति गृह अगाडि देखिको उहा को प्रबचन सुन्ने गरेको हु !!!❤❤❤❤❤
@GaneshKhatri-w3t
@GaneshKhatri-w3t Месяц назад
जय होस 🙏🙏
@jiwanbhandari6919
@jiwanbhandari6919 Месяц назад
नमन गुरु
@shankerlalsthapit1682
@shankerlalsthapit1682 Месяц назад
Jay Gurudev 🙏
@Sangitakarki043
@Sangitakarki043 Месяц назад
Ma guru ko big fan ho aaja ma judo xu ta guru ko karan la ma guru ko prabachan harek din sundhi aako xu jasla guru ko prabachan sadhi sunu hunxa vane aafno jindagi ma khusi ra satisfaction milcha
@neelamgrg2599
@neelamgrg2599 Месяц назад
गुरुदेव नमन 🙏 धन्यवाद बानिया जि🙏
@sushilsharma7820
@sushilsharma7820 Месяц назад
योगि ज्यु को कुरा वैज्ञानिक छ❤
@NarayanKafle-se4if
@NarayanKafle-se4if 18 дней назад
जय गुरुदेव 🙏🏻♥️🙏🏻
@badri.official4587
@badri.official4587 Месяц назад
जय होस् गुरु देव ❤❤❤🙏🙏🙏🙏🙏🇳🇵🇳🇵
@surajkumaar22official
@surajkumaar22official 7 дней назад
Great episode 😮😮 huge salute dr bikasananda!
@JanakiAryal-ru8ze
@JanakiAryal-ru8ze Месяц назад
Rajendra sir sadai astai baudik manxe haru lai hajur ko program ma launu hola chor neta harulai program bahiskar garnus❤❤❤
@sureshbhatta9295
@sureshbhatta9295 Месяц назад
Rajendra sir lai dherai dherai dhanyabadw . Jaile pani tapaiko interview bisesw hunxa . Gurudev ko yesto prabachan haruko jaile pani khacho cha .yo sansarakai lagi . Sabaiko jay hosw.❤
@dhanbasnet6596
@dhanbasnet6596 28 дней назад
जय गुरुदेव🙏🙏🙏🙏🙏🙏🙏🙏
@ramesh1970
@ramesh1970 Месяц назад
Malai purai chang garidinu vayo guru le.jaya gurudeb❤❤
@PujanRijal
@PujanRijal Месяц назад
Gurudev kaa fans assemble here😊😊
@user-sw4dj1mg3w
@user-sw4dj1mg3w Месяц назад
गुरुदेव नमन
@thecreativeman6087
@thecreativeman6087 Месяц назад
हजुरहरूको जय होस्❤❤❤❤
@diltamang2836
@diltamang2836 23 дня назад
जय गुरु देव अाज राजेन्द्र बानिया सर सगकाे सम्बाद प्रति सम्पुर्ण मानव कल्याणकाे मनाेक्रान्ति विकाशअान्द
@indirapaudel2458
@indirapaudel2458 20 дней назад
कलि युगका भगवान❤
@Premgautam-prem
@Premgautam-prem Месяц назад
❤❤😊😊jay gurujii
@aitamagrati3439
@aitamagrati3439 Месяц назад
जय गुरू देब 🙏🏻🙏🏻
@nbshahhassociates7775
@nbshahhassociates7775 19 дней назад
विकाशानन्द महापुरुष भएर सम्पूर्ण नेपालीको जीवनमा रुपान्तरण गर्न जन्मेका हुन् ।
@KismatBk-ss3hn
@KismatBk-ss3hn Месяц назад
आहा धेरै पछि यस्तो जानकरीमुलक vdo हेर्न पाईयो धन्यवाद ।
@raksha-vlogs-uk
@raksha-vlogs-uk Месяц назад
हर्दिक नमन गुरु 🙏 पत्रकार ज्यु वहाँ जस्तै बुद्धि जिवि , ज्ञान शिक्षा दिने महन ब्यक्ति हरु ल्याइदिनुहोला । राजनिति गर्ने नेताको भषाण र खोक्रो रास्टावद हरुको कुरा सुन्दासुन्दै हामि जन्त अफै पगाल हुनेपो होकि, कतै हत्यारा बन्नेपो होकि जस्तो लाग्छ । धन्यवाद पत्रकार ज्यु 🙏
@sundardhital4903
@sundardhital4903 Месяц назад
अगर कोई अपना दर्द बांटे, अपनी गलती शेयर करे, तो उसकी बातों को अपने तक रखो.
@deepaksunar7738
@deepaksunar7738 Месяц назад
Suner ramro lagyo
@kishorpangeni4683
@kishorpangeni4683 8 дней назад
Ramro guru🎉🎉🎉
@narendrajoshi6135
@narendrajoshi6135 21 день назад
काेटी काेटी नमन गुरु।
@bhanubaral4560
@bhanubaral4560 Месяц назад
जय होस गुरुदेव !
@NETRABODH-x6x
@NETRABODH-x6x Месяц назад
❤❤❤❤❤❤❤❤jay guru dev
@Lovesongs7uMyUSA
@Lovesongs7uMyUSA Месяц назад
Absolutely true and satisfying analysis of a person's life and characters. Thanks Rajendra ji for this talk show. Please call this great man again. I am inspired by Dr. Yogi's theories.
@budhatamang4591
@budhatamang4591 21 день назад
संसारलाई बदल्नु छ , सुरु आफैं बाट गर्नु छ ।
@Jun-lm4el
@Jun-lm4el Месяц назад
नमन गुरुदेव 🙏🏾
@himalamgain2010
@himalamgain2010 Месяц назад
Mind blowing ❤
@SujanGurung-oe8ef
@SujanGurung-oe8ef 20 дней назад
Gurujiko kura sunda Mero man sarai excited huncha
@bandananeupanae5518
@bandananeupanae5518 Месяц назад
Naman guru dev
@sunitalama905
@sunitalama905 29 дней назад
नमन् गुरुदेव🙏 Thank you so much for changing so many's People Mind and life💜 ❤
@mohandumre9225
@mohandumre9225 Месяц назад
जय गुरुदेब
@DineshPoudyal-t3s
@DineshPoudyal-t3s Месяц назад
हाम्रो गुरुदेव महान।
@bindudhakal9633
@bindudhakal9633 Месяц назад
Gurudev Naman🌹🙏🌹
@dca358
@dca358 18 дней назад
गुरुदेव जय हाेस् 🙏🙏🙏💐❤️❤️❤️
@BhimBahadurGC
@BhimBahadurGC 14 дней назад
O maa Ed Maa
@BhimBahadurGC
@BhimBahadurGC 14 дней назад
32:29
@BhimBahadurGC
@BhimBahadurGC 14 дней назад
🎉
@lbrana6223
@lbrana6223 Месяц назад
जय गुरु देव
@PujanRijal
@PujanRijal Месяц назад
Can you imagine it 😊😊
@subashbajagai995
@subashbajagai995 Месяц назад
Jay Gurudev ❤
@balkrishnapaudel1393
@balkrishnapaudel1393 Месяц назад
जय गुरुदेब❤❤
@chhetriadhikari9578
@chhetriadhikari9578 29 дней назад
सार्है मन पर्ने बेक्क्तितो मध्य को 1 बेक्क्ती बिकासनन्द।🙏🙏🙏
@rajgiri7533
@rajgiri7533 29 дней назад
धन नभए सी केभो, मन त जोगी नै छ नि।
@balkrishnapaudel1393
@balkrishnapaudel1393 Месяц назад
जय गुरुदेब ❤❤
@Dr_Ananta_Ram_KC
@Dr_Ananta_Ram_KC 29 дней назад
Proper Analyses of Mind ! Nice ! Thanks to both of you !
@PreranaKarki-_-
@PreranaKarki-_- 24 дня назад
Jay Gurudev sarhai gayanbardak smwad suns pauda saehar Khushi lageko chha
@MinBahadur-nx9mb
@MinBahadur-nx9mb Месяц назад
जय होस
@udayabahadurlimbu2581
@udayabahadurlimbu2581 26 дней назад
अरु तर्कहरूमा केही दम देखिन्छ। तर मान्छे हिप्नोटाइज गराउने वा लमतन्न बनाउने विधिचाहिँ केवल नाटक मात्रै हो जस्तो लाग्यो।
@urvlogs9645
@urvlogs9645 Месяц назад
@user-lv7yk3vj9c
@user-lv7yk3vj9c 29 дней назад
युग पुरुष ।❤❤❤नमन गुरुदेव।
@themruktslife3892
@themruktslife3892 26 дней назад
जय गुरुदेव🙏❤️🙏
@kulmantamang3104
@kulmantamang3104 Месяц назад
Deep philosophical discussion 🌺
@BhaktaSarki-l2q
@BhaktaSarki-l2q 7 дней назад
❤❤❤
@BhaktaSarki-l2q
@BhaktaSarki-l2q 7 дней назад
❤❤❤❤
@indirakarki2903
@indirakarki2903 28 дней назад
Naman guru dev 🙏🙏🙏🌹🌹🌹❤️❤️❤️🪷🪷🪷
@durgapathak7703
@durgapathak7703 25 дней назад
Jay hos gurudev 🙏🙏
@uniquehari7400
@uniquehari7400 Месяц назад
Amazing ❤❤
@user-ne1fn3zj1l
@user-ne1fn3zj1l Месяц назад
सबै कुरा Scientific छन् योगी बिकाशानन्दका कुरा / यस पछि बाख्रे उर्फ गनगन थापा वा डन उर्फ महेश बस्नेतलाई ल्याएर सफाइ दिन लगाउनु होला धन्यबाद🙏
@MyNarayan123
@MyNarayan123 Месяц назад
सहि ब्यक्ति लाइ बोलाउनु भयो बानियाँ जी
@netraacharya6826
@netraacharya6826 Месяц назад
good
@paruuddhab8522
@paruuddhab8522 26 дней назад
Jay Gurudev
@TheDiltamang
@TheDiltamang 22 дня назад
Topic herera uttar dida khi samaya paxi AI technology le manable kahile anubhav nagareko khusiko anubhav dilaunexa. 😊
@user-cd2ri3ps6s
@user-cd2ri3ps6s Месяц назад
धेरै पछि आज मान्छे को इन्टर्भ्यु हेर्न पाइयो नत्र जैले मान्छे रूपी बादर 😂😂नेता पनि भन्दा रहेहछन
@dipakbarakoti7725
@dipakbarakoti7725 28 дней назад
Good leader..Real yogi..
@sorrytapoon7160
@sorrytapoon7160 16 дней назад
❤❤❤❤❤❤❤❤❤
@rameshkarki6079
@rameshkarki6079 Месяц назад
Good
Далее
Gelik yoki Velik?
00:20
Просмотров 1,1 млн
Вся Правда Про Хазяевов !
41:02
Просмотров 2,2 млн
Gelik yoki Velik?
00:20
Просмотров 1,1 млн