Тёмный
No video :(

डेढसय वर्षपछि पुर्खाको भूमि नेपाल टेक्दा थामिएनन् आँशु || TAMASOMA JYOTIRGAMAYA || AP1HD 

AP1HD
Подписаться 1,1 млн
Просмотров 138 тыс.
50% 1

डेढसय वर्षपछि पुर्खाको भूमि नेपाल टेक्दा थामिएनन् आँशु
Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to10PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच, सम्भावना र उज्यालोको खोजी गर्ने वहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुन सुकै क्षेत्रका बिज्ञ बिष्लेषक तथा उदाहरणीय पात्रलाइ अतिथिका रुपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिबर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।।
Presenter: Tikaram Yatri
Guest: Manoj Bahadur Gorkha
Researcher: Saroj Gautam
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Editor: karun Basnet
Music: Raprabin
Graphics: Lokesh/ Ramesh /Bibek
MCR
Madhav Gautam, Manish Shrestha, Pradip Rijal, David Shah, Pramod koirala, Bishal Subedi, Rabee Raj Paudel
Camera Person
Janardan Khatiwada
Santosh K.C
Nabraj Adhikari
Make Up: Karishma Shahi Thakuri
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
RU-vid: / ap1hdofficial
Twitter: / ap1tv_official
Instagram: / ap1hdtv
Facebook: / ap1tv
Website: ap1.tv/
© AP1HD 2019
#TamasomaJyotirgamaya #BangladeshNepal #ManojBahadurGorkha #TikaramYatri #AP1HD #AnnapurnaMediaNetwork

Опубликовано:

 

21 июл 2019

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 474   
@ramrajabastakoti2106
@ramrajabastakoti2106 5 лет назад
डेढ सय बर्सभन्दा लामाे समय सम्म बिदेसि भुमिमा नेपाली भासालाई पुस्तान्तरण र जिबन्त राख्ने तपाईंका अग्रज र तपाईलाई नमन। अाजकाे पुस्ताकाे अंग्रेजी र हिन्दी माेहलाई दनक दिनुभाे टिकाराम जि....
@surendraguragai5598
@surendraguragai5598 4 года назад
लललओक
@jhalakgiri8612
@jhalakgiri8612 4 года назад
वा राष्ट्रियता को माया 👏👏👏
@chandrapradhan6534
@chandrapradhan6534 3 года назад
Nepal is the first country to recognize Bangladesh, after Bhutan and Rusia . Hundreds of Bangladeshi refugees came to Nepal during the liberation war, after the Liberation most of them restored in Bangladesh. Thanks for your preserving Nepalese culture n language in Bangladesh.
@user-bj4xu3wg3g
@user-bj4xu3wg3g 5 лет назад
नेपालमा बसेर नेपाललाई गाली गर्नेहरुले हेरुन् यो अन्तर्बार्ता।यहा छ मातृत्वप्रेम सलाम दुवै महानहस्तीलाई
@dipakthapa3474
@dipakthapa3474 5 лет назад
नेपाली पोशाक नेपाली टोपिको बिरोध गर्ने दिमाख नभकोले यो बुझुन देश र अाफ्नो पोशाक को कति महत्त्व छ
@183Astropankaj
@183Astropankaj 5 лет назад
वावुराम भट्टराई अन्तरास्ट्रिय जनावर लाई सम्झाउनु पर्यो सर।पोसाक को महत्वो।
@prakash-joti
@prakash-joti 4 года назад
यो कार्यक्रमको सुरु देखि अन्तसम्म हेर्दा मेरो आँखा नरसाएको कुनै पल भएन । यो नेपाली मन यो नेपाली पन अनि नेपाल प्रतिको माया र हार्दिकता संसारको जुनसुकै कुनामा भएपनी नगराउने रैछ । I am proud to be a Nepali and I salute the Nepaliness and Nepali mind that you have shown Monoj Daaju.
@pradipgurung3552
@pradipgurung3552 5 лет назад
मनोज बहादुर गोर्खा जि को नेपाल प्रतिको माया , नेपाली भाषा प्रतिको प्रेम , नेपाली पन नेपाली भावना देख्दा आखा बाट आँसु नै आयो , हामी जहाँ रहेता पनि नेपाली मन त नेपाली नै हो , जय मातृभुमी नेपाल आमा !
@adarshkc6220
@adarshkc6220 5 лет назад
बहुत खुसि लाग्यो मैले बर्मा का नेपाली दाईकाे पनि सुनेको थिए ।यस्ता ब्यक्ति अरु पनि ल्याउनु ल सर
@strambishwakarma4616
@strambishwakarma4616 5 лет назад
😢😢नेपाली हामी कहाँ बसौला नेपालै न रहे 🇳🇵 कति मन रोयो दाइ को अँखा रसाउदा 😢 जहा गयनी नेपाली पन नेपाली मन अती खुशी लाग्यो आजको प्रोग्राम हेर्दा
@bhimbanjara5607
@bhimbanjara5607 5 лет назад
सम्पुर्ण बंगलादेशमा बसोबास गर्ने नेपाली भाषी नेपाली मनहरुलाई हार्दिक नमन!!! नेपाली जातिको अस्तित्व जोगाई आफ्ना सन्ततिलाई हस्तान्तरण गर्नु भएकोमा धन्यवाद !! शब्दछैन म संग तपाईंलाई सन्मान गर्न!!!😍😍😍😍😍
@janakneupane799
@janakneupane799 5 лет назад
बाङ्लादेश मा रहनुहुने सम्पूर्ण नेपाली भाषी दाजुभाइ तथा दिदिबहिनी हरुलाई हार्दिक नमन ! जय नेपाली !
@arjunnepali9278
@arjunnepali9278 5 лет назад
नेपालमै नेपाली ,नेपालको असतित्वा मेट्न उद्दत भैरहेको समयमा यो सम्बाद सुन्दा निरुत्तर भइयो !
@yourwish5316
@yourwish5316 4 года назад
😥😢😥😢😓😭
@krishnabdrmahara6214
@krishnabdrmahara6214 5 лет назад
सारै सारै खुसी लाग्यो अनी भावुक पनी भए सात पुस्ता सम्म पनि आफ्नो पनले साथछोडेनछ, नत मायाले छोड्यो नत संस्कारले
@premkhadka3248
@premkhadka3248 5 лет назад
एक सय पचास बर्ष पछि पितृभुमि नेपाललाई सम्झेर आउनु साथै एतिका पुस्ता सम्म नेपाली भाषा सस्कृती लाई बचाइ राख्नु र नेपाल प्रती माया ममता राख्ने मनोज बहादुर गोर्खा(माझी) लाई नमन छ।
@PremSingh-jp9gl
@PremSingh-jp9gl Год назад
We aare happy to meet you
@ainbdrshahi288
@ainbdrshahi288 5 лет назад
बाहिर बस्ने नेपालिले यति मांया गर्छन नेपाललाई । देसका नेता धमाधम देसका सम्पदा बेचिरहेका छन । बुडाले मलाई पनि भावुक बनाई दिय।
@ganeshsapkota9333
@ganeshsapkota9333 4 года назад
Nepal Ka Neta Horu ko Kura Suney Vane Mero Paara Taat Xa...Saathi
@rajeshkburtibange3106
@rajeshkburtibange3106 5 лет назад
यस्ता ब्यक्तिहरुलाई ल्याएर बिस्वको नेपाली नेपालीहरुलाई एक शुत्रमा ल्यान महत्वपूर्ण भुमिका हुने छ ।
@rajg.c.2379
@rajg.c.2379 5 лет назад
सारै भावुक बनायो माटो र रगत को साइनो ले। माटो नेपाल हो रगत मनोज बहादुर दाइ हुन।
@tangobravo554
@tangobravo554 5 лет назад
करिब 150 वर्ष देखी देश छोडेर गएकाहरूलाई नेपालको माया लाग्छ, नेपाली भाषाको माया लाग्छ, आफ्नो थर हैन गोर्खा उनीहरूको थर हो। यानीकी मान्छे जून ठाउँको जून जातको होस उसको सामुहिक जात गोर्खा होतर नेपालमा यो जात र उ जात भनेको छ, तथानाम जातीय गालीगलौज गरेको छ। थुक्क खातेहरू अब तिमीहरू लाई ठिक पारेर हाम्रो सामुहिक अस्तित्व रक्षा गर्न र हामी भित्रैका दुश्मनहरूको अन्त्य गर्न अर्को पृथ्वीनारायण कसो नजन्मेलान। गोर्खा ज्युलाई सलाम। बिहारी नेपाल ल्याउन भन्दा यीनलाई नागरिकता दे, कमसेकम लिङक त राम्रो बनाइदे लुटेराहरू हो।
@user-fs3pg5hz4r
@user-fs3pg5hz4r 5 лет назад
अति खुशी लाग्यो उहाँको नेपाली पन देखेर जहाँ भए पनि यो मन त नेपाली हो साच्चै हो रहेछ 💐💐💐💐💐
@Saifulislam-ve1ek
@Saifulislam-ve1ek 5 лет назад
As a Bangladeshi, when I heard of the 1971 incident, it became really emotional for Thanksgiving Nepalese gurkha to highlight the event and I could understand a little Nepali language and write some things that
@bijaychettri8019
@bijaychettri8019 5 лет назад
My cousin was in Bangladesh🇧🇩 from Indian Army fighting for your cause. After war he was narrating the scenes of torture faced by you and my cousin. I salute your bravery and your love towards Gorkha community.
@AshishPanthee62
@AshishPanthee62 4 года назад
We love & respect bangladesh & bangladeshi ppl. Thank u bangladesh government for recognizing contribution of nepalese gorkha in liberation war
@haribahadurpokharel1674
@haribahadurpokharel1674 3 года назад
Miss you from Nepal
@dipakkhadka6194
@dipakkhadka6194 Год назад
😊😊😊😊😊
@roshanlama1503
@roshanlama1503 5 лет назад
भारतबाट हाम्रो भुभाग ल्यौनै पर्छ ल्यौ भने हामी सबै नेपाली एक भै खुशी हुन सक्छौ ।
@narendradhakal7870
@narendradhakal7870 5 лет назад
Khai roshan lama jee,sano desh bhitra ta fut dekhina thaleko chha aaja bholi?tapai thepchhe ma chucche kini ke kunni ke ,hamile batk birai sakeka chhau jasto lagchha.todne haru salbalai sakeka chhan brother.garo chha hamro mato laai aba.
@prabinpokhrel7658
@prabinpokhrel7658 4 года назад
शब्दमा अनुभुत हुन सकेन पितृभुमी प्रतिको प्रेम ।आज कति सस्तो भएको छ पुर्खाको बिरताले आर्ज्यको स्वाधिनता केही नेपाली जनताहरुमा,
@user-vj8od8xp7v
@user-vj8od8xp7v 5 лет назад
मन देखि नै निशब्द बनायो सधैं खुशी र सुखि रहनु सधैं नेपाल लाई यसरी नै माया गरिरहनु बिश्व काे जुनै कुनामा रहेपनि हामी वीर गाेरखालि हाै र रहिरहने छै जय नेपाल जय गाेरखालि
@DEURALI.2024
@DEURALI.2024 5 лет назад
सायद यहि हो मायाँ यहि हो ममता देश पितृभमी प्रति को लगाव धन्यवाद दुवै जनालाई
@netrakhadka3386
@netrakhadka3386 5 лет назад
टिकाराम जि बङ्गलादेश बासी नेपाली अन्तर्वाता हेर्दा खुशी भाबुक पनि बनायो अब थाइल्यान्ड बासी नेपालीलाई पनि अन्तर्वाता लिनु होला
@teknarayan4578
@teknarayan4578 5 лет назад
नेपालमा बस्नेले हाम्रो भाषा होईन हाम्रो पोसाक होईन भन्नेले यो अन्तर्तालाई बुझ्न र सुन्नु आवस्यक छ किन कि नेपाली र नेपाली पन कस्तो र केलाई भनिन्छत ति बिरोध र जात र भाषिक राज्य मागगर्नेलाई यो एपसोट ले जवाफ(झापट)दिएको छ...हामी नेपाली हाम्रो नेपाल मा एक हौ सबैमा चेतना होस् जय नेपाली ढाका टोपी दौरासुर्बाल गुनीयो चोली हामी र हाम्रो पोसाक कहिलेई नभुलौ...🙏🏼🇳🇵जय देश नेपाल हामी नेपाली
@umessujakhu9622
@umessujakhu9622 5 лет назад
शब्द को खाँचो भएनी नेपाल र नेपाली भाषाप्रतिको सम्मान र समर्पण नयन बाट बगेका अश्रुले सम्बोधन ...... कोइला को खानी बाट हिराको परख राख्न सक्नु तपाईं हरू को सफलता
@tekrajpuri5224
@tekrajpuri5224 5 лет назад
बर्माका नेपाली भाषी लक्ष्मण नेउपानेले विमान स्थलमा सुरक्षाकर्मिले नेपालिको लाइनमा नबसेकोले थर्काउदा हर्षविभोर भएको किस्सा सुनाउदा सारै मन छोएको थियो।यो अन्तर्वार्ताले त्यो भन्दा धेरै भावुक बनायो। यस्ता अथितीको कुरासुन्दा हाम्रो भावनात्मक भूगोल ठुलो छ भन्नेकुरा दर्शाउछ।
@krishnauchai8524
@krishnauchai8524 5 лет назад
Tekraj Puri sir kun interview ho sir batauna saknu hunxa sir hernu paryo.
@tekrajpuri5224
@tekrajpuri5224 5 лет назад
@@krishnauchai8524 laxman Neupane tamasoma jyotirgamaya sarch garnu hola
@krishnauchai8524
@krishnauchai8524 5 лет назад
Tekraj Puri thanks sir..herisakya.
@purnimabhandari1277
@purnimabhandari1277 5 лет назад
नेपालको खाएर नेपालमै बसेर नेपाल तिर ढुङ्गा हान्ने मुर्खहरुले यहाँ जस्ता मान्छेहरुबाट केही सिक्नु पर्छ!
@surajdura4269
@surajdura4269 5 лет назад
आजको अन्तर्बाताले मनै द्रबिभुत बनायो साथै मन ठूलो पनि बनायो ।तमोसोमा ज्योतिगर्मय श्लोक अनुसारकै छ ।धन्यवाद टिका जी अनि टिम सदस्य।
@kulbahadurbhattarai8599
@kulbahadurbhattarai8599 4 года назад
नमस्कार हजुर धेरै मीठो अन्तरबार्ता रगतको नाता भएकाले नेपाल भन्ने शब्द सुन्दैमा भित्री मनबाट जागेर आउँछकि मेरो पूर्खाको देश हो ,जय ( नेपाल )
@rajabirgunji
@rajabirgunji 4 года назад
भावुक तुल्यायो यो संवादले! पुर्खा र पुर्खौली थलोको माया सबैलाई हुन्छ । प्रवासमा रहेका सबै नेपाली एक पटक आफ्नो थाकथलो आउने मौका मिलोस, ईश्वर संग प्रार्थना। धन्यवाद यात्रीज्यू र एपी १!!
@rchettri736
@rchettri736 5 лет назад
नेपाल र नेपाली भाषा र मान्छे मात्र हैन यो अस्तित्व हो हाम्रो उत्पत्ति र पहिचानको इतिहास हो।
@bijayabhusal8520
@bijayabhusal8520 5 лет назад
नेपाली पन देखेर ,संस्कार ,संस्कृति सम्झिरहेन छन ,, यो मन त नेपाली हो साच्चै हो रहेछ ,,महत्त्वपूर्ण कार्यक्रम
@rewajprasad7243
@rewajprasad7243 5 лет назад
हामी नेपाली याहाभर याद नभाको हो जब टाठा हुन्छौ तब थाहा पाउछौ नेपाल र नेपालीको महत्व
@thesonofnepal
@thesonofnepal 5 лет назад
आहा कति मज्जा आउँछ हजुरको कार्यक्रम हेर्न।नेपाल भित्रै भएका केही नेपालीहरु देश बेचेर खान लाग्याछन तर जो बाहिर छ्न तिनीहरुले कति माया गर्छन नेपाललाई।
@rajc5002
@rajc5002 5 лет назад
वहाँ लाई कति खुशी को आँसु आयो त्योभन्दा ज्यादा मलाई नि आयो खुसी लाग्यो आफ्नो रगतको भाव यसरी झल्काउने देखियो
@shaligram801
@shaligram801 5 лет назад
टिकाराम जी तपाईंलाई नमन 🙏 मनोज बहादुर गोर्खालाई नमन 🙏🙏 हाम्रो सुन्दर देश नेपाललाई आफ्नो हृदयमा बोक्ने र हाम्रो संकृती ,काला र भाषालाई मायाँगर्ने विश्वभरी छरिएर रहनु भएका सम्पूर्ण जनजनलाई नमन 🙏🙏🙏
@tankaprasadacharya7968
@tankaprasadacharya7968 5 лет назад
डेढ सय बर्ष अघि देखि अर्को देशमा रहँदै बस्दै आफ्नो भाषा र पहिचान जोगाउने मनोज बहादुर दाईलाई सलाम छ, साथै अर्को नयाँ यात्रीका अनुभव सुन्ने मौका जुटाउनु भएकोमा टिकाराम यात्री जी लाई धेरै धरै धन्यवाद ।
@BNS2044
@BNS2044 5 лет назад
नेपाल र नेपाली भनेको के हो अहिलेका र्यापे र ट्यापेले सिकुन। आफ्नो धर्म सस्कार छोडेर प्रलोभन र बहकाउमा आयातित इसाइमा नलागौ।
@deepmuna2303
@deepmuna2303 5 лет назад
वाउ!नेपाली मन भनेकाे त यस्ताे हुनु पर्छ।
@GanganTV
@GanganTV 5 лет назад
सबैले सेयर गरौँ यस्ता महत्त्वपूर्ण कार्यक्रम धेरैले हेरुन ।
@khempun4425
@khempun4425 5 лет назад
जनगायक जीवन शर्मालाई ल्याउन पर्यो दाजू। धेरै राम्रो र विशेष एपिसोड आजको।
@META_FC07
@META_FC07 5 лет назад
हामी नेपाली ,हाम्रो भाषा नेपाली ,हाम्रो पहिचान नेपाली ,बिश्व को जुन कुनामा रहेता पनि आफ्नो भाषा ,संस्कृति र पहिचान लाई जोगाएर राख्ने सम्पुर्ण नेपाली लाई हृदय देखि नै नमन !!!
@diwakarrai247
@diwakarrai247 5 лет назад
unfortunately .. नेपालबाहिर छरिएर बसेको गोर्खालीहरु अब करीब करीब अस्तित्व मेटिन लागेको रैछ । भन्ने सिधै आकलन गर्न सकिन्छ आजको सम्बाद र आजभन्दा 3 बर्ष पहिलाको म्यानमारबाट आउनुभएको क्षेत्रि थरको नेपाली भासिबाट प्रष्ट बुझिन्छ ।रहन्छ त केबल( गोर्खा ) भन्ने सब्द मात्रै सदाबाहार अमर रहदोरहेछ 💪
@mekhgurung
@mekhgurung 4 года назад
साच्चै कति ठुलो मतृ भव,माया।अखिर पित्री र मत्री भान्नु भगवान हुन्।नेपाली जहाँ गए पनि रहे पनि यो मन हामी सबैको मन त नेपाली नै हो।🇳🇵🇳🇵🇳🇵😍😍😍
@narbahadurgharti609
@narbahadurgharti609 5 лет назад
डेढ सय बर्ष सम्म पनि आफ्नो भाषा पहिचान जोगाउने यी हाम्रो दाजुभाइलाई नेपाल र नेपाली प्रतिको माया र ममतालाई हृदय देखि नै सलाम गर्द छु
@purnastha6142
@purnastha6142 4 года назад
साह्रै राम्रो भेट खुसी लाग्यो,आफ्नो देश प्रटिको माया ममता पाउँदा आखै रसायो
@shankarghimire4492
@shankarghimire4492 5 лет назад
Really so pleased even though it brought tears. Salute from the inner heart to you.
@chakrathapa
@chakrathapa 5 лет назад
यो कार्यक्रमले एकदमै मन छुने !
@dhirenbokhimlimbu
@dhirenbokhimlimbu Год назад
नेपाल र नेपालीको यति धेरै माया र महत्व छ जो नेपाल भन्दा बाहीर हुनुन्छ तर यहाँका ब्वाँसाहरु लाई आभास हुन्न पाप लाग्छ यीनीहरु लाई टीकाराम सर यो अंकको प्रस्तुतीकरणका लागी धन्यवाद ❤❤❤😢
@ramshah8513
@ramshah8513 4 года назад
भावुक बनायो यसैगरी भुटान, म्यानमार, फिजी,मलेसिया,थाइल्यान्ड बसिरहेका नेपाली हरुलाई पनि यसैगरि ल्याउनहोला ।
@himamarasini2669
@himamarasini2669 4 года назад
पितृ भूमि को माया गर्ने लाई सम्मान गर्नु पर्दछ।हाम्रा नेपाली हरु लाई जहाँ भए पनि आफ्नो संस्कृत भाषाको को माया होस् ।
@ybroka3795
@ybroka3795 5 лет назад
आफ्नो पित्री भुमी सम्झेर निकै भावुक हुनु भयो कति माया रहेछ अफ्नो पितृभुमि को यस्तै नेपालि जनता मा पनि अफ्नो मात्री भुमी पर्ती यस्तै माया पलाई रहोस ।।।।। धन्नेबाद ।।।।।
@worldnews308
@worldnews308 5 лет назад
साच्चिकै मन छोयो देश भन्दा टाढा रहेपछि थाहा हुन्छ देशको माया सलाम टिकाराम सर यस्तै कार्यक्रमले गर्दा त हप्ता पनि महिनौं लाग्छ प्रतीक्षामा
@shyamrajrai5624
@shyamrajrai5624 Год назад
मलाइ त निकै भावुक बनायो धन्यवाद पत्रकार ज्यु।
@KrishnaPaudelPediatrician
@KrishnaPaudelPediatrician 5 лет назад
देश बिदेशमा रहनु भएका भाषा संस्कृति सभ्यता र संस्कार जगेर्ना संरक्षण गर्ने श्रष्टा हरूलाई दर्शक संग जोडेकोमा हार्दिक धन्यबाद सारै मर्मस्पर्शी लाग्यो र अझै राम्रो हुदै जाओस् भनेर शुभकामना .... !!!
@reasoncreation5120
@reasoncreation5120 5 лет назад
आगामी दिनमा पनि यस्तै यस्तै व्यक्तिलाई लिनु होला खुशी लागेको छ साह्रै।
@rajanmalla1523
@rajanmalla1523 5 лет назад
कसरी सम्बोधन गरुँ हजुरलाई अंकल अाँखाबाट अाँसु झर्यो🙏🙏🙏! हामी नेपालीले सिक्नपर्ने शिक्षा....हस्त:!
@yamghimire5682
@yamghimire5682 5 лет назад
साच्चिकै मेरो पनि आँसु आयो।धन्यवाद टिकाराम सर वाहालाइ कार्यक्रम मा लीयाउनु भएकोमा।आखाभरी आँसु छ तैपनि दुई शब्द लेखदेइछु।
@skgautam1837
@skgautam1837 5 лет назад
नेपाली भाषा मात्र होइन, भावना हो भन्ने स्ंदेश
@somdhakal2652
@somdhakal2652 5 лет назад
टिकाराम सर तपाईंलाई धेरै धेरै धन्यवाद
@tirthakarki1989
@tirthakarki1989 5 лет назад
याे हाे सच्चा देशप्रेम,हामी देशमा बसिरहेका लाई के थाहा ,सलाम छ सर ,सारै खुशी लाग्यो तपाईंलाई सुन्दा ,हेर्दा,धन्यवाद ।
@laxmanthapa7979
@laxmanthapa7979 5 лет назад
मलाइ नि धेरै खुशी लाग्यो जहाँ भए नि आफ्नो पू्र्खा को देश मा आएको छन धेरै खुशी लाग्यो।यहाँ लाई नेपाल मा स्वागत छ
@TheMrgurung
@TheMrgurung Год назад
धेरै राम्रो अन्तरवार्ता बंगलादेशमा बसोबास गर्नु हुने नेपाली मूलका नेपालीहरुलाई धेरै माया नेपाल नेपाली भाषा लै माया नमार्नु होला। धन्यवाद टिका जि।
@immanueltamughaley3526
@immanueltamughaley3526 3 года назад
जे गर जसो गर जतासुकै भए पनि यो मन त हाम्रो नेपाली हो।जय देश जय नेपाल ।।।
@nandagurung4328
@nandagurung4328 5 лет назад
Heart touching. Thank you Mr Gorkha for the love you have shown.
@interestingramesh6667
@interestingramesh6667 5 лет назад
जतीपुस्ता किन नहोस आफ्नो पित्रीभूमि के हो भन्ने भाबना बढ़ेर , देखेर हैंन भोगेर मात्र अपनत्वा हुँन्छ भन्ने गोर्खा दाजुले दिखाईदिनु भो । सलोट गोर्खा दाजु 🙏
@shambhubasnet1311
@shambhubasnet1311 5 лет назад
वा वा हे भगवान तपाईका हरेक कार्यक्रम यस्तै रहुन यात्री सर नेपालमा यही र यस्तै कार्यक्रम चलाई राख्नोस। बडो मन छुन्छ हरेक शब्दहरू।
@sureshdhanukofficial2095
@sureshdhanukofficial2095 5 лет назад
कुन शब्द ले बयान गरौ शब्द नै छैन हजुर को यो नेपाल पर्ती को माया अटुट रहोस ।
@aryankarki7900
@aryankarki7900 5 лет назад
नेपालीहरुको उत्पतिस्थल जुम्लाबारे पनि संझना गरौ।
@shamkalikote6966
@shamkalikote6966 4 года назад
टिका यात्री जी नमस्ते तपाइलाइ धन्यवाद दिन चाहान्छु कुन नेपालीलाइ देशको मायालाग्दो रहेछ थहापहानु भयोहोला है र कहिले काहिँ यस्ता मानिस लाइ मोकादिनोहै यात्री जी धन्यवाद म श्याम कालीकोट हो अमेरिकाबाट
@suryajoshi5346
@suryajoshi5346 4 года назад
गोर्खाजीलाई धैरै धेरैं स्वागत तथा सम्मान गर्दछु ।
@rpbhatt5585
@rpbhatt5585 5 лет назад
टीका राम सर लाई धन्यबात छ
@aryankarki7900
@aryankarki7900 5 лет назад
बंगालादेशका नेपाली दाजुभाई दिदिबहिनीहरुमा सादर नमस्कार छ।
@ramnepali6054
@ramnepali6054 5 лет назад
गला अबरुद्ध भयो सायद यो हर्ष ले होला थाहा भएन सायद भाबुक अती नै भए कि ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️ नमन छ टीका जि लाई 🎈🎈🎈🎈🎈🎈 नमन छ अतिथि लाई पनि 😍😍😍😍जय गोर्खा 🎉🎉🎉🎉🎉🎉जय गोर्खाली 😍😍😍😍🎉🎉🎉🎉🎉🎈🎈🎈♥️♥️♥️♥️♥️♥️♥️♥️🏅🏅🎉🎉🎉🎉🎉😍😍😍😍😍😍😍😍
@ambarbaruwalchhetri6036
@ambarbaruwalchhetri6036 4 года назад
नेपाली अात्मा हरु लागि हजार बार साभार स्हित नमस्कार छ ती सचेत नेपाली भातृ प्रेम लाई दर्शाउने ब्यक्तित्व लागि जयजनता
@ganeshkumartamang2670
@ganeshkumartamang2670 4 года назад
मनोजजी को पितृ भुमी को प्रेम शाह्रै स्रहानिय छ ।
@namrajmalla9603
@namrajmalla9603 5 лет назад
तपाईंको मातृ भुमि प्रति बेक्त भयेको माया लाइ कोटि कोटि नमन: गर्दछु
@MegaParajuli
@MegaParajuli 5 лет назад
Love and respect to all Bangaladeshi Gorkhas Nepalese community... I could not stop my tear
@sg8581
@sg8581 5 лет назад
100000000000000000000+ LIKES for this episode. Great 👍
@balramgurung4274
@balramgurung4274 4 года назад
गोर्खा दाजु तपाईंको त्यो नेपाल प्रतीको माया अति नै राम्रो छ ।
@sabinbaral2018
@sabinbaral2018 4 года назад
तपाईं देखि म धेरै नै हर्षित छु।।नेपालमा बस्ने नेपाली ले नेपाल र नेपाली भाषा भुले पनि।बिदेशमा हजारौं बर्ष देखि बस्दै आउनु हुने गोर्खा हरु ले आफ्नो कल्चर भुल्नु भएको रैन्छ।धन्यवाद हजुर लाई।
@anilbhandari1644
@anilbhandari1644 5 лет назад
इन्टरभ्यु हेरेर भावुक भय नेपालीहरु ले आजकल आफ्नो धर्म, संस्कृति , भाषा भुल्दैछ र बिदेशि धर्म संस्कृति अपनादैछन् तर सातै पुस्ता अघिको नेपालीहरु मा यति धेरै माया र सम्मान देखिन्छ !!!
@lilanathpageni396
@lilanathpageni396 4 года назад
यस्तै नेपाली बोल्न र नेपाल लाई सकेसम्म आत्मीय माया भएका पात्रहरू लाई अन्तरबार्ता मा ल्याउनु होला यात्री सर्🙏🙏
@taragurung933
@taragurung933 3 года назад
Literally crying 😭😭
@prawalrawal9007
@prawalrawal9007 4 года назад
सलाम छ मनोज दाईलाई हृदय देखि १५० वर्ष पछि नेपालमा पुगेर नेपाली पन , नेपाली भाषा र शिरमा ढाका को टोपी को शान जुन कार्यक्रम मा जाँदानि ढाका टोपी को इज्जत बढाउनु भएको छ त्यसबाट कति धेरै प्रष्ट हुन्छ कि नेपाल को माया र पृतीभुमिको भाव ,भावुक बनायो हुन्छ भने त यस्ता नेपाल प्रति साँचो माया गर्नेहरूलाई बोलाएर बस्न दिन सके कति राम्रो हुन्थ्यो ....🙏🙏
@gautamthirdeye6230
@gautamthirdeye6230 5 лет назад
Great job, interesting message to all nepali jati, gurkhas of the world.
@arjunjhapali8629
@arjunjhapali8629 5 лет назад
यो कार्यक्रम लाई dislike गर्ने हरु सबै पट मुर्ख हरु हुन्
@rishiramdahal6628
@rishiramdahal6628 5 лет назад
मरेका लास हुन तिनीहरू
@rpsmrj
@rpsmrj 4 года назад
tyo muji khate dharti ko boj ho tini haru....ki like dislike ko artha nai na bujne gada haru....khwasa....
@durgab.pariyar173
@durgab.pariyar173 5 лет назад
Very emotional episode ! It shows how one's root is so important wherever you go. Even Americans still proudly say their root is in Ireland. One of the best episode ! Cheers !
@thaparanjit2404
@thaparanjit2404 4 года назад
फुर्सद मा आज बल्ल सुनेको यो अन्तबार्ता क्या छ आफ्नो पू्र्खा को जन्म भुमिको माया जय नेपाली जय गोर्खा
@paraskoirala449
@paraskoirala449 3 года назад
मर्म स्पर्सी नेपाल प्रतिको माया आँखा बात झर्यो ।
@kumgurung2186
@kumgurung2186 Год назад
आति नै खुशी लाग्यो सलुट छ हजुर लाई गोर्खा जि । आफ्नो पुर्खाको रगत लाई सम्झेर नेपाल आउनुभयो तपाईं लाई भगवान ले संधै साथ मिलोस धन्यवाद नेपाल आमा को जय होस् नमस्कार।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@Patriot936
@Patriot936 Год назад
मनोज गोर्खा ज्यु लाई वहाँको योगदान अनुसार प्रज्ञा प्रतिष्ठान बाट सम्मान गरियोस,नेपाली सबै कार्यक्रम निःशुल्क देखाएन, पठाइयो, कार्यक्रम को लागी हार्दिक धन्यवाद।
@rpbhatt5585
@rpbhatt5585 5 лет назад
यो आजको अन्तरबर्ता हेर्दा आफ्नो देश को महत्ब के रहेछ भन्ने बुझाउनु पर्ने भएन हाट टचिंग अन्तरबर्ता अत्यन्य राम्रो
@Sanjeevstha
@Sanjeevstha 5 лет назад
एस्तोपो देशको माया!! नमन छ!
@tribikramjungthapa1122
@tribikramjungthapa1122 5 лет назад
ह्रदय देखी नै धेरै सम्मान हाम्रा ह्रदय अंश तिमि जहां भए पनि हामी एउटै परिवार।
@ishorkarki572
@ishorkarki572 5 лет назад
साच्चिकै मातृभुमी प्रतिको माया यो दाजु बाट सिके मैले पनि भावुक बने
@subashrai515
@subashrai515 5 лет назад
निकै भाबुक बनायो मनोज बहादुर गोर्खा सरको अन्तरवार्ताले ! नेपालित्व शताब्दीऔं पछि पनि अमर छ ! यस्तो पाहुना अन्तरवार्तामा निम्त्याउनु भएकोमा हार्दिक धन्यवाद टीकाराम यात्री सर ! देश बुझ्नको मनोज बहादुर गोर्खाहरू जरूरी छन् ।
@byashdevsigdel6839
@byashdevsigdel6839 5 лет назад
यो मनत मेरो नेपाली हो ।भाभुक बनायो नेपाल प्रतिको माया देखेर।
@madanamatya6344
@madanamatya6344 4 года назад
Great salute to Manoj sir for expressing heart touching feelings with motherland Nepal after a gap of 150 years.
@adebendra
@adebendra 4 года назад
संसार भर रहेका नेपाली लाई नेपाल र नेपाली संग सम्बनधित बिसय जिबन्त राख्न नेपाल सर्कार र सघ संस्था हरुले छात्रवृत्ति को ब्याब्स्था गरीनु पर्छ ताकी नेपाल र नेपाली जिबन्त रहोस।
Далее
女孩妒忌小丑女? #小丑#shorts
00:34
Просмотров 26 млн
Tikaram Yatri | This Morning LIVE In Conversation
35:39