Sir molai inarwa sunsari ma 15*32 ma 3 ota satar 1 toilate ra mathilo tala ma 3 ota kotha 1 toilate 10/12 ko kotha banaun kati jati lag xa jankari paum 🤔
अरु सबै ठिकइ छ तर काम गर्ने मान्छे लाई धेरै रोकावट भयो अनि त्यो ज्याकेट लाउने र हात पछाडि बाधेर उभिने मान्छे चाइ Model होकि कसो कुन्नी ? Reporter भाइ ले काम गर्ने लाई Disturb गरेको ठिक भयन । सिक्न लाई सोधेको-सोधेइ गरे जस्तो देखिन्छ । अरु सबै राम्रो तर Practice चाइयला जस्तो लाग्यो । शुभकामना !
सर मलाई पनि घर त बनाउन मन थियो। बझाङ्गको पहाडि भेगमा यो बनाउन हुन्छ वा के छ व्यवस्था बताइ दिनु न सर। यदि त्याता सेवा दिन सकिदैन। भने यो मेसिन कता पाइन्छ? होला सर कसरी कन्ट्याट गर्ने।
Kun thau ma ho sir , mah lai pani yastai naya parbidhi ma ghar banauna man lageyo ,yo parbidhi ma 4 kothey rcc modal ma banauda kti kharcha lagxa ? from Chitwan !!
म पनि यस्तो इटा प्रयोग गर्न चाहान्छु।मलाइ यो जान्कारी दिनुहोला कि20/33/8फिटको 3 कोठे भवनमा कति इटा लाक्ला।र इटा बनाउदा कति मेटिरियल चाइएला।जान्कारी पाए आभारी हुने थिए
कस्तो भिडियो हो कति पोइसो मा घर तयार पारिन्छ केहि पनि प्रस्ट पारिएकै छैन इँटा मात्रै बनाउँने काम होकी कुन कुन ठाउँ मा छ यसको कम्पनि नेपाल को कुन कुन ठाउँ मा पुगेर यस्तो घर निर्माण गरियो सबै विवरण खुलाएर भिडियो हालेको भए सबै दर्सक हरुले कुरा बुझ्ने मौका पाउँने थिए अरु कुरा घर निर्माण कार्यक्रम का प्रमुख को हो उस्को ठाउँ ठेगाना लोकेसन बिबर्ण खुलाएर फोन नम्बर राखेर भिडियो लाई युटुब मा राखेको भए अति उतम हुने थ्यो सस्तो राम्रो बलियो किसिम ले घर निर्माण गर्न को लागि नै कम्पनि ले बिज्ञापन गरेको हो भने त इच्छा परेमा सबै ले निमन्त्रणा गर्ने थिए तर केहि पनि बित्रित जानकारी पाइएन असम्भब देखियो