#NTV #KOHALPURHD #UDHYAM
इन्टरलक इट्टा र ब्लक बनाउने उद्योग चलाउने विचार गर्दै हुनुहुन्छ भने जान्नुहोस यि कुरा
भूकम्प प्रतिरोधी इन्टरलक इट्टा कसरी बनाउने?
कुन र कस्तो मेसिन प्रयोग हुन्छ ?
पानीमा कति दिन भिजाउने अनि कति दिन घाममा राख्ने?
स्रोत सामाग्री, कच्चा पदार्थको कस्तो छ उपलब्धता?
यसका कस्ता कस्ता फाइदा छन ?
ब्लक बनाउदा के के प्रक्रिया गरिन्छ?
लगायत अरु कुरा सिक्नुहोस । र सुरु गर्नुहोस आफ्नै उद्यम र बन्नुहोस स्वरोजगार ।।।।।
16 дек 2020