मध्यपहाडि लोकमार्ग बाट पाँचथर च्याँनथापु देखि बैतड़ी झूलाघाट सम्मको यात्रा। मेची देखि महाकाली सम्म follow me instagram ; binaya_ khatiwada facebook; binaya khatiwada twitter : binaya khatiwada thanks for watching binaya khatiwada
एक अध्याय नछुटाई चौध वटा नै हेरियो। देशका अति दुर्गम क्षेत्रमा कसरी बसोबास गर्ने रहेछन, कसरी राजमार्गको नाममा झारा टार्ने विकास भएको रहेछ र पनि कति सुन्दर हरियाली दृश्यहरुले भरिएका रहेछन हाम्रा ठाउँहरू, बुझ्ने अवसर पाइयो। विनय, बुद्दी र काजी काे मिसिन पूरा सफल भयो। फेरि यस्तै विकटमा रहेका र ओझेलमा परेका स्थानहरूको भिडियो हेर्नु आशा गरियो।
धेरै राम्रो सूचनामूलक जानकारी सहित भौगोलिक यात्राको लागि यहाँहरुलाई धेरै धन्यवाद र वधाई यात्रा पुरा गर्नु भएकोमा । आउदा दिनहरुमा यस्तै जानकारुीमुलक यात्राको पर्खाईमा छौ ।
हजुर को भिडियोहरु ले धेरै नैं नेपाल का ठाउँ हरू देखि बिभिन्न हरिबिजोग सडकहरू पनि देख्न र अनगिन्ती जानकारी हरू पनि लिन पाइयो, मुरी मुरि धन्यबाद छ हजुर र हजुरको टिम लाई, अब काठमाडौं सम्म फर्केको content बनाउनुस। 🙏♥️🛣️🛻🚚🚧
Thank you so much sir, hamilai gharbasi basi Nepal ka bevenna gaon sahar ani lekhbesi haruko avalokan garaidenuvo. I love Nepal and Nepali and wish to visit in the years to come. Thank you, 🙏.
मध्यपहाडी को धादिङ्ग देखि गोर्खा खण्ड, जाजरकोट देखि दैलेख खण्ड, खुर्कोट, रामेछाप ...काभ्रे खण्ड, को बारेमा पुर्ण जानकारी आउन सकेन। बाटो नवनेको भएता पनि मध्यपहाडी लोकमार्गका ,काभ्रे,, गोर्खा, दैलेखमा रहेका खण्ड खण्ड हेर्ने आयोजना कार्यालतहरुबाट बिस्तृत जानकारी लिई बाटोको खण्ड र ती खण्डहरुमा पर्ने प्रमुख ठाउहरुको बारेमा जानकारी गराइदिनु भएको भए अझ राम्रो हुन्थ्यो। धन्यबाद
बधाई छ बिनय सर मध्य पहाडी लोक मार्ग सफलता पुर्वक सम्पन्न गर्नु भएकोमा। हामीलाई घरको बिस्तारामा बसेर हेर्न त सजिलो छ तर हजुरको अथक प्रयासमा यो यात्रा सफल भएको छ । आउने दिन हरुमा नेपालका अरु पहाडी भु -भाग पनि देखाउनु हुने छ भन्ने आस गरेका छौ हामी youtube audience l Thank you 😊
मैले सुदूरपश्चिम क्षेत्रकाे भूभागमा भ्रमण अबलोकन गर्ने माैका पाएकाे थिइन तर तपाईंको कार्यक्रम बाट उक्त भूभाग हेर्न र बिस्तृत जानकारी प्राप्त गर्न सकियो । मुरी मुरी धन्यवाद छ अन्य ठाउलाइ पनि समेटदै कार्यक्रम बनाउदै जानुहाेला । ❤
सानो गाड़ी जाने बाटो छैन। पाँचथर देखि संक्रांति बाजार अगाडि पंचमी बाजार सम्म पिच बाटो छ। त्यस पछि खत्तम छ। तर तमोर कॉरिडोर को बाटो मुलघाट जान सक्छ। हिले भोजपुर राम्रो छ। भोजपुर को चखेवा देखि १० किमी ख़राब छ हिलो हुन्छ हिउद माँ जान सकिन्छ।
बिनय सर !! नमस्कार हुन त म परिचित त होइन तर हजुरको पछिल्लो ३/४ वटा भिडियो लगातार हेर्दै आईरहेको छु तर यो भिडियो चाहिं मैले एकदमै हेर्ने चाहेको पर्यो झुलाघाट बजार तर तेति देखिएन जस्तो लाग्यो! के बजार क्षेत्र तेति हो र ? एकपटक पुग्नै पर्ने ठाउँ हो झुलाघाट !!! समयले साथ दिएमा अवश्य पुग्नेछु !! भिडियोको लागि धन्यवाद ,सर !!