गुरु दर्शन हजुर राज खान्दानको छोरा होइसिन् माओवादीले आज यो अवस्थामा पुर्याएको छ बाबालाई आफ्नै अगाडि मारेको कस्तो पीडा होला तर हजुरलाई सधैँ शान्ति मिलोस् ज्ञान मिलोस् बुद्ध भगवानको ज्ञान मिलोस्।
महोदय, नमन तपोभूमी,सत्य दैविक शक्ति,ततःसत :मातासिता/ बुद्ध /अन्य धेरै ऋषिमुनिहरूले तपष्य गरी सत: उर्जा जाग्रीत भएको मूलूकमा ,देश बचाउन,सत्य धर्म बचाउन,असत्यको नास गर्न,सत्य साविद हुन्छ नै,राजा आउछ, (राजा ल्याउनुपर्छ नै,आदी अनादी अखण्ड, सत्य आध्यात्मिक चिन्तन गरी बिवेक गरौ त ,राष्ट्रमा राजा चाहिन्छ:(आध्यात्मिक योग विवेक रज,तम नगरी सत्य विवेक गर्दा हजूर,नमन:दण्डवत::
शान्ती भनेको आफुले गरेको सत्कर्म, सेवा, सत्त चरित्र, सदविचार, सद्भाव, प्रेम भाव, सत्सङ्ग वाट प्राप्त हुन्छ । हामिले लोभ, लालच, अहंकार र हिंसाको त्याग गर्न सक्नुपर्छ ।
Jai सीताराम 🙏 स्वामी जी kta x yo ठाउन m भारत बटी नमन 🙏 m yta टोटके nepal m बसे xu चातुर्मास grne ko तता पछि m bhetne ko मन xa ko जगह x बताने hola m basnov महात्मा x
Willam Shakespeare said that the world is a stage and we are just an actor, we act out our play and leave. In Buddhism, life is an illusion the past is just a memory.
जतीबीकसित होसबीश्वको अरथतन्र टौट्नुभनेको खुल्लाराष्टपतीका कारणहो कलीकोराजमाछ।राजानैचाहीन्छ हेरबुद्धीहीन ठुलाभनाउदा देशहो शोर्गमा राजा पातलमा राजा बैकुन्ठमा राजा पृथ्वीमा अहीले छैन राजा तेसैले बीनाशछ आज जय नेपाल पशुपतिनाथ मुक्तिनाथ जय राजालाई
कुन सभ्यताको गुरु वर हो जंगल मा बिज्ञान को सर्ब प्राणी अहीँसाको धम गुरु वर होकी विभिन्न पराधिन धराधिन अँगुली माला सभ्यताको रंगभेद र पानी देखीनै विभेद गर्ने सतीजानु पर्ने नरबलि दीने नरधुप दीने काटो खाने धर्म को शिक्षा दिक्षाका कुसासन संस्कार लादे लेन्दुबिस्तार बादीकरण सभ्यताको गुरु वर ले सार्थक पाउदैन्न कीन ? मानव सभ्यताको नै छैन पहील कुरा यो धर्तीमा जन्मेका मानव हरुलाई अमानव बनाउदै राष्ट्रघाति सुघाउली सन्धिगर्ने बिदेसी मानव रुपी अदृश्य शक्ति अँगुली माला नरबीरसेतान सभ्यताको प्रथम लेन्दुपे हरु ने हिन्दुस्तान हिन्दुबिस्तार बादीकरण लेन्दुबिस्तार गर्दै राष्ट्घाती सघाउली सन्धिगर्दै शाह बंशिय राजा हरु लाई खोपा को देवता र बिष्णु को अवतार बनाउदै राजा प्रजाको नजर बन्दै गर्दै दरबार भित्र नै पराधिन प्रभ कृष्ण लिला प्रभु राम लिला गर्दै देशका हजाराै छोरी बुहारी लाई दरबार लादै गोपीनी र द्रोवपी बनाउदै हजाराै हजार यो देश को छोरी बुहारी हरु गोपीनी र द्रोवपती बनाउदै बेपत्ता पार्दै दरबार भित्र हजाराै लाई बलिका बोका बनाउदै दरबार भित्र नरबलि दीदै रगत को खोला बगाउदै नरधुप दीदै काटो खाटो खादै कोदपर्ब र भणडार्णखाल पर्व मनाउदै शाह बंशिय राजा हरुको सड्यन्त्रपुर्बक हत्यागर्दै राजा को जेठो छोरा लाई नया राजा बनाउदै प्राचीन सनातन देखीनै बुध्द सभ्यताको बुधिजम कींडम विशाल बुध्द धर्तीमा जन्मको जनता लाखाै लाख जन्म सीध्दी बुधिष्ट धर्म गुरु वर र धर्म लम्बी हरुको नरबलि दीदै लेन्दुपे हिन्दुबिस्तार बादीकरण गर्दै याहा सम्म तपाईं गुरु वर र पत्रकार लाई अफुले जन्म पाएको विशाल धर्तीको पुर्ब ईतिहास नै थाहा नभएको पक्कै होइनन् होला पुर्ब इतिहाँस सुर्य लाई हत्केला ले छेकेर छेकीन्छ प्राचीन सनातन देखीनै बुध्द सभ्यताको बुधिजम कींडम विशाल बुध्द धर्तीले पाएको सोधिन माटोको सर्ब प्रणी अहीँसाको ८४ हजार धर्म स्कन्दको सुसासन संस्कार संस्कृति बाट नै बिस्वलाई बुधिजम कींडम राज्य स्थापना गराउदै सान्तीको दिप्रज्व गरि जानू भएको अन्ति बुध्द सभ्यताको मानव रुपी भगवान साक्यामुनी बुध्द र मानव रुपी बुधिसत्व हजाराै बुध्द हरुको जन्मीभुमी बुध्द भुमीमा प्रथम लेन्दुपेहरु ले राष्ट्रघाती सुघाउली सन्धिगर्दै हिन्दुस्तान हिन्दुबिस्तार बादीकरण गराउदै बन्ल २०३९ साल मा हिन्दुस्तान हिन्दुबिस्तार बादीकरणका R A R Ci A को इशारामा पराधिन लेन्दुपे सभ्यताको एकल जातिय एकल धर्मिय हिन्दुका राज्य गराउदै हिन्दुका देश हिन्दुका राजा बिष्णु को अवतार भन्दै लेन्दुपे हिन्दुबिस्तार बादीकरण गराउदै राजा को मन्त्रीमन्डल धमिल्याउदै दरबार माथी नै विभिन्न लालछना लगाउदै लेन्दुपे बिस्तार बादीकरण पछी शाह बंशिय राजा हरुको सड्यन्त्रपुर्बक हत्यागर्दै राजा को जेठो छोरा लाई नया राजा बनाउदै ल्याएका सभ्यता ले हिन्दुका देश हिन्दुका राजा बिष्णु को अवतार बीरे चोर देश छोड भन्दै २०४६ ल्याएपछी बचेकुचेका बुध्द धर्ती बुध्द भुमी लाई फेरी युदध भुमी गराउदै लाखाै जनता को हत्यागर्दै सड्यन्त्रपुर्बक दरबार हत्याकाण्ड गराउदै बाकी राखेका राजा लाई पनि पाखा लगाएको पराधिन लेन्दुपे सभ्यताको एकल जातिय हिन्दुका राज्य गरापछी नै हो सुपत देश प्रेमी जनता सचेत भए ?
एक साधक साधनाकै कुरामा जोड दिनु पर्छ सन्सारि कुरामा ध्यान दिनु अाफुलाई बिचल्नि बनाउनु हो रहयो शान्ति को कुरा यो साधनाको अन्तिम अवस्था हो र येसलाई बाहिर बाटजानेर केही हुदैन भित्रि अवस्थामा साधक कुन अायाममा छ तेस्मा भर पर्छ
शान्ति मलाई था भये अनुसार जब साधक अात्मा को पुण सचाईमा प्रबेष पछिको अान्नद हो यो सबैलाई था हुदैन मलाई लाग्छ गुरुको गुरुपुर्ण हुनुहुन जसको कारण वाह लाई येतिका बर्ष पनि बुद्धतो अवस्था मिलेन जबकि 7 देखि 8 बर्षमा पुर्ण हुन्छ खै वाहकै साधना मा केही फरक सोचपनि हुन सक्छ जस्को कारण सउद्दिमा ढिलाई भएको हो
Yeuta mahatma tapasbi lai baram bar yeutai raj sastha raj sastha vanera sodhirakhne question haina, mahan tapasbi lai sadhana ko kura sodhnus, sadhana marga sodhnus k chahido nachahido question garera vadkaune kosis gardai hununxa, yo mula youtube lai tahi 22saya 24saya rajjya matra aaudo raixa question yo mula le bujekai yetti ho?
केही काम वर्न नसकेपछि हुने बन्ने भनेको यहि हो गफ हान्ने हो भासण दिने हो । यदि यिनी साच्चिकै तपस्या बसेका हुन । हैन भने यिनी साच्चै तपस्या नै बसेका हुन र दर्शन नै पाएका हुन देखेका हुन भने मौन बसेर प्रार्थना ध्यान मा बस्ने हो सान्त बस्ने हो तपस्या ध्यान प्रार्थना सकेर चमत्कार ,आस्चार्य कार्यहरु गरेर देखाउने हो भाषण दिने ठुला टुला आदर्श दिने खोक्ने हैन । 🤔