यो शब्द चिनेर कुन बेला का प्रयोग गर्ने हो मलाइ भनिदिनु परो हावा शब्द बनाइराको छ यो जाने र के गर्ने हो, बौला चाहि बन्छ अबो म नि नया बनाइदिन्छु अबो... ल यो चाहि मैले बनाइदिय है " भ्र्स्मय "शब्द यो चाहि नया मैले बनाको यस्मा के के पर्छ भनेसि १. भङ्ग भयको २. सिद्धियको ३. टुक्रियको ४. फुटेको यो शब्द माथिको अवस्थामा भयसि लागु हुन्छ । उदाहरणको लागी १. प्रकाश भगवान शिवको ध्यान गर्दा गर्दै साबित्री आयर ध्यान भङ्ग गर्दियो । २. पसलले स्याउ बेच्दा बेच्दै स्याउ सिद्धियो । ३. सिसाको गिलास पानी पिउदा पिउदै खसेर टुक्रियो । अहिले लाउ यति बाकि पछि थप्दै जानेछु गाउला ।