सु न पा १ र २ तनहु ज्यामिबोट सुन्दरी गाउँ तनहुँ आँखेताल संरक्षण तथा सिद्धिकाली काली मन्दिर व्यवस्थापन समिति बाट आज पोखरा ३२ तल्लो गगन गौडा कालिकानगर मा अवस्थित कलिका मन्दिरको पुननिर्माणमा श्रमदान र रु १००१०दस हजार द्स रुपैयाँ सहयोग गर्नुभएकोमा हजुर लगायत हजुरका सम्पूर्ण परिवारलाई कालिका माताले रक्षा गरुन् जय कालिका माता
17 сен 2024