गुईथे पनि लाइनमा आउनु भएछ धेरै खुशि लाग्यो हर्क जस्तो मान्छे सँग कृपया निहु नखोजनु होला है वहाँ चाहि नपत्याउने खोला हो कतिखेर बगाएर कहाँ पुराईदिनु हुन्छ थाहानै पाउनु हुन्न है गाईज ❤❤❤🎉🎉🎉
१७ को ढुकुर बल्ल आज देखियो,अब यहि यस्ले हाम्रो मेयर को बिरोध गर्न सुरु गर्छ होला गुट्का खादै थुक्दै।जय हर्क साम्पाङ,जय श्रम्दान,जय सचेत स्वोतन्त्र जनता,जय धरान,जय नेपाल❤❤❤🎉🎉🎉
राजनीति बिचार भिन्न भएता पनि देशको बिकाश जनताहरुलाई समृद्री सेवा सुबिधा सहजिकरण बनाऊन एक हल गोरु बनि काम गरेको देख्दा हर्ष संङ्गै सकरात्त्म सृर्जणा उपनधप्राकाको दुई नेतृत्व एकै फुलका गुच्छामा गाँसिर्एर अगाडी बढ्नु अती उक्तम सहकार्य
बिकसीत देश मा खादा आोडाउने सिस्टम छैन धरान मा पनी विकासको वागडोर आघी बडी रहेको हुदाँ नगर प्रमुख हर्क राज राइ लाइ मेरो सलुट छ खादा आोडायर मात्र बिकास हुने हैन होला
Melayra kaam garda huncha ta yasari nai khali nagarpalika ko meeting ma birodh matra garney meyor saheb Harka sampang jew lai meyor Harka sampang jew le sundaina eklai nirnayi garxa niti neyam ma hiddaina samyanai gardaina anayk aarop lagawxa adaykcha haru le ani ramro kaam garney lai meyor saheb jewle sath support garnu hunxa ta .jai Harka sampang 🙏❤️
सम्बन्धित वडा को राजा होनि मित्र कलाउटे जे जस्तो भये पनि 84 सम्म को लागि,राजनीतिक आफ्नो ठाँउ मा छ तर बिकाश को निम्ति पछ,बिपछ सब एक भएर बिकाश गर्नु पर्छ आज को उदाहरण देखि बाकी वडा का अध्यक्ष ले पनि सिक्नु पर्छ होई