हामीले जाने सम्मका ज्ञानका कुराहरु तपाईहरुलाई दिने प्रयत्न गरेका छौं । यस्तै ज्ञान मुलक भिडियोहरु हेर्नको लागि Jaya Hos TV लाई अहिले नै subscribe गर्नु होला | सबैको जय होस् धन्यवाद
हरि बोहोरा गुरु जी नारायणम् 🙏म धेरै पीडित महिला हु ।बिगत 18 बर्ष देखि श्रीमानको उपचारका लागि हिंड्न् म डाक्टर र बैध धेरैकोमा गए गए गुरु जी तर सफलता पाइन ।मेरो चार जनाको परिवार छम ।घरमा सासु ससुरा कसैले वास्ता गर्नु हुन्न । रुपन्देही मा मेरो घर हो घरमा सबैजना मिलेर बस्नखान नदिएर म नवलपुर्मा आएर कोठा भादा तिरेर बस्छु छोराछोरी पाल्न पदाउन निकै गार्हो छ ।श्रीमान को उपचार को लागि ऋण खोजेर गर्दागर्दै अहिले 20/30 लाख भाछ ।आम्दानी पनि छैन ।श्रीमान को अवस्था झन बिग्रेको छ र म पनि बिरामि छु गुरु जी म हजुरकोसबै भिडियो हेरे अब हजुर सङ भेट्न् मन छ तर कसरी भेट्म गुरु जी ।मेरो लागी केहि गरिदिनुस न गुरु जी
गुरुजि दाहाल को पनि नियम तिहेइ हो कुल मानने नियम मत रुपाखेति हो मेरोपनी कुल रिसायका छनरे के गरी गरनु हजूर कोहि मेरो सहयोग र सलला दिदैनन येउटाले येउटा मनतर भनछन अरका ले अरको म इले मेरो परीवार खूसि कहिलेपनी देखने पाइन कुन देबि देबताको तसबिर राखनेहो भनि दिनु भय म खुसी हुनेथीय
गुरु मेराे गाउँ घरमा कुनै नै पनि लामा झाँक्री छैन तर छेद भेदको लाइ रहन्छन् म मेरो गाउँ घरमा हजुर जस्तो भएर याे काम गर्ने मन छ । यसको लागि के गर्न सकिन्छ?