Тёмный

521 Hari Sodari आफ्नो मष्ट, इष्ट र कुल देवता कसरी थाहा पाउने ? How to find your Kul, Ishta an Masta? 

Swadharma TV ∞ Suvas Agam
Подписаться 91 тыс.
Просмотров 277 тыс.
50% 1

Опубликовано:

 

1 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 425   
@bishnubisnu9990
@bishnubisnu9990 3 месяца назад
सबै कुरा सुनियो खुशी लाग्यो हजुर दुबैजनालाइ धन्यवाद ❤️❤️❤️🙏🙏🙏🙏🙏
@BhagawatiPangeni-s8y
@BhagawatiPangeni-s8y 7 месяцев назад
गुरु मोबाइल बाट बजाउँदा कस्तो हुन्छ? मन्त्र उच्चारण मोबाइलबाट गर्दा कस्तो हुन्छ? मैंले दिनहुँ नवाइधई सकेर कुल देवताको नाममा कलशमा जल फुल राख्ने गर्दछु। कस्तो हुन्छ नि? भनि दिनोस् न गुरु🙏
@dimpaldipeshpathak5015
@dimpaldipeshpathak5015 7 месяцев назад
मष्टाे भनेकाे कुलकै नाम हाे ।तागाधारिले मानेकाे अधिकाँङ्स कुलमा मामा भान्जा हुनेगर्छन् मामा लाई नै मष्ट भनिन्छ।
@jhamakkarki6409
@jhamakkarki6409 7 месяцев назад
मष्टो भनेका खस कुल/जाति/समुदायका देवता हुन्, र खस तागाधारि होइनन् । मष्टो १२ भाइ मानिन्छन् र ९ बहिनी भुवानी पनि हुन्छन् । तागाधारि भनेका आर्य/वैदिक/ब्राह्मण जाति हुन् । यीनिहरू वैदिक/पौराणिक असंख्य नाम गरेका देवताहरू मान्छन् । यी दुबै प्राकृतिक आधारमा नै स्वतन्त्र र फरक जाति हुन् । फरक संस्कृतिका हुन् ।
@dimpaldipeshpathak5015
@dimpaldipeshpathak5015 7 месяцев назад
@@jhamakkarki6409 खस पनि तागाधारि नै हाे म पनि खस क्षेत्रिय हाे हामि पनि ब्रतबन्ध गर्छाै। हामिपनि मष्ट कुल पुजा गर्छाै। अधिकाङ्स ब्राह्मण ले पनि मष्ट पुजा गर्छन्
@shivabhakt11
@shivabhakt11 4 месяца назад
​@@jhamakkarki6409 mani karki ho ma yo kura vandai hidxu bahunle bigareko ho khas adibasi ho hamro dharma nai masto ho
@bikkythapa3839
@bikkythapa3839 6 месяцев назад
म दलित परे हजुर हिन्दू नी परे अहिले सम्म मन्दिर सम्म पुगेको छैन कुल देउता ले कहिले हो रक्षा गर्नी बरु गैरे दलित ले सधैं रक्षा गरेको छन नी छुवाछुत जात भात दलित हिन्दू को कुल देउता चाहि गैरे दलित मात्रै होकी
@sulochanaluitel7118
@sulochanaluitel7118 7 месяцев назад
जह होस महत्वपूर्ण ज्ञान हामिहरुले जान्न पायौं यसको लागी याहाहरु दुबैजनालाइ धेरै धेरै धन्न्यवाद
@gangasagar6334
@gangasagar6334 7 месяцев назад
हामित केराति बंसवाली हाै हाम्राे कुल गृह राजा श्री माहदेवजि हुनुहन्छ भने गृहनि लक्ष्मि भनछाै कुनैपनी देविलक्ष्मि हुनसक्नुहुन्छ बायुआवत जावमाने खुल्ला आकास राखदैनाै जय हाेस
@ranjithdhami5942
@ranjithdhami5942 6 месяцев назад
हरहर महादेव गुरू पाउलागी 🙏💚 मेरो पनि कुलदेवता बिग्रेको छ।सुधार गर्न हामी 5 परबाजेका सन्तानहरूको मन खासै मिल्दैन ।हेर्दा 7 वैकाली भएको छ। हाम्रो दाजुभाईहरुको एकमत छैन । सुधार गर्न के गर्नु पर्ला ।यदि सबै नमिले मैले मात्र कुल सुधार गर्न के गर्नु पर्ला ।सुधार गर्ने सुझाव मिले आभारी हुने थिएॅ।
@Melamchimailo123
@Melamchimailo123 6 месяцев назад
Namaskar guru mero ni Mathi sir le bhane jastai xa ghar ko halat mero pani daju bhai ma ak mat xaina,,,,ani m affai pani ghar ko dami ho tar mero auta bhai,ko mirtu bhai sakeko,xa jo ki mero dami mama hunu huntyo,mast,,ra m bidhbasini,thiye ab ke garnu parla,, ahile daju bhai ko ,,, kura ,mildaina ab karsari ramro hola hajur,,,kirpaya malai bhani dinu huna anorodh,,garxu,,hamro gottra garg ho..hami,gajurel Khatri ho,,, Krishna, Bahadur Khatri
@kumarshrestha3741
@kumarshrestha3741 5 месяцев назад
ॐ ❤🙏❤गुरुदेव जय हाेस् nice program
@bhuwanbhandari1419
@bhuwanbhandari1419 6 месяцев назад
धन्यवाद सर जानकारि दिए को मा म पनि पश्चिम बाट आएको भनाई छ म भन्डारि धनन्जय गोत्र हो परम परा अनुसार बलि दिन्छम तर हामि छत्र बरा र बिन्द बासिनि को पुजा गर्छम तर ले भनेको अलि नमिले को जस्तो लाग्यो घरको थानि झाक्री नाग झाक्रि को को मन्दीर हुदैन सहि हो तर कुल कोता मन्दीर हुन्छ गलत व्याख्या नगर्नूहो माहा सय
@dharmarajsawad6424
@dharmarajsawad6424 4 месяца назад
बाह्र भाइ बण्डाली,अठार भाइ मष्टो,गलबाल,कालसैनी,समजी,साङ्टी अादि पनि कुल देवता नै हुन्।
@arjunshah5555
@arjunshah5555 4 месяца назад
आलमदेबि भारद्वाज गोत्रको कुल मन्दिर हो जसमा छानो छैन ।
@karm__krisi
@karm__krisi 5 месяцев назад
गुरु कुल देवताको मन्दिरको धोका कुन तर्फ बाट कुन तर्क राख्दा राम्रो हुन्छ
@Surendra_logs
@Surendra_logs 7 месяцев назад
राम्रो राम्रो भीडीयोहरु आउनेक्रम जारी छ, आफुत सीबजी को भक्त हु जय सम्भु❤❤
@hemakumaripandey9631
@hemakumaripandey9631 7 месяцев назад
😊l
@hemakumaripandey9631
@hemakumaripandey9631 7 месяцев назад
😊l
@Surendra_logs
@Surendra_logs 7 месяцев назад
@@hemakumaripandey9631 😂😂😂😂
@nandub.k8401
@nandub.k8401 4 месяца назад
गुरू मेरोघर को अगाडी नमस्ते मुनि दक्षिण काली को टायलको मुर्ति लगायको छ केगरने
@chautarinepal5019
@chautarinepal5019 2 месяца назад
कश्यप गोत्री खिड्चिने क्षत्री अधिकारी को कुलदेवता र मष्टो कुन हो गुरु
@rameshgirirameshgiri-i6k
@rameshgirirameshgiri-i6k 6 месяцев назад
कुलकाे आ आफ्नाे नियम हुन्छ ।काेहि रक्त भाेगि काेहि दुधकाे धार दिने हुन्छ।सबकाे आ आफ्नाे कुल हुन्छ।कुलअनुसार मान्ने विधि फरक हुन्छ।
@DeviPandey-rz8lw
@DeviPandey-rz8lw 3 месяца назад
गुरुदेब नमन गर्नचाहान छु यदि कसैकोआफ्नो कुल्देबताको नाम पनि था नभयमा के गर्ने होला 26:05
@malaburja6247
@malaburja6247 4 месяца назад
राधे राधे गुरुदेव🙏🙏🙏गुरु मेरो माईतीमा र घरमा त छोरी मान्छे कसैले पनि कुल पूजा गरेबो हेर्नू हुदैन ।अनि अजातमा गाक१ छ१रीचेलीले कुलपूजाको प्रसाद पनि खानु हुदैन
@DeviPandey-rz8lw
@DeviPandey-rz8lw 3 месяца назад
गुरुदेब नमन गर्नचाहान छु यदि कसैकोआफ्नो कुल्देबताको नाम पनि था नभयमा के गर्ने होला
@RomanKagi-q1g
@RomanKagi-q1g 6 месяцев назад
❤❤❤❤❤❤धेरै धेरै राम्रो ❤कुरा ❤🎉🎉जय❤कुलदेबता❤ नमन❤छ❤
@RajendraThakur-q6e
@RajendraThakur-q6e 8 дней назад
ॐनमःशिवाय🙏🙏🙏 हजुर मेरो कुल मष्ट कफल्ला🙏🙏🙏 हो। हजुर मलाई मष्ट को किताब चाहिँ यको हो। पायलाकि हजुर जसरी भय पनि। मलाई दिसेला ॐनमःशिवाय🙏🙏🙏 जय श्री मष्ट कफल्ला गुरूज्यू🙏🙏🙏
@veerad1979
@veerad1979 6 месяцев назад
पोडैल आत्रे गोत्र को कुल देवता को हो र पुजा विधान कसरी हुनछा
@rajuranabhat8088
@rajuranabhat8088 Месяц назад
गुरु नमस्ते ,बराह मष्ट भनेको के हो ? बराह मष्ट पुजा गर्दा भान्जा पुजिन्छ कि पुजिदैन ,बलि चढ्छ कि चढ्दैन
@kabiram2023
@kabiram2023 4 месяца назад
गुरु जि कुलमन्दिरमा गजुर राख्दा कस्तो राख्नु पर्छ तामाको गजुर हुन्छकी पित्तलको गजुर राम्रो हुन्छ बताइदिनु न
@kabiram2023
@kabiram2023 4 месяца назад
गुरु जि मेरो जिग्यसा म घर्तिमिरे बि.क हु पहिलत घर्तिमिरे थर छकी छैना?छ भने अहिलेतक कुलपुजा गरेका छैनाउ र अहिले खोज्ने आसा जागेको छ कसरी खोज्ने र कसरी पत्त लगाउने लौन जानकारी पाउ गुरु जि
@thapakaji2386
@thapakaji2386 6 месяцев назад
महिले नबुजेको भनी दिनु होला !! बगाले थापा छोराछोरी बिछ बिबाह गरेको देखियो बिबाह गर्न्न मिल्थो मिल्दैन थियो !! त्यस्ता ब्यक्ती लाई कस्तो सजाए दिनु उपयुक्त होला ??
@anantakunwar2957
@anantakunwar2957 7 месяцев назад
तपाइको कुराहरु धेरै राम्रो छ तपाई संग भेट्न सकिन्छ
@arjunniroula9095
@arjunniroula9095 6 месяцев назад
गुरुजी निरौलाहरुकाे कुलदेवता कुन हाे? म इलामबाट।
@yakamk.c4614
@yakamk.c4614 28 дней назад
गुरु हजुरको अन्तरबार्ता हेरे चित्त बुझ्यो तर हजुरको मो नं पाय हुनेथियो
@bindut6128
@bindut6128 7 месяцев назад
गुरूदेब कुल देबताकाे पुजा अारधना बारेमा जान्न पाईयाे हजुरमा नमन
@lalmani.188
@lalmani.188 6 месяцев назад
देब भुमि मा दानव को जन्म भएको ले नेपाल बिगि्रएको हो 😂😂😂😂
@chhetriran2028
@chhetriran2028 4 месяца назад
सर म पर्बत बाता सुवेदीछेत्री को कुल देवता को नाम इस्पस्त गर्नु परेयो
@sujeen_grg4443
@sujeen_grg4443 20 дней назад
यो दुनियां मा (साकाटा) अर्थात पाल्तु जिन,,वा , डेढ फुटे,, अथवा , फुच्चे को दाहिने हात!!! -- कसैले सुन्नुभएको छ कि देख्नु भएको छ??? यो!! गोत्र र कुल देवता छुट्याउने काम साकाटा ले गरेको हो!! सन् , 1946 सम्ममा मेरो घरमा 2 वटा साकाटा रहेछ!! एउटै गर्भ बाट जन्मिएको २ छोराको आज आएर गोत्र फरक छ!! आजको मिति भन्ने हो भने ,, २०८१-५-२७ गते,,
@bishnuacharya2755
@bishnuacharya2755 7 месяцев назад
बधाइ छ गुरु आँखा कोल्दिनु ब्जयो
@buddhidiyali8976
@buddhidiyali8976 5 месяцев назад
भयर काे पुजा गरिन्छ भयर कुल देवता हुन कि हाेइनन?
@yadavdevkota1171
@yadavdevkota1171 7 месяцев назад
हाम्रो कुलदेवता विष्णु हुन तर इष्टदेव भगवान रुद्रको पुजा गर्छौ !
@indrakshetri2546
@indrakshetri2546 6 месяцев назад
गुरु लाई भेट्न् को लागि कसरी सम्पर्क गर्न सकियेला सर
@GaneshKhadka-gc6yk
@GaneshKhadka-gc6yk 5 месяцев назад
मस्टो को नाम थोरै लिन्छु तर सबै आउदैन
@harideuja4107
@harideuja4107 7 месяцев назад
बराह देवता कतिपयका कुलदेवताकारुपमा पुज्दै आएका छन्। बराह मष्ट होइन १२ दाजु भाइको एकमुस्ट नाम बाहृमष्टहो। १२ भाइको १२ वटै नामहरु छन्।
@dimpaldipeshpathak5015
@dimpaldipeshpathak5015 7 месяцев назад
हजुर लाई जानकारि छ भने मलाई बताई दिनु हाेस्न १२ भाई कुलकाे नाम
@Bhawanirajgautam
@Bhawanirajgautam 7 месяцев назад
Ke ho ta gurudev
@मनोजरिजाल
@मनोजरिजाल 2 месяца назад
हाम्रो कुलदेवता पनि क्षेत्रपाल
@purushottamaryal9258
@purushottamaryal9258 7 месяцев назад
सारै मीठाे र सारगर्भित लाग्याे।
@DhanaBadal-h7j
@DhanaBadal-h7j 3 месяца назад
मेरो इस्ट कुले मस्ठकेदार कि जय होस् 🙏🙏🙏🙏🙏
@dilaghimire9471
@dilaghimire9471 7 месяцев назад
गुरुबहुत राम्रोसँग बुझाउनु भयेा
@PunamNepal-fq8yr
@PunamNepal-fq8yr 3 месяца назад
अल्लि कम अध्ययन मष्ट वारेमा????
@BhaktakumarKarki
@BhaktakumarKarki 6 месяцев назад
कुलकाे बारेमा मलाई सुनन पित्रि काे बारेमा सुनन पाउँदा मलाई खुसि लागेकाेछ गुरु
@MR.BIRENDRA_RC
@MR.BIRENDRA_RC 5 месяцев назад
पुष्पक विमान हामिले वेद पुराणामा पढिउ तर प्रतक्ष कहिल्यैदेखेनौ, अहिले दुनिया विज्ञानले चलाइरहदा काहिकतै किन तन्त्र मन्त्रले कुनै काम गरेको देख्दैनौ? उहिले ऋषिमुनि हरुले तन्त्र मन्त्रले काम गर्थे भनेर मात्र सुन्छौ तर अहिले हामिले काहिकतै देख्दैनौ किन?
@SaritaDhakal-z8y
@SaritaDhakal-z8y 7 месяцев назад
जय श्री राधे राधे राधे
@KrishnaPrasadDahal-qm2ex
@KrishnaPrasadDahal-qm2ex 5 месяцев назад
काल माष्ट्ट भनेको केहो गुरु
@PremSilwal-bd1zr
@PremSilwal-bd1zr 4 месяца назад
प्रस्तोता भाइले कडेलको कुल पुजामा बलि चडाइदैन भने जस्तो लागेको सुनेर यो थपेको हुँ कुरो के भने मेरो मावलि पनि कडेल हुन कुल पुजामा बोका काट्ने चलन छ ।
@bashujoshi5174
@bashujoshi5174 7 месяцев назад
कुलदेबताकाे फाेटाे फ्रेम गरेर पुजाकाेठामा राख्न हुन्छकि हुदैन ?
@SuvasAgam
@SuvasAgam 7 месяцев назад
Hudaina
@shovitkhadka1475
@shovitkhadka1475 6 месяцев назад
मष्टलाइ कुलदेवता को प्रतिक मानिन्छ र मष्ट देवता को कुनै फोटो, मुर्ति हंदैन, यी देवता निराकार हुन्छन। त्यसैले मष्ट देवतालाई कुल मन्दिर भित्र थापना गर्नु हुंदैन्। बाहिर थान बनाएर रुखको फेद वा कुल मन्दिर वरपर राख्नु पर्छ। मष्ट देवता का लागि ४ दिशा ४ ढोका सरह हुन्छन
@indirakhanal6309
@indirakhanal6309 7 месяцев назад
मैले त कुल देवता लाई दिन दिनै एक जोर बत्ती बाल्ने हुन्छ कि हुदैन गुरु
@Bimalaachhetri
@Bimalaachhetri 6 месяцев назад
नमसकार छ गुरुजी
@bikkiezgrg
@bikkiezgrg 7 месяцев назад
Chhetri haru le kulmandir ma chhana haldainan, baru nisan ko mandir banauxan.
@bhaktashrestha7580
@bhaktashrestha7580 5 месяцев назад
श्रेष्ठले मानेकुलकुनहाे
@rajendrakarki67
@rajendrakarki67 6 месяцев назад
गुरुको नम्बर पाउन हजुर
@kurotam256
@kurotam256 5 месяцев назад
हजुर काे नन्मर दिनुन गुरुदुब
@purushottamaryal9258
@purushottamaryal9258 7 месяцев назад
नमसेकार गुरु ! धेरै कुराकाे जानकारि दिनु भाे, खास गरि कुल पुजादेता पुजा वारे , म भन्दा छ पुस्ता अघि मेरा पु रखा पनि गाेरखामानै जन्मेका हुन तर हाम्राे २/२ वर्षमा कुफदेवताकाे पुजा गरिन्छ , म अहिले सम्म पचास वटा कुल कुल पुजामा भाग लिइ सके अहिले सम्म बाेका काे पलि दिइने गरिन्छ, र त्याे मासु भित्र खाने गरिन्छ । के अब वाेकाकाे वलि दिने काम बन्द गरनु ठीक हाेला ? जवाफ काे अासा मा छु ।
@sushilagouli7203
@sushilagouli7203 26 дней назад
गुरु हजुरको बाचनको लागी नमन गर्दछु
@ShusmaLamichhane-z9y
@ShusmaLamichhane-z9y 6 месяцев назад
पशुपति मा पंचामृत चढाउने कुरा त परै जावस भक्तजनले चढाउन दिएको दूध समेत त्यहा भित्रका पुजारीले बाहिर फूल बेच्ने महिलालाई दिएकाे म आफैंले देखे,११०० रुपैयाँ तिरेर भित्र पूजा गर्न जाँदा
@Basantanathyogi
@Basantanathyogi Месяц назад
राम्रो ज्ञान दिनुभयो गुरु
@PutaliKhadka-bm1jm
@PutaliKhadka-bm1jm 28 дней назад
धेरै रामरो लागयो ह जुर हरु दुबै लाइ नमसकार
@-DON_BOS.
@-DON_BOS. 5 месяцев назад
कालो मस्टो को बारेमा पनि भनम न !
@anojkhadka314
@anojkhadka314 7 месяцев назад
महत्त्वपूर्ण जानकारी गुरुदेबकाे । जय हाेस सबकाे कल्याण होस । 🌷🌷🌷🌷
@DeviPandey-rz8lw
@DeviPandey-rz8lw 3 месяца назад
गुरुदेब नमन गर्नचाहान छु यदि कसैकोआफ्नो कुल्देबताको नाम पनि था नभयमा के गर्ने होला
@SuvasAgam
@SuvasAgam 3 месяца назад
कुल देवताभ्यो नम: भनेर पुज्न सकिन्छ
@ShusmaLamichhane-z9y
@ShusmaLamichhane-z9y 6 месяцев назад
हाे हाे कुल पुजा नगर्ने लाेग्नेकाे नामकाे सिंदुर पाेते उ जिउदो हुदै फाल्ने अनि उस्काे सम्पत्ति आधा चाहिने त्यस्तै छन हाम्राे नेपाली क्रिस्चियनहरू।
@kghartixetri8961
@kghartixetri8961 27 дней назад
घर परिवार श्रिमतिहरुबाटै भाँडिन्छ सम्पति पैसाभनेपछि उनै मरेका हुन्छन । लुटने चाहिँ धर्मकाे नाटक गर्छ हार्ने छाेडि पस्नेचाहिँ क्रिश्चियन बन्छ। फरक यतिहाे।
@debanstha5612
@debanstha5612 4 месяца назад
गुरुको नम्बर दिनुन हजुर
@arushdahal7419
@arushdahal7419 6 месяцев назад
जय जय कुलदेवता हामी सबैको कल्याण गर।रक्षा गर!! धन्यवाद गुरु !!प्रणाम 🙏🙏
@bistadildilbahadur-pt2xu
@bistadildilbahadur-pt2xu 6 месяцев назад
जानकारी को लागि धन्यवाद
@babugr5086
@babugr5086 5 месяцев назад
इनिहरु,के,भन्छ,केहाे
@madanSawod
@madanSawod 6 месяцев назад
जय गुरु देब नमो राधे राधे
@kurotam256
@kurotam256 5 месяцев назад
छाेरी मान्छेले गाईत्रि मन्त्र जाप गरन हुन्छ कि हुदैन गुरुदेब
@SuvasAgam
@SuvasAgam 5 месяцев назад
छोरी ले लक्ष्मी गायत्री जप्न मिल्छ , नाम जप गर्न मिल्छ । नाम जप ले परमात्मा मिल्ने हुदा नाम भन्दा उत्तम केही छैन । तर लक्ष्मी गायत्री पनि जपेको राम्रो
@neeradahal2680
@neeradahal2680 3 месяца назад
जय जय होस 🙏🙏🌹🌹🇳🇵🇳🇵
@bhaktashrestha7580
@bhaktashrestha7580 5 месяцев назад
कालिभौरुङतलेजुभवानिकाेपुजाकसरिगरिनछमालिनकमि
@kj3565
@kj3565 6 месяцев назад
एकदमै राम्रो पर्सन गर्नु भएको छ हजुर
@laxmirawal4679
@laxmirawal4679 7 месяцев назад
एक दमै महत्वोपुर्ण जान्करी ....हार्दिक धन्यवाद हजुरहरुलाइ 🙏💐💐🙏
@KrishnaThapa-pr6hg
@KrishnaThapa-pr6hg 7 месяцев назад
खस क्षेत्री र मगर्र को कूल्ल बीसेस धामी र झाक्री जतीजानकारी हून्छा तेत्ती छीमेकी लाई के अनूभाव
@JayaprasadDulal
@JayaprasadDulal 5 месяцев назад
नमनगुरु,एउटाथरकाे,कुलदेवता4,5,वटानाम,लेकसेलेकाडामस्ट,कसेलेअमलामस्ट,कसेलेकेमस्ट,भन्ने रमान्छन्यस्काेअर्थकेहाेला,रएउटेनानभएकाेकिन,हाेलापरस्ट,बनाइदिनु,भएअाभारि,हुनेथिए,
@BhadraSatyal
@BhadraSatyal 7 месяцев назад
राधे राधे जये होस् गुरुजि 🙏🏾🙏🏾
@melakc9620
@melakc9620 7 месяцев назад
कूल(total) पूजा (knowledge) जानकारी । कूलपूजा= सम्पूर्ण जानकारी । परब्रह्म परमात्म जो खुद भित्र बसेको खुदा (जिव) हो यसलाइ उसको मूलरुप परब्रह्म (शिव)संग गुरुको माध्यमबाट मिलान गर्नु नै कूल पूजाहो । नजान्ने हरुकोलागि परम्परा अनुसार रितीरिवाज वली धॉमी झॉकृ परम्परा गरीएको हो ।
@KeshavRimal-k5b
@KeshavRimal-k5b 6 месяцев назад
गुरुवर नमन🙏 गुरुज्यू हजुरकाे वाणिसुन्ने अवशर पाए काैतुहलकाकुरा रुद्रि गर्दा जलरिवाट दुध चढाउदा फलनपाईने कुरा सुने दुध कसरि चढाउने कि जलरि तामा वाहेक केहि उपाय छ कि प्रष्ट हुन पाईएला।🙏
@Binodlamighadey-v2m
@Binodlamighadey-v2m 7 месяцев назад
नमस्कार म विनोद मेरो कुल कुहूर मेरो माष्ठ कुहोला भन्ने कुरा नहीं थाहा भयन कसरी पत्ता लगाउन होला बताई दिनु भ यमा सवारी हुने थिए
@seryakarki1297
@seryakarki1297 6 месяцев назад
गुरु देव नमस्कार 🙏🙏🙏कुल देवताले रक्षा गरून् 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@sundarbahadurgodar8630
@sundarbahadurgodar8630 7 месяцев назад
जय गुरुदेव नारायणं जय होस गुरु
@SitaNeupane-j1l
@SitaNeupane-j1l 3 месяца назад
सारै फलदायि ज्ञान गुनका र कुल ,देब गणकाे जानकारि पाईयाे जय हाेस।
@kurotam256
@kurotam256 5 месяцев назад
छाेरि मान्छेले धुप राखन हुन्छ कि हुदैन
@SuvasAgam
@SuvasAgam 5 месяцев назад
पुजा गर्न हुन्छ
@dineshdhungel9938
@dineshdhungel9938 7 месяцев назад
प्रस्न सोध्ने ब्यक्तिले सोध्ने तरिकामा सुधार गर्नु र धर्म सम्बन्धी थप अध्ययन जरुरी देखियो ! हावा जस्तो कुरो गरेर अन्तर्वार्ता स्तरिय हुदैन !
@ShreeramAdhikari-pw9oo
@ShreeramAdhikari-pw9oo 6 месяцев назад
गुरु नमन अत्री गाेत्रकाे कुलदेवता कुन हुन्छ
@padamneupane641
@padamneupane641 4 месяца назад
Guru lai kasari samparka garna sakinchha hola bholi Buddha Purnima
@Ramji-o2b9h
@Ramji-o2b9h 4 месяца назад
Kasyap gotra ko .kul..debata. Ko name k ho ? Batai dinu hun6 ki?
@chudamanioli-wl9cv
@chudamanioli-wl9cv 7 месяцев назад
स्टदेवता भनेकाेकेहाे येा भशाहाेकि कुनै देवताकाे नमहाे
@riyanshriyanshi
@riyanshriyanshi 2 месяца назад
Question and answer both chitta bujne thiyo thanku 🙏
@dillirajneupane6457
@dillirajneupane6457 7 месяцев назад
धेरै धेरै धन्यवाद दुबै प्रश्न कर्ता र गुरुलाई । केही कुरा सिक्ने मौका पाएको मा।
@maheshmahesh-bq7ry
@maheshmahesh-bq7ry 6 месяцев назад
हैन मगरहरूले कूल पुजाता गर्छ तर केकुलको पूजा गर्छ भन्दीनू होलाजि
@badrimanshrestha2560
@badrimanshrestha2560 7 месяцев назад
गुरुको बिचार नेपाल र नेपालिको लागि उच्च छ , भ्रष्ट चार गरेर कमायको पैसा ,सुध्द मान्छे ले लिनु हुदैन ।
@ratnakhadka6586
@ratnakhadka6586 2 месяца назад
जय कुल पित्रि ईष्ट देब सम्पुर्ण ( कौसिक ) बंश प्रतिष्टान ररच्छा , हित कल्याण भब ते ( प्रेम रेग्मि )
@anjugurung2356
@anjugurung2356 4 месяца назад
Bideshile jhan dherai kul dewata manxann !
@PoojaPandey-dt9ru
@PoojaPandey-dt9ru 3 месяца назад
Neupane ko kul devata ko hunuhunchha guru?
@RameshLohani-r8o
@RameshLohani-r8o 6 месяцев назад
malai jyotish jiu ko numbeo na please😢
@SabitraTandan
@SabitraTandan 5 месяцев назад
गुरु टन्डनको कुल देबता कुन हुन भनीदिनुन
@gamersbyh4181
@gamersbyh4181 4 месяца назад
guru ko contact no. paauna sakinchha?
@harishrestha6292
@harishrestha6292 6 месяцев назад
महत्वपूर्ण धार्मिक जानकारीको लागि धन्यवाद! 🙏
Далее
#慧慧很努力#家庭搞笑#生活#亲子#记录
00:11