Тёмный

तपाईको दैनिकीमा प्रशोधित खाना त छैन ?। Ultra processed food reality | Dr. Om Murti Anil 

Om Murti Anil Podcast
Подписаться 36 тыс.
Просмотров 37 тыс.
50% 1

प्रशोधित खाना के हो ? अत्यधिक प्रशोधित खाना ( अल्ट्रा प्रोसेस्ड फूड) कसलाई भन्निछ । यसमा के कस्तो पदार्थ पाइन्छ, जसले स्वास्थ्यलाई हानि पुर्याउन सक्छ । कती मात्रा स्वास्थ्यको लागि हानिकारक हुनसक्छ । किन यसको बारेमा आम मानिस सचेत छैनन । किन यसका तथ्यहरु लुकाईको छ । किन पढ़ेलेखेका जानकार ब्यक्तिपनि यस्ता खानाका शिकार भईरहेका छन । आम जनता यस्ता खानाका बारेमा भ्रमित हुनका कारण के के हुन । यस्ता खनाको बिज्ञापन र प्रवर्द्धन सेलिब्रिटीहरु ले पनी निर्धक का साथ गर्छन र जनस्वास्थायको अलिकती पनि वास्ता गरेका हुदैनन । आदि प्रश्न हरु को उत्तर यो भिड़ियोमा तपाईहरुले पाउनु हुनेछ । साथसाथै यस्को न्युनीकरण गर्न के गर्ने । कस्तो खाना खाने । मुटु र सम्पूर्ण स्वास्थ्यलाई असर गर्ने यो खानाको उचित बिकल्प के हुनसक्छ । आदि कुरा यस भिड़ियोमा समावेश गरिएको छ ।
What exactly is processed food, and why is ultra-processed food so concerning? This video dives deep into the substances found in these highly processed products and their potential health risks. Despite the growing awareness, why do even educated individuals fall prey to these foods? Explore the hidden truths, the powerful influence of advertising, and the celebrity endorsements that obscure the dangers.
We will uncover why the general public remains confused and unaware, and provide actionable steps to minimize consumption. Discover healthier alternatives and learn how to protect your heart and overall well-being. Join us to get informed, make better choices, and take control of your diet. Watch now to learn more!

Опубликовано:

 

7 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 369   
@ommurtianil
@ommurtianil 2 месяца назад
हजुरहरु कहाँबाट यो भिड़ियो हेर्दै हुनुहुन्छ ? हाम्रो यो प्रयास कस्तो लागेको छ , लेख्नुहोला 🙏🙏
@sushgurung9506
@sushgurung9506 2 месяца назад
Dr.oats with milk good or not?
@Riyatamangnepal
@Riyatamangnepal 2 месяца назад
Dhangadhi bata sir dherai ramro x sir
@basantathapa6267
@basantathapa6267 2 месяца назад
यो भिडियो म अमेरिका बाट हेर्दैछु।
@ommurtianil
@ommurtianil 2 месяца назад
@@sushgurung9506good । but oat should be natural not processed packed
@anjugautam1803
@anjugautam1803 2 месяца назад
jhapa
@premalarai2129
@premalarai2129 2 месяца назад
विशेष धेरै धेरै धन्यवाद डा.साबलाई सर्बोतम भिडियोको लागि । हामी नेपालीहरुमा प्रशोधित खानेकुराको प्रभाव तथा माग असाध्यै बढिरहेको अवस्था तर यति हानिकारक छ भन्ने जानकार छैनन् । अनुसन्धान गरिएको कुरासँग जोड दिदै हजुरले पनि स्वास्थ सम्बन्धि उपयोगी सुझावहरु प्रस्तुत गरिरहदा आम मानिसको मोबाईल मा पुगोस् ताकि आउने पिडिहरु अझ सचेत हुन सकोस् । शुभकामना ।।
@tulasiprasadsharma7165
@tulasiprasadsharma7165 2 месяца назад
कतिपय कुरा थाहा पाएर पनि पुर्ण ज्ञान नभएर हेलचक्राई गरियो । अव विशेष ध्यान दिने प्रण गरें ।
@digvijayakhanal9i579
@digvijayakhanal9i579 2 месяца назад
अझै पनि आमाबाबु बजार गएर आउदा , कोहि नानी बाबू भएको घरमा पाहुना हुन जादा बच्चा हरुलाइ मिठाई बिस्कुट चाउचाउ प्याकेज को जुस जस्ता जङ फुट हरु ल्याउने लैजाने चलन व्यापक छ यो कार्य लाई केही हद सम्म हटाउनको लागि यश बारेमा एउटा भिडियो बनाउन हजुर लाई अनुरोध गर्दछु । केशव bhattarai अर्घाखाँची
@chirankhadka5428
@chirankhadka5428 2 месяца назад
❤❤❤❤❤❤❤❤
@Umapandeyvlogs5
@Umapandeyvlogs5 2 месяца назад
मैलेत खादिन याे खानेकुरात डाक्टर साब घरमै बनायकाे राेटि आटाे पिठाे बनायर खान्छु 🙏🙏🙏🙏❤️
@Bashovant
@Bashovant 2 месяца назад
मैले त ति खानेकुरा बिगत एक बर्षदेखि कम गर्दै आएको थिए, अब यो भिडियो हेरेपछि मेरो घरपरिवार सहित कम्तिमा १० जनलाइ सम्झाउछु, सबैले यस्तै गरौ ‌ ।
@drharibahadurkunwar9243
@drharibahadurkunwar9243 2 месяца назад
यो धेरै उपयोगी छ।म वैष्णव सम्प्रदायबाट छु,अत: 99% आफू सुरक्षीत भएको दावी गर्दछु।हाम्रो रामानुज भगवान गुरुको ७२ अनुशासन नियममा जो रहन्छ यो प्रोसेस्डको प पनि लिन पर्दैन।हर चिज ताजा कच्चा पदार्थहरुबाट भान्सामै बनेको सुधारेको भगवानलाई भोग लगाएर प्रसाद मात्र लिइन्छ। जय श्रीमन्नारायण!
@deepaktiwari2740
@deepaktiwari2740 2 месяца назад
स्वास्थ बारे सचेत हरेक व्यक्तिले सुन्नु,हेर्नु पर्ने जानकारी
@agribusinessnepal
@agribusinessnepal 2 месяца назад
म त नितान्त हजुरले ब्याख्या गरेकै बाटोमा छु। बिगत २-३ बर्ष बाट नितान्त मेरो जीवन आनन्द पुर्वक चलिरहेको छ। न कुनै ट्याबलेट, न कुनै टनिक। thank you so much Dr.Sab.❤
@fupulama
@fupulama 2 месяца назад
धन्यबाद नमन छ डाक्टर साहब उत्तम स्वास्थ सम्बन्धि जानकारीको लागि🙏 तर डाक्टर साहब कमसेकम ४/५ साल पहिले नै युटयुबमा आउनुपर्ने यति बिज्ञ मान्छे। समय मिलाएर जानकारी दिदै गर्नुहोस् है🙏
@ommurtianil
@ommurtianil 2 месяца назад
Dhanyabaad 🙏
@chitrathapa2416
@chitrathapa2416 2 месяца назад
काठमानडाै बाट, हजुर को प्रयास ले हामी सम्पुर्ण सचेत नेपालिमा एउटा राम्रो सन्देश छरेर स्वास्थ जीवन बाच्न प्रेरित गरेको छ। धन्यवाद जानकारि को लागि।
@khemshrestha7466
@khemshrestha7466 2 месяца назад
धनाढ्यपन देखाउन,जिब्राकाे स्वादमा रमाउनेहरुलाइ भालुलाइ पुराण सुनाय जस्तै हाे।नचाहिदा ईच्छाहरुलाई मार्न सक्नु पर्छ।शरीर जगाउन नानाथरि खानु आवस्यक छैन नि,साधापनमा रमाउन जान्नु पर्छ जहाँ स्वास्थ्य र खुशि हुन्छ।ठिक छ डा.साब!
@seliiz3585
@seliiz3585 Месяц назад
म नया बानेश्वर बाट हेर्दै छु डक्टर जानकारी को लागि धेरै धेरै धन्यबाद यति धेरै मेहनत गरेर हाम्रो लागि जो बनाउनु हुन्छ 🙏🙏 ! मैले त मेरो आफन्त र साथीभाईहरुलाई शेयर गर्ने गरेको छु ।
@sumitsharmasameer6594
@sumitsharmasameer6594 2 месяца назад
निकै लाभदायक । हाम्रो नयाँ पुस्तालाई झनै सुनाउनु पर्ने र हामी बा आमाहरूले पनि सुन्नै पर्ने ।
@DamberDC
@DamberDC 2 месяца назад
मानव स्वास्थ्यको दृष्टिकोणले भिडियो महत्वपूर्ण जानकारीमुलक छ। (बर्दिया, नेपाल)
@user-qb6cn6od3o
@user-qb6cn6od3o 2 месяца назад
नमस्कार हजुर डाक्टर साब म बहराइनबाट हजुरको भिडियो हेर्दैछु हजुरले स्वास्थ्य सम्बन्धी video बनाउनुहुन्छ म प्राय फुर्सद मिलेसम्म सबै हजुरका video हेर्ने गर्छ
@hiranyalalregmi8835
@hiranyalalregmi8835 2 месяца назад
अत्यन्तलाभदायक भिडियो सबैले अनुशरण गर्नु उत्तम🎉😂❤
@user-kg9mp9pm2m
@user-kg9mp9pm2m 2 месяца назад
एकदमै राम्रो जनकारी मुलक सन्देश दिनु भयो डा.साब हजुरलाइ धेरै धेरै धन्यवाद 🙏
@jeetsingh2346
@jeetsingh2346 2 месяца назад
Dr saab ab haami harule aayatit yesta harek chijko jasbaat nai ukheln ko laagi aafno maulikta r pauranik parampara ma janu parne jaruri x
@KARNARIJAL-bl2gr
@KARNARIJAL-bl2gr 2 месяца назад
म साउदी रीयाद बाट डा.ओम सर्❤️❤️ हजुर को यो प्रयास ,अतिउतम छ
@bhagwatijoshi186
@bhagwatijoshi186 2 месяца назад
धनगढी देखि म त खादिन डा.साब घरमा बनाएको रोटी, दाल,भात,सागसब्जी आदि खानेकुरा खाने गदर्छु ।
@KeshabPradhan-sw4fo
@KeshabPradhan-sw4fo 2 месяца назад
सल्लाह र सुझावको लागि धेरै धेरै धन्यवाद डाक्टर सा'ब ।तर मैले नबुझेको कुरा यस्तो बिषादि चिजहरु बिश्वव्यापी उत्पादन किन हुन्छ ? अनि यस्ता उद्योग लगायत मानवजीवनसँग खेलवाड गर्ने उत्पादित वस्तुको उत्पादन किन बन्द गरिन्न ?
@ommurtianil
@ommurtianil 2 месяца назад
पैसा
@Rasyatree
@Rasyatree 2 месяца назад
Khanako lagi sir...
@GitaKharal-v6c
@GitaKharal-v6c 2 месяца назад
म बुटवल बाट डा.साब अत्यान्तै लाभदायक सन्देश हजुरको ।आफ्नो स्वास्थ्यको लागि हामी आफै सचेत बन्न जरूरी छ ।रोग लागेपछी उपचार गर्नुभन्दा आफ्मो दैनिक खानपानमा सुधारगरी रोग लाग्न नदिन अत्यान्तै जरूरी छ । मबत्वणुर्ण सन्देशको लागि धन्यबाद । यो भिडीयो हेरेपछी धेरैको दैनीकीमा सुधार आउने अपेक्षा गरौ!!🎉🎉❤
@GomaGurung-jj7bv
@GomaGurung-jj7bv 2 месяца назад
नमस्कार डाक्टर साब 🙏 म चितवन भरतपुर बाट एकदमै महत्वपुर्ण कुरा हरु आज छर्लङ भएको छ । मैले त बिगत दुई बर्ष जती भयो जङफुड, हरु खादिन अब मेरो परिवार लाई पनि नखानुस् भनि आग्रह गर्दछु धन्यवाद 🙏
@dipaacharya3496
@dipaacharya3496 2 месяца назад
धेरै धेरै धन्यवाद डाक्टर साव, ❤
@m.rconcept2860
@m.rconcept2860 2 месяца назад
एकदमै महत्वूर्ण संदेश। धेरै धेरै धन्यवाद डा. साब🙏🙏♥️♥️, म त खादिन्न यस्तो जंक फुड अरूलाई पनि नखाने सल्लाह दिन्छु।
@tilakojha2101
@tilakojha2101 2 месяца назад
म भोजपुर बाट डा.साब हजुरको भिडियो जानकारी येकदमै उपयोगी छ हजुरलाइ धेरै धन्यवाद 🙏🙏
@laxmikhadka5308
@laxmikhadka5308 2 месяца назад
चेतना मूलक भिडियोको लागि धन्यवाद डकार साब❤🙏🏻
@shreeshasanu6458
@shreeshasanu6458 2 месяца назад
Very useful information doctor sab Thank you so much 🙏🙏🙏🙏and best wishes upcoming vedios ❤❤
@dronapokharel
@dronapokharel 2 месяца назад
हजुर को पहिलेको बिस्कुटको बारेमा भिडियो हेरेदेखि त्यो दिन देखि मैले बिस्कुट खान छोड्को छु।
@rajeshkburtibange3106
@rajeshkburtibange3106 2 месяца назад
नमन डा साप।🙏.म हङकङबाट हेर्दै छु।
@sujitdhakal5571
@sujitdhakal5571 2 месяца назад
यस्ताे राम्र सुझाब दिनु भएकाेमा हार्दिक धन्यबाद नमस्कार हजुरलाई👏👏❤
@user-fv6cx5wv5i
@user-fv6cx5wv5i 2 месяца назад
हामी त अलि अलि बुझ्ने भएका छौं र प्रयोग कम गर्दै गएका छौं तर बालबालिका लाई हामीले नै बानी पारिसकेऊ कसरी बुझाउने कसरी छुटाउने बानी गार्हो पो छ।
@VijayaKumarshakya
@VijayaKumarshakya 2 месяца назад
Thank you very much respected Dr. OmMurti Anil for giving valuable information related with health ( heart, mind & others disease.).❤️🙏
@haribakhati
@haribakhati 2 месяца назад
Thanks ❤❤❤
@kalpanamalla6091
@kalpanamalla6091 2 месяца назад
Thank you So Much Good information D r🙏🙏
@susmachapagain6967
@susmachapagain6967 2 месяца назад
मैंले त सुनें अब बच्चाहरूलाई सुनाउँछु र बुझाउने प्रयास गर्छु केही कम हुन्छ की
@basantathapa6267
@basantathapa6267 2 месяца назад
प्राकृतिक र बैज्ञानिक आधार र दृस्ठिकोण बाट हेर्दा पनि यस्ता खानेकुरा हरु स्वास्थ का लागि हानिकारक हुनसक्छन् ।तर यहाँ बालबालिका देखि वृद्ध सम्मले खाने staple food नै bread,,विभिन्न खाले sweet syrup हरु मिसिएका केक,कुकिज,वाफल,प्यान केक त्यस्तै frozen food हरु जस्तै पिज्जा,बर्गर,स्पागेट्टि,mac n cheese,noddles,potatoes ,icecream खान्छन्।एसियन लाई बाहेक तरकारी खाने चलन छैन,सलाद खाने बाहेक।खाना घरमा खाइन्न।या त पकाएको या frozen ल्याएर उमाल्ने,भुट्ने,तार्ने,सेकाउने,ग्रील गरेर खाइन्छ। तर पनि तिनै हामी भन्दा स्वस्थ,फ़ुर्तिलो र हट्टाकट्टा छन् ,कसरी होला।
@Hellogirlsvlog
@Hellogirlsvlog 2 месяца назад
Thanks for the good health information dr. Saheb🙏
@Reactionramailo.ghumgham-boy
@Reactionramailo.ghumgham-boy 2 месяца назад
dr om murti सरको fan हरु यता हाजिर हुम है
@merajsalmani5717
@merajsalmani5717 2 месяца назад
नेपालगन्ज बाट हो, हजुर को प्रयास राम्रो हो
@nironugarkoti4288
@nironugarkoti4288 2 месяца назад
हेर्दाखेरि राम्रो र स्वस्थ देखिने तर खाएपछि बिख जस्तो हुने रैछ
@Ishwor_Milangulmeli
@Ishwor_Milangulmeli 2 месяца назад
रोल मोडेलहरुले भनेर त भयको कपाल पनि सक्ने गरी लगाईयो श्रिकेश तेल । जंक फुड प्रसोधित खानाहरुको बिज्ञापन पनि यस्तै रोल मोडेल भन्नेहरुले भनेर खादा आज दिन प्रतिदिन अनेक रोग निस्किदै छन । जानकारीमुलक भिडियोको लागि धन्यवाद डा साव ❤
@GlaxyzGaming
@GlaxyzGaming 2 месяца назад
कस्ता व्यक्तिले के खाने कति खाने ?दिनभरिकाे क्यालाेरि पुरा हुने Healthy food काे बारेमा भिडियो चाइयाे डक्टर साहाब
@MHDfromNepal
@MHDfromNepal 2 месяца назад
सहि सर! यस्तो स्वास्थ्य सम्बन्धि जानकारी, मार्ग दर्शन हुन सक्छ !!🎉🎉❤❤
@chandabhattarai7959
@chandabhattarai7959 Месяц назад
अत्यन्त लाभान्वित भिडियो डाक्टर शाब🙏🙏
@bishwacdr2637
@bishwacdr2637 2 месяца назад
नमस्कार 🙏डाक्टर सर, म अहिले मलेशियाबाट हेर्दैछु। हजुरको यो जानकारी मुलक कुरा हाम्रो स्वास्थको लागि एकदमै जरुरी छ। राम्रो लाग्यो सर। हामीले ध्यान दिनु आबस्यक छ।
@ommurtianil
@ommurtianil 2 месяца назад
Thank you so much From Nepal🙏
@BikashBikase
@BikashBikase 2 месяца назад
अब (केक) को बारेमा पनि एउटा पाड्कास्ट तयार गर्नु पर्यो डाक्टर साब😊 please
@user-mo9kg2yf8u
@user-mo9kg2yf8u 2 месяца назад
🙏🙏🙏🙏south korea bata DR.OM Murti Anil
@ApsaraGajurel-hh1fp
@ApsaraGajurel-hh1fp 2 месяца назад
Yakdam ramro Rasuwa bata regular watch garxu hjr ko video .yak dam ramroo ❤❤❤
@mohanrayamajhi5779
@mohanrayamajhi5779 2 месяца назад
Dr साहेब नमस्कार, हजुरको सुझाव र सल्लाहको लागि धेरैं धेरैं धन्यवाद, म हजुर काे प्यासेन्ट पनी हूँ।
@jayantipathak9939
@jayantipathak9939 2 месяца назад
डाक्टर साबलाई धेरै धेरै धन्यवाद महत्वपूर्ण जानकारीको लागि।
@Limbu9748
@Limbu9748 2 месяца назад
Ekdam khusi xaw tpiko chhoto mitho podcast bata hamro jiwan sailima dherai ko khane hidne samaya pakaipani pariwartan hudaina hola dhanyabad dr sab❣️
@grishmashrestha30
@grishmashrestha30 2 месяца назад
Namaste doctorsaab, doctor Kurt ley dherrai pahila wahako clinic ma keto intermittent diet preparation ma pani becta garnu vako, glycemic index high huncha yo tyo. aja twining vayo tyo qura haru feri🎉🎉🎉 dhnyabad doctorsaab.
@meenathapa6479
@meenathapa6479 2 месяца назад
अति important जानकारी dr.sab dhanyabad
@RzesRajesh
@RzesRajesh 2 месяца назад
धेरै महत्त्वपूर्ण कुरा भन्नुभयो सर।म मेरो छोरिहरुलाई परिवारलाई पनि बताउछु यो कुरा।
@kalawatisawand4578
@kalawatisawand4578 2 месяца назад
🙏पश्चिम कैलालीकाे लम्की बाट हाे सर हजुरकाे प्राय सबै भिडीयाेहरु नछुटाई हेर्ने गर्छु र मन पनि पर्छ
@kshatrib
@kshatrib 2 месяца назад
जनस्वास्थ्यको जानकारी गराईदिनु भएकोमा धन्यवाद
@Shreyasinghrajput1
@Shreyasinghrajput1 2 месяца назад
Thank you so much sir 🙏 for this, it is very important now a days , we have to strictly think on it🙏👍❣️
@shashigurung5839
@shashigurung5839 2 месяца назад
कम खाइन्छ जानकारीको लागी धन्यवाद डा. साब🙏
@l.k.gaihre4419
@l.k.gaihre4419 2 месяца назад
Very Good Dr. आगामी दिनमा पनि यस्तै जानकारी मूलक Video हरु लीएर आउनू होला।।
@padamloppa9539
@padamloppa9539 2 месяца назад
Dr.साप इ सबै कुरा को स्वस्थ संग जोखिम छ तर हानिकारक यो यो भनेर नराम्रो बिज्ञापन गर्यो भने उत्पादक कम्पनी का मालिक हरु ले त थ्रेड दिन्नन?नेपाल मा भलो गर्ने समय छैन।
@narayankhanal8948
@narayankhanal8948 2 месяца назад
Thank you doctor. I regularly watch your videos.
@BikashBikase
@BikashBikase 2 месяца назад
I am watching from Arghakhanchi district Your informative video is really helpful for our health❤
@umapokharel5788
@umapokharel5788 2 месяца назад
धेरै राम्रो सुझाव डा साब ।
@NirajanRokaya-l6p
@NirajanRokaya-l6p 2 месяца назад
धेरै उपयोगी डाक्टर साब ।
@georginaanderson1144
@georginaanderson1144 2 месяца назад
Thank you so much Dr. Saab.. Very Very Useful Video. 🙏🙏🙏
@pabitrarajbaral8221
@pabitrarajbaral8221 2 месяца назад
very good job dr. Sab!
@crazyexperiment8838
@crazyexperiment8838 День назад
Thank you so much Om murti sir 🎉🎉🎉❤ love you
@prachitripathi6374
@prachitripathi6374 2 месяца назад
अब अल्छी नगरी घरमै पकाएर खाने गर्छु
@nirmalamagar2698
@nirmalamagar2698 2 месяца назад
Kathmandu bata here
@babukrishnamainali2998
@babukrishnamainali2998 2 месяца назад
अत्यन्त उपयाेगी प्रश्तुती डा.साब 🙏🙏
@ramhariaryal8330
@ramhariaryal8330 2 месяца назад
म ललितपुर बाट हेर्दै छु डाक्टर साबको सेवा अति उपयोगी छ डाक्टर् साब लाई धन्यवाद
@manojghim
@manojghim 2 месяца назад
राम्रो जानकारी डा.साहेब हजुर को ।
@user-hq4zh1kb2e
@user-hq4zh1kb2e 2 месяца назад
धन्यवाद सर महत्त्वपूर्ण जानकारी को लगि
@VeshRajPaudelPaudel
@VeshRajPaudelPaudel 2 месяца назад
धन्यवाद स्वागत तपाई
@basantaghale656
@basantaghale656 2 месяца назад
Thank you Dr. राम्रो सुझाब दिनु भएकोले
@revolutionagwar
@revolutionagwar 2 месяца назад
Best video ever 🙏 Thank you Dr. Anil murti 🙏❤
@tekmayasharma2449
@tekmayasharma2449 2 месяца назад
धन्यवाद सर
@nirmalamuktan9910
@nirmalamuktan9910 2 месяца назад
Thank you for the most important information dr.sir
@prativatripathi7721
@prativatripathi7721 2 месяца назад
Very good information Dr. Sir
@nironugarkoti4288
@nironugarkoti4288 2 месяца назад
❤❤❤❤❤
@user-qz6ji7so6u
@user-qz6ji7so6u 2 месяца назад
म चै तेर्हथुम जिल्ला लालिगुरास नगरपालिका बसन्तपुर बाट हेर्दैछु
@kiranmanandhar3200
@kiranmanandhar3200 2 месяца назад
जानकारीमूलक भिडीयो राम्रो लाग्यो !
@KhagendraJanal
@KhagendraJanal 2 месяца назад
जानकारी को लागि धेरै धेरै धन्यवाद डाक्टर साप
@binodkunwar235
@binodkunwar235 2 месяца назад
हजुरको प्रयास धेरै राम्रो छ ।
@munasharma5795
@munasharma5795 2 месяца назад
अत्यन्तै ग्यानबर्दक छ यो भिडियो म कृतग्य छु
@YubarajDhakalYubaraj
@YubarajDhakalYubaraj 2 месяца назад
धन्यबाद डक्टर साहेब , हजुर ले विभिन्न मेग्निज बाट साराम्स लिएर जुन अतिआबस्यक सुझाब सरसल्लाह तथा ज्ञान् बर्धक स्वस्थबर्धक बिषयहरु पस्किनुभएको मा आभारी छु र मैले माम्साआहार गर्दै गर्दिन , ड्राइफुड्स , कोल्ड डृङ्क्स पनि म लिदिन । बरु एनिमाल प्रोडक्ट्स मा हल्का फुल्का दूध , आफै बनाएको दहि र आफै बनाएकी थोरै घ्यु कहिलेकाही मात्र लिने गर्दछु र म सिजनल फलफुल मात्र लिनेगर्दछु ।
@hannagurung1011
@hannagurung1011 2 месяца назад
धन्यबाद डा साब अति उपयोगि जानकारी को लागि।
@user-rb1xi1su4g
@user-rb1xi1su4g 2 месяца назад
🕉️🌍🌺 Yea, 💯% Right & it should be practiced by both The Public & The Government....🌺🌍🕉️
@shraddhajha4185
@shraddhajha4185 2 месяца назад
Tq sir❤
@jyotshnaluintel403
@jyotshnaluintel403 2 месяца назад
एकदमै जानकारी मुलक भिडियो ,हामी भान्छामा खाना बनाउने र खाने व्यक्ति सबैले जान्नै पर्ने महत्वपूर्ण सुचना दिनुभएको डा .साहेबमा कोटीकोटी नमन 🙏🙏म काठमाडौंबाट हो हजूर! म त यो जँक फूड, मैदाबाट बनेका केहीपनि खानेकुरा खादिन र घरमा नै बानएको खानेकुरा खान्छु ।जस्तै मकै,रोटी ,चिउरा बारा आदि
@kamalasharma990
@kamalasharma990 2 месяца назад
Thank you dr sab for valuable information
@devrajupadhayay1148
@devrajupadhayay1148 2 месяца назад
100% हो डा साप
@bishalkoirala664
@bishalkoirala664 2 месяца назад
धेरै धेरै धन्यवाद डाक्टर साब
@sanbahadurrokamagar6471
@sanbahadurrokamagar6471 2 месяца назад
Good information Sir 🙏🏻❤
@nareshkarmacharya1631
@nareshkarmacharya1631 2 месяца назад
Knowledgeable...ali kum nai gareka chau yesto khaane kura haamile.....yo sangai if you could precisely specify the things that we can eat...with example would be okay Doctor.. 19:38 🙏
@doctordiary980
@doctordiary980 2 месяца назад
🙏🙏🙏♥️♥️ Thanks Good information Dr.shab Thanks
@KailashSotang
@KailashSotang Месяц назад
जानकारीको लागि धन्यवाद, डाक्टर साहेब।❤🙏🥀
@crisitano07
@crisitano07 2 месяца назад
म काम गर्ने कम्पनी मा दिन्कै यस्तै खाना दिन्छ तर हरेक शुक्रबार चाहिँ चिकेन वाला दिन्थ्यो खाइन्थ्यो अब यो पनि नखाने निर्णय गरे आज बाट 😊
Далее
when you have plan B 😂
00:11
Просмотров 24 млн
لدي بط عالق في أذني😰🐤👂
00:17
Why PM Modi is in Brunei | Vantage with Palki Sharma
8:30
How India Is Failing Its Educated Youth
8:22
Просмотров 228 тыс.
when you have plan B 😂
00:11
Просмотров 24 млн