नमस्ते सम्पूर्ण मा आज काे हाम्राे भिडियाे कस्ताे लाग्याे कृपया प्रतिक्रिया दिन नभुल्नु हाेला र केही सल्लाह सुझाव छ भने कृपया comments गर्नुहाेला अबकाे मेराे अर्काे भिडियाे गाेरखा दरबार र सङग्ग्रालयकाे हुनेछ त्यसैले miragrgfromgorkha RU-vid channel हेर्दै गर्नुहाेला THankyou For supporting me 😊🙏🙏❤❤❤
म पनि सोलुखुम्बू कै हो तर अईले पर्देश बाट रेगुलर भिवर मिराको किनकि मिराले देखाउने भिडियो हेर्दा आफ्नो गाउँकै भिडियो हेरेजस्तो लाग्छ👍👍 अनि धेरै धेरै ल्वोछारको शुभकामना🙏🙏
All your videos are great. Thank you for showing and sharing gurung tradition and culture to all the viewers. Keep posting your amazing videos sister. All the best.
Happy Loshar mira .....ma pani Gurung nai ho.. from Darjeeling timro savai videos herchu malai saroi man parcha hajur ko videos. Time vye yeso Darjeeling aawnu hos hai.
नमस्ते मिरा गुरुङ आहा कति राम्रो सुहाएको मिरा संधै सँगै बसिरहुँ जस्तो मिठो तारिफ को लागि धन्यवाद बाजे लाई पनि र मिराको झर्ने जस्तो कपाल चन्द जस्तो मुहार सागर जस्तो नयन मिठो मुस्कान मिरा कतार बाट हजुर
Hou sis hajur ko video herdachai sarai ramaillo lagaxani hai mira sis aajhai hajur video gaughartirakai ek damai ramaillo hunxa ni hajurle puna feri ni gautirkai video bannu holani hai mira sis
सर्व प्रथम नमस्ते हजुर लगायत सम्पूर्ण मिरा गुरुगं युटुब हेरेर साथ दिने दाजु भाई दिदी बहिनी हरुलाई म सुमित गुरुगं को तर्फ बाट २०७७ साल ल्होसार को अग्रीम शुभकामना छ ।