Тёмный

तर आजको राष्ट्रियतामै प्रश्न छ - Dr. Bhim Rawal || Rupantaran Ep-19 

Mountain TV
Подписаться 249 тыс.
Просмотров 58 тыс.
50% 1

Like, Share, Comment, Subscribe and Press the Bell icon to get all the Latest News Update
Website: emountaintv.com/ne/
Facebook: / mountaintelevision
Twitter / mountaintvhd
Instagram / mountaintvofficial
Hashed Tags:
#DrBhimRawal
#drsurendrakc
#celebrity
#latestnews
#rupantaran
#livenews
#viralnews
#trendingnews
#newsnationlive
#latestnews
#mountaintvlive
#bhimrawal
#nekapayemale
----------------------------------

Опубликовано:

 

8 май 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 247   
@kissnachhetri5034
@kissnachhetri5034 2 месяца назад
डा.भिम रावल देश र जनताको सधैं पक्षमा..👍️👍️👍️
@jagdishprasadpant7855
@jagdishprasadpant7855 2 месяца назад
देशभक्ती आदरणीय डा.भिम रावल ज्युलाई सलाम छ।
@balarambudha8684
@balarambudha8684 2 месяца назад
भिम रावललाई पार्टी र केपीले कपिलवस्तु ( माओवादी पार्टी ) मा मलाई चक्रपाणी खनाल ( बलदेव ) ले गरेको दुरुस्तै लाग्यो ! दर्शन , सिद्धान्त , निति , विधिको वकालत र अन्तरसंघर्ष गर्नु नै अभिसाब भएको छ सबै पार्टीमा त्यसकारण स्वतन्त्र जीवन रोज्न वाद्य भएको छु आज ।
@Sagarsaud1
@Sagarsaud1 2 месяца назад
असल देश भक्त नेता डा भीम रावल ❤
@GopalJBista
@GopalJBista 2 месяца назад
भिम रावल जि एक महान देशभक्ति नेता हो।म उहाँको डाइ हार्ट फ्यान हुँ।
@bikalmagar6165
@bikalmagar6165 2 месяца назад
Me too ❤🙏
@DipendraBasnet-yr8fc
@DipendraBasnet-yr8fc 2 месяца назад
The most dedicated, intelligent and loyal political leader I have ever seen in Nepalese politics . Huge respect to Dr .Bhim Rawal .
@lalitshahi3718
@lalitshahi3718 2 месяца назад
खुसि लाग्यो interview हेरेर!! Dr.bhim rawal यो देश लाइ चाहिने मुन्छे हुन!
@limbuameesh5051
@limbuameesh5051 Месяц назад
भीम रावल सधैं आदर्श हुनुहुन्छ 🙏🙏🙏
@ryderhero9223
@ryderhero9223 2 месяца назад
dr साहब हरुलाइ मेरो नमन 74सालको निर्वाचनको दौरानमा ने क पा पार्टी प्रवेश गर्दै गर्दा dr भिम रावल जि ले डोटी दिपायलको मठमा आयोजित कार्यक्रममा dr भिम रावल जि ले गाला सुम्सुम्याउदै निधारमा रातो अबिर लगाइदियकोअझैपनी झल्झली आद आउछ kp oli को हैकम बाद्ले वाहा जस्तो नेता आज ओझेलमा पर्नु पर्‍यो कस्तो बिदम्बना धिक्कार छ नेपालको राजनीति र राजनीति गर्ने हरुलाइ
@nepalssssllovers2745
@nepalssssllovers2745 2 месяца назад
म एमालेको समर्थन हैन। तर पनि मेरो आफ्नो बुझाई भिम रावल लाई एमाले ले छेउ लगाउनु उनी एक स्पस्ट बक्ता हुन। उनी रास्ट्रभक्त हुन। MCC, नागरिकता विधेक, इ बाट इसु लेखिएको पुस्तक को बारेमा सांसद भवनमा जोडदार आवाज उठाउनु नै उनी एमाले बाट पाखा लाग्नु पुगेका हुन।
@lalbahadurbudha8323
@lalbahadurbudha8323 Месяц назад
Dr. Vimrawal Ji ko Sath Aam Des Vakta Nepali le Dinu parxa. Jaya hos. Dr. Vimrawal Ji ko 💐🙏🏾🇳🇵🇳🇵🇳🇵
@sukrarajrai4491
@sukrarajrai4491 2 месяца назад
अति देशकाे माया गर्ने असल देशभक्त नेता भिम रावल पार्टि खाेल्नुहाेस् हामी छाै हजुरकाे पछाडी हजुरकाे विचारलाई सम्मान छ
@namarajpudasaini4739
@namarajpudasaini4739 2 месяца назад
एमालेको एक मात्र निस्स कलङकित नेता क भिम रावल❤❤❤❤❤🎉🎉🎉
@bamanprasadgautam2598
@bamanprasadgautam2598 2 месяца назад
डा.भीम रावल जस्तो राष्ट्रियता र देशभक्तिको भावनाले ओतप्रोत भएर सत्य र यथार्थ धरातलमा रहेर आँट,साहस र हिम्मतका साथ निर्भीक र निडर भएर बोल्ने नेताहरूको संख्या बहुतै कम छ।
@gopalpunmagarpunmagar4697
@gopalpunmagarpunmagar4697 2 месяца назад
सुरेन्द्र सर एक पटक विश्व भुराजनीतिक ज्ञाता भरत दाहाल लाइ ल्याउनुपर्यो।
@bikalmagar6165
@bikalmagar6165 2 месяца назад
सधै भरी देश र नेपाली जनताको पक्षमा आवाज उठाईरहने नेपालको एक मात्रै बौद्धिक नेता हुन डाक्टर भिम रावल मैले वाहको बिचार हरु धेरै पहिले देखि सुन्दै आएको छु जब वहाले संसदमा mcc, spp र नागरिकता बिध्येकको चर्को बिरोध गर्नु भयो तेसपछी बिदेशीको दलाल उखाने बुढाले बिदेशीको योजनामा भिम रावल लाई पार्टी बाट एकलौटी पारेर आज यो अवस्था सम्म ल्याई पुराएको छ खैर केही छैन डाक्टर साहब यी सबै कुराको मुल्यांकन इतिहासले अबस्य नै गर्नेछ अन्तिममा एउटा सुझाब अब हजुरले पार्टी छोडेको राम्रो यिनि हरु कहिल्यै सुध्रने छैनन् पछिका पिढी कार्यकर्ता हरु झन खराब छन बालेन हर्क साङपाङ स्वागत नेपाल जस्ता रास्ट्रबादी ब्याक्ती हरु सग छलफल गरेर नया पार्टी खोल्नुहोस। ❤🙏
@ubgamer9738
@ubgamer9738 2 месяца назад
I am always with Dr Surendra Kc ♥️♥️😍😍
@agnidharsharma788
@agnidharsharma788 2 месяца назад
धन्यवाद श्री सुरेन्द्र केसी ज्यू रावलज्यू एउटा देशको सच्चा राष्ट्रप्रेमी नागरिकको उहाँका कुराहरूमा सधैं राष्ट्र राष्ट्रियता धर्म संस्कृति मूल्य मान्यताका कुराहरू हुन्छन् तसर्थ यस्ता व्यक्तिहरूलाई अन्य अन्तर्वार्तामा ल्याइरहनुभयो भने हामीजस्ता अनपढ नागरिकहरूलाई राष्ट्रियताको बारेमा जानकारी हुन्छ
@bishalpuri2850
@bishalpuri2850 2 месяца назад
डाक्टर साहब हजुरको सबै प्रोग्राम हेर्छु। मलाई हजुरको यो कार्यक्रममा प्रेम सन्जेल सरसङ इन्टर्भ्यु हेर्नी ठूलो धोको छ! धन्यवाद !!!
@aabiskar2007
@aabiskar2007 2 месяца назад
सहि विश्लेषण, माननीय बिषय, हजुरहरु दुवै लाइ हार्दिक धन्यबाद 🙏
@Premsaud12345
@Premsaud12345 2 месяца назад
भिम रावल जस्तो देश भक्ती कुरा गर्ने नेता नेपाल मा बिरलै छन
@romankarki6323
@romankarki6323 2 месяца назад
ज्ञान बा साही चन्द्र भन्डारी शंकर भन्डारी राजेन्द्र लिङ्गदेन सुनिल कुमार शर्मा पनि हुन
@rajusankhi1058
@rajusankhi1058 2 месяца назад
Sanghiyata rakhnu nai galat ho
@abcxyz7404
@abcxyz7404 2 месяца назад
@premsaud12345 mitha chilla kura garne ta sabai xan k.....tara kura Gare jasto Kam gardaina yo po samasya x .
@nishalpoudel9815
@nishalpoudel9815 2 месяца назад
पद नपायको झोकहो यस्कोपनी गतिबिधी उस्तै हो
@usharajbhandary2555
@usharajbhandary2555 2 месяца назад
Kura matra bhayo ..
@user-vy3tp1tg4d
@user-vy3tp1tg4d 2 месяца назад
❤❤❤salam cha Dr surandra Dr Bhim rawal kamred❤❤❤
@Sailesh.Bhumi.wb2dy
@Sailesh.Bhumi.wb2dy Месяц назад
Best भनाइ छ।Dr भीम रावल
@BishalAryal-ec4rr
@BishalAryal-ec4rr 2 месяца назад
Grand salute Dr.Bhim Rawal
@manabayer3733
@manabayer3733 Месяц назад
🇳🇵🇳🇵God bless you always both of Dr.(Surendra Sir & Rawal Dai) Great person Great statement Truly speech🧑‍✈️🙏🧑‍✈️🇳🇵🇳🇵I am watching from Dubai UAE 🇳🇵♥️🇦🇪
@tekraj.bhandari
@tekraj.bhandari 2 месяца назад
डा. भीम रावल जस्ता देशभक्ति नेताहरुप्रति सधैं सम्मान छ । डा. सुरेन्द्र केसी जस्ता प्रष्ट व्यक्तिहरुप्रति पनि नमन छ ।
@puranshahi219
@puranshahi219 2 месяца назад
अचेतन एमाले नेताहरु अनि झोलेहरु बाहेक सबले रुचाउने एक बहुआयामिक साहसिक राष्ट्र नेता भिम रावल😍🙏🙏🇳🇵🇳🇵🇳🇵
@user-rf6ft2gj4k
@user-rf6ft2gj4k 2 месяца назад
माननीय डा भिम बहादुर रावल एक देश प्रेमी नेता हुन उनी नेकपा एमालेको परदेश बिभाग रहेको समय मैले ठ्याक्कै मिति थाहा भएन। 2013/14 तिर जस्तो लाग्छ उहाँ दुबई आउनु भएको थियो त्यो समयमा छोटो परिचय गर्ने क्रममा मलाई लागेको थियो उहाँ एक दम सरल स्वभावको लाग्यो मेरो उहाँ प्रतिको बुझाइ ठिक रहेछ।आजको दिन सम्म उहाँ उस्तै पाए। धन्यवाद तपाई जस्तो लिडर नेपालले पाएको छ।
@rajendranayak2584
@rajendranayak2584 2 месяца назад
डा. सुरेन्द्र केसि को अहिले सम्म को राम्रो पाहुना , येकदम सुन्नै पर्ने बहस
@positiveviews3311
@positiveviews3311 2 месяца назад
Dr bhim is a honest leader
@hangkhim12345
@hangkhim12345 2 месяца назад
Hami nepali haru Le yasta desh bhakti interview Sunna Ra bujda pani bujdainau tesaile ta hami Le dukha pako ho tw (Dr surendrakc/Dr bhimrawal prati 100 top ko salami chha 🙏🙏🙏🙏🙏
@bishalpuri2850
@bishalpuri2850 2 месяца назад
राम्रो कार्यक्रम ❤❤❤❤।
@bhojoli1266
@bhojoli1266 2 месяца назад
राम्रो नेतालाई कहिले पनि नेपालकाे राजनीतिमा कुनै पाटीले चिनेन् खाली चाप्लुसि मात्रै अगाडि बढे याे नेपालीको हितमा छैन यस मध्येमा पर्ने एक नेता भिम रावल हुन्छ
@KoiralaCLKoirala-yp1lj
@KoiralaCLKoirala-yp1lj 2 месяца назад
Real SON OF SOIL... Ek SACHHA EMANDAR NEPAL 🇳🇵 AMMA ko SAPUT Dr.BHIM RAWEL Always Huge RESPECT 🙏
@bikashyakha6392
@bikashyakha6392 2 месяца назад
मलाई अति मन पर्ने नेता भिम रावल ज्यु
@dambarpapodambarpapo9886
@dambarpapodambarpapo9886 2 месяца назад
पुराना पाटिको कामदेखि जनताको पनि आशा हराउदै गयेपछि । पाटिको काम भनेको मिलाउने खाने मिलाउने पदओगटने सबै भन्दा ठूलो बिकास र मुख्य पाटिको फोकस नै त्यहिरहेको देखियो अब डा.भिम रावल जि डा.सुरेन्द्र केसिजस्ता महान ब्यात्तिको आवस्यक छ।देशलाई नयाँ पाटि स्वातन्त्र पाटि मा उभियेर जनताको साथमा रहेर नयाँ निस्वास्थ नेपालको सुरूवात गर्नुजरूडि छ।
@user-vy3tp1tg4d
@user-vy3tp1tg4d 2 месяца назад
❤❤❤ good 👍
@AbhishekRai-jw1zc
@AbhishekRai-jw1zc 2 месяца назад
Big fan Dr sab haru
@gulminepal8592
@gulminepal8592 2 месяца назад
रूपान्तरण कार्यक्रम अति नै उत्कृष्ट छ
@user-xo3sn7np3k
@user-xo3sn7np3k Месяц назад
Bhim rawal sir is verry Good leade for nepal salute
@khempoudel8892
@khempoudel8892 2 месяца назад
नेपाल्को राजनितिमा सबै भन्दा बौद्दिक र निस्कलन्क ब्याक्तित्व तपाइलाइ सलाम छ।
@PandeyChattan
@PandeyChattan 2 месяца назад
झाठा
@roshanwaiba1468
@roshanwaiba1468 2 месяца назад
देशभक्त जननेत्ता आदरणीय कमरेड भीम रावललाई हार्दिक अभिवादन ✊🙏 दुख लाग्छ उहालाई पार्टीले चिन्न सकेन 😢🥹
@angneematamang
@angneematamang 2 месяца назад
Dr. Bhim Rawal, let's work for Ghanti.
@ananathsapkota2032
@ananathsapkota2032 2 месяца назад
दुबै जना लाई नमस्कार 🎉 हिमाल पहाड तराई कोही छैन पराई 🎉 राजसंस्था र राजाको प्रतिगमनले त देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन तर ०४७ पछिको अग्रगमनले माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन् तैपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको जय
@yambahadur8334
@yambahadur8334 2 месяца назад
Desh becheko sabai raja harule ho hjr
@rachanakhadka8771
@rachanakhadka8771 Месяц назад
Dherai ramro bichar vim rawol sir,
@jhalakacharya8196
@jhalakacharya8196 2 месяца назад
रावल सर, कुरा ठिकै गर्नु भयाे।तर पूर्व प्रधानमन्त्री ओलीका कुरा सुन्नुपर्छ अनि तपाईका कुरा पत्याउँला।वानीयाकाे अन्तर्वार्तामा ओलीले गुप्तचरका वारेमा वाेलेका थिए।त्याे अन्तर्वार्ताले तपाईकाे कुरा खण्डन गर्छ।तर धेरै जानाकारी दिनु भयाे ।धन्यवाद।
@lamsalkitchencookingnatiru6337
@lamsalkitchencookingnatiru6337 2 месяца назад
सलाम छ भिम रावल र dr kc
@user-ck2sx9kk4w
@user-ck2sx9kk4w 2 месяца назад
Our national hero Bhim Rawal 🙏🏻
@premkhadka2033
@premkhadka2033 2 месяца назад
अब तपाईं हरु दुईटै एक ठाउँमा आएर काम गर्नु पर्यो सर
@madhavpoudel4300
@madhavpoudel4300 Месяц назад
यो सुने पोछी मलाई यस्ताे लगै कि अब नेपाल भन्ने देश थियो र भन्नी समय आउने त्यसैले सबै देश भक्त मिलेर राजा फर्काउनु पर्छ। धन्यवाद Great interview..
@susmiacharya5046
@susmiacharya5046 2 месяца назад
सलाम छ रास्ट्र्बादि ब्यक्तित्व लाई
@dineshthapa475
@dineshthapa475 2 месяца назад
उत्कृष्ट कार्यक्रम 🙏🙏
@user-ev5km5tz5i
@user-ev5km5tz5i 2 месяца назад
देश भक्त नेता भिम रावल जिन्दावाद
@manoharkumarpradhan3822
@manoharkumarpradhan3822 2 месяца назад
देश र जनता को हित नै भूलिसकेछन्।भावि सन्तति नै अन्योलमा दुक्ख लाग्नु शिवाय हामीमा के पो रह्ये र।घत लाग्दो अन्तर्वार्ता।
@rajrai701
@rajrai701 2 месяца назад
Wow❤️❤️❤️❤️👏👏👏👏👏
@mongolianboy84
@mongolianboy84 2 месяца назад
नेपाली राजनीतिज्ञ दलहरुको बिचमा सच्चा र निडर नेपाल लाई मायाँ गर्ने नेपाल आमाको छोरा डा.भीम रावल जि नै हुनुहुन्छ। तर विडम्बना नेपालमा राम्रो व्यक्ति लाई स्थान छैन। नेपालमा चोर,दलाल,हत्यारा,भ्रष्टाचारी,बलात्कारीहरुको मात्र स्थान छ। डा.रावल जि तपाई लाई अछामका जनताहरुले मात्र हैन हामी नेपाल भरिका जनताले साथ दिने छौ नेपाल बचाऊन निरन्तरता दिनु होला।
@hukumthapa5551
@hukumthapa5551 2 месяца назад
म सधै एमाले ,काङ्ग्रेस ,माओवादी मन न पराउने मान्छे भिम रावल को कुरा सुनी राख्न मन लाग्छ ।
@baburambhusal1555
@baburambhusal1555 2 месяца назад
perfect ❤❤
@mallok3425
@mallok3425 2 месяца назад
ठेउके मुङ्ग्राहरुलाइ साइजमा ल्याउन राजामात्रै होइन राजतन्त्रनै चाहिन्छक्या खोइ बुझेको ? के पढ्छन मुर्खहरुले कुन्नि?
@yambahadur8334
@yambahadur8334 2 месяца назад
Tmi murkha timra purai sakhasantan murkha
@sagunbista5360
@sagunbista5360 2 месяца назад
Though I am not a communist Bhim Rawal is one of the true nationalist politician of this sorry country of ours , which we have very few.
@ganeshkcable
@ganeshkcable 2 месяца назад
सतिले सरापेको देश भनेको सहि रहेछ यस्ता घटना क्रमले राम्रो लाई बन्देज लगाइने रहेछ।
@JibhanBohara-ix7cl
@JibhanBohara-ix7cl Месяц назад
धेरै राम्रो कुरा कानी भिम रावल देश भक्त नेता हो
@shyamsilaamtek8729
@shyamsilaamtek8729 2 месяца назад
Dr. kc sirko programm ma ajako pahuna malai man parne deshbhakti bhav bokeka Neta dubai dr. sabharulai naman.
@user-kl2zi7xd8l
@user-kl2zi7xd8l 2 месяца назад
म एमाले होईन तर म भिमरावल लाई म आत्मादेखि सम्मान गर्छु।
@BivekTiwari
@BivekTiwari 2 месяца назад
देश लाइ आवश्यक दुई अग्रज र दिग्गज व्यक्ति
@user-vk8ri3gm3l
@user-vk8ri3gm3l 2 месяца назад
भिम रावल जस्तो तर्कसगत राष्ट्र राष्ट्रियताले अाेतपाेत नेता नेपालमा विरलै छन् ।
@user-cr7nj9ie6d
@user-cr7nj9ie6d 2 месяца назад
दुबै जना डाक्टर हुनुहुन्छ एक राष्ट्रपति एक प्रधानमन्त्री भए हुन्थ्यो
@krishnaprasadghimire7712
@krishnaprasadghimire7712 26 дней назад
क्षमता लाई पछि पार्नु असक्षमको नियति मात्र।
@SunialSaud
@SunialSaud Месяц назад
राष्ट्र बादि नेता डाक्टर भिम रावल सलाम
@dhurbabahadurshahi8434
@dhurbabahadurshahi8434 2 месяца назад
100% Right sir 🙏🙏🙏🙏🙏🙏
@bikalmagar6165
@bikalmagar6165 2 месяца назад
डाक्टर साहेब बल्ल राम्रो ब्याक्ती लाई ल्याउनु भएछ 🙏❤️
@birbdrdhami523
@birbdrdhami523 2 месяца назад
great
@dhurbabhandari9874
@dhurbabhandari9874 2 месяца назад
आजको कार्यक्रम छोटो भयो कति राम्रो कुरा सुन्न पाइयो
@user-bq7ps7mg4j
@user-bq7ps7mg4j 2 месяца назад
डा.सुरेन्द्र के सि साब नमस्कार
@bishalkarki3699
@bishalkarki3699 2 месяца назад
Dharaee ramro manxe bhim rawal❤
@sachintamang2135
@sachintamang2135 2 месяца назад
बौद्धिक बैचारिक नेता भिम रावल लालसलाम छ
@TrilochanRegmi-rz8wx
@TrilochanRegmi-rz8wx 2 месяца назад
देशको यथार्थ चित्रण
@abinraja
@abinraja 2 месяца назад
Good Dr sab ❤❤
@basantrawat8936
@basantrawat8936 Месяц назад
डा भिम रावल सच्चा देश भक्त साहासिक राष्ट्रवादी नेता केही गर्ने जाग्ने बेला भयो । युवाहरूलाई साथमा लियर अघिबढ्नु पर्ने बेला भयो। 🇳🇵जय राष्ट्रवाद 🇳🇵जय नेपाल 🇳🇵
@samantsurendravloga7607
@samantsurendravloga7607 2 месяца назад
good leader🇳🇵
@devendrarawal105
@devendrarawal105 2 месяца назад
Dr भिम रावल जिन्दावाद
@struggleshow1749
@struggleshow1749 2 месяца назад
I was waiting for this political debate finally Thank you Dr.surendra KC sir!!!!!
@NatureVsMen
@NatureVsMen Месяц назад
देश को दुर्दशा हुनुको मुख्य कारण लम्पसार बाद नै हो भन्ने तपाईंको निश्कर्षमा मेरो १००% सहमती छ।
@dbkarki6534
@dbkarki6534 2 месяца назад
Both are equal ❤❤❤❤
@gopidahal2209
@gopidahal2209 Месяц назад
शुरेन्दर् केसी र भिम रावल जस्ता राषट बादीले नेतृत्व लिन अहिले जरूरी छ नेपासमा भन्नेलाग्छ । म अमेरिका बाट हेरिरहेको छु।
@rajyonjon8366
@rajyonjon8366 2 месяца назад
डा.रावल ज्यु, अरु नेताले राम्रो गर्या पक्कै छैन । तर हजुरको पनि कुरा मात्रै भयो काम लगभग शुन्य भयो । अब हजुरको लेवलको मान्छेले पनि कुरा मात्रै गर्ने, बिरोध मात्रै भएसी हजुरको कुरा पनि खोक्रो राष्ट्रबाद मात्र रहेछ भन्ने निस्कर्शमा आम जनता पुगेका हुन । कि त हजुर राजनीतिग्य नभई एकेडेमिक, थिन्कटान्क भएर बस्नुस् होइन भनेर केही बयान गर्न योग्य काम गरेर देखाउनुस् । काम गर्ने नियत र क्षमता छ भने हजुरको लेवलको मान्छेले जती नि सक्छ । मिठो कुरा मात्रै बेसी भयो । हजुरको धेरै जसो कुरामा समर्थन भने पक्कै गर्छु ।
@funakoshishotokankarateass4379
@funakoshishotokankarateass4379 2 месяца назад
सुरेन्द्र सर अब यो नक्सा निसान राख्ने जिम्मा बाबुराम को रहेछ त्येसबेला एक चोटि यो बाबू रामलाई पनि लिएए सोध्नु पर्यो यस्को बारेमा ।
@basantrawat8936
@basantrawat8936 Месяц назад
फेरि समसामयिक बिषयको बारेमा डा रावललाई लियर आउनु पर्यो सर ।
@mrigendrashahi5398
@mrigendrashahi5398 2 месяца назад
एकजना एमालेको प्रदेश सान्सद प्रदेशको भौतिक पुर्वाधार मन्त्री थियो । रु,१० करोड चप्काउनको लागि एमाले छोडेर फ्लोर क्रस गरेर माकुनेको समाजवादी भएको छ। यस्ता कुलङ्गार भयेको देश एक लाख वर्षसम्म पनि सुध्रने छाटकाट छैन।
@mohansinghtamang3426
@mohansinghtamang3426 2 месяца назад
कार्यक्रममा धेरै महत्त्वपूर्ण कुराहरु सुन्न अनि भुझ्न पाउछन् तर समय छोटो भएको कारण कतिपय अझै महत्त्वका विषयहरु छुट्टीए झै लाग्छ ! डाक्टर साहेब कार्यक्रमको समय अलि बडाउन सक्यो भने म जस्तै तपाईंको कार्यक्रम हेर्ने दर्सकहरुको लागी अझै राम्रो हुने थियो।🙏
@bhojbahadursubedi4241
@bhojbahadursubedi4241 2 месяца назад
There is no place in Nepal for good people like Dr bhim rawal
@NareshAngdembe
@NareshAngdembe Месяц назад
आउधी रुचाइएको नेता डा.भिम रावल
@ShailendraAdhikari-qp3mr
@ShailendraAdhikari-qp3mr 2 месяца назад
Omg omg. Omg . Khegendra Khadka . Prethi Harddhikha shreddhejhali . Dheri dherai❤❤❤❤❤❤❤❤❤
@KrishnaGurung-rz3zy
@KrishnaGurung-rz3zy 2 месяца назад
I'm waiting for this vedio
@user-ed6rc1rl9x
@user-ed6rc1rl9x 2 месяца назад
Bhim Rawal ❤❤❤❤❤
@ramthapa2694
@ramthapa2694 2 месяца назад
Salam cha Dr surandra Dr bhim gu
@shivakhadka6579
@shivakhadka6579 2 месяца назад
उत्कृष्ट कार्यक्रम 🙏🙏छ😮
@purnagurung5518
@purnagurung5518 2 месяца назад
एक मात्र सच्चा देश भक्त नेता भीम रावल जी लाई सलाम❤
@baburamprasad4643
@baburamprasad4643 2 месяца назад
डाक्टर: सुरेन्द्र के.सि. र डाकटर भिमरा ल यस देशका बौदिक पू रू षले अघि बढनँ जरूरी छ है हजुर।
@honestjungkarki8686
@honestjungkarki8686 2 месяца назад
डा साब अब भरत दहाल र सौरभ लाई ल्याउन अनुरोध छ
@shishirdumre2173
@shishirdumre2173 2 месяца назад
You both are genius , salute you both
Далее
Counter-Strike 2 - Новый кс. Cтарый я
13:10
A SMART GADGET FOR CLUMSIES🤓 #shorts
0:21
Просмотров 1,7 млн
Balen Shah | Glamour Guff | EPI 74 | AP1HD
40:06
Просмотров 2,2 млн
On Air With Sanjay #312 - Tikaram Yatri
2:22:00
Просмотров 400 тыс.
CK Lal (Analyst) | Fireside | 10 June 2024
1:12:55
Просмотров 33 тыс.
On Air With Sanjay #465 - Hridayesh Tripathi
1:08:20
Просмотров 4,3 тыс.