Тёмный

तारोमा कुलमान, प्रचण्डले उद्योगीकै पैंसाको बलमा प्रतिवेदन लेखे, ऋषिकेशले सदनमै देखाए प्रमाण || 

Yoho Television HD
Подписаться 1,1 млн
Просмотров 125 тыс.
50% 1

Опубликовано:

 

24 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 373   
@kantipur999
@kantipur999 2 месяца назад
सबै चोर हुन। सबैलाई लखेट्नु पर्छ।
@arjunshrestha688
@arjunshrestha688 2 месяца назад
सहि हो । क्यान्तोन्मेन्त को भ्रस्टाचार छानबिन गर्नु पर्छ ।
@jeewanchhetri2515
@jeewanchhetri2515 2 месяца назад
राम राम अर्ब र खर्ब बाहेक त कुरै गर्दैनन यो देशमा बुङ्गाहरुले
@tirthabasnet7457
@tirthabasnet7457 2 месяца назад
सहि तर्क उठाउनुभो माननीय ज्यु ।
@bhumiputranp
@bhumiputranp 2 месяца назад
डा निकोलस ले त्यसै भनेका नरहेछ देश बाट नलखेटे सम्म यि तिन शिर्ष नेताहरु लाई देश बन्दैन।
@roshanshrestha6097
@roshanshrestha6097 2 месяца назад
Yo kule pani kun gatilo rahexa.
@bikramale9114
@bikramale9114 2 месяца назад
अघि बढ प्रचण्ड जनता साथमा छ❤❤❤
@Musiclovers-gt
@Musiclovers-gt 2 месяца назад
सुनेनस मुजि तेराै बाउकाे सरकार भएकाे बेला १६ अर्व छुट दिएकाे भनेर। तिमी गु खाने भतुुवाहरु कहिले सुध्रिने यति देख्दा पनि प्रचण्डे मेराे बाउ हाे भन्दैछस त लाज लाग्दैन मुजि ?
@himshrestha1293
@himshrestha1293 2 месяца назад
त्यसो भए १६ अर्व को पनि खोजि गर्न पर्यो ।
@भगेन्द्रआङला
@भगेन्द्रआङला 2 месяца назад
सरकारले १६ अर्ब छुट दिएको सम्बन्धमा अदालतमा मुद्वा परेको छ।अदालत प्रबेश गरेको बिषयमा फैसला नहुन्जेल छलफल हुन्न।सरकार र ब्यापारी बिच चलखेल भयो तर प्राधिकरण होइन।
@khimthapa3358
@khimthapa3358 2 месяца назад
Tyo bela ta sarkar ma maobadi thiyo ni.​@@भगेन्द्रआङला
@kiranravi1000
@kiranravi1000 2 месяца назад
yo byapari haru ko chal huna sakx ab biswas ko patra vaneko kulman ho neta haru hoina brother
@ratna65acharya
@ratna65acharya 2 месяца назад
जोसुकै होस, भ्रष्टाचार निर्मूल गर्नुपर्छ; कार्वाही होस!✔️❤️🇳🇵
@hirabudhathoki3002
@hirabudhathoki3002 2 месяца назад
आफुपनि भ्रष्टाचार नगर्ने अनि भ्रष्टाचारिको अनुहार पनि नहेर्ने प्रधानमन्त्री हुदाहुदै छानबिन गरि कार्वाही हुने आशा राखौ।
@sampo9240
@sampo9240 2 месяца назад
😂😂
@deepakpoon9679
@deepakpoon9679 2 месяца назад
😂😂😂😂 vrastachari samrakxak ko kura mero gu..😂😂😂
@SandeshThapa-c3q
@SandeshThapa-c3q 2 месяца назад
सुहाएना सुहाएना पटक्कै सुहाएना भ्रष्टचारिहरुले तालि पिटेको पटक्कै सुहाएना
@bambahadurrai3572
@bambahadurrai3572 2 месяца назад
सबै चोरै चोर हुन् भाग बण्डा पाउँदा चुपचाप नपादा पुच्छर लुकाएर बोल्ने । यिनी हरुसबै उस्तै हुन्
@nabrajstha7290
@nabrajstha7290 2 месяца назад
कालो धनलाइ अन्त गर्न हजार र पाच सयको नोट्लाइ सिज गरि नया नोट छापनु पर्छ।
@bhumiputranp
@bhumiputranp 2 месяца назад
अब सम्सदिय ब्यबस्था टोटली फेलुअर अब कार्यकारी प्रमुख देशमा जनताले भोट दिएर छान्ने अधिकार सम्बीधा मा गर्न पर्यो।
@Rambelbase-j9x
@Rambelbase-j9x 2 месяца назад
यसले विषय अन्तर गरेर नाटक गरिरहेको गरिरहेको छ।
@sarojkc8022
@sarojkc8022 Месяц назад
सब मिलेरै देश लुटेका छ्न !
@hemsapkota9013
@hemsapkota9013 Месяц назад
Right kura uthaunu bhayo
@sarmanlimbu6197
@sarmanlimbu6197 2 месяца назад
भ्रममा पारेर कुरोलाइ धुलमिलमा पारेर बन्दुकको गोलि प्राधिकरण तिर तेर्छाउनु खोज्दैछ ।
@urmilakc1728
@urmilakc1728 2 месяца назад
इमानदारबोलनहुछ हजुर हजुको आतमालेमानेम सहिबतागनुभयो थातसबैले पाए हजुरलाइ। सलाम
@gautamjanak8209
@gautamjanak8209 2 месяца назад
कस्ता भ्रष्ट चोर हरु के गर्नु इनलाइ आउदा सन्ततिलाइ अझै अन्धकारमै धकेलौ
@govindapdshrestha
@govindapdshrestha 2 месяца назад
सांसद भनेको तीन टाउके को ओकील रैछन पक्षमा हुदाँ ,विपक्ष मा हुदाँ घाम लाई जुन ,जुन लाई घाम बनाउँछन् जन्ता भेंडा सम्झन्छन्, छक्क पर्छु।
@puju323
@puju323 2 месяца назад
गठबन्धनमा सँगसँगै सरकार चलाउँदा दुबै पक्षमा कोहिलाई भ्रष्टाचार देख्दैन अनि दायाँबायाँ हुने बित्तिकै सत्तापक्षले प्रतिपक्षलाई भ्रष्टाचारी देख्ने प्रतिपक्षले सत्तापक्षलाई भ्रष्टाचारी देख्ने अनि आ-आफ्नो पोल आ-आफैं खोल्ने क्या गज्जब्👏👏👏
@NabinBasnet-q5l
@NabinBasnet-q5l 2 месяца назад
आफ्नो दुनो सोझाउन अर्कालाई किन दोष देको हावा जे भन्यो त्यही हामिले पत्याइदिनु पर्ने 😞😞😞😡😡
@pramilalamsal3786
@pramilalamsal3786 2 месяца назад
जनताको आँखामा छारो हाल्ने १६ अर्व मिनाहा कसरी गरेको हो जनताले बुझ्न जरुरी छ
@inspirebyzerox
@inspirebyzerox 2 месяца назад
Kulman clean and clear man
@haribahadurbudha2114
@haribahadurbudha2114 2 месяца назад
छ्लफल गरौ समाधान गरौ भन्नू पर्नेमा setting गरेर ब्यापारीलाइ कुनै हाल्तमा छुट दिनु हुदैन जनताले watch गर्दै छन्।
@SukraMagar-b3p
@SukraMagar-b3p 2 месяца назад
Sir tapaile junkura sansadma uthaunubhayo tyo sabda swagad yogyr chha tyoshko lagi dheraidherai dhannebad
@binodkhulal
@binodkhulal 2 месяца назад
माओवादी को धनयुद्द चलिरहेको छ प्रचण्ड को परिवार सबलिकरण क्रान्ति चलिरा छ, जनताको त उहि मुला
@ramrocopybanepa5732
@ramrocopybanepa5732 2 месяца назад
यो गतिछाडा मुर्दारले बोल्दा तँ फ्याउरालाई राहत मिलेछ ।😀
@binodkhulal
@binodkhulal 2 месяца назад
@@ramrocopybanepa5732 तेरो मुजि प्रचण्ड को हनुमान मुजि जाठा १६ अर्ब किन छुट दिएको भन्न साथ त मुजि प्रच्न्डे को हल्लुड को चाक चिसो जाठा, भ्रष्टाचार गर्ने ओलि प्रचण्ड देउवा रबि कबि कुलमान कोहि बच्नु हुदैन त मुजि लुटेरा को छाउरा आफ्नो पोस्टमा लेख के के मलाई reply नदे जाठा
@necessaryitems2441
@necessaryitems2441 2 месяца назад
खाएको भए खोजी गर्ने काम सरकारको हो ! के को साईत हेरेर बसेको त ?
@lekhrajpoudel4606
@lekhrajpoudel4606 2 месяца назад
Unfortunately tyo सरकार ko manche हो lol
@ranzeetgooroong912k
@ranzeetgooroong912k 2 месяца назад
हो हो
@siddharthashakya7122
@siddharthashakya7122 2 месяца назад
१६ अरबको छुट दिने भ्रष्टाचारीलाई कैद वा फांसी दिनु पर्छ
@urmilakc1728
@urmilakc1728 2 месяца назад
Right thanku hajur
@Barshalimbu23
@Barshalimbu23 2 месяца назад
Muji haru jhole haru pachanda paisa diyeko xaina vanera layen kateko thiyo timro bau harule chahi kina xotnu khojeko ho kulmanle asti 1 bora bijili baleko bel pathako xata
@sarojkc8022
@sarojkc8022 Месяц назад
कोइ कमछैन जनता झुक्याउने मात्र हुन !
@dineshsenchuree9276
@dineshsenchuree9276 2 месяца назад
right kura ho
@DiktelKhotang-el2cg
@DiktelKhotang-el2cg 2 месяца назад
तिमीहरू सबै उस्तै हौं भेटे तिमी पनि खान्छौं नभेटेर मात्रै मुजीहरु।
@NareshkumarSingh-x4n
@NareshkumarSingh-x4n Месяц назад
Right news
@baktmgdong5780
@baktmgdong5780 2 месяца назад
यस्ता अपराधी संसद दुनियामा कोही छैन
@santoshbhusal6169
@santoshbhusal6169 2 месяца назад
जनताले कहिले लखेटछन यी भ्रष्टहरुलाइ ??
@DevRai-l9c
@DevRai-l9c 2 месяца назад
जनतालाई बाडिदेउ बरु जनका 20/20 लाख जिन्दगी त बनिनथाे के काे तमासा देखाउदै बस् छाै हाै।
@sureshshah5214
@sureshshah5214 2 месяца назад
#सभापति ज्यु , सरकारले भनेको नमान्ने आट कुलमानले गर्न सक्छ ? माने यौटाले कारबाही गर्ने नमाने अर्को पार्टीले कारबाही गर्ने , येस्तो परीबेश्मा कसरी कर्मचारीले काम गर्ने ? #सभापती ज्यु?
@hamrokhabar5258
@hamrokhabar5258 2 месяца назад
१६ अर्ब के गरियु मलाई पनि देऊ भन्ने त होला ??
@binodbomjam9052
@binodbomjam9052 2 месяца назад
हुन् त राम्रो नेता पनि होला तर चोर नेता ले गर्द सोवै नेता हरु चोरै जस्तो लागेउ
@homlimbu260
@homlimbu260 2 месяца назад
प्राधिकरण र उद्योग सञ्चालकहरूसँग बैठक बसेर यो कुरा गर्नुपर्छ। एक पक्षले मात्र कुरा सुनाएर निष्कर्ष निकाल्न सकिन्न।
@sujitdhakal5571
@sujitdhakal5571 2 месяца назад
सबै चाेर चरै चाेरकाे नाटक देशकाे बर्वादी
@devipdgautam1562
@devipdgautam1562 2 месяца назад
क्याव्वात्!माननीय जी कुरा यसरी तथ्य सहि राख्नुपर्छ।
@shantapokharel66
@shantapokharel66 2 месяца назад
सब भ्रष्टाचारिहरु खाको खाकै गर देध सबै खोक्रो पार जनताले भ्रष्टाचार गर्नपो पठाको रहेछ।।।काले काले मिलेर खाउ भाले।।।
@cultureandcommunity2573
@cultureandcommunity2573 2 месяца назад
समितिकै बैठक ईजलासमा चाही किन सोधिएन ?
@rambdrsunar2521
@rambdrsunar2521 2 месяца назад
ए मा ले कङ्रेस माओवादी मिलेर जनताले तिरेको कर बाट मोजमस्ती गर बाल मत्लब भएन नेपालि जनता उज्यालोमा बस्नु पाउनु पर्छ जय कुलमान
@DurgaPokharel-jo9zx
@DurgaPokharel-jo9zx 2 месяца назад
खाने बेला मिलेर खाने अनि जनतालाई भ्रममा पार्ने तिमिहरु सबै चाेरै हाे।
@ManishKumarManishKumar-md3jb
@ManishKumarManishKumar-md3jb 2 месяца назад
❤❤❤
@rambhakta4487
@rambhakta4487 2 месяца назад
सम्सद मा कुरा गर्दा नि बेक्तिगत हुन्छ तिमि हरु सब लाइ डाम्नु पर्छ
@iambee6062
@iambee6062 2 месяца назад
लाख सलुट छ लेखासमिति सभापति जिला,सतते कुरा उजागर गरनु भयकाेमा।
@rajendrapant6558
@rajendrapant6558 2 месяца назад
यी एमालेका हलीले कुरा राम्रो गरे है, आफ्ना बाको बारेमा पनि यस्तैगरि कुरो राखेभने 'हली' पदवी खारेज गरिने छ ।🤗
@DeeganGurrung
@DeeganGurrung 2 месяца назад
यो भ्रष्टाचारको बहस सुन्दा सुन्दा अब त संखा लागो कतै MCC जस्तै अरुनै केही pass गर्न लगेन्न।
@ShivaGhimire-v7p
@ShivaGhimire-v7p 2 месяца назад
Good men
@madhavxtr1589
@madhavxtr1589 2 месяца назад
जसरी मुगल ले भ।रत लुटे तेसरी ब।हुन ले नेपाल लुट्यो यो अवस्था अरु बरग ज।गरुक न हुद। एक।धीक।र भयो
@ratnagayak1567
@ratnagayak1567 2 месяца назад
यो चोरहरुले पैसा तिर्नुपर्छ भनेर कहिले के भन्या छ कहिले के भनेको छ के आरोप लगाएको छ खुर्क आफ्नो बिलमा जति पैसा आएको छ। नतिरेर
@Ghatanitek
@Ghatanitek 2 месяца назад
यो आफ्नो लुकाउन अर्कोतिर लगेको हो यस्तै कुरा छुट्टायान सक्ने जनता चाहिन्छ यो नाफा देखेर तिमिहरुको निद हराम भएको छ।
@dipakdhakal01
@dipakdhakal01 2 месяца назад
३० वर्ष देखि बोल्ने नेताहरुले बोलेको कुरा लाई के ? बुझेर हो नबुहेर किन टेबल ठटाएको होला सिटमा बस्नुहुने मान्यजन हरुले यो कुरा बुझ्न सकिएन 😮
@chetlama5573
@chetlama5573 2 месяца назад
जो चोर उसैको ठूलो स्वर बिचौलिया ऋषि केश.....
@gopalraut5049
@gopalraut5049 2 месяца назад
लाेकतन्त्र अघि अघि भ्रष्टाचारीहरू पछि पछि ।
@parbeshmagar7754
@parbeshmagar7754 2 месяца назад
यो चोर हरु लै सिमा पारी लखेत्नु पर्छ अब
@cpacharya284
@cpacharya284 2 месяца назад
सार्वजनिक लेखा समितिकाे सभापति प्रतिपक्ष दलकाे हुने गरेकाे छ तर सतापक्षकाे याे माफिया किन भुक्छ
@gameryushan425
@gameryushan425 2 месяца назад
यी सब चोर हुनै हुन!यी नेताहरुलाइ एउटै गोलिले ठोक्नु पर्ने!
@bhimacharya7680
@bhimacharya7680 2 месяца назад
बाहिर,बेपारी, उधोगीहरुलाई,छुटदिएको, प्रचारबाजी, गर्ने हरुले, भित्र भित्रै अर्बौं रुपैयाँ, घास कमिशन घिचेकाछन,घुसखुवाउँने,बेपारीहरुले, सार्वजनिक रुपमा,जनताहरुलाई,जानकारी गराउँनु पर्छ,नभए,जनताहरुले, उध्योग कलकारखाना तालालगाउलान।
@DipeshwarShahi
@DipeshwarShahi 2 месяца назад
जे बोल्दा।पनि भाछ! ।यसरी जानेलाइ कसरी जानुपर्चा भन्ने नेपापाली जनताले बुघेकोछ।
@RomanPaudel-l8m
@RomanPaudel-l8m 2 месяца назад
संसदज्यु के हो तपाईं जनताको मत पाएर सांसद हुनुभएको हो कि ठगेर हो?? २२ अर्ब छुट दिनुपर्ने माग त काङ्ग्रेस र एमालेको हो।। कुलमान जि लाई हटाउन लागेको हो?? फेरि अन्धकारमा लाने हो??
@keshabrajpant4532
@keshabrajpant4532 2 месяца назад
कुरा नबुझ्नु भाको रहेछ हजुर ले प्रचन्ड सरकार को बेला नै 16 अर्ब छूट दिने गरेको हो 16 अर्ब छुट गरेर 6 अर्ब उठाउने भनेको हो।अहिले को सरकार ले त्यो 6 अर्ब तिर्ने कि के गर्ने भन्ने बारे को छलफल हो।
@tejnathlamichhane2532
@tejnathlamichhane2532 2 месяца назад
@@keshabrajpant4532 Tyo gukhane le rostram ma tehi bhaneko hola hai? Aba janata le thaha paye bahne pachi yo manche bohaulayo! Aba yedi 16 aarab harayeko ho bhane Oli le kina tyo boldaina? Aba tyo 22 aarab uthaune ani kulman lai kina jel haldaina? Kathai hamro bhagya, je bhane pani pataunai parne! Bhukna kati laj nagaleko hola? Bebasayi lai timi haru le tirnai parchha bhanna kina sakdaina?
@BaldevBhatt-z2y
@BaldevBhatt-z2y 2 месяца назад
नेपालको गरीमामयी सदनमा सबैले नेपाली टोपी लगाउने भावना सबैमा भै दिए सदनको गरिमा बढने थियो
@MinaBhattarai-b5z
@MinaBhattarai-b5z 2 месяца назад
अहिले सरकारमा हुने सबै भष्ठचारि छन छानबिन गर्ने भा भुटानी सरणार्थी ,गिरि,बन्दुर स्काउट ,बाल मन्दिर ,हुदै टिकापुर र देखि बिजुलि सबैको उच्चस्तरीय छानबिन समिति साथै सरकारमा हुने सबैको सम्पत्ति छानबिन हुनु पछ
@ramchandrapaudel3657
@ramchandrapaudel3657 2 месяца назад
लाजलाग्यो ,कुन थियो प्रम र उर्जा मन्त्री लाज लागेनकी?
@kamalbhandari8825
@kamalbhandari8825 2 месяца назад
तपनि चोर मपनि चोर बाकी गया भाडमा भेडा जनताहरु भक्तिभाब गरिराख जयजयकार गरिराख क्रान्तिकारी सेरे केपी प्रचण्ड माकुने भारुराम झले रबि छबिहरुको
@iambee6062
@iambee6062 2 месяца назад
अब थाहा भयाे ,जनता तीन पाटिबाट ततकाल अलग हुनु परदछ,नतर देश बरबाद हुनछ।भाेट दिन पनि तीन पाटि बाहेकला,जय नेपाल।
@lalsingdahal7080
@lalsingdahal7080 2 месяца назад
yesari nai giribanduko barema boleko bhaye kati ramro hunthyo hola.
@bhuwanhanggam
@bhuwanhanggam 2 месяца назад
सर्बसाधरण जनताले एक,एक पैसा बिधुत प्राधिकरण लाई बुझाउनु पर्छ ! होइनन् कहिलेकाहीँ महसुल बुझाउन ढिलो भए भने लाइन काटिने तर अरबौ बिधुत महसुल मिनहा गर्ने रे दिने ! अनी बिश्व बैंक बाट अरबौ रुपियाँ ऋण लिने निर्णय गर्ने यो कस्तो विधि हो ! यो भन्दा दुर्भाग्य , दुर्भाग्यपूर्ण कुरा के ? हुन्छ
@puskarsharma1021
@puskarsharma1021 2 месяца назад
कुलमानका काला कर्तुत खोल्दा आफ्नो राजनैतिक भविष्य न दाउमा पर्ने डरले बोल्न नसक्ने धेरै माननीय छन तर आज माननीय ऋषिकेष पोख्रेलको यो हिम्मतिलो तथ्यपरक पर्दाफासले नयाँ तरङ्ग ल्याउने निश्चित छ । माओवादीको दुहुनो गाई को के हालत होला सत्य प्रमाणित भए ?
@shyamdeshar9767
@shyamdeshar9767 2 месяца назад
एमालेका साँचो र सहि बोल्ने माननियहरुले वलिको दरले संसद र मिडियामा बोल्नै छोड्यो। बाँकी एमालेका गलगाँडेहरुले बोलेका, भनेका कुराहरुमा फिट्टिक्कै विश्वास लाग्दैन । किन होला ?
@khatrichhetri837
@khatrichhetri837 2 месяца назад
अब सिधै भ्रष्टाचार नेतालाई फांसि दिईयोस 😂😢
@krishnaadhikari2942
@krishnaadhikari2942 2 месяца назад
हिजाे सम्म व्यापारीको पक्षमा लागिरहेको सभापति जनताकाे ठुलाे दबाव पछि सहि ठाउँमा आईपुगे।अब १६ अर्ब छुट् दिन प्रयास गर्ने ब्यक्तिलाई पनि कठघरामा उभ्याउनुपर्छ।
@DipeshwarShahi
@DipeshwarShahi 2 месяца назад
सबैलाइ आफू जस्तो बेकुफ बनाउदै यो जनताबाट मनपरी चुनाब जित्ने फ्ताहाहो।
@GaneshGhimire-r1d
@GaneshGhimire-r1d 2 месяца назад
बुढा नेतालाई कि मार्नु पर्छ कि यी आफैं मर्नु पर्छ।नत्र नेपाल सकिन्छ😢😢😢✍️
@urmilakc1728
@urmilakc1728 2 месяца назад
Yoho. Televeson li very happy
@tarabahadurchhantyal6884
@tarabahadurchhantyal6884 2 месяца назад
एमाले नसक्कि देश बन्दैन् ।
@dnps_gachhiya
@dnps_gachhiya 2 месяца назад
🙏🙏🙏🙏
@rckandel498
@rckandel498 2 месяца назад
Great Rishikeh Sir👏👏
@randhojlimbu702
@randhojlimbu702 2 месяца назад
यस्तो दलालीहरूको संसदमा प्रवेश भएपछि देशले के आस गर्ने
@ngemagoletamang1104
@ngemagoletamang1104 2 месяца назад
अगाडि र पछाडिको नलिने बिचको मात्रै लिने भनेको सुनिन्छ । त्यसैले आठ अरब मात्रै भएको होला नि
@Rambelbase-j9x
@Rambelbase-j9x 2 месяца назад
त नै होस् भ्रष्टाचारी
@bidurkumarpuri1987
@bidurkumarpuri1987 2 месяца назад
कुलमान पनि यश निणयमा सहभागी रहेछन,तसर्थ झाेलेहरु याे कुरा सुनया छनकि नाइ
@binodkhulal
@binodkhulal 2 месяца назад
प्रचण्ड र शक्ति बस्नेत लाई छानबिन गर्न पर्छ, १७ बर्षमा २१ पटक माओवादी उर्जा मन्त्री भएको छ्न
@rajkumarshrestha7582
@rajkumarshrestha7582 2 месяца назад
Hir jholia yo ta oli ko chala ho
@binodkhulal
@binodkhulal 2 месяца назад
@@rajkumarshrestha7582 fact check गर त भाई, हो कि हैन??? माओवादी लाई सोध्न साथ झोले?? तपाईं लाई प्रचण्ड ले अलि अलि प्रसाद दिन्छ क्या हो??? शक्ति बस्नेत भन्ने नै कति पटक मन्त्री भए हेर त?? गलत गर्ने भगवान भए नि छोड्न हुन्न भन्दा कसैको झोले भो??
@BhagatRai-g8r
@BhagatRai-g8r 2 месяца назад
कुरा सुन्दा यो सबै चोर फटाहा हरुले देस चलाय पछी यस्तै हुन्छ यो डाकाले पहिला च्यही किन बोलेन यो डाका पनिठीक जस्तो लागेनहै 😅😅😅
@dipakdhakal5958
@dipakdhakal5958 2 месяца назад
१६अर्ब सबै मिलेर खानुहोस् संसद ज्यू हरु हल्ला नगरम
@milangurung-p1o
@milangurung-p1o 2 месяца назад
गठबन्धन् सरकार ले मिलाउछन् अब भागबण्ड
@ShambhuKhatiwoda-fy7vy
@ShambhuKhatiwoda-fy7vy 2 месяца назад
त्याे १६अर्बकाे पनि खाेजिहुनुपराे कस्लेखायेकाे पाताफर्कायेर जेलहाल्नु पर्छ
@dambarpant7066
@dambarpant7066 Месяц назад
चोर नेताहरुका अंधभक्तहरु लनइ पनिचोर भन्नमिल्ला किनाइ ?
@hemrajkhatiwada389
@hemrajkhatiwada389 2 месяца назад
छुट देको भए ,उठाए भै गो नि,के को रोइलो,सरकार मै तिमी छौ,बकवास ।
@shivagautam8679
@shivagautam8679 2 месяца назад
तपाईं जस्ता कु तर्क गर्ने र सिदा खरवाै भ्रष्टाचार गर्ने यति अाेम्नि,बालुवाटार,गिरि बन्धु,वाईडवडि,लगायतका संस्थागत भ्रष्टाचार गरि बिषयलाई बिषयान्तर छदमभेसि,बिचाैलिया देश र जनता लुट्ने लुटेराहरूलाई लाज सर्म र नैतिकता छ भने तपाईं ईच्छा पूरा भएको हेर्न अातुर छन।लाजमर्दो
@SuraBahadur-il9ue
@SuraBahadur-il9ue 2 месяца назад
कांग्रेस र एमाले ले यो देश लुटेर खाय का हरु अरु लाई के भने एमाले र कांग्रेस ले खायका छन कसैले पनि भन्दैन किन तिमी हरु कांग्रेस एमाले लुटेरा हौ यो देश बेचेर खायका छौ
@sajanraijhamke
@sajanraijhamke 2 месяца назад
Dear ऋषिकेष जी!एक लाख पठाउँदा 75 फिल्स एक्ट्रा लिने सरकारले ७५ फिल्स बराबर २७ रुप्पे सबै रेमिट्यान्स गर्ने सरकारले यत्रो १६ अर्ब छुट दिन मिल्छ??? यदि मिल्छ भने रिमिट्यान्स पठाउनेहरुको छुट देउ जसले हुण्डी चलाउनेहरुको मनोबल गिराउछ👈️👈️👈️
@nandrajbhatt1133
@nandrajbhatt1133 2 месяца назад
नेताहरु लाई घिशारि घिशारि हान्नु पछ तर देश भ्रष्टचार नेताहरु लाई
@SharanSubedi-dg2my
@SharanSubedi-dg2my 2 месяца назад
नेतालाई घिसारि घिसारि हाने पछि देश भारत लाई सुम्पने कि चाइना लाई महोदय ???
@sitaramregmi7887
@sitaramregmi7887 2 месяца назад
यसले दिउसै रात पारो । उल्टो रोल खेलको छ फटाहा
@biradhikari5466
@biradhikari5466 Месяц назад
गायक पशुपति शर्मा जि ले गायको गितनै काफिछ हैनर हजुर नमस्कार ।
@rolakthapa3405
@rolakthapa3405 2 месяца назад
ऋषिकेश पोखरेल महाभ्रषटचारी रहेछ व्यापारी संगको सुटुक्क भेटेर घ्वापै खाए छ। अझ अेुलाइ दोष?
Далее