Тёмный
No video :(

तिब्बत छेउको गाउँ || अप्पर चुम भ्याली Hidden and Unkwnown Valley of Nepal Himalayan Lifestyle Tsum 

PURVI BLUES
Подписаться 785 тыс.
Просмотров 464 тыс.
50% 1

तिब्बत छेउको नेपाली गाउँ, अप्पर चुम । Upper Tsum, The last Village of Nepal located Near Tibet.
Network Partner
www.websurfer....
Please check our Previous Videos
Tsum Valley Part 1
• फिलिम देखाउने गाउँ || ...
Tsum Valley Part 2
• लुकेको उपत्यका Tsum Va...

Опубликовано:

 

27 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 653   
@IMKRISHNAS
@IMKRISHNAS Год назад
तपाईंलाई धेरै धन्यवाद हामी नेपाली तर आफ्नै देश भित्र रहेको ठाँउ देखेको थिएँन तपाईले भिड्यो मार्फत देखाइदिनु भयो धेरै खुसी भयो यो मन।एक दिन अवश्य जाने छु यो ठाउँ।
@awaranpoudyal3246
@awaranpoudyal3246 Год назад
तिब्बत तिर बाट मोटर बाटो बनाको पनी देखियो । मोटर बाटोले सजिलो त बनाउछ, तर यस्ले टुरिष्ट मार्ग, कला सस्कृती , र बास्तुकला, जुन कुरा भनेर टुरिष्ट आउछ तेयो सबै सक्छ, तेसैले यस्को बैकल्पिक उपाए खोजानु जरुरी छ । नभए नेपाल को टुरिज्म साबै सकिन्छ । नेपाली कला र संस्कृतिलाई विश्व सामु पर्याउन यो भिडियो ले निकै नै राम्रो भूमिका खोलेको छ...सोच्नै नसकिने अति रमाइलो गाउँ । धन्यवाद टिम लाई । । । । ।
@bimalresmimagar5614
@bimalresmimagar5614 Год назад
कती मज्जा आउँछ हजूर को भिडियो हेर्दा कती मिठो गरी ईतिहास को बारेमा चित्रण गर्नुहुन्छ हेर्ने कथा र हजुरको भिडियो मलाई लाग्छ कुनै पनि छुटाएको छैन मैले।।।
@rajansherdorpali2699
@rajansherdorpali2699 Год назад
प्रकृतीको सौदर्यतामा भरपुर सिगारिएको चुम उपत्यका ।निकै नै मनोमोहक शान्तमम लाग्यो ।भिडियोको लागि हार्दिक धन्यवाद् सचिन सर & लक्ष्मि सर । खोटाङ्ग , दिरुम ७ दोर्पा । हाल प्रवासबाट ।
@bishnualemagar9050
@bishnualemagar9050 Год назад
सोच्नै नसकिने अति रमाइलो गाउँ , सायद कमै ले थाहा होला । धन्यवाद सचिन भाइ र टिम लाई ❤
@tikagurung6677
@tikagurung6677 Год назад
विश्व मा घुम्न लायक को देस हाम्रै नेपाल कति रमणीय छ भिडियो हेर्दा मात्रै पनि आफै पुगेको अनुभव महसुस भयो मलाइ त धन्यवाद सचिन भाइ र सम्पुर्ण टिम लाई ❤❤❤
@rambhaktathapamagar6749
@rambhaktathapamagar6749 Год назад
धन्यबाद आफु पुग्न नसके पनि तपाईहरूले नेपालका अनुपम क्षेत्रलाई आंखा अगाडी ल्याईदिनु भएकोमा ।
@jayaramthapa970
@jayaramthapa970 Год назад
धेरै समय पछि आयो त हौ मेरो देश को अनि लुकेको ठाउँ woow woow ।।।।। मन नै आनन्दित अनि प्रफुल्ल ❤❤❤❤❤❤❤🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@pitambarbhattarai1987
@pitambarbhattarai1987 Год назад
यस च्यानलका भिडियोहरु मार्फत नेपालको भूगोल कला संस्कृति सभ्यतालाई विश्वसामु चिनाउने महान कार्यमा कार्य सफताको शुभकामना सचिन सर लगायतको समूहलाई 💐💐💐💐💐
@rajeshwarprasadchaudhary4393
Dherai ramro lagyo sir Jay Nepal
@indrapoudel6203
@indrapoudel6203 Год назад
कति रमाइलो दृश्य ,म पनि आरुघाट देखि मुगुम्बा सम्म सँगै छु सचिन सर :-चेन्नैबाट
@DeepakKumar-ce5bz
@DeepakKumar-ce5bz Год назад
धेरै राम्रो सुन्दर ठाँउ जय नेपाल
@tuphanbhandari
@tuphanbhandari Год назад
धेरै नै राम्रो लाग्यो भिडियो 🌱🌿😊
@crystalchettri8444
@crystalchettri8444 Год назад
साच्चिकै स्वर्गको आभास गर्न सकिने कति सुन्दर शान्त ठाउ।Really आफै गएर घुमेको जस्तो भान भो।धेरै धेरै धन्यवाद Purvi Blues लाई 🙏🙏❤❤
@lekhnathbhandari3609
@lekhnathbhandari3609 Год назад
Please share 🙏🙏
@binayathapa6200
@binayathapa6200 2 месяца назад
म त पुगेको छु
@bansikarai3355
@bansikarai3355 4 дня назад
@anzeshkafle9312
@anzeshkafle9312 Год назад
यसरी भिडियो हेर्नू जस्तो मजा आनन्द केही छैन ❤️
@manojchand6812
@manojchand6812 Год назад
हार्दिक आभार । मेरो नि सपनाको गन्तव्य हो चुम।❤️❣️
@bkkumar-to9gm
@bkkumar-to9gm Год назад
कति सुन्दर छ हाम्रो नेपाल प्रकृति ले भरिएको ठाउँ नेपाल सरकार लाई यो ठाउँ छ भनी पनि था छैना होला अनि केको यहाँ को जनता को दुख बुज्नी । जसरी आज यही का जनता र तिब्बत का जनता बिच बिवाहा गरि उता बस्नी छ्न मेल्मिलाप छ कुनै सिमाना को बिबाद छैना तर हाम्रो ईन्डिया को छोरी बेटि का सम्बन्ध भन्नी सिमाना मिच्नी सरकार जानी रागा लेर आउनी तर यहा हाम्रो आस्था र सस्कृती बोकेको जिल्लामा नेपाल सरकार मौन छ। जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
@kailashkhadka7320
@kailashkhadka7320 Год назад
वास्तबमा भन्नु पर्दा स्वर्गको कुनै टुक्रामा पुगेको झै अनुभूति दिने भिडियो प्रस्तोता संस्कृतिको संरक्षण गर्ने प्रमुख भुमिका युवाको प्रतिनिधित्व गर्ने सचिन सरको टिमलाई धेरै धरै धन्यवाद म नेपाली हुनुमा मलाई गर्ब लाग्छ किनकि नेपाल जस्तो बिबिधताले भरिएको देश विश्वमा पाइदैन अन्धो सरकार कानमा तेल लगाएर बस्छ सर अझै राम्रो भिडियोको लागि धेरै धेरै शुभकामना 🙏🙏
@HamiBalbalika
@HamiBalbalika Год назад
नेपालका अपरिचित, गुमनाम ठाउहरु हेर्दैमा यति सुन्दर छन् , बुझ्ने मौका दिलाइदिनु भएकोमा सम्पूर्ण टिमलाई नै धेरै धन्यवाद !❤🙏We are blessed😇
@aashishkumar9492
@aashishkumar9492 Год назад
Aluko Nepal tibbat vandai x nepal re kai bata vayo tibbat nepal ho bujnu xaina waiyattt
@HamiBalbalika
@HamiBalbalika Год назад
Aafule ramro bujhnu bhayeko chha bhane garva garne ho mitra, ghamanda hoina la.maile aaja matra herne hoina, samagrama bhanna khojeko, bhujhnus pahile.🙏
@mixentertainment3m833
@mixentertainment3m833 Год назад
​@@aashishkumar9492कसले तिब्बत भनेको छ ? नेपाली भाषा बुझ्दैनौ भाइ ?? यो भिडीयो मा जति दृश्य देखियो सबै नेपाल को हो , तिब्बत को होइन
@yatri-theexplorer5377
@yatri-theexplorer5377 Год назад
⁠तिब्बत छेउको गांउ भनेका छन भिडियोमा 🤔 भिडियोमा समाबेश भएका दृश्यहरु गोरखाको चुमनुब्री गांउपालिका अन्तर्गत रहेर खिचिएका हुन जुन उत्तरी गोरखाको भुभाग हुन त्यही भएर बोल्नु भन्दा पहिले राम्रो संग ज्ञान लिनुहोला 😂
@dipendraghising2809
@dipendraghising2809 Год назад
आफ्नै देशमा भएका कत्ति धेरै रमणीय ठाउँहरु ।
@binayabaram7287
@binayabaram7287 Год назад
amazing palce❤❤❤
@Jaganyogi-me7bl
@Jaganyogi-me7bl Месяц назад
यस्ता सुन्दर र पवित्र स्थान ऊजागर गरि सबैमाझ जानकारी दिनुभयो धन्यवाद सचिन सर र टिमलाई
@dineshmukhiya8669
@dineshmukhiya8669 Год назад
अगाडी बढ्दै जांदा पुनः पछाडि छोडिएको दृश्यलाई पनि फेरी देखाउनु भयो यो चै सारै राम्रो लाग्यो।बांकी त म नियमितको दर्शक हो।❤❤
@GreaterNepal595
@GreaterNepal595 Год назад
प्रतक्ष घुन्न नपाए पनि हजुर हरुको भिडियो हेरिरहन पाउँदा मनमा छुट्टै आन्नद आउँछ ❤️🇳🇵
@jagatbahadurwaiba4467
@jagatbahadurwaiba4467 Год назад
साह्रै राम्रो लाग्यो सचिन सर यति बिकट ठाउमा पनि इन्टरनेट र बिजुली बत्ती हुनु भनेको पथ मार्गिहरुलाइ धेरै सहज हुनु हो।अब अर्को भगको प्रतिक्षामा छौ।
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 Год назад
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै सुन्दर राम्रो प्राकृतिक मनमोहक मनै लोभ्याउने मनै प्रसन्न बनाउने घरमै बसेर देख्न पाइयो धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
@TopBahadurOli-jo5hd
@TopBahadurOli-jo5hd Год назад
पर्खाई मै थीय है सार आयो आयो ठाउमै पुगे जस्तै लाग्छ यो दृश्य हेर्दा
@sujalbhandari2416
@sujalbhandari2416 Год назад
हजुरको प्रतेक भिडियो हेर्ने गर्छु र मेरो मन आनंद हुन्छ। यस्तै नयाँ नयाँ भिडियो लिएर आउनु होला सचिन सर लगायत सम्पूर्ण टिमलाई धन्यवाद।
@deebeechhetri6944
@deebeechhetri6944 Месяц назад
सुन्दर अति नै सुन्दर दृष्यहरू हेर्नु पाईएकोमा मुरी मुरी धन्यवाद छ।
@magarpun8919
@magarpun8919 Год назад
धेरै राम्राे सच्चे सर हेर्दा हेर्दै आफुनै तेहि ईस्थानमा हिडिरहेकाे मसुस भयाे मलाईत सपना जस्ताे भयाे धन्न्याबाद छ हुजर दुबै जानालाई
@taraprasadlamichhane9872
@taraprasadlamichhane9872 Год назад
भिडियो हेर्दै गर्दा शान्ति यात्रा गरेजस्तै अनुभूत भएको छ । भिडियोले मनोरन्जन मात्र होइन प्रकृति र संस्कृतिको संरक्षण गर्न पनि सहयोग गरेको छ । PURVI BLUES टिमलाई गोर्खालीको तर्फबाट हृदयदेखिनै धन्यबाद !
@lekhnathbhandari3609
@lekhnathbhandari3609 Год назад
Please share 🥺
@Tsering942
@Tsering942 Год назад
जहाँ जहाँ प्राकृतिक सुन्दर्ता छ त्यहा त्यहा मङ्गोल छ पर्यटन ब्यबसायले सन्सार भर मङ्गोलले चिनाएको अनि बाहुनले बिगारेको देश
@bhuwangharti1886
@bhuwangharti1886 Год назад
सुन्दर अनि रमणीय ठाउहरु सारै राम्रो लागेयो
@natureselfie
@natureselfie Год назад
हरेक हप्ता बिहीबारको दिन साँझ पख पूर्वी ब्लुज अनि सचिन सर र लक्ष्मी सरलाई नदेखे सम्म नसुने सम्म कुनै कुराको मज्जा आउँदैन जिन्दगीमा।❤
@sharadkumarshrestha3064
@sharadkumarshrestha3064 Год назад
धन्यबाद सचिन सर, हजुरकाे टिमले गरेकाे दुखले नेपलकाे उत्तरी क्षेत्रकाे अबलाेकन गर्न पाईयाे ।भाैतिक शरीर त पुग्ने अाशामा छैन,
@gopalbam5900
@gopalbam5900 Год назад
सचिन न्युपाने जी लाई धेरै धेरै धन्यवाद
@pb9916-c8s
@pb9916-c8s Год назад
चुम भ्याली सारैनै रमाईलो ठाउ रहेछ ।
@ruptamang3452
@ruptamang3452 Год назад
अति राम्रो लग्यो हजुर !म गोर्खा कै भए पनि यो ठाँउमा पुग्न सकेको थिएन ।हाम्रा बजे बाबाले नुन लिन जन्दा यै गाउँहरुको कुरा चै गर्नुहुन्थ्यो आज प्रतेछ देख्न पायो !!!हजुरहरुलाई घेरै धेरै धन्यवाद !!!!!
@undertakergaming3290
@undertakergaming3290 7 месяцев назад
म हजुरहरुलाइ हृदय देखि नै धन्यवाद दिन चाहन्छु।हजुरहरुको हरेक यात्रा आनन्दमयी होस।अनि सुन्दर भिदियोहरुको लागि भित्री हृदय देखिनै ध्नयाबाद।
@haribasnet1256
@haribasnet1256 Год назад
सारै धेरै उच्च सम्मान सचिन सर लुकेको धर्ती को स्वार्ग देखाइ दिनु भएको मा आभारी छु❤।
@mukeshshahi8624
@mukeshshahi8624 Год назад
Wooow beautiful💯 Mu Gumbaa 👌👌🙏
@kistatilija3947
@kistatilija3947 Год назад
Wow Kati Sundar hamro 🇳🇵🙏Nepal thank you
@dhirajthapa4052
@dhirajthapa4052 Год назад
हिमालको काखमा रहेको हाम्रो प्यारो देश नेपाल को पहाडी भेगमा यस्तो सुन्दर रमनिय स्थान हरू पनि रहेछन्, कल्पना पनि गरेको थिइन। भाई सचिन अनि उनको टिम लाई यस्तो सुन्दर, रमनिय स्थान हरू को दृश्य अवलोकन गर्ने मौका दिनु भएको मा धेरै धेरै धन्यवाद छ। कालेबुङ, इण्डिया।
@radhikarai3166
@radhikarai3166 Год назад
नेपालीको सबै सुन्दर हेर्ने पाइने छ एस च्यानल लाई धन्यवाद
@bajarangchaudhary660
@bajarangchaudhary660 Год назад
dhery nai ramro thaau haru xa haamrai desh nepal ma haami aafno desh laai aafai chinaaunu parxa dhanyabaad sachin sir jay nepal 🇳🇵
@Aaismangiri1464
@Aaismangiri1464 Год назад
नेपालको शाेर्गरुपि ठाउँ कला र सस्कृतिकाे भण्डार अत्यन्तै मनमाेहक दृश्य शुन्दरताले भरिपूर्ण हाम्रो देश नेपालीको ठाउलाई विश्वका कुनाकुनामा पुर्याई प्रर्यटक भित्र्याउन याे भिडियोले ठुलो मद्दत गर्नेछ । जय हाेस टिमलाई ❤म नेपाली ❤मेरो देश नेपाल ❤
@jackmilan6750
@jackmilan6750 Год назад
प्राकृतिक सौन्दर्य ले भरिएको अचम्मको नेपाल 😍😍
@chandraprakashdhakal2667
@chandraprakashdhakal2667 Год назад
धेरैमा धेरै राम्रो अति अतिनै सुन्दर प्राकृतिक दृश्य मनमोहक मनैलोभलाग्दो मनैलोभ्याउने मनै प्रसन्न बनाउने घरमै बसेर देखन पाइयो धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
@urmilatmg6012
@urmilatmg6012 Год назад
आहा! अति सुन्दर र रमणीय दृश्य हेर्न पाइयो मेरो मन साह्रै आनन्द र स्वर्गमै पुगेको आभास भयो। साच्चै मनै लोभ्यायो मेरो। धेरै धेरै धन्यवाद सर हजुरलाई🙏🏻 नेपालको यस्तो ठाऊ देखाउनु भयो। आहा! हाम्रो स्वर्ग जस्तो देश 🙏🏻🙏🏻🙏🏻 Hajur ko yo vidio herera hajur ko Chanel like & subscribe nagari basna sakena, yestai yestai vidio haru rakhdai janu hola sir... Thank you so much🙏🏻
@user-zw2oh5mo1i
@user-zw2oh5mo1i 2 месяца назад
यो‌ भिडीयो‌ हेर्दात‌ सहर‌ जिरो‌ छ‌ खस्मा‌ स्वार्ग‌त‌ यो‌ होनित‌ कति‌ आन्द‌ आयो‌ यो‌ भिडीयो‌ हेरेर‌ तपाइलाई‌ धेरै‌ धेरै‌ धन्याबाद‌ हजुरलाई‌ स्वार्ग‌ जस्तो‌ भिडीयो‌ बनाकोमा
@jkbista2064
@jkbista2064 Год назад
तिब्बत पनि हेर्न पाए आभारी हुने थिए❤
@Mrmdhu
@Mrmdhu Год назад
नेपालको यी लुकेका विभिन्न ठाँउको महत्त्वपूर्ण जानकारी दिनुभएकोमा सम्पुर्ण टिमलाई धन्यवाद 🙏
@saugatmainali7561
@saugatmainali7561 Год назад
finally waiting is over sachin sir haptama 2 tal upload garnuparo vedio chai dherai wait garnuparo😢😢
@JyotiGurungg
@JyotiGurungg Год назад
सुन्दर नेपाल हाम्रो गोर्खा राम्रो गोर्खा ❤❤
@nishathapa5189
@nishathapa5189 Год назад
Waw wonderful ❤❤❤❤ thank you for sharing beautiful video 🙏🏻🙏🏻🙏🏻
@gopalgautam998
@gopalgautam998 Год назад
Sachin sir ko yo kam ko jati nai prasamsa garepani adhurai Hunxa....very good ..so nice. Sachin sir❤❤
@GayatriRai-nb3ll
@GayatriRai-nb3ll Год назад
सारै राम्रो रैछ आफै नेपाल मा छु जस्तो लाग्यो म आफै डुल्दैछु घुम्दैछु जस्तो लाग्यो🇳🇵🇳🇵❣️❣️
@padamsrana1123
@padamsrana1123 Год назад
कस्तुरिले आफ्नै बिना थाहा नपाएझै देशमै यति सुन्दर ठाउँ हुदाहुदै बिदेसतिर घुम्ने नेपालिहरुले एकपटक घुम्नै ठाउँ।।।
@kathayat8152
@kathayat8152 Год назад
सुन्दर अनि रमणीय ठाउ हरु सन्सार को जुन सुकै देश मा बसे पनि मेरै देश स्वर्ग भन्दा पनि प्यारो छ thank you so much purvi blues team हजुर हरुले गर्दा बिदेश मा बसेर पनि आफ्नो देश को सुन्दर ठाउ हेर्ने पाइय को मा❤❤❤❤❤❤❤
@bishnudulal6782
@bishnudulal6782 Год назад
अतिसुन्दर ठाउँ ।
@roshandahal3080
@roshandahal3080 Год назад
web surfer लाई नी विशेष धन्यवाद दाजु हरको यात्रा को सहयोगी को रूप मा ।
@krishananepal5022
@krishananepal5022 Год назад
कति राम्रो ठाउँ ❤❤ खेर गएको खोलाको पानी सदुपयोग गरी पहाडको माथि, फेदीमा बाता बरण अनुसारको बोट बिरुवा लगाएर हरियाली बनाउँदा अझ कति राम्रो हुन्छ होला।
@shivharigurung174
@shivharigurung174 Год назад
सुन्दर गाऊ
@bishnubhujel7380
@bishnubhujel7380 10 месяцев назад
यहाँले नेपालको विभिन्न रमणीय स्थल र गाउँहरू को भिडियो मार्फत देखाउँदा आफै पुगेको महशुस हुन्छ। यहाँलाई धेरै धन्यवाद छ।
@abishuadhikari1416
@abishuadhikari1416 Год назад
धेरै नै रोचक संसार देखाउनु भयो भिडियो हेरेर त्यहीं पुगेको अनुभव भयो जय होस् सर तपाई हरु को ❤❤
@BishnuThapaMagar-ok2un
@BishnuThapaMagar-ok2un Год назад
कती सुन्दर दिर्श्य देखाई दिनु भयको मा धेरै धेरै धन्यवाद सचिन न्यौपाने सरको टिमलाई
@rbbogati6236
@rbbogati6236 Год назад
आहा न कति राम्रो देश
@udayaudaya3223
@udayaudaya3223 Год назад
तपाइकाे प्रस्तुती सह्रानिय र अतुलनिय छ । हरेक episode हेर्ने गरेकाे छु । प्रस्तुतीमा तपाइ बाेल्दै गर्दा दृश्यहरू धेरैभन्दा धेरै देखाउने गर्नु भएमा हामीले दृश्यकाे मजा अझबढी लिन पाउनेे थियाै । धन्यवाद छ ।
@sunilneupane1034
@sunilneupane1034 Год назад
बिहीबार मेरो बिदा कति मज्जा भिडियो हेर्न thank you sir keep going 🎉🎉🎉
@lamarider21
@lamarider21 Год назад
therai ramro ,,,hajur harule le garda hamle pani ghumna paye thank you so much ,,,best of luck,,,
@shishirthangamba7921
@shishirthangamba7921 Год назад
के वर्णन गरौं के सम्म भनौं के सम्म भन्दा पुर्ण हुन्छ यो वर्णन केवल बेहद वाह! दर्द पनि बेदर्दमा बदल्न सक्ने क्षमताको प्रकृतिको मनोरम दृश्य वाह!केवल वाह । बिशेष धन्यवाद समय बढाइएकोमा purvi blues परिवारलाई🎉🎉❤
@sarmilalimbu4428
@sarmilalimbu4428 Год назад
Wow dai dherai ramro video banunu hunchha tapaiko video herda manai aananda hunchha tesko lagi thank u ❤❤❤
@gangshar5588
@gangshar5588 Год назад
I love my village . Thank you sir
@citysportsnetwork
@citysportsnetwork Год назад
dai big fan 5 barsha dekhi herdai chhu
@ShailajaParajuli
@ShailajaParajuli Год назад
कती राम्रो ठाऊँ हो देखदा आनन्दा आउनी
@preammagar2596
@preammagar2596 Год назад
अति सुन्दर ठाउ हाल मलेसिया देखी हजुरको हरेक भिदियो हेर्ने गर्छु
@gopalbam5900
@gopalbam5900 Год назад
सचिन सर को बोल्ने शैली कमेन्ट्री गर्ने तरिका धेरै राम्रो एक विद्वान मान्छे हुनुहुदो रहेछ
@nimisherpa8910
@nimisherpa8910 11 месяцев назад
सारै मनमोहक दृश्य पुग्न मन लागे पनि पुग्न सकिँदैन यसरी हेर्न पाउँदा खुशी लाग्यो।
@surenrai1057
@surenrai1057 Год назад
अति नै सुन्दर , मनै प्रफुल्लित भयो , जसको निम्ती आभार प्रकट गर्द छु । धन्यवाद। 🙏🙏🙏
@gangathapa1430
@gangathapa1430 Год назад
Sarai ramro lagyo hamro desh ko sundar drisya haru music ko dhun pani testI mitho rw ramro ❤❤❤
@Rabinmoktn
@Rabinmoktn Год назад
अत्ति सुन्दर ठाउँ
@sundarkarki4005
@sundarkarki4005 Год назад
ल आज त छिट्टै हेरियो हो मजा आउछ❤❤❤
@ratnalama9725
@ratnalama9725 Год назад
अतिसुन्दर हाम्रो देश नेपाल सलाम छ सम्पुण पुर्बिनिउज टिमलाई ♥️♥️♥️🌹🌹🇳🇵जय नेपाल 👃👃👃👃👃
@sandipkumar336
@sandipkumar336 Год назад
सफलता को शुभकामना सचिन सर हजुर लाई धेरै धेरै धन्यवाद
@narendrayonghang2048
@narendrayonghang2048 Год назад
यति सुन्दर ठाँउमा चिल्लो सडक कहिले पुग्ने हेर्न बाकी नै छ ।
@ramkajithapa2250
@ramkajithapa2250 Год назад
सारै मज्जा आयो अर्को भाग छिटो हेर्न पाउ।
@ranjitkarki8335
@ranjitkarki8335 Год назад
PURVI BLUES का हरेक शृंखला नछुटाई हेरेको छु। सिवाय भारतीय क्षेत्रको भ्रमण बाहेक ,,,, channel को viewer संख्या बढी होस् भनेर, Mobile, Laptop अनि Tv ३ ओटै device बाट हेर्छु ( थाहा छैन १ view हुन्छ कि ३ views ) र श्रीमती अनि साथीभाई सबैलाई हेर्नुभयो नयाँ शृंखला भनेर सम्झाउञ्छु । भन्नुको तात्पर्य , हजुरको सामग्री रमणिय, ज्ञानवर्दक अनि मनोरन्जनात्मक त् छंदैछ , साथसाथै घर बसीबसी पुरा नेपाल घुम्न पाइन्छ , बिदेशमा हुनेहरुलाई नेपालमै भएको अनुभव हुन्छ। त्यसैले प्रोत्साहन गर्न मन् लाग्छ। धेरै धेरै धन्यबाद एउटा अनुरोध गर्न चाहें, हजुरको सामग्रीले प्रोत्साहित भएर नेपाल भ्रमण गर्न चाहने म जस्ता अनेकौं साथीहरु हुनुहुन्छ होला। यदी हजुरहरुले आफ्ना भ्रमणका क्रममा हुने आधारभूत खर्च जस्तै : खाएको, बसेको यात्रा शुल्क आदि description मा राखिदिनु भयो भने हामीलाई भ्रमणको योजना बनाउन अझ सहज हुन्थ्यो। कृपया झर्को नमानी अनुरोधको स्वागत गर्नुहुन्छ भन्ने आशा र आगामी सामग्रीको प्रतिक्षा सहित अहिलेलाई बिदा भए , धन्यबाद ,,, नमस्कार
@Dinesh-Poudel-Itahari
@Dinesh-Poudel-Itahari Год назад
सुन्दर । सचिनजी, तपाइँकाे भिडियाे सारै मन पर्छ ।
@romnathchaulagain6408
@romnathchaulagain6408 Год назад
You guys doing great job
@user-bq4ui6lr3n
@user-bq4ui6lr3n Год назад
अति रमाइलो गाउ,यस्तो विकट गाउमा यति राम्रा गुम्बा बनाउन कसरी सम्भव भयेको होला!जान्कारि पाउ है सचिन सर
@gamgurung7415
@gamgurung7415 Год назад
purvi blues युट्युब च्यानेल मार्फत हेर्न मिलेको छ आनन्द तथ रमणीय श्रव्य दृश्य हरु ❤️पोखरा
@travelvlogswithmrs8582
@travelvlogswithmrs8582 Год назад
Wow😮😮
@himaale882
@himaale882 Год назад
Keep on! ❤️
@bimalagurung1880
@bimalagurung1880 4 месяца назад
आहा सारै रमाईलो गाऊ धन्यवाद सचिन भाई।
@ramkrishnabasnet9078
@ramkrishnabasnet9078 Год назад
धेरै राम्रो लाग्यो मनमैजु काठमाडौं बाट
@HemantaRaiOfficial
@HemantaRaiOfficial Год назад
Sarai Ramro 🎉 Mero Tira Ni Aaunuhola Hai. U will Enjoy ❤❤
@prakashdangol5911
@prakashdangol5911 Год назад
Really a heaven.
@karnelopsang1248
@karnelopsang1248 Год назад
हाम्रो देश नेपाल धेरै सुन्दर छ ।
@ramsharanmahat8772
@ramsharanmahat8772 Год назад
उच्च सम्मान सचिन र लक्ष्मी सर, आफ्नो देश को सुन्दर ठाउ हेर्ने पाइय को मा❤❤
@lekhnathbhandari3609
@lekhnathbhandari3609 Год назад
Please share your friends 🎉🎉
@gyanendrarashaili1239
@gyanendrarashaili1239 Год назад
सुन्दर नेपाल❤❤
Далее
I Took a LUNCHBAR OFF A Poster 🤯 #shorts
00:17
Просмотров 5 млн
I Took a LUNCHBAR OFF A Poster 🤯 #shorts
00:17
Просмотров 5 млн