Тёмный

नेपाल बाट चीन सम्मको यात्रा | चाइना बोर्डरमा किन रुन्छन् नेपालीहरू | Nepal Tibbet Border Bad Story 

Entertainment MMC
Подписаться 283 тыс.
Просмотров 402 тыс.
50% 1

Опубликовано:

 

27 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1 тыс.   
@Sanjivani-9
@Sanjivani-9 2 месяца назад
यहिंवाट मूस्ताङ भ्रमण गराई दृश्यावलोकन गराईदिनु भएकोमा धन्यबाद! सरल र सहज भावले बुझाउने शैली सार्है मनपर्यो साथै देखाईएको दृष्य र खिच्ने शैली पनि हेरिरहुं जस्तो लाग्ने राम्रो छ। मानिसहरूले नयाॅ,अनौठो राम्रो कार्यक्रम २ घण्टा लगाएर पनि हेर्छन,फेरि-फेरि पनि यस्तै दृश्यावलोकन गराउनुहोला। शुभकामना!
@ishwarineupane7663
@ishwarineupane7663 2 месяца назад
अत्यन्त मिहिनत का साथ बनाइएको यो video हेरेर अत्यन्त रमाइलो लाग्यो। धेरै धेरै information दिनु भयको ले धन्यबाद छ भाइहरू लाइ।
@kamalmalla7950
@kamalmalla7950 2 месяца назад
अति राम्रो लाग्यो यस्तै यस्तै लुकेको ठाउँमा गएर जनता सामु प्रस्तुत गरिएको मा धेरै धेरै धन्यवाद छ यो तिमलाई ।
@prakashlimbu3218
@prakashlimbu3218 2 месяца назад
याे भिडियो आजसम्मकाे सबैभन्दा उत्कृष्ट छ । अति नै रमाइलो लाग्यौं । आफू पुग्न नसके पनि म पुगेर घुमे जति कै खुशी भएको छु ।
@RamKumarChaudhary-fq2xm
@RamKumarChaudhary-fq2xm 2 месяца назад
it's good information . Thanks so much .
@VikramThapa-uw8dz
@VikramThapa-uw8dz 2 месяца назад
​@@RamKumarChaudhary-fq2xmok 👌👍👍👍👍👍👍👍👍👍
@shivnarayanchaudhary9360
@shivnarayanchaudhary9360 2 месяца назад
एकदम रोचक भिडियो देख्न पाईयो ।बहुत बहुत धन्यवाद ,घर बाटै नयाँ नौलो ठाउँ रमनिय स्थान हरु देख्न पाईयो ।
@bishnugyawali4648
@bishnugyawali4648 2 месяца назад
धेरै धेरै धन्यवाद तपाईं हरुलाइ हामी जान असंभव भयपनि देखाइ दिनुभयाे रमाइलाे लाग्याे
@jagatramtharu2279
@jagatramtharu2279 2 месяца назад
धन्यवाद प्रिय अनि आदरणीय व्यक्तित्व ज्यूहरु । तपाईहरु जस्तो साहसी अनि देशप्रेमी व्यक्तित्वहरुलाई हार्दिक नमन । आफ्नो प्यारो देशको रमणीय धार्मिक अनि ऐतिहासिक सुदर ठाउँको अवलोकन गर्ने इच्छा सबैको पुरा हुन कठीन हुन्छ । यद्यपि यहाँहरुको अमूल्य योगदानको लागि धेरै धेरै धन्यबाद छ । यस क्षेत्रमा रहेको इलाकाका बारेमा जानकारी दिनुभएको छ । आत्मा देखि नै धन्यवाद ।
@nandumalla373
@nandumalla373 2 месяца назад
असाध्यै उपयोगी भिडिओ र सूचना दिनु भएकोमा हार्दिक धन्यवाद !
@RameshBabu-zy8uj
@RameshBabu-zy8uj 2 месяца назад
अति रमणीय ठाँउ रहेछ हाम्रै नेपाल देश मा धेरै धेरै धन्यवाद पत्रकार मित्रहरू लाइ❤❤❤
@jhabindaraKhanal
@jhabindaraKhanal Месяц назад
बिकट ठाउँका नाैला र अनाैठा प्राकृतिक दृस्यहरू देखाउनु भएकोमा निकै खुसी लाग्यो धन्यवाद ।
@harisaranmahat4193
@harisaranmahat4193 Месяц назад
निकै सराहनिय कार्य नेपालीहरूलाई अाफ्नाे देसकाे कस्ताेछ भनेर देखाउनुभाे धेरै धेरै धन्यवाद ।
@BishnuSingh-u8p
@BishnuSingh-u8p 2 месяца назад
निकै सराहनीय कार्य। नेपालीहरुलाई आफ्नो देश कस्तो छ भनि देखाउनु ठुलो प्रशंसनीय कार्य हो। अरु भिडियोहरुको प्रतीक्षा गर्दछु।
@NarendraShrestha13
@NarendraShrestha13 2 месяца назад
तपाईहरुको यात्रा हमेशा शफल रहोस । धन्यबाद तपाईहरुलाई नेपालको बिभिन्न ठाउँको दृष्यहरु अबलोकन गराउनू भएकोमा ।
@shusilgurung569
@shusilgurung569 2 месяца назад
नगएको ठाँउ देख्न पाउदा ज्यादै खुशी लाग्यो हजुर हरू लाई मुरी मुरी धन्यबाद।
@govindchhetri7698
@govindchhetri7698 Месяц назад
Altitude barema bich bicha ma barnan garey ma ramro huney chha.Harek gaon ko altitude bataonu hola
@birugurung7800
@birugurung7800 2 месяца назад
स्वर्ग मेरो नेपाल । धन्यवाद intertainment mmc लाइ ।
@chhabilal-gayatra
@chhabilal-gayatra Месяц назад
हजुरहरुको Team लाई धेरै धेरै धन्यवाद ,किनभने हामी त्यो ठाउँमा पुग्न सकुला वा नसकुँला तर हजुर हरुले हामीलाई त्यहाको प्रक्रीतीक मन मोहक ठाउँहरू देखाइ दिनुभयो , हामी त्यही पुगेझैं भयो , एकदम अनौठो ठाउँ रैछ , धन्यवाद छ ।
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 2 месяца назад
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट आकर्षक मनमोहक मनैलोभ्याउने रमाइलो प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद ENTERTAINMENT MMC समुहलाई❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
@AayushaRai-123
@AayushaRai-123 2 месяца назад
धेरै धेरै धन्यवाद अनुगमन टोलिलाई नेपालमा भएको रहस्यमय आश्चर्यजनक ठाउहरुको बारेमा भिडियो बनाउनु भएकोमा आगामी दिनहरुमा पनि यस्तै रोचक जानकारिहरु प्रस्तुत गर्नु होला हेरेर धेरै खुशी लाग्यो ।
@NitaRai-s4l
@NitaRai-s4l 2 месяца назад
कति रमाइलो सुन्दर हाम्रो नेपल पर्कितक सुन्दर ठाउँ जानु नसके पनि हजुर हरुबाट भिडियो हेर्नु पाउँदा कति आन्दा आयो भिडियो को लाई हजुर हरुलाई महंदेखिनै धनियाँ बाद
@kumartamang4136
@kumartamang4136 2 месяца назад
तँपाईहरु सँगै अप्पर मुस्ताङको रमणिय द्रिष्यहरु अवलोकन गर्न पाएकोमा सम्पुर्ण टिमलाई मुरिमुरि धन्यावाद छ।
@sitadevipoudel3060
@sitadevipoudel3060 2 месяца назад
सुन्दर अपर मुस्ताङ को दृश्य र सिमा घरमै बसेर हेर्दाहेर्दै पाइयो यहाँ हरुलाइ धेरै धेरै धन्यवाद ।
@user-NepalN7
@user-NepalN7 2 месяца назад
सर हजुर लाई धेरै धेरै धन्यवाद आहा हाम्रो देश नेपाल कति सुन्दर छ आफू जान नसके पनि देख्न पाईयो खुसी लाग्यो यात्रा शुकमय रहोस् ।🙏🇳🇵 जय नेपाल 🇳🇵
@chandramagar4858
@chandramagar4858 2 месяца назад
प्रकृतिको।अदभुत।ठाउ।देखाउनु।भयेकामा। धननेबाद।तपाई।हरुलाई
@BiyamratanTuladhar
@BiyamratanTuladhar 2 месяца назад
नेपाल मारहेका यसता अनौठ्ठोजानकारी गराइ दिनु भएकाेमा धेरै धेरै धनयबाल द्द.
@janukagurung2817
@janukagurung2817 2 месяца назад
अति दामी दृश्यहरू हेर्न पाईयो धन्य छभाईहरूलाई आनन्द लनगो
@sushilatamang7474
@sushilatamang7474 2 месяца назад
अहा कति राम्रो दृश्यहरु ।❤️❤️❤️🤩🤩🤩 जान नपाए पनि स्वोर्ग जस्तो सुन्दर ठाउहरु देख्न पाएकोमा तपाईहरुलाई धेरै धेरै धन्यबाद।🇳🇵🇳🇵🇳🇵❤️❤️❤️🙏🙏🙏🙏
@shreeram8873
@shreeram8873 2 месяца назад
कोरोला नाका नपुग्दासम्म त अपर मुस्ताङ सम्मका दृश्यहरु रमाइलो आनन्द लाग्दो नै देखियो तर कोरला नाकाको दृश्य देखेपछी पटकपटक प्रधानमन्त्री बन्नेहरुको अनुहारमा.....
@kedarbogatee8604
@kedarbogatee8604 2 месяца назад
मुस्ताङ जिल्लाको माथिल्लो लोमाङथाङ क्षेत्र र कोरला नाकाको यात्रामा अनाैठा ठाउँहरूको सुन्दर दृश्यहरू हेर्न पाइयो । तपाईंहरूको यो भिडियो धेरै मानिसका लागि रोचक र मनमोहक हुनेछ । तपाईहरूको यात्रा सुखद होस् र टोलीका सवै मित्रहरूलाई धेरै धन्यवाद र साधुवाद छ ।
@liladharsapkota3585
@liladharsapkota3585 2 месяца назад
हेर्न पाउदा धेरै राम्रो लाग्यो यस्तै अरु पनि भिडियो को अपेक्षा गरिन्छ
@radhakhatiwada9947
@radhakhatiwada9947 2 месяца назад
निकै राम्राे लाग्याे नेपाल काे पश्चिम ,उत्तरी भेग ।बाबू हरु लाई धन्यवाद, यात्रा सफल रहाेस ।मैंले पनि हेर्ने माैका पाएं ।
@KUMARRANAMagar-u9s
@KUMARRANAMagar-u9s 2 месяца назад
धेरै रमाइलो भिडियो यसरि हेर्दा उतै मुस्ताङ्गमा छु जस्तो लाग्ने
@daffohyolmo6917
@daffohyolmo6917 13 дней назад
आफू जान नपाए पनि यस ठाउँको हजुरले धेरै राम्रो भिडियो बनाएर हामी सामु पुर्याउनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद ।🙏 यहाँको यात्रा सफल रहोस्।
@ManbdrSunar-uv1ic
@ManbdrSunar-uv1ic 2 месяца назад
घरमै बसी बसी अब्बल मुस्ताङ हेर्न पाएको मा यो भिडियो देखाउने हजुरहरू को सम्पूर्ण टिमलाई धेरै धेरै बधाई 👍 हरेक ठाउँको यात्रा सफलरहोस 🙏
@sumanrai7931
@sumanrai7931 Месяц назад
सारै अानन्द अनुभव भयाे । तेहांकाे प्राक्रितिक द्रिस्यहरु ले सारै अनाैठाे र अदभुत किसिमकाे अानन्दकाे अनुभूति भयाे । द्रिस्यहरु मा एकदम नयांपन महसुस भयाे
@khemgurung8589
@khemgurung8589 2 месяца назад
अति सुन्दर दृश्यहरू हेर्न पाइयो, म आफु जान नपाए पनि तर म पनि एक दिन अवश्य जाने छु।तपाईलाई धेरै धन्यवाद जानकारीको लागी।
@sureshchaudhary5587
@sureshchaudhary5587 2 месяца назад
सुन्दर दृश्य, राम्रो प्रस्तुती अनि शुद्ध नेपाली भाषाको प्रयोग राम्रो लाग्यो ।
@krishnarai5166
@krishnarai5166 2 месяца назад
अद्भुत भूतल र निर्जन भूगोल अवलोकन गराउनुभो हजुरले यो भिडियोमार्फत् । नेपाल हो यो भनिदा आस्चर्य लाग्यो नै ।सहज जीवनशैली नहोला यहं। तर देश यसरी विविधताले स्थापित रहेछ जानेर गर्व लाग्यो , धन्यवाद हजुरलाई ।
@aimchamling7288
@aimchamling7288 2 месяца назад
यो ठाऊ त साचै अर्कै दुनिया जसतै लाग्ने ठांऊ रहेछ, धेरै धेरै धन्यबाद, गर्व गर्नै पर्ने मेरादेश
@tmgvotteyofficial5226
@tmgvotteyofficial5226 2 месяца назад
एकदम राम्रो सुन्दर हाम्रो नेपाल सर 🇳🇵👍️
@NarbahadurGhartiMagar-ib6gt
@NarbahadurGhartiMagar-ib6gt 2 месяца назад
म मुस्ताङ नगए पनि तपाईं को भिडियो बाट हेर्न पायो राम्रो लाग्यो मुस्ताङ तपाईं हरुलाई धन्यवाद छ।
@milanshrestha2335
@milanshrestha2335 2 месяца назад
बिबीन्न ठाउको सुन्दर सुन्दर दिर्स्य देखाउनु हुन्छ भाईहरूको टिमलाई धेरै भन्दा धरै धन्नेवाद शुभयात्रा टेकीयर🇳🇵🙏🤝👍️👌❤️❤️❤️❤️❤️❤️
@suryathapa2039
@suryathapa2039 16 дней назад
अति राम्रो लाग्यो आफू जान नपाएनी यो vlog हेरेर , यो Vedio बनाउने Team लाई धेरै धेरै धन्यवाद छ। दुख यही लाग्यो कि चिन को सिमाना हेरेर । नेपाल मा एउटै मन्छे ४ पटक प्रधानमन्त्री भयो तर आफ्नो भुडी भरयो देशको हालत कहिले पनि बुझेन। केवल कुर्सी को लागि मन्त्री बने।
@himalrayy8772
@himalrayy8772 2 месяца назад
भिडियो राम्रो छ हाम्रो भूमि अत्ति सुन्दर तर सिमानामा एउटा मात्र पिलर देख्दा सारै दुःख लाग्यो।थुक्क हाम्रो नेपाल सरकार।
@premapyakurel7328
@premapyakurel7328 2 месяца назад
😢
@premapyakurel7328
@premapyakurel7328 2 месяца назад
😢
@JumikPejaba
@JumikPejaba 2 месяца назад
J.m😊
@JumikPejaba
@JumikPejaba 2 месяца назад
👍️👍️🙏🙏🙏
@winnergopa
@winnergopa Месяц назад
यस्तो उत्कृष्ठ भिडियो राख्नुभएकोमा हार्दिक धन्यवाद ।
@shobhapandey7489
@shobhapandey7489 2 месяца назад
हजुरहरूले यो दृश्य देखाउँदा धेरै रमाइलो लाग्यो हजुरहरूलाई धेरै धेरै धन्यवाद। अनि मलाई पनि चाइनाको चाहिँ त्यत्रो भवन हाम्रो हाम्रो नेपालको लागि चाहिँ केही पनि नगर्ने सरकारले एउटा वाल टुल ठुला लगाएर सानो सानो त्यही ढुङ्गाको गोठ बनाएको भए नि। हजुरहरूलाई धेरै धन्यवाद सर।
@MdZikrullahNepali
@MdZikrullahNepali Месяц назад
Allahhafiz
@MohanNeupane-t6k
@MohanNeupane-t6k Месяц назад
सन्देस मुलक लेपाल को दुर्लभठाउ र हामी नेपाली को वास्तविक अबस्था झल्काउने यो भिडिओ प्रसारण गर्नुहुने याहाहरुप्रति गर्बिलो अभिबादन स्हित धेरै धेरै धन्नेबाद छ
@bhabindrasigu9548
@bhabindrasigu9548 2 месяца назад
मुस्ताङ जिल्लाको अाश्चार्यजनक सुन्दर दृष्यहरु घरमै बसी बसी आनन्दले हेर्न पाइयो , हजुरहरुलाई धेरै भेरै धन्यवाद , यात्रा सफल रहोस शुभकामना 🙏🙏💐🌷💐🌻💐
@Korean_Dream83
@Korean_Dream83 Месяц назад
अती राम्रा दिरिस्य देखाएको मा बदाई छ तपाई हरु ले फेरी पनि यस्ता ठाउ हरु देखाउँदै गर्नु होला
@acharyaji7005
@acharyaji7005 2 месяца назад
अमरावतीलाई लजाउने मेरो प्यारो मातृभूमि नमन् गर्दछु। दर्शन गराउनु भएकोमा तपाइलाई धन्यवाद ❤❤❤
@prakashmainali1260
@prakashmainali1260 2 месяца назад
धेरै धेरै धन्यवाद अझ राेचक क्षेत्रकाे भिडियाे देखाउदै जानू हाेला।
@TrilochanKattel
@TrilochanKattel 2 месяца назад
गर्व गरौ यहाँ सम्म नेपाल सुरक्षित रहेछ ।
@harkarajmagar9435
@harkarajmagar9435 2 месяца назад
बसि बसी कतार बात पनि मनाङ मुस्तान देखन पाउँदा निक्कै खुशी साथै धन्ने वाद हजुर लाइ
@subashkarki8208
@subashkarki8208 2 месяца назад
ho hai mero tarfa bata ni thanyafad
@UshaAcharya-v6w
@UshaAcharya-v6w 2 месяца назад
घरमा बसि बसि कहिल्यै जान नसक्ने ठाउहरु देखाउनु भएकाेमा धेरै धेरै धन्यबात रमाइला दिर्श्यहरु देखाउनुभकाे छ
@LaxmiBharati-c5v
@LaxmiBharati-c5v 20 дней назад
धेरै राम्रो छ नेपाल देश भरी ठाउँ हरू देखदा मनै रमाइलो लागयाे
@bhaktabist7360
@bhaktabist7360 2 месяца назад
रोचक भिडियो पस्कनु भएकोमा धन्यवाद नेपाल मा यस्तो अचम्मको मरभुमि रहे छ। मैले त सोचेको थिए मुस्ताङ हिउँई हिउँले भरिएको होला ठुलाठुला राई सल्ला,धुपि सल्ला,देब दारका रूखले भरिभराउ होला....अनि ठूलाठूला चिया,कफीको बगान र मिठामिठा स्याउ का बगानले भरिपूर्ण होला तर सोचे भन्दा ठिक उल्टो रहेछ पूर्णरूपमा मरभुमि......देशको माटो न हो प्रकृतिले जस्तोसुकै सृजना गरोस् हामी नेपालीले गर्वका साथ माया गर्न जरुरी छ।।
@ratnaraj78thakuri5
@ratnaraj78thakuri5 2 месяца назад
धेरै सुन्दर रोचक प्रस्तुति लास्ट मा रुन आयो!❤
@arunchhetri8525
@arunchhetri8525 2 месяца назад
म भारत को west bengal बाट सारै सुन्दर दृश्य आकलन गराउनु भएकोमा सम्पूर्ण टीम धन्य बाद
@hitbahadurbomjan5303
@hitbahadurbomjan5303 9 дней назад
मुस्ताङकाे दृस्यदेख्नपाउदा ज्यादै खुसिलग्याे म नगयपनि तपाईकाे भिडियाेले अाफैपुगेजस्ताे भयाे तपाईहरुलाई धन्यबादछ
@abikesharBhetwal
@abikesharBhetwal 2 месяца назад
अतिनै सुन्दर दृश्य देख्न पाउँदा अतिनै आनन्द अनुभव भयो धन्यवाद हजुर हरुको यात्रा सुखमय बनोस
@ChhatradevRai-e9q
@ChhatradevRai-e9q Месяц назад
आहा अति रमाईलो यात्रा गराउनु भयो, हजुरलाई धेरै धन्यवाद!!!
@Lokcsand
@Lokcsand Месяц назад
नगयको ठाउ हेर्दा राम्रो लाग्यो नया ठाउ देखाउनु भयो धन्यवाद सलाम छ
@hemantlamichane3948
@hemantlamichane3948 2 месяца назад
सारै नै राम्रो लागयो धन्यवाद छ ❤🎉🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉
@Balaramraut135
@Balaramraut135 2 месяца назад
धेरै राम्राे भिडियो देखाउनु भयो सरले त्याहाँ पुग्न नसके पनि तपाइहरुको भिडियो हेरेर पुगे जस्तै भयो।यकदमै खुसी लाग्यो। धेरै धेरै धन्यवाद सरहरुलाई यो भिडियो बनाइदिनु भएकोमा।
@robinrai6684
@robinrai6684 2 месяца назад
नेपाललाई आफ्नै सिमानाको यथार्थ नेपालीलाई चिनाउने कार्य लाई सम्मान सहित मङगलमय शुभकामना।
@ghanashyamkhanal4693
@ghanashyamkhanal4693 Месяц назад
अति रमणिय दृष्य सगेटिएकाे मुस्ताङ।धन्यवाद यहाँहरुलाई ।
@kavitarai8934
@kavitarai8934 2 месяца назад
अति सुन्दर र रमाइलो देख्न पाइयो घरमा बसेर पनि
@yogendrakhadka7715
@yogendrakhadka7715 2 месяца назад
न देखेका र थाहानपायकाेलाइ धेरै ज्ञान बध्रक हुने छ।धन्यवाद छ भाइ हाे ।
@karnelopsang1248
@karnelopsang1248 2 месяца назад
❤❤❤❤हामी नेपाली यति धनी छौंकी त्यो .... तर भ्रष्टनेताहरुले गर्दा .....
@TulrashiGurung-uj4fh
@TulrashiGurung-uj4fh 2 месяца назад
❤❤❤साह्रै राम्रो सुन्दर ठाऊ देख्न पायो यो भिडियो हेरेर खुसि लाग्यो ।
@kasiramchudali2160
@kasiramchudali2160 2 месяца назад
बहुतै रमाईलो महसुस भईरहेको को छ पहिलोपल्ट बाहाबहा
@AnilYadav-dg5vs
@AnilYadav-dg5vs Месяц назад
यो भिडियो देख्दा एकदमै रमाइलो लाग्यो धन्यवाद याहाँ हरु लाई
@devhaujalimagar2582
@devhaujalimagar2582 2 месяца назад
मान्छे मरेपछि स्वर्गमा गईन्छ भनिन्छ तर मरेर कस्लेपाे स्वर्ग देखेकाेनैछर तर प्रकृतिले दियकाे याे सुन्दर ठाउहरु स्वर्ग भन्दा कमछैन यसरिनै नेपालका सुनदर ठाउहरुलाई यसरी हरेक नेपाली हरुले बिश्वभरि चिनाउन जरुरिछ नेपाल यउटा साच्चिकै स्वर्गकाे टुक्राहाे धन्यवाद हजुरहरुलाई यसरिनै नेपाल नेपाली हरुलाई चिनाउनु पर्छ।
@dambarprasaddahaldahal3149
@dambarprasaddahaldahal3149 Месяц назад
अतिनैै रमणीय सुन्दर दृश्य मुस्ताङ जिल्लाको ❤🎉
@DHARANADC_VLOGS
@DHARANADC_VLOGS 2 месяца назад
नेपाल साच्चिकै सोर्ग भन्दा कम छैन i love nepal 😘🤗
@chitrabahadurGurung-b4d
@chitrabahadurGurung-b4d 2 месяца назад
पत्रकार मित्रहरु लाई धन्यवाद छ ।त्यहाँ पुग्न नसके पनि भिडियो मार्फत हेर्न पाए खुशी लाग्यो।
@ganeshlalmulmi146
@ganeshlalmulmi146 2 месяца назад
अति मन पर्यो वा
@dipendramahatara5884
@dipendramahatara5884 2 месяца назад
धेरै धेरै धन्यवाद सुती सुती मुस्ताङ पुगियो मज्जा आयो❤❤
@SRproBrine
@SRproBrine 2 месяца назад
अति नै सुन्दर नेपालको मुस्ताङ लबियु ❤❤❤❤
@bimalarai8254
@bimalarai8254 2 месяца назад
धन्९बाद हामि पुग्न नसकेपनि हर्न पाऔ९ाे धेरुै रमाइलाे लाग्याे
@RewotiRokaMagar
@RewotiRokaMagar Месяц назад
Hajur haruko yo ramilo vedio herda mann khushi ta bhayo tara teyo korola naka ma hamro Nepalko kehi pani samrachana nahuda kasto sarai mann dukheyo😢
@mohanpathak2422
@mohanpathak2422 2 месяца назад
अत्यान्त मनमोहक दृश्य हेर्दा मन नै आनन्दित भयो ।
@durgaprasaadhikari1834
@durgaprasaadhikari1834 2 месяца назад
नेपालको निकै सुन्दर र मनमोहक दृश्य देख्न पाएकोमा धन्यवाद हजूरलाई।
@sanukhanal1106
@sanukhanal1106 2 месяца назад
अति राम्राे यात्रा र दृष्यकाे लागि धेरै धेरै धन्यबाद् ।
@subbapokharel557
@subbapokharel557 2 месяца назад
नेपाल भने को स्वर्ग जस्तै छ धन्यवाद👍️👍️
@birendrathakuri5579
@birendrathakuri5579 2 месяца назад
भिडियो सारै राम्रो लाग्यो सुन्दर दृश्य हरु मनै लोभाउने तर येतिराम्रो ठाँउ भयर पनि नेपाल तर्फ बिकास नभएको देख्दा दुख लाग्यो नेपाल सरकारले यो क्षेत्र को बिकास का लागी पहल गरोस् ❤❤
@BishwarajDhimal
@BishwarajDhimal 2 месяца назад
साहै मनमोहक दृश्य चारैतिर प्रकृति ले सजाऐको जस्तो,तर नेपालको बोडोर हेर्दा मन साह्रै थाम्न गाह्रो भो, तपाईं हरु लाइ मुरी मुरी धन्यवाद रमाईलो भयोे।
@kumarpakhrin557
@kumarpakhrin557 14 дней назад
म आफू तेस ठाउमा पुग्न त कुनै सम्भब छैन ,तेस्तो ठाउँ प्रत्यक्छ्य देखाइ दिनु भएकोमा धेरै धेरै धन्यबाद ।
@DamodarGhimire-vx8xz
@DamodarGhimire-vx8xz Месяц назад
ठाउनै गेगृनै गेगृन को मरुभुमी भएकोले यसको बिसेसता छुट्टैनै किसिमको हुनु स्वभाबिकै हो । जे होस सो छेत्रबारे सामान्य जानकारी भयो ।
@binitatandukar8362
@binitatandukar8362 2 месяца назад
❤❤ घरमा नै बसेर यस्तो राम्रो राम्रो दृश्यावलोकन गर्न पाउँदा निकै खुसी लाग्यो। भाईहरुलाई धेरै धेरै धन्यबाद।
@BinaRai-p4q
@BinaRai-p4q 2 месяца назад
सारै मन लोभ्याउने ठाउँ आफू पुग्नु नपाएनी हेर्नू पाइएको छ इन्टरटेन्मेन मिडियालाई धेरै धेरै धन्यवाद छ 🙏
@RamLimbu-j9b
@RamLimbu-j9b Месяц назад
अथक प्रयास र अबिस्मरणिय यात्रा को लागि सम्पूर्ण intertainment MMC members हरु लाई एक मुस्ट धन्याबाद दिन चाहान्छु !
@bukeshmudbari2037
@bukeshmudbari2037 2 месяца назад
मेरो प्यारो स्वर्ग भन्दा सुन्दर नेपाल । जननी जन्म भूमिश्च स्वर्गादपी गरियसी । जय मातृभूमी नेपाल ।
@balkrishnadevkota8469
@balkrishnadevkota8469 Месяц назад
यात्रा राम्राे लाग्याे रमाइला दृष्य पनि देखियाे,नेपाल तिर सुनसान देख्दा रूनपनि मनलाग्याे।
@shankardasshrestha3022
@shankardasshrestha3022 2 месяца назад
सान्दर्भिक बिस्लेसन सलाम छ यस्तै अन्य स्थानकाे प्रतिछामा ।
@dilkumarsubba2488
@dilkumarsubba2488 Месяц назад
स्वर्गलोकको अनुभूति महसूस भयो मलाई 👌🏻👌🏻👌🏻
@bimalasubedi381
@bimalasubedi381 2 месяца назад
धन्यवाद Entertainment टिमलाई कहिल्यै पुग्न नसकिने ठाउको दृश्वलोकन गराई दिनु भएकोमा
@BhimGharti-d4y
@BhimGharti-d4y 2 месяца назад
अपरीचित मातृभुमी मुस्ताङ जिल्लाको रोमान्चक दृष्यहरु देखाईदिनुभएकोमा तपाईहरुको यो टीमलाई बिष्यश धन्यवाद दिन चाहन्छु।रोल्पाबाट।
@lankaghimire9896
@lankaghimire9896 2 месяца назад
राम्ो लाग्यो❤❤❤❤
@nepali.news1
@nepali.news1 2 месяца назад
स्वार्ग नै रहेछ हाम्रो देश नेपाल अत्यन्तै सुन्दर भिडियो बनाउनु भाको मा हजुर लाइ धन्यवाद ब्याक्त गर्दछु एस्तै सुन्दर भिडियो हरु अझै धेरै बनाउनु होला है हजुर❤❤❤❤
@jangagc6901
@jangagc6901 Месяц назад
आफु जान नसके पनि यो भिडियो हेर्दाहेर्दै आनन्द लाग्यो यो टिमलाई मुरी मुरी धन्यवाद🙏🙏
@praveenkatwal1683
@praveenkatwal1683 2 месяца назад
यो एपिसोड पनि हेरियो । Excellent presentation with beautiful nature. Truly great.
Далее
Только ЕМУ это удалось
01:00
Просмотров 2,2 млн