Тёмный
No video :(

तिमि बस्ने शहरैमा New Nepali Song Timi Basne Saharaima Raju Pariyar & Shila Ale 2080 

Shila Ale Official
Подписаться 237 тыс.
Просмотров 2,2 млн
50% 1

Present :- तिमि बस्ने शहरैमा New Nepali Song Timi Basne Saharaima Raju Pariyar & Shila Ale 2080
----------------------------------------------------------------------------------------------------------
स्वर
शिला आले
राजु परियार
शब्द/संगीत (लय)
राजु परियार
एरेन्ज
बिनोद बाजुराली
रेकर्डिष्ट
सागर बाजुराली
गोबिन्द पराजुली
मिक्सिङ
खड्क बाजुराली
स्टुडियो
मालश्री
DIRECTOR
PRAKASH BHATTA
ARTIST
RAJU PARIYAR
SHILA ALE
CAMERA
KARAN CHAISIR
MUA
SARITA MAGAR
EDIT/CG
TEKENDRA SHAH
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2023 All Right .

Опубликовано:

 

5 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,8 тыс.   
@shilaaleofficial
@shilaaleofficial 6 месяцев назад
सम्पूर्ण नेपाली गीत संगीत प्रेमी आमा-बुवा, दाजु-भाइ एबं दिदी-बहिनीहरुमा म गायिका शिला आलेको तर्फबाट हृदयदेखि नै हार्दिक नमस्कार अनि धन्यवाद टक्र्याउंदछु ❤| हजुरहरुको आशिर्वाद र प्रेमको कारणले नै मेरो गायन यात्राले निरन्तरता पाइरहेको छ | नेपाली पन र मनलाई न बिगारिकन भर्खरै मात्र बजारमा ल्याइएको 'तिमी वस्ने शहरैमा' गीत प्रति आफ्ना सुझाव सल्लाह दिई धेरै भन्दा धेरै समक्ष पुर्याई सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछु ❤❤। नेपाली लोक संस्कृति र गीतलाई माया गरौ आफ्नो पनमा रमाऔं | जय गीत | जय संगीत |❤
@mohansingh4208
@mohansingh4208 6 месяцев назад
Nice song 🎵 👌 👍
@mohantamang3596
@mohantamang3596 6 месяцев назад
सुन्दर प्रस्तुति❤ सफलताको शुभकामना🙏🙏🙏
@Subashbalamimagar
@Subashbalamimagar 6 месяцев назад
❤❤झोरले सिला दिदी ❤ यो गीत 5 पटक सुन्दा पनि धित नमर्ने भो 😮मिठो सम्झना र माया ❤
@suratchokhalchokhal5012
@suratchokhalchokhal5012 6 месяцев назад
Raju pariyar dai ra Shila dd hajur hajur lai dherai dhannebad ramroo lagyo dherai paxi ramro lok git sunna❤ma dinu bhyo❤❤❤❤saflta ko shuva kamana sabai lai
@sitakandel-jd2ce
@sitakandel-jd2ce 6 месяцев назад
❤❤❤❤❤❤❤
@dangibimal139
@dangibimal139 6 месяцев назад
सार्है मनछुने गीत,आदरणीय दाई राजु परियार र आदरणीय दिदी शिला आले तथा सम्पूर्ण टीमलाई हार्दिक शुभकामना
@rambudhathoki1063
@rambudhathoki1063 6 месяцев назад
❤❤❤❤❤ राजु दाई 🎉🎉🎉🎉🎉🎉
@ParkashRasaily
@ParkashRasaily 6 месяцев назад
Panas ma batti baleko raju pariyar ko awaz ma layuna pareyo
@chintanmagar296
@chintanmagar296 6 месяцев назад
राजु@शिला दिदी को यो गित ले सफलता ले चुलियोस शुभकामना छ❤❤❤❤❤❤❤❤
@bindasgurung5431
@bindasgurung5431 6 месяцев назад
जीवनमा मेल खाने गीत जति सुने पनी सुनी रहन मन लागने सम्पूर्ण टीम लाई हार्दिक बड़ाई तथा सफलता को सुभाकमाना ❤❤❤❤❤
@Bishnu4524
@Bishnu4524 6 месяцев назад
जब सम्म म रहन्छु शिला दिदी र राजु दाइको गीत सुनिरहन्छु , चाहे त्यो एल्बम होस चाहे दोहोरी भाका होस ।।।। सहमत हुनेहरु हाजिर हौँ ।।
@santoshruchal3540
@santoshruchal3540 6 месяцев назад
यहाँहरु ले गर्दा नै नेपाली लोकदोहारी नेपालीपन बाँचेको अनुभव हुन्छ अत्यन्तै राम्रो छ यहाँहरु सम्पुर्ण लाई अग्रिम शुभकामना #बाग्लुङ्ग_हाल_युएई🙏🙏
@chakranarayankarki7646
@chakranarayankarki7646 6 месяцев назад
सारै मिथो गीत 👌👌बिग फ्यान राजु दाइ सिला दि 🙏
@menukarai3360
@menukarai3360 6 месяцев назад
Kasto khusi lageo Raju dai & Shila didi ko music video herna paiyo afnai geetma ❤❤❤❤
@kumarthapamgr7278
@kumarthapamgr7278 6 месяцев назад
आदरणीय राजु दाई र शिला दिदिको सम्युक्त स्वर अनि अभिनयले भरिएको गित एकदमै राम्रो लाग्यो।❤❤🙏
@grpkonlinecreation3260
@grpkonlinecreation3260 6 месяцев назад
यत्रो समय बित्दा पनि राजु दाईको शिला दिदिको स्वर उस्तै❤ उच्च सम्मान छ 🙏
@user-zl2fv5jy7h
@user-zl2fv5jy7h 6 месяцев назад
आहा अति मिठो मौलिक परिभासा मा गाउको याद आउने शब्द लय अनि थेगो अनि स्वर ले भरिपुर्ण लोक गीत अग्रिम सुभकामना
@durpataupadhyaya831
@durpataupadhyaya831 6 месяцев назад
जति चोटि हेरेनी सुनेनि धितै नमर्नै यो गितको शब्द लय दाजु र दिदी को स्वर र अभिनय कुनै शब्द छैन मसँग। 🙏🌹♥️बदाई छ सम्पूर्ण टिमलाई फेरि फेरि फेरि यस्तै सिर्जना सुनिरहन पाऊ मेरो दाजु 🌷🙏♥️🌸💕👏🌹।
@rajuchhinal6151
@rajuchhinal6151 6 месяцев назад
❤❤❤❤धेरै खुसी लाग्यो राजु दाजु को गित बजारमा आएको सुन्न पाउदा धन्नेबाद सिला दिदि ।
@motikc5194
@motikc5194 6 месяцев назад
आहा आफ्नै शब्द ,लय र मिठो स्वर मा लोक गायक राजु र शिला काे दोहोरी गीत ! मनले खोजेको संसारले रोजेको ।
@tulsirana4884
@tulsirana4884 6 месяцев назад
दामी कर्ण प्रीय लय शब्द हरु मार्मिक हार्दिक बधाई सम्पुर्ण युनिट लाई आकाश चुमोस 🙏🙏🙏
@Saraswatimagar987
@Saraswatimagar987 6 месяцев назад
काति राम्रो सुहाको अभिनय गर्नुभएको राजु दाई र सिला दिदिले ❤❤❤
@balbahadur1827
@balbahadur1827 6 месяцев назад
राजु दाइ र सिला आले दिदि को कुनै सब्द छैन बयान गर्ने लोक संगीत को राजा रानी हो दिदि दाइ ।कति राम्रो उत्कृष्ट छ ।राजु दाइ बल्ला अभियानमा देखिदै छ ।अती राम्रो पस्तुति
@ChandraGurung-fv1ke
@ChandraGurung-fv1ke 6 месяцев назад
धेरै लामाे बर्षपछि शिला बहिनी र राजुभाईकाे जाेडि फेरीदेखनु पायाे ❤❤❤❤❤❤ अहिलेकाे भाषा मा भनु पर्दा म Big fan
@akendrasony8243
@akendrasony8243 6 месяцев назад
राजु दाई र शिला दिदी को स्वर र अभिनय देख्दा यो मन साहै खुसी र उमङग भयो सम्पूर्ण टिम लाई धेरै माया र मिठो सम्झना आगामी दिनहरु मा पनि यस्तै मिठा मिठा लोक गित सुन्न र देख्न पाई योस ❤❤
@deepakrokay
@deepakrokay 6 месяцев назад
निकै मर्मस्पर्शी गीत राजु दाई र शिला दिदिको सुमधुर स्वरमा कति मिठासपूर्ण शब्दले भरिएको गीत सुन्न पाइयो गायक जोडी सँगसँगै अभिनयमा पनि उत्तिकै सुहाएको छ दुवै जोडी साँच्चिकै राजु दाईलाई आर्मीको पोसाकमा कति राम्रो देखिएको बधाई तथा शुभकामना 💞 🎊 🎉
@Poojamagar230
@Poojamagar230 6 месяцев назад
आहा कति सुमुधुर मार्मिक गीत राजु दाई and शिला दिदी हजुरहरुलाई मेरो पनि शुभकामना छ सधैं यस्तै गीत संगीत सुन्न र हेर्न पाम 🙏🙏🙏🙏
@dolraskoti6324
@dolraskoti6324 6 месяцев назад
राजु र सिला आले दुबैको गीत धैरै सुनियो तर जति उमेर बध्दै जान्छ त्यति मिठा गीत बजारमा आउँछ त 🎉🎉🎉🎉राजु शिलाको best fan❤❤❤❤❤
@shobhakhanal8253
@shobhakhanal8253 6 месяцев назад
हेर्दा हेर्दै मेरो पनी आँसु झर्यो बधाई छ दुबै जना लाई सारै मार्मिक भिडियो ❤❤❤❤❤
@kretishaofficial4816
@kretishaofficial4816 6 месяцев назад
सोर सम्राट राजु दाजु र सिला दिजु को आवजमा कति मीठो गीत 👌👌👌👌
@mahendrakmr.budhamagar9442
@mahendrakmr.budhamagar9442 6 месяцев назад
गीत राम्रो लाग्यो शिला आले , राजु परियार नामै काफि छ।
@milanpariyar6180
@milanpariyar6180 6 месяцев назад
Sarai mitho geet❤❤❤raju dai always ❤❤❤sila diju❤️🙏🙏🤗
@lokmagar3576
@lokmagar3576 6 месяцев назад
राजु दाइ र शिला दिदी दुबैलाइ बधाई छ। उत्कृष्ट सृजनाकाे लागि धेरै शुभकामना ।🙏💐💐💐
@khemgurung932
@khemgurung932 6 месяцев назад
हाम्रो तनहुँको सिला आले दिदी र लम्जुङको राजु परियार दाई को निकै राम्रो आवाज़ ।❤❤
@user-uy5vr2yn6e
@user-uy5vr2yn6e 6 месяцев назад
धेरै समयपछि प्रस्तुत हुदा पनि तन उस्तै,मन उस्तै अनि आफ्नो पन उस्तै,आहा आहा लमजुङ्गे र तनहुङ्गे आदरणिय कलाकारहरु प्रती सम्मान साथैसम्पुर्ण टिमलाइ सफलताको शुभकामना🙏🙏🌹💕👏
@gorkhalimagar
@gorkhalimagar 6 месяцев назад
धेरै समय पछी आफ्नो मौलिकता झल्कीयको गीत ल्याउनु भयो धन्यवात 🙏🙏❤️❤️❤️ साच्चिकै old is gold ❤️🙏🙏
@saranmagar4977
@saranmagar4977 6 месяцев назад
जब म गीत सुन्न सुरुगरेदेखि मन पर्ने ❤️❤️❤️ढोहोरीका दुई हीरा पर्ती उच्च सम्मान 🤔फेरी अर्को गीत हामीलाई दिनु भएको रहेछ तेस्को लागी धेरै धेरै धन्यवाद ❤❤❤❤
@hembohara6410
@hembohara6410 6 месяцев назад
धेरै बर्ष पछि मन नै सितल हुनेगरी सुर ताल स्वर म्युजिक मिलेको गीत सुन्न पाइयो यो हो नेपाली लोक गीत भनेको यश गीतमा आबद्ध सम्पुर्ण लाई लाखौं सम्झना छहै।
@ramkumarbk2503
@ramkumarbk2503 6 месяцев назад
लोक दोहोरिका बादसाह राजु भाइ र दोहोरिको रानी शिला बैनिको अभिनय र गित उत्कृस्त छ दुबै जनाको जय होस
@durgabahadur7769
@durgabahadur7769 6 месяцев назад
साहारै मिलेको अभिनय राजु भाइ शिला बैहिनी शुभ कामना🌺❤️❤️
@singgurung7206
@singgurung7206 6 месяцев назад
Dherai ramro lageu saarai mann chhoyo geet le ❤❤❤❤❤ hat’s up raju ji ra sila jee laai best of luck both ❤❤
@Aryandahal555
@Aryandahal555 6 месяцев назад
अती सुन्दर प्रस्तुति राजु परियार दाई र सिला दी को गीत यस्तै गीत सधैं सुन्न पाइराखु अती राम्रो अभिनय दाई र दी ले फेरि पनि सुन्न पाइयोस् यो गीतको सफलता को शुभकामना❤❤
@bhuwanpathak7021
@bhuwanpathak7021 6 месяцев назад
लाग्छ नेपाली समाजले भोग्न र ब्यहोर्न परेका कथाहरुमा आधारित गीत सबै श्रोतागणको मन मुटु छोएको हुनु पर्छ।
@aniljoshi1691
@aniljoshi1691 6 месяцев назад
मलाई सबै भन्दा मन पर्ने लोकदोहोरिको राजा रानी आदरणीय दाजु राजु र आदरणीय दिदी सिला जति सुने नि मन न अघाउने
@krishnabudha-sd4sn
@krishnabudha-sd4sn 6 месяцев назад
हार्दिक बधाई तथा शुभकामना राजु दाई अनी शिला दिदीलाई 🎉🎉🎉🎉🎉
@HemrajAgr-mg1rd
@HemrajAgr-mg1rd 6 месяцев назад
आहा कति मिठो स्वर राजु सर शिला जी को ❤❤❤🎉🎉🎉
@singhkaur4758
@singhkaur4758 6 месяцев назад
कति राम्रो देखिएको दाइलाई किङ भनेको त किङ नै हो नि हर कुरामा पर्फेक्ट
@bhimmagar03
@bhimmagar03 6 месяцев назад
old is gold .भन्छ सायद यहि हाेला। लाेकदाेहाेरिकाे यि दुई हस्तिहरुकाे गित सुन्दै हुर्केकाे म।उच्च सम्मान साथै सफलताकाे शुभकामना 🎉🎉
@user-vv8hw1xt6n
@user-vv8hw1xt6n 6 месяцев назад
अहा कति राम्रो मौलिक गित राजु दाजि शिला दिजुलाई धेरै धेरै शुभकामना
@puskalsharma293
@puskalsharma293 6 месяцев назад
अाहा सारै राम्राे गाउनु भयाे अर्गज राजु दादा अनि सिला दिदी लाई समाण छ बधाई छ 👌👌👌👌♥️💔🇳🇵🌹
@tulshrestha6406
@tulshrestha6406 6 месяцев назад
Lau Lau aaeyo raja Rani ko dhori ❤❤
@badri.official4587
@badri.official4587 6 месяцев назад
🙏❤️❤️❤️🙏नेपाली गित संगित को माहा राजा राजु दाइ दिदि सिला आले प्रति धेरै संमान छ अत्यन्तै मीठो जति सुने पनि धित नमर्ने नेपाली समाजको यथार्थ चित्रण आमा हार्दिक बधाई छ।🎉🎉🎉
@ganeshgurung8000
@ganeshgurung8000 6 месяцев назад
आज भन्दा १९,२० वर्ष बिगतको यादहरुलाई ताजा बनाई दिनुभयो धन्यवाद छ अग्रज गायक गायिकालाई सम्मान छ अरू धेरै सफलताको शुभकामना व्यक्त गर्दछु 🎉🎉
@lamsaljagannath5374
@lamsaljagannath5374 6 месяцев назад
आहा!अत्यन्तै मिठो गीत सिला आले दिदी र राजुु परियारको साह्रै उत्कृष्ट गीत सुनिरहेको छु सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!❣️🙏🇰🇼🇰🇼
@GangaLohaniOfficial
@GangaLohaniOfficial 6 месяцев назад
आहा !असाध्यै मिठो गित आदरणिय दाई राजु परियार अनि शिला आलेको दिज्जुको ❤❤ सफलताको कामना🙏🙏
@ramprasaddahal9339
@ramprasaddahal9339 6 месяцев назад
सुमधुर स्वर अनि मिठो गीत त्यहीँ माथी तपाइँहरु मन पर्ने कलाकार दुबैले एकै साथमा गाएको गीत झन राम्रो लाग्यो ।
@TulshiBasnet
@TulshiBasnet 5 месяцев назад
No😂 I'm😢😢❤😢
@nandagautam9522
@nandagautam9522 6 месяцев назад
आहा!! कति मीठो शब्द संगित मा सृजना गरिएको गित 🎼🎵 भिडियो हेर्दाहेर्दै त गित सुन्दासुन्दै आँखा रसाएको पत्तै पाईएन ! हार्दिक बधाई राजु दाजु र सिला दिदि साथै सम्पुर्ण टिम लाई 🎉🎉
@unluckymanbrokenheart4779
@unluckymanbrokenheart4779 6 месяцев назад
Old Is Gold............Ati Mitho Video Geet..👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻...Dohari King Raju++++ Queen Sheela..... KO Sadhai Bhari Yeshtai Geet Sunna Ra Herna Paau.....❤❤❤❤❤
@TaraSingh-xb8wr
@TaraSingh-xb8wr 6 месяцев назад
Aha Kati mitho Geet all the best Raju Pariyar and Shila ale❤❤❤❤❤❤❤❤❤❤
@krishnabahadur1278
@krishnabahadur1278 6 месяцев назад
Dherai paxi king and queen haruko superhit lok dohori Sunna paiyo congratulations Raju sir and shila diju
@manishasenchuri6765
@manishasenchuri6765 6 месяцев назад
मन छुने अति मिठो गीत बधाई छ राजु दादा अनि सिला दिजु😮😮😮❤❤❤❤❤❤❤
@sirjanakhatri4875
@sirjanakhatri4875 6 месяцев назад
मेरो बच्चा बेला देखिकाे मन मुटुमा बस्न सफल राजु दादा र शिला दिदि❤❤❤
@kamallahaddori5026
@kamallahaddori5026 6 месяцев назад
यो जोडी कहिले पनी नछुट्टोस सम्मान छ दोहोरी बादशाह राजु दादा र रानी शिला दिदि लाई ❤❤
@yelbisongs1744
@yelbisongs1744 6 месяцев назад
अाहा दिदि कस्तो राम्रो गित पुरानाे लाेक लयकाे याद अायाे वास्तविक नेपाली लाेकगित भनेको नै यिनै हुन यस्तै हुन हजुरहरु हुनहुन्छ र नेपाली लाेकगित संस्कृति छ बधाई छ सफलताको शुभकामना छ।👏👏👏🙏🎶🇳🇵
@KtmNirmansewa-ig1wl
@KtmNirmansewa-ig1wl 6 месяцев назад
राजु र शिला को अमर सम्बन्ध लोक दोहोरी सन्सार मा ❤
@surajalemagar9726
@surajalemagar9726 6 месяцев назад
आहा क्या मीठो, राम्रो गीत जती सुनेपनी सुनौ सुनौ लाग्ने विडियो त झन जती हेरे पनी हेरौ लाग्ने शीला दि र राजु दाई लाई सलाम छ । आगामी दिनमा पनी यस्तै गीत को कामना गर्छु ❤❤❤❤❤
@madhusudhan4023
@madhusudhan4023 6 месяцев назад
लाेक दाेहाेरिकाे राजा राजु,शिलाकाे अति मनमाेहक गित धेरै राम्रो छ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@PremMagar-rz5pf
@PremMagar-rz5pf 6 месяцев назад
पुरानो शब्द लय भएको मार्मिक गित मलाई त धेरै नै मन पर्यो 😍 सबैले माया गर्दिनु है❤
@RK_Chhetri_Sudarsan_Official
@RK_Chhetri_Sudarsan_Official 6 месяцев назад
Wow very nice sons 🙏🙏🙏 बधाई छ शिला दिज्जु र राजु दाइ 🙏🙏🙏❤️❤️❤️💞💞💞🇳🇵🇳🇵🇳🇵👍️
@user-qk3br1cc4z
@user-qk3br1cc4z 6 месяцев назад
एकदमै मन छुने शब्द तथा मीठो लय सृजना । उत्कृष्ट सृजना पस्कनु भएको छ। हजुर हरु करोड क्लब को हकदार हुनुहुन्छ, पुर्ण सफलताको शुभकामना राजु दाइ अनि शिला दिदि🙏🙏🙏❤️
@santasunar75
@santasunar75 6 месяцев назад
आहा कति राम्रो गीत🎵 राजु दाई&शिला दिदी अनि सम्पूर्ण टिमलाई सफलताको शुभकामना❤❤❤🙏🙏🙏
@bikrammagar4267
@bikrammagar4267 6 месяцев назад
आहाँ कति राम्रो हो गित, राजु दादा र सिला दिजु सफलता हासिल को शुभकामना 🎉
@durgamagar7990
@durgamagar7990 6 месяцев назад
राजु दाजु लाई साचि कै लाउरे जस्तै देखिनु भाको कती मजाले सुवाको ❤❤❤ शीला दीजु पनी ❤❤❤
@saugatgurung243
@saugatgurung243 6 месяцев назад
आहा कति मिठाे गित शिल ज्यु र राजुु ज्यु काे धेरै धेरै शुभकामना छ सफलताको ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@ritarawat4507
@ritarawat4507 6 месяцев назад
कती पछी यस्तो मीठो भाब बोकेको मौलीक गीत अग्रज दादा दीदी को आवाजमा सुन्न पाउदा छुट्टै आनन्द लायो।लय दामी शब्द पनी सम्पुर्ण टीम लाई बधाई तथा शुभकामना🌺🇳🇵🙏
@begbahadur4526
@begbahadur4526 6 месяцев назад
सफलता ले सिखर चुमोस राजु भाइ र सिला बैनी गित धेरै राम्रो लाग्यो
@Arjunofficalchannel
@Arjunofficalchannel 6 месяцев назад
छाडा र नाङ्गो गित चल्ने समाजमा यति मौलिक गित सुन्दिने हेर्दिने को आहा कति मीठो शब्द उस्तै आनन्दीत लाउने स्वार wonderful जय होस राजु र सिला दिज्यु को🙏🙏🙏
@user-ek4pp8lu6m
@user-ek4pp8lu6m 6 месяцев назад
Sahi kuro sir ❤❤❤❤
@KamalaAdhikari-ph5sn
@KamalaAdhikari-ph5sn 6 месяцев назад
Man kura
@goremagar6765
@goremagar6765 6 месяцев назад
सिला दिदि र राजु दाइ को मा बच्चा देखि को फ्यान फेरि आज सुपर गित आउदा मेरो मनै देखि सम्मान ❤❤
@jibandeuti1417
@jibandeuti1417 6 месяцев назад
आहा अत्यन्तै मिठो गित राजु दा शिला दि 🙏🙏🙏❤️❤️❤️
@pritamthapa4807
@pritamthapa4807 6 месяцев назад
दोहोरी को राजा रानी रिलको जोडी युकेको लाहुरे लाहुरेनी को जती सुने पनि सुनी रहन मन लाग्ने साह्रै मिठो प्रस्तुती❤❤❤ सफलताको कामना
@keshabsubedi776
@keshabsubedi776 6 месяцев назад
❤❤❤❤ सफल्ताको शुभकामना राजु दाइ र सिला दिदी,,,,,
@TikakBk-yi8hy
@TikakBk-yi8hy 6 месяцев назад
हजुर त सानै देखी अहिले चालिस को उमेर सम्म मेरो मन मुटु मा गडेर बस्नु भयको छ हजुर आदर्निय देश का गहना हरु को स्वर न सुनी त बास्ना सकिदैन समान छ पुना अग्रजहरू लाइ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@user-wx4el4fv6m
@user-wx4el4fv6m 6 месяцев назад
आहा क्या मीठो शब्द लय भोकल त कुरा नगरौ लोक दोहरी क्षेत्र को राजा रानी बधाइ शुभकामना शिला दिज्जु स्वर सम्राट राजु सर्🙏🙏
@shardabhujel9255
@shardabhujel9255 6 месяцев назад
आहा सारै मिठो गित तनहुँ को सान शिला दिज्जु अनि लम्जुङ्ग को सान राजु दादा सफलता को शुभकामना
@rameshbiswokarma4912
@rameshbiswokarma4912 6 месяцев назад
सफलता को धेरै शुभकामना ....शिला दिजु अनि राजु परियार सर यस्तै मौलिकता पुर्ण गित अझै निरन्तर सुन्न अनि हेर्न पाईयोस..🙏
@padamkc1554
@padamkc1554 6 месяцев назад
वा राजु दाजु अनि सिला दिदि कति मिठो गीत छिटो करोड क्लबमा पर्बेस होस🙏🙏
@dilipmagar2943
@dilipmagar2943 6 месяцев назад
बल्ल आयो अरगानिक लोक दोहोरी गीत 👏 सफलताको सुभकामना 👍️🌹
@gomabista9819
@gomabista9819 6 месяцев назад
आहा बल्ल ल्याउनु भएछ राजु र शिला आलेको दर्शकले खोजेको भिडियो❤शुभकामना छ❤️❤️🙏❤️❤️
@bishnusubedi1653
@bishnusubedi1653 6 месяцев назад
आहा अती सुनिरहु लाग्ने हजुर हरुको स्वर र गीत ❤️❤️❤️❤️❤️🙏🙏🙏
@yubrajchapagain5727
@yubrajchapagain5727 6 месяцев назад
सारै राम्रो छ गित शिला दिदी सफलता को शुभकामना ❤🙏🙏🙏🇳🇵🇳🇵
@uttampratapjbr8596
@uttampratapjbr8596 6 месяцев назад
मित्जु हजुरको र शिला सिस्टरको स्वरमा सजियको अत्यन्तै मार्मिक मन छुने शब्द हजुर
@user-hn8cc1ed7d
@user-hn8cc1ed7d 6 месяцев назад
आफू त राजु दाइ र शिला दिदि को गित सुने र हुर्केको मान्छे बल्ल मन खाने लोक गित आयछ खुसी लाग्यो बधाइ छ सम्पुर्ण टिम लाइ❤❤❤
@Nareshsapana47
@Nareshsapana47 6 месяцев назад
कति राम्रो गित हो के मेरो त मनै छोयो ।❤❤❤❤❤❤❤best of luck all hole team ❤❤❤❤
@ashokkumartamang7483
@ashokkumartamang7483 6 месяцев назад
राजु लमजुङको सिला तनहुँको एति मिठो गित छ कि म के भनुभो !❤❤❤
@MilanMagar-
@MilanMagar- 6 месяцев назад
हैन राजु दाजु र सिला दिदी ले के खानु भएको कहिले बुढो नहुने है गित चै दामी लाग्यो ❤❤❤
@somutamu9577
@somutamu9577 6 месяцев назад
गीतको शब्द अनि गायक गायिकाको सुन्दर अभिनयको बयान गर्ने शब्दै भेटाएन मैले !!❤
@arjunpoudel5541
@arjunpoudel5541 6 месяцев назад
आहा कति मीठो गित मनै छुने सफलताले शिखर चुमोस शिला दिदी राजु दाजुलाइ बधाइ तथा धेरै धेरै शुभकामना ❤️❤️🙏🙏🙏💐
@gomabista9819
@gomabista9819 6 месяцев назад
सबैभन्दा राम्रो सुन्दर मार्मिक उत्कृष्ट अभिनय ले सजिएको भिडियो ल्याउनु भयो हजुर❤हार्दिक बधाई शुभकामना छ राजु भाइ र शिला आलेलाई❤❤❤❤
@user-gx6pq9bs3r
@user-gx6pq9bs3r 6 месяцев назад
राजु सर र शिला दि को सोर जास्ताइ आबिनाये पनि उतिकै राम्रो छ
@bhimbahadur1142
@bhimbahadur1142 6 месяцев назад
गित भिडियो भनेको यस्तो हुनुपर्छ सुन्न लायक परिवार बसेर हेर्न लाएक हुनुपर्छ स्वरको त बयान गरि नसक्नु छ स्वर का धनि दोहोरी का खानि सबै जनालाइ बधाइ छ❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
@takbahadurmagar4599
@takbahadurmagar4599 6 месяцев назад
सधै 🙏यसै गरि आकाश 🌋चुमिरहाेस दाेहाेरीकाे राजा 🌹रानी शिला दिदी र राजु दाजु धेरै धेरै शुभकामना मिठो काेसेली प्रति
@ramchandrasubedi4243
@ramchandrasubedi4243 6 месяцев назад
आहा कत्ती मिठो गीतमा अत्ति राम्रो अभिनय लाल जोडी को ।🎉
@user-fs3nm2gw4u
@user-fs3nm2gw4u 6 месяцев назад
आहा लाहुरेको भेषमा कति सुहाएको राजु भाईलाई❤🎉
@kamalregmi2112
@kamalregmi2112 6 месяцев назад
धेरै पछि बबाल गित सुन्न हेर्न पाइयो बधाई छ। यो गित ले करोड क्लब पार गरोस शुभकामना छ
@ramjigautamramjigautam1282
@ramjigautamramjigautam1282 6 месяцев назад
मन छुने दाहाेरि गित उत्तम
@jokhbdrrana9668
@jokhbdrrana9668 6 месяцев назад
निकै मार्मिक शब्द रचना अनि अति नै मिठो स्वरमा सु-सजित गित जति सुने पनि सुनि रहुं जस्तो लाग्ने हजुरहरुमा बधाई छ यो गित चरमचुलीमा पुग्न सफल रहोस शुभ-कामना छ 🎉।
@narayanpariyar4755
@narayanpariyar4755 6 месяцев назад
Wow iam big fan , क्या राम्रो रोजेको र खोजेको दमदार , क्या आनन्द आयो।।
Далее
Timro Nai Maya Live Dohori Jhalakman Gandharv
30:14
Просмотров 736 тыс.