नमस्ते सबै जाना लाई देश तथा बिदेशमा छरेर वस्नु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु हरूमा धेरै धेरै माया अनि समझाना छ यसरी नै माया साथ सपोर्ट गरि माया दिनू हाेला धन्यवाद ❤️❤️
कति राम्रो सोचाइ बैनिको।।। सम्पुर्नलालाइ आहा।। कोइ कोइले हिन्दु महिला लाई र कोइ कोइले नेपाली महिला लाई मात्रै भनेको देख्दा देख्दा वाक्क लागेको थियो।।। सबैलाइ भन्दा राम्रो लाग्यो मलाइ चाइ।।
Wow my best siriyel Begam ji Riyasha ji ko nikai ramro script writing jodi Sampurna kalakar team ko avinaye dherai ramro sathai tij bishesh ramailo episode nikai man paryo aagami Episode ra Sampurna kalakar team lai safaltako suvakamana xa.
गल्बन्दी जि को हात घुमायर बोल्नी बस्नी अनि भुमिका दामी लाग्छ। करुना जि लाई छोड्नु हुदैन है गल्बन्दी जि पछि लागि रहनु। एक्दम दामी छ यो कार्यक्रम हेर्ने गर्छु सदै।
बल्ल मन पर्ने भाग - ६२ अ।एछ एकदम खुशी लाग्याे । धन्यबाद् छ तपाईंहरू रियासा जी र बेगम जी लाई । यसरी नै निश्चिन्त अगाडि बढ्दै जानुहाेस् प्रगति पथमा लम्किरहनुहाेस मेराे हार्दिक शुभकामना छ ।
धेरै राम्रो सिरियल धेरै धेरै धेरै हसायो हास्दा हास्दा ता रामाईलो लागि यो सादै यस्तै सिरियाल बनाउनु दाजु🥀🥀💐💐🙏🙏🙏🙏🌺🌺👌👌🙏🙏🌹🌷🌷🌺🌺💥💥🥀🥀🙏🙏🙏🌿🌿👍️👍️👍️👌👌👌👌💐💐💐❤️❤️❤️🙏🙏🌺👌🙏🙏
रियाशा दिदिले एक्दमै राम्रो भुमिका गर्नु भको छ ! तीज गहना हेर्नलाइ आको होर ❣️❣️❣️❣️ सबै जनाले मिथो अभिनय गर्नु भको छ म कुनै पनि episode नछुताइ हेर्ने गर्छु ! मलाई धेरै नै मन पर्छ ❣️❣️❣️❣️🙏🙏😊😊😊