Тёмный

त्यो आ*-क्रमणबाट दोश्रो हिरो बनेका प्रदीपको रुकुमको खारा, बर्दियाको गणेशपुर र म्याग्दीको बेनीको... 

Sunaulo TV
Подписаться 207 тыс.
Просмотров 51 тыс.
50% 1

सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जनसेना नेपालका साहसी कमाण्डर प्रदीप कुमार बि.क. शक्तिको अन्तर्वार्ता । उहाँले रुकुमको खारा, म्यादीको बेनी र बर्दियाको गणेशपुरको बारेमा महत्त्वपूर्ण जानकारी दिनुभएको छ ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Brave Commander of Janasena Nepal Pradeep Kumar B.K. Shakti's interview. He has given important information about Khara in Rukum, Beni in Myadi and Ganeshpur in Bardia.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #pradeep_kumar_bk_shakti #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #rukum_khara #khara_rukum #myagdi_beni #ganeshpur_bardiya #nepali_army #nepali_sena

Опубликовано:

 

9 май 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 94   
@ipxatreesaud3641
@ipxatreesaud3641 Год назад
नोबल सहा को टिम ले चाकबाट पानि छुट्ना साथ धुलमाटि चाट्ने गरि भागाएका हुन यि मावबादिलाई !! नबल सहा ईज ग्रेड 💪💪💪
@Mahendra_sharma420
@Mahendra_sharma420 Год назад
मैले बेलैमा माओबादि सेना छोडेर आफ्नो काम मा लागेर ठिक गरेछु 😊
@user-sp9uv2pb9r
@user-sp9uv2pb9r 7 месяцев назад
Good
@royalrabi8335
@royalrabi8335 Год назад
जस्ले दाङ बाट लुटेर lबर्दियामा राखेको १९ किलो सुन गायब बानायो तेहि शक्ति बस्नेत चै यस्को आदरणीय नेता रे😂😂😂 कस्तो भेडा रैछ यार😅
@poshanchetriee4767
@poshanchetriee4767 Год назад
गणेशपुर मा सरकारी पच्छे बाट पलान थिएन ब्रो एक्कासी चिठ्ठा परे को हो अनि तेती बेला सास कसरि फेर्ने कुन दुला बाट फेर्ने भनेर कन्फ़िउज थिएउ भुलेउ सरकारी सेनाले लखेटी लखेटी तिमीहरु को हावा टाइट बनाइदे को नभुल है अनी तेस्मै 9 ओटा प्वाल त थियो थियो तेस्मै अरु 4 5 ओटा प्वाल थप्दे को सेनाले🤣 तेती बेला कोहि इंडिया तिर भागे को अहिले सम्म नेपाल आउन डराउछन रे तेसरी सातो खाइदे को छन 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
@krishnagadal5873
@krishnagadal5873 Год назад
सही हो 😂😂😂😂
@kcbro8858
@kcbro8858 Год назад
जुन मावोबादी को इन्टर्भियु हेरे पनि गाउँ गाउँमा थर्काइ थर्काइ भात पकाइ एति जानालाइ भनेर गरिबको घरमा खाको त कुरा गर्दैन त
@kishorpoudel6124
@kishorpoudel6124 Год назад
Tyai ta khana napayeka vatuwaharu kaha kura garchan ta janatalai lutera khane ani janatalai nai marne apardhiharu
@kirankarki7390
@kirankarki7390 9 месяцев назад
मलाई अचम्म लाग्छ राजु नेपाली बङकरबाट भागेकाे रे हावा गफ बेनी मा हतियार लएरे ब्यारेक भित्र जान नसकेनेले गफ कति दिएकाे थुक मुला
@keshavbalayar1734
@keshavbalayar1734 Год назад
गफ चाइ राम्रै दिन्छन तत्कालिन खाउ का साति
@ratharu7690
@ratharu7690 Год назад
गणेशपुर को सम्बन्धमा यो मान्छेलाई र आर्मीको कमान्डर नबल शाह लाई एकै ठाउँमा राखेर आन्तरबार्ता लिएपछि मात्रै सत्यतथ्य कुरा आउँछ ।
@shambhulamichhane9655
@shambhulamichhane9655 Год назад
Nabal shah le vaneko satya ho. Esle purai gaf deko chha
@rabinthakury4925
@rabinthakury4925 Год назад
Aukaat mildaina yesto fatahaa sanga
@tekrajsunar923
@tekrajsunar923 Год назад
Right 👍
@govindabhandari8836
@govindabhandari8836 Год назад
Yo aatanka badi haru Chor ho
@maniram3821
@maniram3821 Год назад
सरासर ढाटेको छ।यस्ले सम्माननिय नवल सर सङ्ग बसेर कुरा गर्ने यस्को हैसियत छैन।यो असब्य लाई असब्य सङ्ग नै कुरा गराउदा हुन्छ।
@tulbahadurbudhathoki7695
@tulbahadurbudhathoki7695 Год назад
तुलनात्मकरुपमा लाभको पदमा गएका नेताहरु मध्ये माओवादीका नेताहरु एक नम्बर भ्रष्ट तथा एक नम्बर सामन्त भएका छन्।
@sanatkc630
@sanatkc630 Год назад
हजारौं लिटर प्रेटोल लिएर काठै काठले बनेको व्यारेक भित्रका सेनालाई बाहिर वाट गोली हानेर अल्मलाएर प्रेटोल छर्केर आगो लगाउन खोजेर कस्तो किसिमको आत्मसमर्पण गराउनु खोज्नु भाको कमरेड? सिथै पाए सम्म सुकुटी बनाउन गाको भन्नु न ।
@arjunghimire9913
@arjunghimire9913 Год назад
Ha ha maobadika guff sunyo vane 100ma 25matra true vanxa sala gu haru
@karnabahadurranamagarranam4763
​@@arjunghimire9913 तेइ पनि भागेको भन्ने कुरा मात्र सत्री हुन्छ है😅😅😅😅😅😅रिटिट भन्छ क्या रे😅😅😅
@kishorpoudel6124
@kishorpoudel6124 Год назад
Tyai ta aparadhiharu sidai chatima goli thoknu parne
@DamanShahi-yp4uz
@DamanShahi-yp4uz Год назад
गणेसपुर मात्रै होइन जा पनि क्षती ब्यहोरेको छ माओबादी ले
@SamarpanBasnet-gu9vl
@SamarpanBasnet-gu9vl 8 месяцев назад
जनमुक्ति सेना र तत्कालीन साहिसेना गलत छदैछ थिएन गलत थियो त केवल तत्कालीन सत्ता पक्ष र तत्कालीन बिद्रोही पक्षको नेता हरु
@BibekMagrayi
@BibekMagrayi 2 месяца назад
हिजो को दिन म थुलाइ भाग खान पाउछ भनेर तातिये अहिले माओबादिका नेताले जराइ सम्म फर्कारा देखाइदिये
@amaryetra7320
@amaryetra7320 Год назад
यउटा गाँऊ पालिकालाइ मात्र हेरेर हैन,समग्र देशलाइ हेरेर मुल्याङ्कन गर्दा राम्रो होला कमरेड,कस्ले के परिवर्तन गर्यो सारा जनतालाइ राम्ररि थाहा छ,बडाइ चडाइ बोल्नु आवसेक छैन
@BibekMagrayi
@BibekMagrayi 2 месяца назад
जे भनेनी देसको आर्मी भनेको आर्मी हो र माओबादी भनेको माओबादी हो उग्रबादी तालेबान माओबादी यो सब एक खेत को मुला हो देस को लागि भनेको जस्ले जे भनेनी आर्मी बाता माथी हुनाइ सक्दैन माओबादि
@johndumee8722
@johndumee8722 Год назад
Comedy show le vanda dherai hasauxa 😂😂😂
@karnabahadurranamagarranam4763
हिरो को उपाधी पो पाउनु भयेछ है दाजु अनुहार त मद्रासी भिलेन जस्तो छ त😅😅
@gunjathapa-4318
@gunjathapa-4318 Год назад
अभावमा लडेको माओवादी सेनालाई सम्मान त छ ।तर जनमुक्ति सेनाले अन्तरबार्ता मा नेपाली सेनालाई कमजोर देखाउन खोज्नु अति गलत सोच अझै जिबित रहेछ।खोइ सहिद घाइतेकोको लागि के गर्यो ?
@BibekMagrayi
@BibekMagrayi 2 месяца назад
देस को लागि मर्नि मार्नी बाच्नी र बचाउनी नै आर्मी हो सलाम छ हाम्रा देस का आर्मी लाइ
@BikramYonghang-rw1zc
@BikramYonghang-rw1zc 2 месяца назад
Gaf nadeu kamred pasang ra pravhakar le map coching gareko bela nindra thiyou?
@khimpandey4037
@khimpandey4037 Год назад
यो kamredले बेहोस मा interveu दिन्छ के हो
@pirensingthakuri2549
@pirensingthakuri2549 Год назад
गाडिकाे बारेमा जानकारी नहुनेले कसरी परिवर्तनको कलपना गरे र लडे😂
@kushalmalla1990
@kushalmalla1990 Год назад
धन्न नवल शाह को गोलि लागेन्छ 😂😂😂
@amarpariyar1398
@amarpariyar1398 Год назад
कमरेड जि लाई पर्तेक लडाइँ म सर्पराइज भय छ।
@nandaramnepali6322
@nandaramnepali6322 3 месяца назад
सहि हो
@Basnet464
@Basnet464 Год назад
रमाईलो👍
@AlibahadurSingh
@AlibahadurSingh 4 месяца назад
कालिकाेट काे पादमधाट काे पुलिस चाैकि कब्जा गर्ने ब्याति यहि हाे
@SamarpanBasnet-gu9vl
@SamarpanBasnet-gu9vl 8 месяцев назад
पुर्बी जिल्ला सिन्धुलिको घटनाको सत्यतथ्य पनि खोजी गरेर बाइर ल्याउनुहोला गै सर
@SunauloTV.
@SunauloTV. 8 месяцев назад
हस् सर
@induShahi-xx6mf
@induShahi-xx6mf Год назад
Thik vyo
@saniramthapa7227
@saniramthapa7227 Год назад
डाक्टर गोपाल गुरुङको नारा चोरेको हो
@tulbahadurbudhathoki7695
@tulbahadurbudhathoki7695 Год назад
जतिबढाइ चढाइ गरे पनि पिली र दाङको आर्मी क्याम बाहेक सबै आर्मीहरुसँगको लडाइमा माओवादीहरुले े धुलो चाटेका हुन्।
@SunauloTV.
@SunauloTV. Год назад
पिली, दाङ, सन्धिखर्क, अछाम, धोवाघाट, भोजपुर टावरमा र गाम
@SamarpanBasnet-gu9vl
@SamarpanBasnet-gu9vl 8 месяцев назад
पुर्बी सिन्धुली जिल्लाहाल कमला माइ नगरपालिका को भिमान चौकी । अनि हाल तिनपाटन गाउपालिका साबिक जरायोटार गा बि स.. को मजुवा दोभान चौकी ।अनि सोही पालिकाको सोराहा सान्दाने र बगुवा को घटनालाई पनि खोजी गरेर बाहिर ल्याउनु होला है सर??? बगुवा मझुवा र सोरा सान्दाने एउटै रुटमा पर्ने र नजिकै नजिकै पर्ने घटना हो
@SunauloTV.
@SunauloTV. 8 месяцев назад
हस् सर, पहिले पनि केही अन्तर्वार्ता लिएका छौं । आगामी दिनमा पनि लिने छौं
@starluck5485
@starluck5485 Год назад
गजब कुराकानी
@lamafamily9332
@lamafamily9332 Год назад
Suman jee, yaha ko channel bata aayeko video pheri bhola chakrawati vanne channel bata same clips aayo ta!! Kehi naya cha ki tyo copyright ho??
@SunauloTV.
@SunauloTV. Год назад
आफ्नै भिडियो आफैंले हाल्नु भएको हो ।
@bishnukhadka8163
@bishnukhadka8163 Год назад
यो पनि नेता बन्छ जस्तो छ कुरा सुन्दा त कुन ठाउँ कुन गाउँपालिका मा बस्छौ अब चुनाव लडेर जितेर नेता बन्नु पर्छ तिमी जनयुद्ध को हिरो गाडी 😂🤣
@kishorpoudel6124
@kishorpoudel6124 Год назад
😂😂😂😂😂😂😂
@dhurbakarki8817
@dhurbakarki8817 Год назад
झिगाको पनि पु... ।पु... भित्र भिकुटी भनेको जस्तो 😂😂😂
@Iam.Retro-Kid
@Iam.Retro-Kid Год назад
उत्कृष्ट अन्तर्वार्ता दाजुको
@Mindchange12345
@Mindchange12345 7 месяцев назад
माउवादि हिराे अहिल कुन देशमा भाडा माझदै छन त😂
@madhavnepal
@madhavnepal Год назад
Plan benai attack vannu vayo ...ladai jasto kura plan binai garnu murkhata hoena rah??hareko ladai chai plan bina vandeye justify hunxa jasto kura garnu vayo
@dewamagar3031
@dewamagar3031 Год назад
गफ अलि बढी दियो साथी ले😂😂
@raiindra5577
@raiindra5577 Год назад
Ea 400 vanda mathi nareko hou khara ma kastyo 55 jana matra hou aatangka kari na dhat nw
@entertainmentvideo8569
@entertainmentvideo8569 8 месяцев назад
Kasto khalko class dinthyo hola moabadi lai morna pani dar nalagne hai
@yamthapa14243
@yamthapa14243 Месяц назад
त्यो प्रथम हिरो बैनी को बारेमा भिडियो बनाउनु पर्यो घर मा को को हुनुन्छ के छ अबस्था बुझ्न मन लाग्यो
@SunauloTV.
@SunauloTV. Месяц назад
हस्, हामी लिने सोचमा छौं
@humengurung8395
@humengurung8395 Год назад
suru
@SurajKumar-hr8fi
@SurajKumar-hr8fi Год назад
Ak dam ramailo kukura kani vo lal salma xa mahan Jan yedha jinda baad
@user-vd4po1li8j
@user-vd4po1li8j Год назад
Hawa dinxa khara ladai mawobai le hareko
@chandarana6880
@chandarana6880 Год назад
Ma pani ay barilai❤
@user-bq7ps7mg4j
@user-bq7ps7mg4j Год назад
हेर्न सुरु गरियो
@SunauloTV.
@SunauloTV. Год назад
हस्
@bhaweshkarki9413
@bhaweshkarki9413 11 месяцев назад
Alik badi gaf hane jasto cha 😂
@user-ns5ef6ys1y
@user-ns5ef6ys1y Год назад
Salam xa daju
@dhanbahadurpariyar6036
@dhanbahadurpariyar6036 Год назад
राजु नेपाली सर को पनि ईन्टरभिउ लिन परो हजुर
@SunauloTV.
@SunauloTV. Год назад
हस्
@khusbusharma8682
@khusbusharma8682 Год назад
Herna suru gariyo
@SunauloTV.
@SunauloTV. Год назад
हस्
@Mankodeuta246
@Mankodeuta246 Год назад
उच्च सम्मान सहित सलाम कमरेड ✊
@airram5549
@airram5549 7 месяцев назад
😂😂😂
@laxmikanxi123
@laxmikanxi123 Год назад
herna suru
@SunauloTV.
@SunauloTV. Год назад
हस्
@user-nb8to2jt3v
@user-nb8to2jt3v 10 месяцев назад
अरु त जे जस्तो छ खै तर राजु नेपाली लाई समात्ने कुरो मलाई गफ जस्तो लाग्यो
@sumanbhandari9035
@sumanbhandari9035 Год назад
गजब कुराकानी
@user-yz4dx6tp5b
@user-yz4dx6tp5b 5 месяцев назад
गजब कुराकानी
Далее
🎙ПЕСНИ ВЖИВУЮ от КВАШЕНОЙ🌇
3:16:26
🎙ПЕСНИ ВЖИВУЮ от КВАШЕНОЙ🌇
3:16:26