Тёмный
No video :(

`त्यो बेलाको समाज सत्यमा अडेको थियो !´ कुरा_सुन्नु_पाकाको |Tikaram Yatri Tamasoma Jyotirgamaya 

Tikaram Yatri
Подписаться 161 тыс.
Просмотров 49 тыс.
50% 1

`त्यो बेलाको समाज सत्यमा अडेको थियो !´
#कुरा_सुन्नु_पाकाको सोमवार राति ८०० बजे
#tamasomajyotirgamaya #मनमायासिटाैला
#tikaramyatri #अँध्यारोबाट_उज्यालोतिर #kurasunupakako
Guest: मनमाया सिटाैला- अग्रज ममतामयी
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
#कुरा_सुन्नु_पाकाको #मनमायासिटाैला
Connect With Me
▶Facebook: / tikaram.yatri
▶Instagram: / tikaramyatri
▶Twitter: / tikaramyatri
▶RU-vid:
/ @tikaramyatri
▶TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia #tamasomajyotirgamaya

Опубликовано:

 

1 окт 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 98   
@RajendraPrasadAwasthi-dh4ql
@RajendraPrasadAwasthi-dh4ql 10 месяцев назад
पश्चिम नेपालकाे परिवेश बुझ्न हाम्रो बाजे पनि उपयुुक्त पात्र हुन्छन् कि जस्तो लागछ मलाई। लगभग १०० बर्षकाे अनुभव र जाेतिष अनि पण्डित र पन्चायतकाे बेला प्रधानपन्चकाे दुई तीन कार्यकाल जिम्मेवारी पाएका हुन्। सूदूर पश्चिम काे परिवेश काे कथा हुन्छ हाेला।
@SunilNiraula
@SunilNiraula 10 месяцев назад
ओहो ! गज्जबको कहानी नै बन्ला जस्तो छ । टिकाराम जी ले पक्कै मौका छोड्नुहुन्न ।
@ramrajtripathee8856
@ramrajtripathee8856 10 месяцев назад
Please Tikaram Dai ❤
@Me.ishworkoirala
@Me.ishworkoirala 10 месяцев назад
म पनि बुबाको कुरा सुन्न रुचाउछु।
@tikaramyatri
@tikaramyatri 10 месяцев назад
नाम र सम्पर्क नम्बर पाउ न
@Binduthepro
@Binduthepro 10 месяцев назад
Xittai wahalai sunna ra dekhna paiyos
@shivaprasadsitoula9442
@shivaprasadsitoula9442 10 месяцев назад
रमाइलाे कुराकानी।पहिलेका कुरा धेरै याद हुने,हालका कुरा बिर्सिने।याे उमेरमा यस्ताे जवफ दिन सक्नु प्रशंसनीय ।जयहाेस् मुमाकाे।
@MrKaphle
@MrKaphle 10 месяцев назад
रमाईलो लाग्यो! यात्रीजीका एउटा कुरा, आमाका सयवटा कुरा!!
@jayaramthapa970
@jayaramthapa970 10 месяцев назад
नमस्कार !!🙏🙏 लामो आयु अनि स्वस्थ्य जीवन को कामना गर्दछु❤️❤️🙏🙏
@Karnali4k
@Karnali4k 10 месяцев назад
तपाईं हरुको कुराकानी जीवनको सिडी चढि रहेका आम मानिसका लागि प्रेरणा को स्रोत बनोस।दुबै जनालाई सम्मान छ।🙏🙏🙏
@santoshlimbu3807
@santoshlimbu3807 10 месяцев назад
आज भन्दा पहिले कति सकस थिएछ महिलालाई।आमाको धिर्घायुको कामना।हामीलाई आशीर्वाद मिलोस् तपाईबाट।
@arkacharya2335
@arkacharya2335 10 месяцев назад
पर्वत बाच्छा का टंकप्रसाद आचार्यको अन्तरवार्ता गर्न पर्यो यात्रि सर। स्कुल नगई दैवि सक्तिको प्रभावले सबै ज्योतिष कुरा जानेका पण्डित हुनुहुन्छ ९० बर्षिय
@phultamang1155
@phultamang1155 10 месяцев назад
यात्री जि अब पालो बृद्धआश्रम मा जिबन बिताइरहनु भएका अग्रज बा आमाहरु को कुरा सुनाउनु भए वृद्ध बा आमालाई वृद्धआश्रम पुर्याउने (पुर्याउने साेंच बनाइरहेका) हरु को चेत खुल्थ्यो कि ? समाज सुधारमा महत्वपूर्ण अर्थ राख्दथ्यो!
@shantanepal4331
@shantanepal4331 5 месяцев назад
आमा को रमाइलो कुरा मन पर्यो❤❤
@Newrevolution123
@Newrevolution123 10 месяцев назад
यात्री सर नमस्कार 🙏😍 अब अर्को साताको कार्यक्रममा बर्मादेखी नेपालसमा को यात्रा गरेर जिबनको एक शताब्दी पार गर्नु भएकी राष्ट्रिय सभा सदस्य तथा पुर्ब परराष्ट्रमन्त्री डा बिमला राई पौडेलकि आमा इन्द्रमायाको अन्तरबार्ता गर्नुहोस न्🙏🙏
@sundardhital4903
@sundardhital4903 10 месяцев назад
जरुरी छैन,जसले खुसी दिन्छ उसैसँग प्रेम होस्, प्रेम त अक्सर मन टुटाउनेसँग नै हुने गर्छ।
@narbahadurgharti609
@narbahadurgharti609 10 месяцев назад
टिकारामजीले सारै राम्रो कार्यक्रम सुरु गर्नु भयो मलाई सारै मनपर्छ पाका मान्छेहरुका कुरा सुन्नमा
@user-fi4wv4vw7z
@user-fi4wv4vw7z 10 месяцев назад
राम्रो अन्तर्वार्ता ।पुराना कुरा थोरै भए पनि सबैलाई जानकारी भयो ।यात्री जीलाई पनि धन्यवाद ।
@user-xx2zu9rr1z
@user-xx2zu9rr1z 10 месяцев назад
❤❤❤❤❤एकदमै मनपर्ने कार्यक्रम
@manbahadurthapa9827
@manbahadurthapa9827 10 месяцев назад
मिठो कुराकानी सुन्दै छु टिकारामजी सबै नै हेरेर भ्याउछु तपाईका पोष्टहरू हेर्छु
@radhaghimire4644
@radhaghimire4644 10 месяцев назад
यो उमेरमा पनि कति राम्री दिर्घीयुको कामना आमालाइ 🙏🙏🙏
@sudharayamajhi4822
@sudharayamajhi4822 10 месяцев назад
अाज अामको पालाको बुहारी ,देउरानीजेठानी संगको संबन्ध, संसंकार संगित कती सुनदर अजुभव यो उमेरमा यति राम्रो सत्य यथार्थ कुरा जस्ताको उस्तै अभिव्यक्ति । केको नुन लागेन। ल‍ग्ने मान्छेले त जातैले पाको जे बोले पनि सुहाउछ। अामाले सरल सभ्य तरिकाले पस्किनु भछ। प्यारी अामाहजुरमा नमन। 🙏🙏❤❤❤
@arkacharya2335
@arkacharya2335 10 месяцев назад
हो हो बज्यै को हो कुरा सुन्दा आनन्द आयो। बज्यै को उमेरले विर्सनु भयो पुराना केहि कुरा। पुर्वेलि कडा पश्चिमेलि भन्दा
@sudharayamajhi4822
@sudharayamajhi4822 10 месяцев назад
कति मीठो अामाको पालाको कडा शासन मा पनि संबन्धहरु कति प्रेमिल ? मेरी अामा पनि सासुको कडा शासनमा बुहारी मध्ये सहनशील बुहारी मेरी अामा । बुवा अाममा भक्त । कडा मेरी हजुरमुवाको दिसापिसाब मैले फ्याकेकिछु। परिवारमा बहुत प्रेम अात्मियता , संस्कार युक्त अानन्दकुटी रमाइलो लाग्यो अामाहजुरलाई सुनेर । 💖🙏🙏💖💐💐
@kamaldahal4747
@kamaldahal4747 10 месяцев назад
यात्रीजी, झापाको बेलडागी शरणार्थी शिविरमा बस्ने हजुरआमा वा हजुरबुबालाई बोलाउन सक्नुहुन्छ? हामीले उनीहरुको अनौठो जीवन अनुभवबाट धेरै कुरा सिक्न सक्छौं | हामी सांस्कृतिक पहिचान, जीवन, राष्ट्र, राजनीति र बलिदानको अर्थको बारेमा अद्वितीय सम्भावना प्राप्त गर्न सक्षम हुन सक्छौं।
@sabinashrestha7413
@sabinashrestha7413 6 месяцев назад
हजुरआमाकाे स्वास्थप्रति दिर्घायुकाे कामना वहाँकाे अनुभव सारै मनछाेयाे🙏
@janakpuri3904
@janakpuri3904 10 месяцев назад
किताबमा कति भएका र कतिपय काल्पनिक कुराहरू रहेछन् । आमा प्रति नमन
@RadhikaDahalpoems
@RadhikaDahalpoems 8 месяцев назад
एक पटक पुस्तक ‘ मैले विताएको युग ‘ पढ्दा राम्रो हुने थियो ।
@khadgajitlama6775
@khadgajitlama6775 10 месяцев назад
आमा सुस्वास्थ्य र दीर्घायु होस्।❤️🌹
@sundardhital4903
@sundardhital4903 10 месяцев назад
कहिलेकाही यस्तो साथीको आवश्यकता हुँदोरहेछ जोसँग आफ्नो मनको पिडा खोलेर भन्न सकियोस् अनि अंगालो मारेर रुन पनि सहज महसुस होस ।😌😍✌️
@bindugurung5496
@bindugurung5496 9 месяцев назад
कति राम्रो ❤अव हामीले सिक्ने हो कि परिवार कसरी मिलेर बस्नुपर्दो रहेछ भनेर। बजुले एक्लै बस्छु भन्नुहुद मेरो बजुको याद आयो । मेरो बजुले मेरो आमा (बुहारी) लाई आमा भन्नुहुन्थ्थो ।
@yadavdevkota1171
@yadavdevkota1171 10 месяцев назад
आमाको स्मरण निकै कमजोर भैसकेको रहेछ ! बिगतको जनजीवन भोगाइ आज इतिहास जस्तै लाग्छ !
@sudharayamajhi4822
@sudharayamajhi4822 10 месяцев назад
कति मीठो अासिरवाद! कठैवरी कति मीठो थेगो अमाहजुरको।😊😊🙏🙏
@RajendraPrasadAwasthi-dh4ql
@RajendraPrasadAwasthi-dh4ql 10 месяцев назад
म नेपालगन्जबाट हेर्दैछूु।
@sharmilascreations3023
@sharmilascreations3023 10 месяцев назад
intersting story
@kailashsubba5584
@kailashsubba5584 10 месяцев назад
नमन नमन !! आमा हजुर !
@pashupatisubedi7439
@pashupatisubedi7439 8 месяцев назад
आमाको जय होस् सुस्वास्थ्य दीर्घायु को शुभकामना गर्दछु भगवान् विष्णुले ले रक्षा गर्नु हार्दिक नमनं
@IshwarThapa
@IshwarThapa 10 месяцев назад
गित सुरु गरेपछि सरासर याद आउदो रैछ । अरु बाकी भुल्नु भयछ उमेर अनुसार भुलिन्छ
@sarojniraula6318
@sarojniraula6318 10 месяцев назад
टीका जि यहाँ बोलिएका पुराना शब्द , चलन र ठाउँ का नाम लाई अहिले को समय सन्दर्भिक Subtitle राखिदिनु भए नया पुस्ता ले नि थाहा पाउने र उनिहरुमा एउटा त्यो ठाउँ इतिहास्खोज्ने हुटहुटी को बीउ रोपिन सक्थ्यो कि ?🙂
@northpole1674
@northpole1674 10 месяцев назад
हजुआमाको चेतना गुम्दै गएको जस्तो छ । आफ्नै छोराछोरीको नाम पनि बिर्सनु भएछ ।
@thakurchudal8119
@thakurchudal8119 10 месяцев назад
हजुरआमा ❤❤ हार्दिक नमन मलाई त मामल को हजुर आमा को सम्झ्ना पो आयो
@GaneshPal-yc2no
@GaneshPal-yc2no 10 месяцев назад
आमाको कति मिठो बोलि , बाबै भनेर
@user-eh3pn6dc2u
@user-eh3pn6dc2u 10 месяцев назад
केही राम्रो केही नराम्रो अनुभव । केही हास्यास्पद केही भावुक कुरा । केही ठट्यौली केही रुवाइका भोगाई । केही रमाइलो केही नरमालो सम्झना। जिवनमा भोगेका कुराहरुलाई सिकाउनु,बुझाउनु, सुनाउनु भएकोमा धेरै धेरै धन्यवाद ।
@RamPrasad-oo3kb
@RamPrasad-oo3kb 10 месяцев назад
सुन्न र हेर्न को लागि त्यति मजा आयन किन कि आमा ले लगभग भुली सक्नु भएछ।
@Sp-rq4ce
@Sp-rq4ce 8 месяцев назад
आमा लाई नमन
@shambhubasnet7615
@shambhubasnet7615 10 месяцев назад
३६, ३७ साल तिर पनि त्येही चहल पहल झ्याऊँकिरी बास्दा मेलो छोडेर बाटोमा होईन्थ्यो, भालेको पहिलो डाँकमा उठेर पधेरोमा, जाँतोमा यस्तै यस्तै बडो याद आयो सर आमालाई नमन!!
@prakashroka3820
@prakashroka3820 10 месяцев назад
मलाई नी अामा काे कुराले पुराना कुरा याद अायाे
@kailashsubba5584
@kailashsubba5584 10 месяцев назад
बि र सेछ आमाले बिचरा ! जय होस् आमा जय ह‍ोस !!
@kafleradha6303
@kafleradha6303 10 месяцев назад
आहा कति रमाइलो 🙏🙏
@nirBikramThakuri5
@nirBikramThakuri5 10 месяцев назад
तै भएर मैले पनि ४/५ जना केटीहरु सङ्ग लब गर्ने सोच बनाएको छु, एउटा सङ्ग ब्रेक अप पनि भइसक्यो , अझै प्रयास जारी छ, यो सब बुढेसकालमा चौतारीमा बसेर वैशको गतिविधि सम्झने, टोलाउने, नाती नातीना लाई सुनाउने, भन्ने हो। यति नगरे त , बुढेसकालमा के सम्झेर टोलाउनु भन्ने लाग्छ कि कसो 😂 कुरा सुन्नु बुढाको
@kalpanabaral3254
@kalpanabaral3254 10 месяцев назад
नमन् आमा 🙏
@sabinarasaili8824
@sabinarasaili8824 10 месяцев назад
धेरै बिर्सिनु हुदाे रहेछ आमाले 🙏🙏
@KailashHamal
@KailashHamal 10 месяцев назад
सुदुर पश्चिम तिर का कुरासुन्नु पाकाकाे पालाे आउँछ कि आउदैन ।
@user-sb5ud4us9g
@user-sb5ud4us9g 10 месяцев назад
Right picked for interview Thanks to whole team Nepal ra Nepali ko jai hoss
@merodaainepal2979
@merodaainepal2979 10 месяцев назад
हजुर आमा 🙏❤️😊
@rajendramainali2695
@rajendramainali2695 10 месяцев назад
नमस्कार छ ।
@KrishnaSharma-mh3np
@KrishnaSharma-mh3np 10 месяцев назад
she is too cute....so lovely aama ❤❤
@bhupendrabasnet8992
@bhupendrabasnet8992 5 месяцев назад
🙏🙏🙏🙏
@startubenepal4927
@startubenepal4927 10 месяцев назад
पाका पुस्ता पश्चिमतिरपनि हुनुहुन्छ है दाजु।
@Proboy604
@Proboy604 10 месяцев назад
आमालाई नमन्
@geetakatwal2527
@geetakatwal2527 Месяц назад
गित चै ठ्याक्कै पक्रेर गाउनु हुने रछ अरु सबै बिसिदै आउनु भयछ कठैबरि थेगो रछ धेरै धेरै नमस्कार
@chahanabhattarai5795
@chahanabhattarai5795 10 месяцев назад
मध्यपश्चिम का पनि कथा सुनाउनु पर्यो हजुर।
@shantathapa4715
@shantathapa4715 6 месяцев назад
🙏🙏🙏🙏🙏
@sharathisharma4071
@sharathisharma4071 10 месяцев назад
Namaste.Hajur.
@gomadhakal8294
@gomadhakal8294 10 месяцев назад
भाेजपुरकाे परिवेश बुझ्नकाे लागि विप्लव ढकालकाे बुवा ताेयानाथ ढकाल बर्ष ९० काे हुनुहुन्छ सर उहालाई पनि सुनाै न हजुर❤
@yubarajlingden3440
@yubarajlingden3440 10 месяцев назад
🙏🙏
@saruthapa7072
@saruthapa7072 10 месяцев назад
❤❤
@minapradhan6874
@minapradhan6874 5 месяцев назад
🙏🏽🙏🏽🙏🏽🙏🏽
@bimalthapa047
@bimalthapa047 10 месяцев назад
so innocent hajurama🙏🏻🙏🏻🙏🏻
@Kpoppastle
@Kpoppastle 10 месяцев назад
आगो ताप्नु मुडाको कुरा सुन्नु बुढा बुढिको
@Kawai492
@Kawai492 10 месяцев назад
येस्मा no comment huge respect to this grani❤❤❤❤❤❤❤
@bhimbahadurmagar528
@bhimbahadurmagar528 10 месяцев назад
❤❤❤❤❤
@kjkQuest
@kjkQuest 10 месяцев назад
❤❤❤
@surajbhujel96
@surajbhujel96 10 месяцев назад
जति रस्वाद्न आदरणीय भैरब रिसालको कुराकानीमा पाइयो,आमै सङ्गको भलाकुसारीमा तरकारीमा नुन नपुगेजस्तो भयो।
@sonamyangzom-wh1xp
@sonamyangzom-wh1xp 10 месяцев назад
What a terrific life then 😢😢😢
@dinanathacharya7108
@dinanathacharya7108 10 месяцев назад
❤❤❤❤❤❤
@hamrodabali21
@hamrodabali21 10 месяцев назад
🙏🙏🙏
@user-se1sb2le9y
@user-se1sb2le9y 10 месяцев назад
मुन नपरेर
@roxhankarki2162
@roxhankarki2162 10 месяцев назад
आज नुन पुगेन।
@mayasilwal3449
@mayasilwal3449 10 месяцев назад
नमस्कार❤❤🎉🎉
@18sarbanrai
@18sarbanrai 10 месяцев назад
❤❤🙏🙏🙏
@Swikritirimal7
@Swikritirimal7 10 месяцев назад
Bardiyabat herdai
@MemeMasters28
@MemeMasters28 10 месяцев назад
९४ बर्षा जिउदो इतिहास खगेन्द्र जङ गुरुङ , पुर्ब पन्च्यातका मन्त्री, जसले भोटको खम्बुहरुलाई बर्तमा ल्याउन मुख्या भुमिका खेलेका थिए । उहालाई बोलाउनुहोस
@user-pe6uo8nf2r
@user-pe6uo8nf2r 10 месяцев назад
आमा लाई पनि बिगत को बारे मा किताब मा समेटिएका प्रसङ्ग लाई केहि सम्म्झाय्को भय हुने थियोे लेखकले केही नभएको हावा कुरा किताब मा समेटिएको भान भयाे आमाले खाली बुबाको बखान गरेको देखेर पुरा viedo हेर्न मन नै लागेन ......
@parshulimbu5727
@parshulimbu5727 6 месяцев назад
राम्ररी सालिमो (खर) ले छएको छानो कम्तिमा २० बर्ष थाम्छ भन्थे घर छाउने बाबैहरुले धानको परालले छाएको छानोत ३/४ बर्ष थाम्छ सालैपिच्छेत छाइदैन ।
@user-lx2bh3tx3f
@user-lx2bh3tx3f 7 месяцев назад
Yehi ho Demenz ko asar,euta atit ma ekdam basey ko kura khahiley birsanna, Buwa ley boley paxi tali......
@lekhanathojha7421
@lekhanathojha7421 10 месяцев назад
mero aama 85 ko hunubhayo . yekadamai gafa garna mana paraune hunuhunchha . malai yek patak tv bolna lagide bhani rahanu hunxa . kehi garna milxa ki . tikaram sir lai kasari contact garna sakinxa hola ?
@rajacharya3886
@rajacharya3886 10 месяцев назад
Man parena yo episode
@kevakirati7556
@kevakirati7556 10 месяцев назад
lau ab BAIRAGI KAILAlai pani sunung hoi
@kailashsubba5584
@kailashsubba5584 10 месяцев назад
हैट तेरी एकछिन सुतयो कि बोलाई हाल्ने हगि आमा! पानी पधेरो टाढो। अहिले त् हाई सन्चो !
@laxmanpandey4873
@laxmanpandey4873 10 месяцев назад
आबैको स्मरण सक्त्ती कम भैसकेछ स्वभाविक पनि हो
@RadhikaDahalpoems
@RadhikaDahalpoems 10 месяцев назад
मुमा ज्यादै हंसिली रसिली हुनुहुन्छ ।
@ruprama
@ruprama 10 месяцев назад
interviewer should be more respectful, the way he interrupts the lady when she is trying hard to remember to talk and him talking continuously and his tone - is more like interrogation than soft talks for her age.
@suryakiran6590
@suryakiran6590 10 месяцев назад
Buwa jasto mun6e ta KO hola,arule boleka saya Kura,buwa le boleko ek Kura...
@sitalparajuli9546
@sitalparajuli9546 6 месяцев назад
Taali👏👏
@sabhyatagurung8324
@sabhyatagurung8324 10 месяцев назад
❤❤❤
@kopilagautam3380
@kopilagautam3380 10 месяцев назад
🙏🙏🙏🙏🙏
@homgurung7189
@homgurung7189 10 месяцев назад
❤❤
Далее
Хитрость старого мастера #diy
00:54
Tikaram Yatri !! Nepali Podcast with Biswa Limbu ep115
2:30:44