Тёмный
No video :(

तरुनो जोश, अधबैसे अनुभव र बुढ्यौली सकस ! | Tamasoma Jyotirgamaya | Tikaram Yatri | Bhadra Ghale 

Tikaram Yatri
Подписаться 161 тыс.
Просмотров 215 тыс.
50% 1

#tamasomajyotirgamaya #तमसो_मा_ज्योतिर्गमय #BhadraGhale
#कुरा_सुन्नु _पाकाको #tikaramyatri
भद्रकुमारी घले- समाजसेवी
जन्म: १९८८ फाल्गुन १९ गते मंगलवार डिल्लीबजार, काठ‌माण्डौ ।
कृष्णबहादुर र भक्तकुमारी घलेकी माहिलीछोरीका रूपमा जन्मिएकी
पैतृकथलो ओखलढुङ्गाको जरायोटारमा बाल्यकाल व्यतित
उनका बुवा कृष्णबहादुरलाई प‌द्मशम्शेरले बैठकी बनाएका थिए, आमा मक्तकुमारी घरेलु व्यवसायी भएकाले आर्थिकस्थिति सहज ।
शिक्षा:
प्रारम्भिक: घरेलु अक्षराम्भ, त्यसपछि घरमै रामायण, महाभारत, बुद्धिचाणक्य, देवीकवच, कृष्णचरीत्र पढ्ने अवसर ।
औपचारिक: भारतको गोरखपुरस्थित गान्धी आश्रम, त्यसको केही समयपछि नेपाल फर्किएर काठमाण्डौको पद्‌मकन्यामा ३ कक्षामा भर्ना ।
पुनः छात्रवृत्तिमा गोरखपुरस्थिति गान्धी आश्रममा भर्ना । काशीबाट आई.ए. र शास्त्रीसम्म‌को औपचारिक अध्ययन ।
सकारात्मक हुनु र परोपकारी हुनु नै मानवीयपहिचान वा विशेषता भएको उनको मूलबुझाइ हो ।
हिन्दू धर्म र महात्मा गान्धीबाट धेरै प्रभावित र व्यवहारमा उतार्ने प्रयासरत ।
रङ्ग‌मा क्रिम, राजामा महेन्द्र, अञ्चलमा जनकपुरधाम र खानाम दिँडो मनपर्ने ।
२०१८ मा राष्ट्रिय पञ्चायतको माननीय चयन ।
हाल भद्रकुमारी घले सेवा सदन नामक संस्थामार्फत् स्वास्थ्य तथा सामाजिक कल्याणको काम गर्दै आएकी उनी करीब २१ वटा सङ्घ/संस्थामा आवद्ध ।
गोरखा दक्षिणबाहु लगायत दर्जनौं पद‌कबाट विभूषित (हालसम्म १२१ संस्थाबाट सम्मानित) । २९२ वटा पुस्तक प्रकाशित भइसकेका । थप २०० पुस्तक एकै पटक प्रकाशनको तयारीमा । #कुरा_सुन्नु_पाकाको
Guest: भद्रकुमारी घले समाजसेवी
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Music Arranger &Vocal: Arjun Pokhrel
Connect With Me
▶Facebook: / tikaram.yatri
▶Instagram: / tikaramyatri
▶Twitter: / tikaramyatri
▶RU-vid: / @tikaramyatri
▶TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia #tamasomajyotirgamaya

Опубликовано:

 

10 сен 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 338   
@tikaramyatri
@tikaramyatri 11 месяцев назад
#कुरा_सुन्नु_पाकाको कार्यक्रमबारे रचनात्मक र सृजनात्मक पृष्ठपोषणको अपेक्षा । साथै कार्यक्रममा समेटिनु पर्ने पात्र र सन्दर्भबारे यहाँहरुले RU-vid, Facebook, Twitter`X´, Tiktok, Instragram, Massanger र theyatri@gmail.com मा पनि सिफारिस गर्न सक्नुहुनेछ ।
@saileshjoshi1518
@saileshjoshi1518 11 месяцев назад
Kasto ramro HajurAamako kura ,jati paisa le pani kinna napauni kura ,just priceless, huge salute to our Grandmother for such amazing advice.....
@bineshthapa1585
@bineshthapa1585 10 месяцев назад
Interesting program keep it up in same content tika sir…🙏🙏🙏
@gopinishiwakoti
@gopinishiwakoti 10 месяцев назад
​@@saileshjoshi1518111111111(7
@Reshabghimire123
@Reshabghimire123 10 месяцев назад
​@@saileshjoshi1518😊
@virenderbhujal7674
@virenderbhujal7674 8 месяцев назад
आमा कों खुट्टा मा मेरो प्रणाम 🌹🌹🙏🙏ऐति महान ज्ञानी आमा कों कुरा सुनेरा धन्य भये म त बूढ़ा बुड़ी हरु कों कुरा मा ज्ञान कों बजार हुन्छ तर अबा ज्ञान दिने हिरा मोती हरु हराऊदेई गका छन हे प्रभु ज्ञान कों खोला सदैव बगि रहोस 🌹🙏
@user-fi4wv4vw7z
@user-fi4wv4vw7z 11 месяцев назад
साह्रै राम्रो लाग्यो । कत्रो धेरै स्मरण । युगौ युग सम्म बाच्नुहोस भद्रा आमा,हार्दिक नमन छ्🙏🙏
@shyamrimal6283
@shyamrimal6283 11 месяцев назад
जिउदो आमा । लामो आयु को कामना । हजुर को समाजिक दृश्तिकोन प्रती सामाज आभारी छ।
@viveksharma-my5rz
@viveksharma-my5rz 11 месяцев назад
कति पवित्र मन हाे आमाको। यतिका उमेरमा पनि कति प्रष्ट विचार हाे आमाको। अझै धेरै बर्षसम्म यहि धरतीमा रहेर समाज सेवा गरी रहनु भगवानले कृपा गरीरहुन ।
@sitaoli9063
@sitaoli9063 11 месяцев назад
९३ बर्षको अामाको उत्साह , जोस, जागर कति धेरै अहिलेको युबामा पनि छैन। अामाको दिर्गजिवनको कामना सहित दुइ सय किताब निकाल्ने चाहाना पूरा होस शुभकामना अामालाइ 🙏
@parwati9313
@parwati9313 11 месяцев назад
नमन् आमा ❤❤❤ सुस्वास्थ्य लाभको कामना गर्दछु।।
@narbahadurgharti609
@narbahadurgharti609 10 месяцев назад
भद्र कुमारी आमा केवल एउटा ब्यक्ति होइन इतिहास हो समग्र नेपाली समाजको सम्पति अनि एउटा प्रेरणाको स्रोत हो उहाँ आमाको शिघ्र सुस्वास्थ्य र दिर्घायुको कामना आमालाई.
@ramgurung8516
@ramgurung8516 11 месяцев назад
धन्यवाद टीका राम यात्री जि, तेसै Old is gold भनेको होइन।
@yamunapradhanang5303
@yamunapradhanang5303 11 месяцев назад
नमन आमा! यहाँको उर्जाशील भनाइमा सत्यता छ । यहाँको स्वास्थ्य लाभको साथै,दीर्घ जीवनका कामना! ❤️🙏
@dchhesangyonjan6084
@dchhesangyonjan6084 11 месяцев назад
नमन् भद्र कुमारी आमालाई ❤
@xitiz_pari
@xitiz_pari 11 месяцев назад
सहि मान्छे छनोट गर्नु भएको छ धन्यवाद टिकाराम सर
@dhandhami884
@dhandhami884 11 месяцев назад
टीका सर लाई धेरेै धेरै धन्यवाद आमा लाई नमन 🙏🙏❤️❤️ शु स्वास्थ्य को तथा दिर्घायुको कामना आमा
@tulgurung5652
@tulgurung5652 11 месяцев назад
९३ बर्षिय आमा भद्र कुमारी ज्युले देशको पुरै इतिहास कार्यक्रम सुनाउने गर्नुभएकोमा उहाँलाई १०० बर्षको आयु शुभकामना 🇳🇵🇳🇵🙏🙏
@mespangrai5240
@mespangrai5240 11 месяцев назад
घले आमा को यो उमेरमा पनि एस्तो बुद्दि र जोश - अतिनै प्रशंसा योग्य; ज्ञान र अनुभव त् हुनेनै भयो! आदीवासी हरुलाई वहाको सन्देस अतिनै समसामयिक र ज्ञानपूर्ण लाग्यो - " गोरु काट्ने मुर्खता तिर नलाग - बरु समुदायलाई भलो हुने काम तिर लाग" धन्यवाद यात्रीजी!
@gurungjk7517
@gurungjk7517 11 месяцев назад
भद्र कुमारी बज्यै आमा को आशीर्वाद हामी सबै लाई लाओस । विशेष गरेर यी नेताहरुको कान मा यहाँ आमा को कुरा पुगोस ।
@ganeshkhatri8949
@ganeshkhatri8949 11 месяцев назад
टिकाराम सरको अन्तर्वार्ताको हेडलाईन टाईटल पनि कुराकानीको ठोस साराङ्श बुझाउने खालका गज्जब र तार्किक हुन्छन।सरले गर्ने प्रश्नको स्तर,उत्तरको अन्तिम बिन्दु र यथार्थ सम्म पुर्याउने प्रयत्नशील खुबी,कुराकानीका मिठासता,बिषयवस्तुमाथिको गहन विश्लेषण र विशुद्ध नेपाली भाषाको प्रयोग साचिक्कै सम्मानजनक लाग्छ।संगै भद्र आमालाई पनि हार्दिक नमन🙏दिर्घायुको कामना। keep it up tikaram sir ! 🙏
@lilaramnepali8391
@lilaramnepali8391 11 месяцев назад
जति सुन्याे सुनिरहु जस्तो अन्तरबार्ता हृदयदेखि नमन🙏 आमालाई सु स्वास्थ्य दिर्घायुकाे कामना। साथै टिकाराम सरलाई उच्च सम्मान।
@bindut6128
@bindut6128 11 месяцев назад
जीवनकाे परिभाषा कती सटिक रूपमा दिनु भयाे अामा मुरी मुरी नमन हजुरमा
@BhagawatiKumariShahi
@BhagawatiKumariShahi 10 месяцев назад
मलाई हजुरकाे कुरा सारै राम्रो लाग्याे युगाै युग सम्म बाच्नुहाेस ,हजुरलाई हार्दिक नमन् छ 🙏🙏🙏♥️
@RajuRatna-qm3su
@RajuRatna-qm3su 11 месяцев назад
पुरानो कुरा हरु सुन्दा सारै मज्जा आयो कथा जस्तै लाग्ने आरु आम बुवा हरु लाई पनि लेउनु परो टीका सर
@jasongrg3034
@jasongrg3034 9 месяцев назад
जीउदो इतिहास सुन्न पाउदा खुसी लाग्यो!! आमा को चिरायु को शुभकामना 🎉🎉🎉
@basudevchaulagain2216
@basudevchaulagain2216 11 месяцев назад
टिकारामजी र भद्र कुमारी मातालाई धन्यवाद ,सत्यको जयहोस।
@yadavdevkota1171
@yadavdevkota1171 11 месяцев назад
जिऊँदो इतिहास हुनुहुन्छ भद्रा घले ! नमन छ आमा 🙏🙏
@socialistguy1
@socialistguy1 11 месяцев назад
राम्रो लाग्यो आमाको अन्तर्वार्ता! टिकारामजीलाई, डा. मृगेन्द्र राज पाण्डे सँग यस्तै प्रकारको अन्तर्वार्ता गर्नहुन आग्रह!!
@NaraJoshi-zn9wu
@NaraJoshi-zn9wu Месяц назад
भद्राकुमारी घले आमाको जोस ,जागर ,उत्साह र यो उमेरको स्मरण शक्तिलाई नमन ,यात्रीजी लाई धन्यवाद !!यस्ता बिशेश ब्यक्तिको जीवन कथाले बिशेश उर्जा प्राप्त हुन्छ ।।
@sumanpaudel3116
@sumanpaudel3116 11 месяцев назад
यो शृङ्खला सुरु गर्नु भएकोमा यात्री ज्युलाई जति धन्यवाद दिए पनि पुग्दैन ❤️ आमालाई दीर्घायुको कामना बाँकी २०० पुस्तक बिमोचन भएको खुसीको खबर छिटै सुन्न पाइयोस 💓💟
@limbusurendra3378
@limbusurendra3378 10 месяцев назад
९३ बर्ष उमेरका भद्र कुमारी घले ज्यु, वृद्ध उमेरका महान आमा जस्ताका आशिरवादको जरुरी छ हिजो आजका युवा वर्गहरुमा । अझै सुस्वास्थ्यको शुभकामना महान वृद्ध आमा भद्र कुमारी घले ज्यु ।। धन्यवाद,नमस्कार ! 🙏🙏🙏👌👌👍👍❤️♥️❤️💞💞💞❗️❗️
@bimaladhakal1582
@bimaladhakal1582 10 месяцев назад
जति सुन्याे उति सुनाै सुनाै लाग्ने उर्जावान भनाइ अनि सकरात्मक भाव।हामी पनि याे भाव र आशिष अनि उर्जा ग्रहण गर्न सकाै
@prabha624
@prabha624 10 месяцев назад
मैले पनि वहाँ जस्ता महान बृद्ध नारीसँग सम्मानित हुने मौका पाएकीमा धन्य भएकी छु ।वहाँको शालीन,शाहसिक र दीर्घ जीवनको सफलताको कामना।
@ramagurung1568
@ramagurung1568 10 месяцев назад
आमा जय बुद्ध 🙏🙏कति पबित्र मन र निस्वार्थ भाब छ आमामा जति सुने पनि सुनिरहन मन लाग्छ 🙏🙏🙏
@TopBahadurOli-jo5hd
@TopBahadurOli-jo5hd 11 месяцев назад
भद्र कुमारी आमाको कुरामा 100% सहमत जीबनको अमुल्य समय सही बाटोमा लागे देखि सच्चै मानिस नै भगवान हुने रहेछ्न भन्ने लाग्यो यो कुरा नेता र जनता सबैमा लागू हुन जरुरी छ
@aashiltamang6005
@aashiltamang6005 10 месяцев назад
I love you Nepal Aama.hjr ko dhirgau hoss Aama.hjrle nepal xora xorilai derai ramro kurako janakari dinu vyo hjr derai derai dhanbad Aama❤❤❤❤❤
@mainathapa6371
@mainathapa6371 11 месяцев назад
धेरै धेरै सम्मान आमालाइ अझै धेरै बर्ष बाच्नुस
@manigurung1469
@manigurung1469 11 месяцев назад
घले आमालाई सेवाढोग वहाँ बाट सबै नेपालीहरूले धेरै कुराहरू सिक्नु सकिन्छ । पत्रकार जीलाई सलाम छ ।
@bindugurung5496
@bindugurung5496 11 месяцев назад
टिका सर finally you acknowledge her thank you so much 🙏🏻❤️Waiting for it. We will watch it twice, first at work second time at home in big screen with family ❤ Thank you again. May god bless you both with lot’s of love, happiness and peace ❤
@krishnakarki9278
@krishnakarki9278 11 месяцев назад
टिका सरलाई धेरै धेरै धन्नबात 🙏🌹 आमालाई स्वास्थ्य लाभको कामना ♥️🙏 बच्पन देखीअईले सम्मा का रमाईल कथाहरु सुन्ना पाउदा रमाईलो लागेयो ♥️🙏
@purnakarki8699
@purnakarki8699 11 месяцев назад
हजुर भित्रकाे बिध्या,विभिन्न क्षेत्रकाे कला छेमता अनुभले सबैलाई अात्म साथगर्ने उर्जाकाे रुपमा प्रेरणा मिलाेस नमन
@bishnuprasadadhikari9657
@bishnuprasadadhikari9657 11 месяцев назад
नमस्कार। उहाँको अनुभव व्यवहारमा उतार्ने प्रयास गरौं ।
@sitabhusal1880
@sitabhusal1880 6 месяцев назад
आमालाई नमन यात्री सर लाई धेरै धेरै धन्यवाद धेरै पुराना कुरा हामीलाई सुन्ने अवसर दिनु भयकोमा यहा पनि पुराना मान्छे छन नी।
@sushilashah5767
@sushilashah5767 11 месяцев назад
आमा लाखाै लाख बर्ष बाच्नु हाेला शुभकामना!
@jangmusherp2369
@jangmusherp2369 11 месяцев назад
Wow kasto ramro bechar aama ko ❤❤❤
@subbatamu8032
@subbatamu8032 11 месяцев назад
🙏यो उमेरमा पनि अमको यो उर्जा जोस जागर । धिर्घायिउ कामना आमलाइ 🙏🙏
@anitaraee4012
@anitaraee4012 11 месяцев назад
नमन आमा हजुर हजुरको सुन्दा धेरै कुराको प्रेरणा मिल्छ सदा स कुसलको कामना गर्दछु🙏🙏🙏🙏
@santoshlimbu3807
@santoshlimbu3807 11 месяцев назад
कति सच्चा मन् भएको आमा अध्यात्मिक ज्ञानले युक्त सुन्न सारै मजा आयो।
@onlinetv3648
@onlinetv3648 10 месяцев назад
कति उर्जाशिल अन्तर्वार्ता आमाको ! नमन आमा 🙏🙏🙏🙏
@preamsuryabanshi
@preamsuryabanshi 11 месяцев назад
आमा को कुरा सुनेर धेरै उर्जा आउने गर्छ।
@Naturelover.69
@Naturelover.69 11 месяцев назад
आमालाई सेवाढोग. आशिर्बाद दिनु होला. 🙏🙏🙏
@chandrasinghbhattarai2194
@chandrasinghbhattarai2194 9 месяцев назад
Excellent.Most inspiring.Thanks so much.
@pematamang6654
@pematamang6654 11 месяцев назад
सारै मज्जा लाग्यो मलाई चाहिँ आमा को कुरा सुनेर ❤❤❤❤❤❤❤
@skyblue7532
@skyblue7532 11 месяцев назад
सधै नमन छ भद्रा घले आमालाई 🙏🙏❤️❤️❤️❤️
@KhimendraRoka
@KhimendraRoka 6 дней назад
आमाको जिस र जागरलाई सम्मान छ
@indrakumargurung2705
@indrakumargurung2705 11 месяцев назад
tika ram sir Great job sir
@dipschannel7867
@dipschannel7867 11 месяцев назад
I never thought that thou art possessed that much of wisdom in the field of arts- depictions of poetry, paintings essays n so on.. you’d have born in the west .. hark! Guys, I ken the day Mom Bhadra Kamari will be immortalized, the earthly people would forget her.. this is the fate of mankind… since obstacles I bore is alike to her..ovation I’d been toiling hard in hard in Nepal teaching from one school to another for to reach the goal of my masters degree. Yes, I did it from T U. Now residing in USA , for 8 years I researched regarding the alien (extraterrestrial) It’s my request let her read ‘ The Brothers Karamazov’ if she is good in English. Even Tolstoy read it before his death bed.. though both were contemporary ones God bless her!!
@barsharana8000
@barsharana8000 10 месяцев назад
Wawooo kati ramro kurakani❤❤❤🎉
@achyutsubedi2897
@achyutsubedi2897 11 месяцев назад
कति राम्रो बिचार सबै ले अनुसरण गरौ
@deepakthapa6074
@deepakthapa6074 11 месяцев назад
भद्र कुराकानी , मन छुने अन्तरवार्ता
@rsdulal5295
@rsdulal5295 11 месяцев назад
अर्को कार्यक्रम इतिहास विध पुरुषोत्तम सम्सेर जवरा संग होस् ।
@npkmdrsjshrestha8503
@npkmdrsjshrestha8503 11 месяцев назад
Remarkable interview. Thank you so much sir and grandma.
@muktiregmi4508
@muktiregmi4508 6 месяцев назад
मलाई साह्रै राम्रो लाग्यो। हाम्रो समाजले बुझेको यति नै हो । कुरा बढि गर्ने को भन्दा ।
@gyanupoudel2976
@gyanupoudel2976 11 месяцев назад
Kati dherai gyan bhako aama lai 🙏💐
@ganeshjabegu
@ganeshjabegu 11 месяцев назад
ओहो गजबको अन्तरवार्ता।सधै हेर्न पाॅउ।
@tikabudha4040
@tikabudha4040 11 месяцев назад
आदरणिय भद्रा घले आमा प्रती नमन छ। अर्को अंकमा बमकुमारी बुढा मगर लाइ ल्याउनुपरो टिकाराम सर।
@milantilimbu7296
@milantilimbu7296 11 месяцев назад
Aama thank so much hjr yo deshko Mahan gahan
@rashmishrestha54
@rashmishrestha54 11 месяцев назад
Thoroughly enjoyed and very inspired. Thank you Tika Ram Yatri.
@mrcghorahi3210
@mrcghorahi3210 10 месяцев назад
आमालाई सु स्वास्थ्य दिर्घायुकाे कामना।
@user-hc3np7oy9v
@user-hc3np7oy9v 11 месяцев назад
आजका महिलाले सुन्नै पर्ने सबै नेपालीले पढ्नै पर्ने महिला पाए मैले।यात्री जिलाई सलाम।
@diltamang2836
@diltamang2836 11 месяцев назад
🎉🎉❤❤
@user-km8ob9bf7w
@user-km8ob9bf7w 4 месяца назад
हाम्रो नेपाल को गहना। भाद्र कुमारी घले आमा ❤❤🙏🏼🙏🏼🌹🌹
@sureshthami
@sureshthami 11 месяцев назад
हृदयदेखी नमन आमा र सरलाई अनि समस्त सहगोगिहरुलाई
@laxmiwagle1650
@laxmiwagle1650 10 месяцев назад
जीउदाेदेवताहाे दिदी🙏🙏🙏🙏
@shantaadhikrai5734
@shantaadhikrai5734 10 месяцев назад
मसकार हाम्राे पनि धन्यबाद भद्द सिला अामालाई पनि हजुरलाई पनि टिका जि 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤
@thapa9819
@thapa9819 10 месяцев назад
आमा हजुरको यो जोस जागर अति दयालु मन कति वुदिमानी आमा हजुर सदा सरवदा सुस्वास्थ्य दिरगायुको कामना होस् २०० वर्स सम्मा हरेकको सेवा गरी बाचीरहनु हजुरको जोस जागर सधै यस्तै होस ईस्वर भगवानको आशिरवाद मिलोस् 🙏🙏🙏
@Mankodeuta246
@Mankodeuta246 8 месяцев назад
सन्देशमुलक मिठो कुराकानी को लागि धन्यवाद आमा 🙏
@laxmikafle3214
@laxmikafle3214 11 месяцев назад
आमा दर्शन!अझै धेरै बर्ष सम्म आमाका कुराहरु सुनुरहन पाइयोस् !
@padamgurung8190
@padamgurung8190 10 месяцев назад
Ati ramro antarbarta ma dherai prabhabit bhaye ,good patrakarji ra ama lai dirghayu ko kamana xa
@tribikramjungthapa1122
@tribikramjungthapa1122 11 месяцев назад
माता जी लाई सु स्वास्थ दिर्घायू कामना ! हजुर को जय होस।
@ramkumarbasnet-qv8gy
@ramkumarbasnet-qv8gy 11 месяцев назад
Buddha shiksha ko prabhab hami sabaile buddhako shiksha lai bujne pratna garau yo buddha ko desh ho❤❤
@bishnubhattarai8098
@bishnubhattarai8098 10 месяцев назад
Thanks for the precious gift for all human being
@Geeta_Smriti_Kathayat
@Geeta_Smriti_Kathayat 11 месяцев назад
आहा!! जिवनबारेको आमाको दर्शन र उहाँको बिचार बहुत मन छोयो आमा! सुस्वाथ्य दिर्घायुको कामना ❤❤
@abipraphuyal334
@abipraphuyal334 10 месяцев назад
९३वर्षको उमेरमा पनि यस्तो जोस र उत्साह भएको भद्रकुमारी आमालाइ हृदय देखिनै नमन्🙏🙏मैले त मिडियामा केही केही बिवादमा बोलेको मात्र सुनेको थिए उहालाइ आज यो कार्यक्रम बाट थाहा पाउने मौका पाए अब मलाइ उहाको पुस्तक पढ्ने इच्छा छ।धन्यवाद टिकाराम सर ज्यु लाई 🙏🙏
@nemkarki2836
@nemkarki2836 11 месяцев назад
Love you hajur aama...........
@parshuniroula9380
@parshuniroula9380 11 месяцев назад
बल्ल मज्जा आयो❤❤❤❤
@romakhatiwada2947
@romakhatiwada2947 11 месяцев назад
Ever green mother ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@kopilagautam3380
@kopilagautam3380 11 месяцев назад
साहसी आमालाई नमन्🙏🙏🙏
@devendrapd.pathak9323
@devendrapd.pathak9323 11 месяцев назад
सतत नमन आमा प्रती
@bhawanarai4083
@bhawanarai4083 11 месяцев назад
Oho sarai ramailo gyanbardak kura sunna payeyo thank you both of you ❤❤
@YBRoka
@YBRoka 7 месяцев назад
आहा कती राम्रो जती सुने पनी सुनौ सुनौ लागने आमाको कुरा
@saileshjoshi1518
@saileshjoshi1518 11 месяцев назад
Huge salute to grandmother
@sonampalmo3840
@sonampalmo3840 11 месяцев назад
Tikaram sirko all show I really liked thank you 🙏🏻
@shantikokhojima6040
@shantikokhojima6040 11 месяцев назад
भद्रकुमारी घले आमाको निकै ठुलो तन मन ❤🙏
@sjstamusyo6656
@sjstamusyo6656 11 месяцев назад
Darshan aama hajur
@boharajayabahadur74
@boharajayabahadur74 11 месяцев назад
सम्मान छ आमालाइ 🙏🙏🇳🇵
@sonusherpa2239
@sonusherpa2239 11 месяцев назад
❤❤❤❤❤❤❤❤ wow , but kati chhoto bhayo . Next part chahiyo ❤
@balandaraissongs2982
@balandaraissongs2982 6 месяцев назад
आमालाई सु स्वास्थ्य दिर्घायुकाे कामना। साथै टिकाराम सरलाई उच्च सम्मान।
@shamvugurung
@shamvugurung 10 месяцев назад
Dear Bhadra Didi is one of My inspiration didi love you. Godbless DiDi
@subashkhanal2492
@subashkhanal2492 11 месяцев назад
धेरै कुरा सिकन पायौउ नमन छ आमालाई। ❤
@manjuparajuli8905
@manjuparajuli8905 11 месяцев назад
यो उमेरको त्यस्तो ऊर्जा देखेर हाम्रो लागि एक महत्वपूर्ण ऊर्जा थप्ने काम गरौस।।
@sabinashrestha7413
@sabinashrestha7413 6 месяцев назад
वहाँकाे प्रस्तबिचार प्रती नमन🙏
@user-ll9qk7gq4c
@user-ll9qk7gq4c 5 месяцев назад
सारै राम्रो काम गर्नु हुन्छ हजुर लाई नमन छ। सर
@narbahadurgharti609
@narbahadurgharti609 10 месяцев назад
.भद्र कुमारी आमाको जोस जाँगर र हिम्मतलाई. हेर्दा साच्चिकै प्रेरणा मिल्छआम महिला तथा पुरुषजनमा
@ramlama2215
@ramlama2215 10 месяцев назад
Aama Lai Dherai Asis Diun Parmeswor Le, Dherai Dhanyabad xa, aama Lai afnu bare ma batanu vayo Hami Lai Dherai himat aayo
Далее