Тёмный
No video :(

त्रिसुली अपडेट पर्दा भेटियो बस भेटियन , काठमाडौं बाट छानमीन समिति घटना स्थल पुग्यो 

Aawaj pati
Подписаться 428 тыс.
Просмотров 309 тыс.
50% 1

Aawaj_pati/BalenShah/ Aawajpati
Guest: ....
Subscribe /share /like
Host- Hark bahadur karki
Camera:Himesh karki
Edit- Rupesh karki
Aawaj_Pati
BalenShah#Aawaj_Pati
Technical Adviser:-
Rajendra Aryal
Gmail : Aawajpati@gmail.com
News Portal : www.aawajpati.com
सूचना बिभाग दर्ता नं. :4269-2080/2081
प्रेस काउन्सिलमा सूचीकरण ::4261-2080/081
कम्पनी दर्ता नंः 323728/080/081
स्थायी लेखा नम्बरः ६१९८१२२०७
ई-मेल: aawajpati000@gmail.com
हामी समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ || साथै तपाई संग अनौठो कला र दुख पिडामा परेको छ भने सम्पर्क नम्बर मा सम्पर्क गर्नुहोला
नयाँ-नयाँ भिडियो हरु हेर्नका लागी हाम्रो च्यानल लाई subscribe गर्नुहोला ||
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Aawaj Pati. Embedding to a website is allowed.
#BalenShah
#aawajpati
#BalenNewsUpdate

Опубликовано:

 

27 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 197   
@dambariranapal6546
@dambariranapal6546 Месяц назад
जबसम्म ती नेताहरूलाई त्यहीँ त्रिशूलीकाे पैराेमा पुरिदैन तबसम्म जनताले कहिले सुख पाउदैन सरकार कता छ
@gurungkharkaraj9177
@gurungkharkaraj9177 Месяц назад
@@dambariranapal6546 यो हाँलको सरखार त् नून लिन माथि भोटँतिर गाँज्यचन् भन्ने सूँन्थों सर; तर, ई हिजोआजका ट्याँपट्यूवे मिडीयाँनुसार चैं टेबल वार्तामा कूर्चीको खिंचाँतनिमा विलप्तँ भा'चन् अँरें!
@nirmalbhandari9009
@nirmalbhandari9009 Месяц назад
उच्च सम्मान छ APF Team लगायत अन्य सुरक्षा निकाय का सुरक्षा कर्मीलाई🙏💕
@tekkhatri9875
@tekkhatri9875 Месяц назад
सबै जनता मिलेर नेताहरूलाई लखेट्औ
@bishnuchaudhary9085
@bishnuchaudhary9085 Месяц назад
सबैजनता मिलेर नेताहरुलाई अागाेलगाउपरछ
@nikitathapa8684
@nikitathapa8684 Месяц назад
हो एक्दम ठिक भन्नू भो ! भ्रश्ट हरु कुर्सि खोस्न मा लागे त्यो दिन 😢😢 तिनी हरु पनि बाकी रहदैनन धैर्य गर्नु छ हामी सबै ले ! पाप धुरी बाट कराउछ ! देख्न पाइन्छ सुन्न पाइन्छ चाडै ! पण्डित हरु ले ठूलो गहिरो भविष्य वाणी गरि सक्नु भाछ 😢😢😢😢😢
@jalendrajenra1989
@jalendrajenra1989 Месяц назад
लौ है यो दाइले(गाडि साहु) पर्दा भेटेको ठाउमा गाडि छ भनेको सहि हो, त्यो ठाउमा कसरि खोज्न सकिंछ त्यस्को लागि पहल गरौ, गाडि अबस्य भेटिन्छ!
@Gauko123thito
@Gauko123thito Месяц назад
निता हरुलाई देस निकाला गर्नु पर्छ
@manpulamimagar3528
@manpulamimagar3528 Месяц назад
जनताको हितमा नेपाल सरकार छैन भन्ने बुझ्दा हुन्छ । जब सम्म नेपालमा संसदिय व्यवस्था खारेज हुदैन तब सम्म जनताको आवाज कसैले सुन्दैन
@sunitapardhanradhatamang1031
@sunitapardhanradhatamang1031 Месяц назад
हे भगवन सबै को सास नभेटे पनि लास भेटियो हामी हरुको सबैको एहि कामनाछ भगवन सङ
@ashabasnet8569
@ashabasnet8569 Месяц назад
सबै जनता मिलेर नेताहरूलाइ उधाे मुन्टाे लगाएर रूखमा बानम।
@ShankarDaas-nv6vh
@ShankarDaas-nv6vh Месяц назад
माफिया को सरकार भयर हो नेता मरेको भए हुने सिदा सोजा जनता मरे दु:खद
@kidszone-2081
@kidszone-2081 Месяц назад
सम्मान छ नेपाली ससस्त्र बल पुलिस लाई दिनरात नभनी खटिनु भएकोमा।
@meenasubba111
@meenasubba111 Месяц назад
हिजो कुन पत्रुकारले त दुबै गाडी फेला पर्यो भन्दै फुर्ती लाउदै थियो त। यसरी झुठो समाचार सम्प्रेषण गर्न पाइन्छ? तेस्तो मिदिया कर्मिलाई कार्बाही हुनु पर्यो। वाहा गाडी सन्चालक ज्युले राम्रो कुरा गर्नु भयो गाडी पर्दा भेतिएको स्थानमै हुनुपर्छ मेरो बिचारमा।
@kageshowori
@kageshowori Месяц назад
Sahi kura❤
@gurungkharkaraj9177
@gurungkharkaraj9177 Месяц назад
यस्तो सरकार नैं नँभा' देशमा यस्तो बिपत्तिमा पर्नु नैं १ ठूलो बिडम्वना हो तसर्थ; यी नेताहरूलाई यदि, तपाइहरूको क्षेत्रभित्र फेरि चुनाव ताकाँ मुन्टिन्ँ आयो भने, सबै् मिलेर भाँटा कार्वाही गर्नुहोला भनी हाँर्दिक आँव्ह्वन गर्द६ु । धन्यवाद /🙏!
@rameshpokharel-ub2np
@rameshpokharel-ub2np Месяц назад
आेलि त आउदैन किन कि मदन आश्रित लाई त्रिसुलिमा धकेल्ने नै उ हाे ! मदन आश्रितकाे आत्माले खसाल्छ नदीमा भनेर !!!
@AmbikaThakuri-uz8ld
@AmbikaThakuri-uz8ld Месяц назад
यो ट्रेड युनियनका मान्छे लाई त्रिशुली मै फाल्दीनुस गधा जनता को अतो पतो छैन बैठक बस्दैछ भन्ने नालायक सरकार कुरा गर्ने
@gurungkharkaraj9177
@gurungkharkaraj9177 Месяц назад
@@AmbikaThakuri-uz8ld ई, ट्रेडँ युनियनकारूँलैं त्यैं ट्रेडिङ्गकैं धाँगोमा लँश्करैं उँनेर ट्रेण्डिङ्गँमा ल्याउँनु पर्यो; हजूरँ !
@Yonjanjagatkumar
@Yonjanjagatkumar Месяц назад
धन्यवाद
@munathapa6836
@munathapa6836 Месяц назад
सरकार ज्युहरुलाइ आफ्नो कुर्सी जोगाउदैमा फुर्सद छैन । देशमा घटेको घटनालाई कसरी देख्नुहुन्छ !
@bishnuchaudhary9085
@bishnuchaudhary9085 Месяц назад
सहिकुरा हाे दाजुकाे
@SabitaLama-ye6ii
@SabitaLama-ye6ii Месяц назад
यति धेरै हुदानी किन नेताहरु चुप छ त्यसैले हामीले कुनै पनि नेतालाई भोट नदिउँ भोट माग्दा दुनियाँलाई आस देखाउने गर्छ दुनिया गर्छु भनेर खै हेरेको अहिले यस्तो अवस्थामा
@AaushRn
@AaushRn Месяц назад
Salute xa APF toli harulai 👍
@user-ss4fl6ub8j
@user-ss4fl6ub8j Месяц назад
100 % सहि हो
@Angthuposangita6
@Angthuposangita6 Месяц назад
होइना हाम्रो नेपाल मा यस्तो साधान केही छैन किन वास्था नगरेको यो खाते सरकार ले किना? बिदेशी हरुले देख्दा नि लाजमर्दो हुनु पर्ने नेपाल सरकार लाई। 😊
@sumitraghimire7198
@sumitraghimire7198 Месяц назад
सबै नेता हरु लाइ भिर बाट गुलटउनु पराे अनि था हुने थियो ।
@beenasharma4575
@beenasharma4575 Месяц назад
राज्यलाइ त सत्ता र कुर्सीको मोहबाहेक केही छैन! जतीभुकेपनि जनता यतीसस्तो रहेछन भोटबैंक कोलागीमात्र जनता भन्ने प्रस्ट हुन्छ प्रभु जनताको रक्षा गरीदेउ!
@tinakumarishahi551
@tinakumarishahi551 Месяц назад
सहि हो कुरा
@GunaramGurung
@GunaramGurung Месяц назад
जुन पर्दा भेटियो त्यहा लामो अग्लो डोजारले खनेर खोजे हुन्थ्यो डोजार जाने बाटो बनायेर ।
@allegated9994
@allegated9994 Месяц назад
Neta huru lai jani jani baru tehi tirshuli ma sabai mili khasalnu ani balla hamro man ko shanti hun x mirtak parti hardhik shardhyaanjali Baikhunthama baas hoos 🙏🙏
@niharikalama
@niharikalama Месяц назад
Bhaya baha durghatana bhairako awasthama sawariko nabikaran khojidai rajya dukhadghatana
@sharmilaekatasthapit-ws9eu
@sharmilaekatasthapit-ws9eu Месяц назад
Sahi kura ho
@SunitaRai-k2l
@SunitaRai-k2l Месяц назад
चउहाको कुरा सहि हो
@bikkythapa3839
@bikkythapa3839 Месяц назад
नेपाल को सरकार नेपालको चोर नेता हरुलाई सबै जनता मिलेर जिउँदै आगो लगाए मात्रै यो देश मा गरीब ले सुख पाउँछ होइन भनी यस्तै हो
@purnashahi5159
@purnashahi5159 Месяц назад
Jay hos sampurna teem lai
@Mayamagar-gg5dk
@Mayamagar-gg5dk Месяц назад
गरिबालाइ नेताले चिदैन
@Biraga-qm8oz
@Biraga-qm8oz Месяц назад
Good 👍👍
@user-pl7dy5tj5i
@user-pl7dy5tj5i Месяц назад
सरकार मन्त्री छान्दै छन। जनता मर्दै छन ।यी नेताले जनताकाे राम्ाे त साेच्दै साेच्दैन्न।दले ठग भए।
@KhumansinghThapa
@KhumansinghThapa Месяц назад
Salut xa all teams
@gangaadhikari6389
@gangaadhikari6389 Месяц назад
Absolutely true and right said by the brother. Government never got serious for the lost of peoples in bus accidents.
@pushpakarki894
@pushpakarki894 Месяц назад
Right
@jalendrajenra1989
@jalendrajenra1989 Месяц назад
छानबिन समिति भन्दा पनि ख़ोज्न सकिने बिकल्पहरुको पत्ता लगाउन बिज्ञ टोळीहरुको समुह बनाएर तिनकै सल्लाहमा खोजे राम्रो हुनेछ! अहिले सम्मको कामकारबाहि गोता खोर लगायत सुरक्षा टोलीलाइ दुख दिने काम मात्रै गरेको भन्न सकिन्छ! सम्भावना भएको ठाउम ख़ोजि कार्य गर्न शीट पाइल जस्ता बस्तु प्रयोग गरेर खोज्न सहज बनाएर खोजि कार्य गरौ! अहिलेको गाडि मात्रै होइन पहिला पहिला हराएका गाडिहरु पनि भेट्ने समभावना हुन्छ!
@jalendrajenra1989
@jalendrajenra1989 Месяц назад
समितिले बिरालो बाधेर सराध गर्ने काम गर्छ है! ळेदो पहिरोलेले गाडि बगयो, अर्थात अहिले सम्म मेडियामा आएको कुरालाइ लिएर रिपोर्ट बनाएर पेश गर्छ र क्षतिपुर्ति दिन सिफरिस गर्छ!
@keshavpariyar5747
@keshavpariyar5747 Месяц назад
येस्ता नेता लाई अब पाखा लगाउ
@bhimakhadka8203
@bhimakhadka8203 Месяц назад
यत्रो घटना हुदा पनि यो आँखा बन्द गरेर बस्ने सरकारलाई त्रिसुलि नदिमा हाल्दिनु पर्छ सबै मिलेर
@user-hs4bo3lv6d
@user-hs4bo3lv6d Месяц назад
कठै तो पिडित जऩताको पिर मॄरका नबुजने सरकार लाइ केभननु तिकुकुरहरॄलाई😅😅
@SudhaThapa-gc5fc
@SudhaThapa-gc5fc Месяц назад
Sahi ho
@sumidhungana9020
@sumidhungana9020 Месяц назад
हो त्याही छ
@yogendrakhadka7715
@yogendrakhadka7715 Месяц назад
बस खसेकै तल घुमाउने तालपनि भयकाेले र लेदापानिले खुल्ला ढाेका झ्यालवाट पसि वसहेभि भै त्यहि तालमुनि हुनसक्छ।र लेदाेले अट्याउन सक्छ ।
@user-gf7ih6dk1y
@user-gf7ih6dk1y Месяц назад
अबुइ यो अन्जेल delax दाइ त हाम्रो गाउ को पो पर्नु भए छ.
@kanxkanxi8795
@kanxkanxi8795 Месяц назад
लस जति सबै बस भित्रै छ धदिया म माछा पसे जस्तै रिप सरकार 😢😢😢
@uniquemagar8725
@uniquemagar8725 Месяц назад
मरेपछि घ्यू खा बाबू भनेर हुन्छ। बर्खा लाग्नु भन्दा पहिले हाइ रिक्स एरिया मा चेक जाँच गरेको भए घटना घटने चान्स कम हुनेथियो। नेता भारी कुर्ची मा बेस्त छ्न|
@shantapokharel66
@shantapokharel66 Месяц назад
ठिक भन्नुभो हामिलाइ पनि तेहि लागेको छ । पर्दा भेटिएको ठाउमा पुरिएको हुनसक्छ।एक्सिडेन्ट् भाको दिन त्यहा खोजेकोभा भका मान्छे बाच्थेहोला कि ।।।
@kajiramthapa7277
@kajiramthapa7277 Месяц назад
चोर भ्रष्ट हरुले जनताको आँखा बाट निस्केको कसैले देख्दैन यी चोर हरु लाई आगो लगायर मार्ने दिन कहिले आउछ
@SthaRajen
@SthaRajen Месяц назад
त्यो छानबिन समिती ले त्रिशुली मा डुबेर बस र लास निकाल्छ अरे ... ? भतुवा हरु भात बचाउन र भत्ता पचाउन जनताको दुख माथि मजाक उडाएको छस् ।
@BimalaPaudel-xn9xu
@BimalaPaudel-xn9xu Месяц назад
Good daju
@SmilingFishBowl-xw1jr
@SmilingFishBowl-xw1jr Месяц назад
Neta haru dhunga hanera lakhatau.❤😢
@user-pl7dy5tj5i
@user-pl7dy5tj5i Месяц назад
दई चार दिन पैसा खाउनजेल चेक जाँच गरि यी सबै घर गर सुत्छन।
@user-wy3nn1sp2c
@user-wy3nn1sp2c Месяц назад
sahi
@shanvitamang849
@shanvitamang849 Месяц назад
Sarai dukhad gatna 😢😢😢
@KantiMayaThapa
@KantiMayaThapa Месяц назад
Ho Sarkar KO Chala dekherdikka lagx
@SureshYadav-tk9lu
@SureshYadav-tk9lu Месяц назад
good👍️
@sushilatamang7474
@sushilatamang7474 Месяц назад
❤️❤️❤️🙏🙏🙏🙏
@uddhavtamang3750
@uddhavtamang3750 Месяц назад
प्राय जसो सब् हरु गाडीमा अड्किएर रहेको पनि हुन सक्छन् ॥ सर्वप्रथम बस् गाडी नै खोजी कार्य जारि राख्दा उत्तम् होला सर ॥
@bhusalentertainment
@bhusalentertainment Месяц назад
सहि कुरा ६ दिनमा छानबिन समिति हाहाहाहा
@user-tz7yp9bx6u
@user-tz7yp9bx6u Месяц назад
नेता हरुले भने सजिलाे छैन नि हजुर मान्छे काे खाेजि गर्न ।
@bheshraj3975
@bheshraj3975 Месяц назад
दुखि जनाता लाई किन मन दुखाकाे सरकार
@preamrajpoudel9264
@preamrajpoudel9264 Месяц назад
अहिले चै कस्ले खाेजेकाेत सबैको उत्तिकै दाईत्तहा
@user-tm8vy9xr8m
@user-tm8vy9xr8m Месяц назад
Sahi ho sarkar banauna hatar janata mareko kunai matlab xaina
@user-pl7dy5tj5i
@user-pl7dy5tj5i Месяц назад
अब नेता लखटाैं।
@amittamangdolkha1233
@amittamangdolkha1233 Месяц назад
Tyo aayogleta vattakhanematraho hjr
@SunitaPokhrel-zi9un
@SunitaPokhrel-zi9un Месяц назад
हैन हो त्यतीका सुरक्षाकर्मी ले खोजी रहेका छन् त पानी परि रहेको ले दुःख भएको हो
@AmbikaThakuri-uz8ld
@AmbikaThakuri-uz8ld Месяц назад
यो कुन झोले हो
@bhusalentertainment
@bhusalentertainment Месяц назад
सबै जना मिलेर नेता लागि लखेट्ने काम गरम
@sagarmatha639
@sagarmatha639 Месяц назад
Bhumarima khojyo bhane bhetacha bhanera hola
@user-fr5qz4gj5j
@user-fr5qz4gj5j Месяц назад
Neta haru lai tyo vir batai Narayanima homnu parchha.
@bhaktbhadur4756
@bhaktbhadur4756 Месяц назад
ठिककुराे
@PrakashBajgai-ep3sz
@PrakashBajgai-ep3sz Месяц назад
तपाई को भनाई मा हाम्रो समर्थन छ
@dharmarajdhakal5954
@dharmarajdhakal5954 Месяц назад
सरकार राज्य को लपरपाई हो 😢
@beingoptimisticofficial4734
@beingoptimisticofficial4734 Месяц назад
त्यो झोलुङगे पुलको बिचबाट डोरी बाधेर , तल सम्म्म लामो डोरी बगाएर त्यसको साहयताले नदि बिचमा पनि खोज्न सकिन्छ ।
@dambaridevi2245
@dambaridevi2245 Месяц назад
सरकार त भोट मात्रै मागदछन अरु कै गर्दैनन बिपत्तिमा काम नलाग्ने सरकार नाम मात्रै रछ नेपाल को सरकार को भर कै देखिनम,आसाम सरकार ले त घर बनाई दिन्छ मैना मा रासन दिन्छ किसान लाई खर्च लिन्छ ईस्कूले लाई कपडा खर्च दिन्छन,तहात सरकार को काम छैन आफ्नै गोजि भर्ने कामरछ छिछि गरिब त रोएर बस्ने ठाउरछ
@FFDineshGaming11
@FFDineshGaming11 Месяц назад
Hi❤❤❤
@narbahadurpakhrin1783
@narbahadurpakhrin1783 Месяц назад
मन्छेहरुले नेतालाई मात्र सरकार हो भनठान्ने रहेछ कि के हो सरकारको सबै सेना प्रहरीहरु त खटिएकं देख्छु त ।
@kavitaupreti854
@kavitaupreti854 Месяц назад
पिडा नै पिडा😭😭😭😭
@tilakpariyarbaglungghumten7706
@tilakpariyarbaglungghumten7706 Месяц назад
अरे यर हेलि कप्टार किन आउनु पर्योर यार काम गर्ने त तिनै ले हो आर्मी पुलिस ले हू नेता पनिमा पस्नी होर पागाल भैसके अब
@KanhiyaKumar-ic3ez
@KanhiyaKumar-ic3ez Месяц назад
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Aakashshah894
@Aakashshah894 Месяц назад
नियुज देखाउने ले पनी कसताे समाचार देखको एउटै कुरा लाई रिपिट गरेरदेखाकाे
@ashoksanamofficel8429
@ashoksanamofficel8429 Месяц назад
याे दुई गाडि तेहि निरा नै छ बुस मुनि लेदाे माथि हुनु परछ बगाकाे छन् तृहिनिरा नै छ
@SitaPoudel-vc3zm
@SitaPoudel-vc3zm Месяц назад
चितनबोजेकोपनि तेईहो सरकार बनाउन छाडेर पनि आउनु परनेहोनि त धेरै धेरै नम दुखेको छ
@mayarana755
@mayarana755 Месяц назад
मरेकाे स्यालहरु अब यी नेता भनाउदाहरुलाई सबै जनता मिलेर कठालाे समाउदै लेराएर त्यै भुमरीमा धकेल्दिनु पर्छ साला खातेहरुलाई
@sitasiwakoti5904
@sitasiwakoti5904 Месяц назад
🙏🙏🙏😭😭😭😭👍👍
@rnlink2420
@rnlink2420 Месяц назад
ठूलो किरेन ले चेक गर्नु न अनि पो पत्ता लाग्छ ्!
@NirmalaThapa-k3w
@NirmalaThapa-k3w Месяц назад
Xito vetiyos prabhu😢😢😢
@alizashahi5273
@alizashahi5273 Месяц назад
तेराे बाउकाे समिति बन्नि पहिला मान्छे खाेज तेराे बाउकाे समिति हाे
@nepxv2435
@nepxv2435 Месяц назад
यो कस्तो कार्यदल हो ??? अझैपनी चालको कमजोरी छकी कस्को छ हामी हेर्छौ भन्छ लेदो आएर लगेको देखेको छैन अरे ?????
@bandhurajacharya3677
@bandhurajacharya3677 Месяц назад
राजा नभएको देश मा ? खै के भन्नु?
@DeepakShasankar
@DeepakShasankar Месяц назад
Gadi khaseko thauma khojnu paryo kina vane tyaha pahiro ko dungale puriyako xa
@NimaLamatmg-bd4ei
@NimaLamatmg-bd4ei Месяц назад
किनभने दुइ ओटा बस नै नभेटेपछि चाहिँ बस अलि पर बगाएर लगेको अनुमान छ ।
@KomalSinghBhandari2062
@KomalSinghBhandari2062 Месяц назад
नेता हरुलाई लाती हानेर फाल
@gangaadhikari6389
@gangaadhikari6389 Месяц назад
Why Nepal Government did not focus to buses lost in river. all the road constructions departments must make side walls on roads where there is very dangerous for drivers and public peoples while traveling to their destinations. The Government must take serious to control the safety of publics and controls from accidents on river sides.
@sonurajbhandari3347
@sonurajbhandari3347 Месяц назад
Vote dine Bela yo Kura Yaad hunu paryo ni. Tehi purano budha lai vote halchau. Sahar ma yo budha neta kina uthdaina. Kina bhaney chunab harcha. Tehi bhayera rural side country side bata utcha. Aba uta KO janta le bujnu paryo ani po huncha. Chunab ma pheri bheda bancha.
@jayachaudhary6771
@jayachaudhary6771 Месяц назад
Yota sarkar ko laparbahi ho
@user-sc6vj5xp2m
@user-sc6vj5xp2m Месяц назад
😢😢😢😢😢
Далее
拉了好大一坨#斗罗大陆#唐三小舞#小丑
00:11
НЕ ИГРАЙ В ЭТУ ИГРУ! 😂 #Shorts
00:28
The Match That Made Zinedine Zidane Retire
14:37
Просмотров 1,8 млн
拉了好大一坨#斗罗大陆#唐三小舞#小丑
00:11