जयमसिह गुरुबा, हजुरले दिनु भएको शिक्षा बिप्लीकल बाइबलिय छ, सहि शिक्षा र साक्षी हजुरको, परमेश्वरको बचन सुनेर धेरै आशिषित भएको छु, परमेश्वरले हजुरलाई प्रसस्तै आशिष दिनुभएको होस्, साथै यशैया 11:2 हजुरको जीवनमा पुरा होस्। अनि गुरुबा, दशाश, चारवटा भागमा बाडिनु पर्छ भनेको छ बचनमा बिधुवा,टुरा टुहुरी, लेवी,र परदेशी। अनि पुजारीको भाग चाहिं चर्चमा लगी रहेकै छौ ।तर, यी तिनवटा भागमा दशाश चै बिश्वासीले त्यै दशशा बाट छुटाउने हो कि चर्च मा लगेको बाट अगुवाहरूले छुट्याउनु पर्ने हो, सो अलिकति बुझ्न चाहन्छु। Please
जय मुसी 🙏 पास्टर बुवा कृपया मेरो लागी प्रार्थना गरी दिनू होला म शुगर प्रेशर र खुट्टा दुखने रोग ले ग्रस्त छु उपचार गर्दा गर्दा ऋण मा दुबे को छू मेरो परिवार मा म अक्लो बिस्वासी छु उपचार गर्ने लाई समस्या छ मैले पनी दसांस दिन लाई पैसा छैन 😂😂😂😂