Тёмный

साहसी नेपाली वीर- १०१ बर्षका राइको दोश्रो बिश्वयु🚀 द्धमा ठुलो ल-डाइँ ल-डेको भोगाइ । 

Sunaulo TV
Подписаться 205 тыс.
Просмотров 395 тыс.
50% 1

आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।
सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Janga Bahadur Rai retired from the British Army.
Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / arjun-gc-2106285412995275 #Sunaulo_TV #Janga_Bahadur_Rai #Nepal_army #Apf_Nepal #Nepal_police

Опубликовано:

 

15 мар 2021

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 492   
@PratikGurung-rt8nu
@PratikGurung-rt8nu Месяц назад
स्मरण शक्ति कडा रहेछ बाजेको यो उमेरमा पनि
@chandratamang6381
@chandratamang6381 2 года назад
सलाम छ हजुर लाइ । बिर गोर्खालि को नाम सन्सार लाइ चिनाउनु भएको मा ।
@RaiKirat-gs8jw
@RaiKirat-gs8jw Месяц назад
साहसी इमान्दार हाम्रो बाजे बाबा लाई सम्मान गरुम हामिलाई जिउँदो इतिहास सुनाउनु भयो 🎉🎉❤❤ God bless you
@SunauloTV.
@SunauloTV. Месяц назад
एकदमै हजुर
@skgorkhali9474
@skgorkhali9474 3 года назад
80 बर्स अगाडि को कुरा सुन्न पाइयो। बाजे लाई धेरै धेरै धन्देवाद।
@ashimshrestha4377
@ashimshrestha4377 3 года назад
00
@bharatthapa3948
@bharatthapa3948 3 года назад
Look LA
@pemalama4045
@pemalama4045 10 месяцев назад
स्मरण शक्ति मान्नु पर्छ बा !!
@rabinranamagar826
@rabinranamagar826 Месяц назад
जिउँदो इतिहास सलाम छ बाजे हजुर लाई मेरो बाजे चाहिँ बित्त्नु भयो सायद उहाँकै सह यात्री हुनु पर्छ ।
@tirthrajrai8373
@tirthrajrai8373 Месяц назад
ज्यूदो ईतिहासलाई सलाम
@ashokkhaling9472
@ashokkhaling9472 Год назад
मेरो स्वा. बाजे को याद आयो उहाँ विश्वयुद्ध को योद्धा हुनुहुन्थ्यो । 4 वर्ष अघि 96 वर्ष को उमेर मा स्वर्गवास हुनु भयो,यहाँ बाट यसरी नैं कहानी सुन्न पाइन्थ्यो😢😢
@SunauloTV.
@SunauloTV. Год назад
उहाँ प्रती हार्दिक श्रद्धाञ्जली
@SudanGurung-do6uq
@SudanGurung-do6uq Месяц назад
Same same hjr
@madankumarbadal3701
@madankumarbadal3701 2 года назад
जिउँदो ईतिहास।। सलाम छ बुवा।
@reshamtamang6019
@reshamtamang6019 3 года назад
सलाम छ जङ्ग बहादुर राई बाजे ।
@user-gf5bl4vm3h
@user-gf5bl4vm3h 10 месяцев назад
स्वास्थ्य लाभको शुभकामना छ हजुरबुबालाई
@Humanity9493
@Humanity9493 Месяц назад
गोर्खा काे बहादुरी प्रति धेरै सराहनीय। जय गोर्खा। वाजे लाई धेरै माया र सलाम छ। वहाँ काे स्वास्थ र दीर्घायू काे कामना गर्दछु।
@Nep598
@Nep598 10 месяцев назад
जिउँदो इतिहास, सलाम छ वुवा हजुर लाई 🙏🙏!!
@krishnathapa5760
@krishnathapa5760 2 года назад
नेपाल का ईतिहाशिक बाफादार्र जिजु बाजे कै कार्रण ✍️🙏✍️👍️🇳🇵नेपाल र नेपाली ईतिहास बनियाे छ 💐🙏✍️👍️
@gorkhamagic333
@gorkhamagic333 3 года назад
हाम्रा बाजे पुर्खा हरुको लडाईको अनुभव यसरी नै ल्यानुहोला उहाँहरू भनेको यौटा जिउँदो इतिहास हुनुहुन्छ यसरी नै वीर पुर्खाको हरुको अनुभव ल्याउनुहोला बाजेलाई सलाम छ🙏🙏
@SunauloTV.
@SunauloTV. 3 года назад
हस् धन्यवाद
@SEUDALL.
@SEUDALL. 10 месяцев назад
सलाम नमन बाजे हजुर लाई उहाँ ले इतिहास नै रच्नु भयको रहेछ ❤❤❤❤❤
@rajendramanbyanjaka7224
@rajendramanbyanjaka7224 2 года назад
सुस्वस्थ्यकाे कामना गर्दछु।
@messiahpeace9382
@messiahpeace9382 2 года назад
यसरी शत्रुको फौजलाई सखापै पारेर लड्ने वीर योद्धा गोर्खालीहरुले अझै धेरै भिकटोरिया क्रस पाँउन पर्ने हो तर अभाग्यबस जुन बहादुरीको वर्णन लेखी यस तक्माको लागि सिफारिस गर्ने साक्षी ब्यक्ती कम्पनी कमान्डर र कम्पनी टु आई सी ले नैँ बिरगती प्राप्त गरेका रहेछन।
@jagatthapa8440
@jagatthapa8440 3 года назад
बिश्व युद्ध माँ लड्न हुने ईतिहाँस जीवीतै रहेछ, तीता मिठा अनुभूतिहरुको सुन्न पाईयो सलाम छ हजुर् बा लाई ,यूएई देखी हेर्दै छु यो कार्यक्रम सर
@SunauloTV.
@SunauloTV. 3 года назад
धन्यवाद हजुरलाई पनि
@birbahadurgurung8648
@birbahadurgurung8648 3 года назад
@mekh rai हजुरबाको कुरासुन्‍दा गोखा॔ जाति साचै सूरवीर साथै सोझो र खूबै विश्‍वासी भएका कारण नै हामो॒ शीर उच्‍चा छ,धन्‍यवाद छ हजुरबालाई
@punkamal7566
@punkamal7566 Год назад
World waar बिर गोर्खाली योद्धा एटम बम खसालिएको ठाउँ काे नाम् थाहा नभए पनि date thaha rahechha अचम्म को स्मरण सोच्ने शक्ति सलाम छ बुबा 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
@hemrajkawor6755
@hemrajkawor6755 Год назад
Salute xa baba👌💪God bless you
@dineshchandrakafle732
@dineshchandrakafle732 3 года назад
सुनै पर्ने यस्तै शब्द सुन्न पाईरहोस जय जय जय होस बाबा लाई
@nayanayaupdate8457
@nayanayaupdate8457 3 года назад
सारै खुसी लाग्यो जीउँदो इतिहास यो होनि त विशेष त पत्रकार मित्र लाई सतुट गर्न चाहन्छु र बाजेलाई दिर्घायो को कामना गर्न चाहान्छु आगामी दिन हरुमा पनि एस्तै भिडियो को अपेक्षा गर्ने छोउ
@SunauloTV.
@SunauloTV. 3 года назад
हस् सर धन्यवाद हजुरलाई ।
@nsky8048
@nsky8048 3 года назад
यो जानकारी हाम्रो पुर्खा बाजेले दिनुभयको मा बाजेलाई हिर्दय देखी हार्दीक बधाई का साथै बाजे प्रती स्वास्थे लाभको कामना गर्दछु
@padamgurung7119
@padamgurung7119 10 месяцев назад
Jai Bir Gorkhali, Hajur bajelai salam xa. 2nd Worrd War ko sachchi kahani sunna paiyo.
@narayanprasadrai2918
@narayanprasadrai2918 10 месяцев назад
शायद ex British सेनाकाे सन्तान भएकाे नाताले हाेला दाेश्राे विस्वयुद्ध सम्बन्धित विषयभिडियाेमा अाउनसाथ हेर्न थाल्छु। सम्पुर्ण सामाग्रीहरुकाे खाेेज अनुसन्धन गरेर भिडियाे शेयर गर्नु भएकाेमा सम्पुर्ण टीमलाई धन्यबाद।
@SunauloTV.
@SunauloTV. 10 месяцев назад
स्वागत छ हजुर
@prakashbg9808
@prakashbg9808 3 года назад
महान व्यक्तिलाई राष्ट्रले ठूलो सम्मान गर्नुपर्छ सबै सुविधा दिनुपर्छ जिउँदो इतिहास
@easternboy952
@easternboy952 3 года назад
हेरेर धेरै खुसी लाग्यो, हामीले नसुनेको ईतिहासका रमाईला, सुख दुःखका भोगाईहरु सुन्न पाईयो हाम्रै पूर्वेली गोर्खाली सेना राई बाजे बाट... आज नेपाली गोर्खालीहरू विश्वमा बहादुर थिए अरे भन्दा आङ सिसिङ हुन्छ, ऐले विश्वको सस्तो मजदुर भनेर चिन्दा दुःख लाग्छ... बाजेको सुस्वास्थ दीर्घायुको कामना गर्न चाहान्छु,धेरै लामो आयु होस्।
@krishnalamichhane4021
@krishnalamichhane4021 3 года назад
Nepalma mao badi sang ladeka prahari sabae victoria crash hun
@SunauloTV.
@SunauloTV. 3 года назад
धन्यवाद हजुरलाई
@aasarai5164
@aasarai5164 9 месяцев назад
म मेरो बाजेको याद आयो 2045सालको पुरानो याद आईको याद पितापुरखा हरुको यादले सताउछ 😢🎉😂
@SunauloTV.
@SunauloTV. 9 месяцев назад
एकदम हजुर
@paruhangautotaders3222
@paruhangautotaders3222 3 года назад
बाबाको रमाईलो सम्झना सुन्न पाइयो खुशीलाग्यो ।
@netrarai433
@netrarai433 3 года назад
जिउदो इतिहास । सलाम छ उपो हजुरलाइ।
@samayson3938
@samayson3938 Год назад
इतिहास लाहुरेको सुन्न मज्जा हुन्छ यो इतिहास करिब करिब सकिन लाग्यो।
@SunauloTV.
@SunauloTV. Год назад
हजुर हो
@IndigenousofNepal
@IndigenousofNepal 2 года назад
ओहो बाजेलाई सेवाढोग । मेरो बाजे पनि ब्रिटिश आर्मीको कप्दान हुनुहुन्थो तर हामीले त बाजेलाई देख्नुपाएन । हजुरको कुरा सुन्द मलांई लाग्यो सायद मेरो बाजे भएको भए यसरी नै कहानी सुन्न पाउथे होला जस्तो लाग्यो । बाजे स्वस्थ रहनु र अझै धेरै बर्ष यसरी नै हजुरलाई सुन्न र देख्न पाउ भगवानसंग प्रार्थना छ ।
@milanrai3020
@milanrai3020 3 года назад
जीउँदो ईतिहास को ठेली🙏💖बल्ल खोजेकै कुरा पाईयो...सुस्वस्थ्य एवंम दीर्घायु को कामना बाजेहजुरलाई...
@samirthakuri5517
@samirthakuri5517 3 года назад
O
@paldhanlama1302
@paldhanlama1302 3 года назад
Very good newx
@P-510
@P-510 3 года назад
@@samirthakuri5517 जजजजजज
@arjunkc2750
@arjunkc2750 3 года назад
Very nice news real history
@tirthamaharjan6961
@tirthamaharjan6961 3 года назад
@@samirthakuri5517 no
@rupbahadurgurung9539
@rupbahadurgurung9539 Месяц назад
नेपाली सकतिसालीछ भननीकुरा बशवोलाइ चिनाउनुभयकोहुनाले माहान बा तपाइलाइ धननेबाद
@mitrarai3491
@mitrarai3491 3 года назад
हाम्रो सत्यता बीर पू्र्खाहरुलाई जतिनै पुजेपनी सम्मान अपुरो नै हुनेछ..👏🙏.. यदी आजको हर नेपाली & गोर्खालीहरुभित्र यस्तो निस्ठा र पवित्र भाबना रहेको भए हामीले संसार बदल्न सक्षमहुने थियौ..✊.. सधै ह्रदयभित्रबाट सलामछ हाम्रो महान पुरुष हरुलाई 🙏
@SunauloTV.
@SunauloTV. 3 года назад
धन्यवाद हजुर
@janakthapa1865
@janakthapa1865 3 года назад
On L p
@janakthapa1865
@janakthapa1865 3 года назад
Llppp0
@raxyachhetri6099
@raxyachhetri6099 3 года назад
इतिहास अजै जिउँदै रहेछ नमन बाजे 🙏🙏🙏हजुर को आयु लामो होस् कतार् देखि हेर्दै छु 🇳🇵🇳🇵🇳🇵🇧🇭🙏🌺💐🌹💐🌺
@SunauloTV.
@SunauloTV. 3 года назад
धन्यवाद
@jemshanmol5049
@jemshanmol5049 11 месяцев назад
सलाम छ हाम्रा वीर पुर्खा हरु मा । अहिलेका घुस खोरिहरुले हेर्नै पर्ने न्युज ❤🙏
@ChandradeviRai-lh1nw
@ChandradeviRai-lh1nw 10 месяцев назад
b
@prakashmagar418
@prakashmagar418 3 года назад
wow हिर्दय देखि सम्मान छ हाम्रो हजुर बुबा लाई ♥️🇳🇵
@jogindorrout1460
@jogindorrout1460 2 года назад
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
@jeevankanxa1353
@jeevankanxa1353 3 года назад
बाजेको सु स्वास्थ्यको कामना।ईतिहास सुन्न पायो सुनौलो परिवारलाई धन्यवाद सफलताको शुभकामना।
@SunauloTV.
@SunauloTV. 3 года назад
w\c हजुर
@sanjitrai1897
@sanjitrai1897 3 года назад
@@SunauloTV. can you make it more longer
@SunauloTV.
@SunauloTV. 3 года назад
@@sanjitrai1897 ya
@bikashthapa3247
@bikashthapa3247 3 года назад
@@sanjitrai1897 1
@Rai3330
@Rai3330 3 года назад
बाजे हजुरहरूको पाईलामा छूम❤️❤️❤️ हाल वेलयतबात❤️
@hastarajrai1077
@hastarajrai1077 8 дней назад
Our great warrior Nepali zindabad 🙏❤. I am very proud of you 🙏❤
@taramankunwar9253
@taramankunwar9253 3 года назад
राम्रो/खुशी लाग्यो । बुवाको सुस्वास्थ्य एवं दीर्घ जीवनको कामना गर्दछु !!!
@deudatramalla918
@deudatramalla918 Год назад
L by Hy u MI y ni ni CT b😊😢 by ni ni de ni no ho y
@ssrx204
@ssrx204 9 месяцев назад
​@@deudatramalla918😮😅😮n no vuu❤❤is ko by😊ni no by 😊or 😅😮😢or any no vuu by 6:34
@bidhyaadhikari9363
@bidhyaadhikari9363 3 года назад
इतिहासका साची बाजे धन्यवाद
@arjunkhaling6632
@arjunkhaling6632 10 месяцев назад
हजुर बुवालाइ नमन
@bhimshor3786
@bhimshor3786 Месяц назад
रुसि सेना देखि भागेर आको पानी मरुवा हरु लाई पो सुनाउनु पर्ने रहेछ आदरणीय बाजेको काहानी त.....
@Bidhan876
@Bidhan876 26 дней назад
धेरै धेरै नमस्कार बाजेलाइ । जय शम्भो ।
@tulbahadur3731
@tulbahadur3731 3 года назад
वा क्या मज्जा आयो बुबाको कुरा सुन्दा सुरु देखि अन्त्य सम्मा हेरियो बुबाको कुरा
@SunauloTV.
@SunauloTV. 3 года назад
धन्यवाद हजुरलाई
@user-cj6yk5zn3o
@user-cj6yk5zn3o 10 дней назад
ईतिहासबुजन पयो सलाम बाजेलाइ
@gopalchapagain131
@gopalchapagain131 12 дней назад
जिउदाे इतिहास लाइ काेटि काेटि नमन्।
@rairajrairaj8141
@rairajrairaj8141 3 года назад
यो बाजे को जीवन काहनी कति राम्रो यो बाजेको जिबनको सुस्थस्वस्थ राम्रो रहोस् ?🙏🙏
@suvhangi4126
@suvhangi4126 3 года назад
Respect and love from India....🙏🙏🙏.❤️❤️❤️.
@pasangsherpa3174
@pasangsherpa3174 Год назад
Hambar Singh rai and janga rai veteran loving 🥰 legend
@manojsawad4671
@manojsawad4671 3 года назад
उत्क्रिस्ट काम साथी !! Sangali rakheko maa {pride of my Nation}
@SunauloTV.
@SunauloTV. 3 года назад
धन्यवाद
@starluck5485
@starluck5485 3 года назад
हजुरबा प्रति सम्मान छ
@diwasisrai2073
@diwasisrai2073 Месяц назад
म सानो हुदा मेरो कोपालेबर्मा जापनमा लड़ाका कुराहरू भनथै आजा याद क्यों🙏❤️
@gopalbhandari811
@gopalbhandari811 2 года назад
Salaam baje दिर्गजिवन को कामना
@user-qg5pf2bn1c
@user-qg5pf2bn1c 3 года назад
कठै बरा हाम्रो देश सँगै लड्ने सँगै खाने जापान अहिले कस्तो भयो पढ्न पनि त्यही जानु परेको छ पैसा कमाउन पनि उनीहरूको भाषा सिकेर तर सँगै लड्ने सँगै खाने नेपाल को हालत किन यस्तो 😭😭 हे भगवान बरु नेपाल देश नै गायब बनाउनु किन कि इंडिया पनि नेपाल भन्दा पछि अहिले कस्तो छ । खासमा चाइना समेत पछाडि देश अहिले के भयो एस्तो अरु देशको कुरै नगरौं 😭😭
@tankaaalemagar1979
@tankaaalemagar1979 3 года назад
एतिहासिक युगिन मान्छे । नमन ।
@SurajChand-dq9ku
@SurajChand-dq9ku 23 дня назад
सलाम छ बाजे हजुर लाई
@sumanbhandari1917
@sumanbhandari1917 3 года назад
इतिहास जिवित रहेछ अझै
@Arjunbas1
@Arjunbas1 3 года назад
कस्तो राम्रो स्मरण शक्ति बाजेको
@modakrai6930
@modakrai6930 3 года назад
Our great Nepali Grandfather Gorkhali Baba Vaughan. Salute/Salam cha hajurbagelai. Hamro mahan bagelai salam cha/6a. Jaya hos bageko.
@ramuraibhojpur1534
@ramuraibhojpur1534 Месяц назад
Salam x hamro purkha bajelai yati mitho paltane kathako lagi🙏👍️
@bimalrajkhatri1568
@bimalrajkhatri1568 3 года назад
सुनउलो टिबिले ८०बर्स अरु थपेयो आयु आजसम्म बाजेको छिमेकिले हेरेथे बाजेलाइ अब All wold luk grande father
@damodarrasali4554
@damodarrasali4554 14 дней назад
जिउदो इतिहास हजुर बुवा नमन छ।
@eagleeyeskyview4615
@eagleeyeskyview4615 25 дней назад
दोस्रो वर्ल्डवारमा हाम्रो नेपाली गोर्खालीहरू अमेरिकन ब्रिटिस अनि इन्डियनहरुले धेरै धेरै युज गर्यो नेपालको लागि केही पनि फाइदा भएन तर लाखौ नेपालीहरु अर्काको देशको लागि मरे। एउटै कुरा गोर्खालीबहादुर त्यति हो त्यतिभन्दा अरु केही पनि पाइएन गाईमारा देशहरूमा स्थिति राम्रो छैन। भगवानको कृपाले हामी गोर्खालीहरु गाईमाराहरूको लागि आफ्नो ज्यान नगुमाओस्।
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 27 дней назад
नेपाली गोर्खालीको पुर्ण पहिचान झल्काउने पहिरन अाज पनि जगजाहेर नै छ ।
@ritakhadka67
@ritakhadka67 2 года назад
Salam🌹💓🌹🌹🌹
@hbrai3418
@hbrai3418 Час назад
Kaati khusi lagio, Kohima ko NAU sunero. Mo aile Kohima Nagaland India dekhi herdde-i chhu, dhanyawad 🙏🙏🙏 Jai Gorkha Jai Hind 👍👍👍🇳🇪🇳🇪🇳🇪
@mitralimbu6876
@mitralimbu6876 3 года назад
बाजेको स्मरण शक्ति मान्नु पर्छ🙏🙏🙏
@utsavkhadka5678
@utsavkhadka5678 3 года назад
बालाई सलुट छ🌹🙏
@Zul-ye2mq
@Zul-ye2mq 6 дней назад
Salute 🙌 baje
@bikashlama6348
@bikashlama6348 2 года назад
Nameste bajjy our brave soldier..... 💪
@sagardewan7781
@sagardewan7781 2 года назад
Love from India 😍Jai gorkha
@somthapamagar4745
@somthapamagar4745 3 года назад
We respect your Bravest heart and we salute Baje
@birbahadurtamang7763
@birbahadurtamang7763 2 года назад
Good
@swargadwariyoutube1295
@swargadwariyoutube1295 3 года назад
हेर्दै छु है सर
@SunauloTV.
@SunauloTV. 3 года назад
हस्
@ambikarai2154
@ambikarai2154 Год назад
Jay gorkhali Jay kirati semune baje koppa hjrko birtako Kahani sarai mitho yadgar lagyo suner hjrko lamo aayuko kamna gardaxu 🙏🙏🇳🇵🇳🇵
@reshamrayamajhi248
@reshamrayamajhi248 3 года назад
Great grand father🙏 and arjun bro....
@voopazmagar6292
@voopazmagar6292 Год назад
My father was also fought 2ww, his Battalion 2/2 GR had engaged in Italy and had lost one leg.
@SunauloTV.
@SunauloTV. Год назад
अहिले कहाँ हुनुहुन्छ नि
@deepakgurung2202
@deepakgurung2202 12 дней назад
🙏🙏🏻🙏🏻🇮🇳🇮🇳
@ganeshpasal7828
@ganeshpasal7828 3 года назад
भोगेकोसुन्दा कुरा दुखद खले मिथो प्रत्क्से बोली सुन्दा?हजुर्बलाइ कोतिकोती नमन सर्‍र😗😗😗😗
@gorerai8321
@gorerai8321 28 дней назад
बाजेलाई सलाम छ
@muskanrai8031
@muskanrai8031 2 года назад
Dherai khuchi lago papako kura sune ra good bless you papa
@user-yz4dx6tp5b
@user-yz4dx6tp5b 3 месяца назад
राम्रो कुराकानी
@nabinprasadrai5909
@nabinprasadrai5909 3 года назад
God bless him for long life n chhadke salam
@chetansinghbhandari4124
@chetansinghbhandari4124 3 года назад
हजुरबा लाई मेरो तर्फ बाट हार्दिक अभिवादन अनि शुभकामना छ है। यसरी नै अरू पनि सयौं बर्ष समं खुशी साथ जिबन् रहोस् ताकी आउने सपबरसका नया पुस्ताले हाम्रा बिरताको ईतिहास सुन्नपाउन।
@sumanale8771
@sumanale8771 3 года назад
जय गोर्खा
@gokarnathapa6059
@gokarnathapa6059 10 месяцев назад
Govern moghr
@Nirumagar8090
@Nirumagar8090 3 года назад
बुवालाई सल्यूट सम्मान छ
@sanugurung1076
@sanugurung1076 4 дня назад
Baje🙏🙏🙏💐💐💐❤️❤️❤️
@LB-917
@LB-917 2 года назад
सारै राम्रो कुरा कानि
@passangsherpa47
@passangsherpa47 8 дней назад
God bless u baba
@user-zy6dc4ko9o
@user-zy6dc4ko9o 7 дней назад
wow very strong man.
@caravanfreestyler2046
@caravanfreestyler2046 2 года назад
🙏🙏🙏 राई बाजेको पुराना समयका यादहरू अहिलेसम्म मन मस्तिष्कमा ताजै रैछ। त्यो समयको कुराहरू सुन्न पाउंदा गर्व लाग्छ। 🥰
@resammagar4481
@resammagar4481 2 года назад
बाजेलाई हीर्दय देखी नै सलूट गर्दछू
@NimaLama1974
@NimaLama1974 22 дня назад
Very very good nepal 💪👑🇳🇵🙏🌹💓🎂❤💐
@user-lz9qq2ct8e
@user-lz9qq2ct8e 6 месяцев назад
Salute xa baje hajurlai
@sitambantawarai505
@sitambantawarai505 3 года назад
Salute xa baje lai
@vlog569
@vlog569 3 года назад
𝐵𝑎𝑗𝑒 𝑙𝑎𝑖 𝑠𝑎𝑟𝑘𝑎𝑟𝑙𝑒 𝑓𝑒𝑐𝑖𝑙𝑖𝑡𝑖𝑒𝑠 𝑑𝑖𝑛𝑢 𝑝𝑎𝑟𝑥
@ramlaxman3460
@ramlaxman3460 2 года назад
Salam xa hajurlai
@Shasi305
@Shasi305 3 года назад
कोक्पा हजुरमा सेवा-नमस्कार🙏🏻
@UddabThapa-fc8pk
@UddabThapa-fc8pk 2 дня назад
Good hajur ba🎉🎉🎉🎉
@rajkumarpm123razaa2
@rajkumarpm123razaa2 2 года назад
Jay Maha kalii aayo ghorakhalii👍👍👍❤️❤️❤️
Далее
ПОЮ ЛЕТНИЕ ПЕСНИ🌞
3:16:55
Просмотров 1,7 млн
Yasin Malik in Aap Ki Adalat (Full Episode)
58:30
Просмотров 16 млн
LIVE: Lok Sabha proceedings
2:26:47
Просмотров 12 тыс.