Тёмный

दशैका लागि बजार झर्न थाले मुस्ताङी च्याङग्रा 

Mero News
Подписаться 301
Просмотров 143
50% 1

दशै पर्वलाई लक्षित गरेर मुस्ताङबाट च्याङग्रा बजार पठाउन थालिएको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौ लगायत ठाउँबाट च्याङग्रा खरिद गर्नका लागि ब्यापारीहरु मुस्ताङ पुगेर फर्किन थालेका हुन् ।
जडिवुटीयुक्त बुकीमा चरेका च्याङग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिन्छ । दशैँ तिहारमा हिमाली च्याङग्राको मासुुको खपत बढी हुुने गर्छ ।
यस वर्ष दशैका लागि मुुस्ताङबाट दश हजार च्याङग्रा बिक्री हुने अनुमान गरिएको छ ।मुस्ताङबाट म्याग्दीको बेनीसम्म दुई देखि तीन दिन हिडाएर ल्याएका च्याङग्रा बेनी देखि ट्रक र गाडीमा राखेर देशका विभिन्न ठाउँमा लैजाने गरिन्छ । मुगु र डोल्पाको च्याङग्रा पनि मुस्ताङ हुदै बजार पठाउने गर्छन् । यसपाली गत वर्षको तुलनामा च्याङग्राको मूल्य सस्तिएको ब्यापारीहरुले बताएका छन् ।

Опубликовано:

 

10 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии    
Далее
🕊️Valera🕊️
00:34
Просмотров 1,6 млн
КОТЁНОК ЗАСТРЯЛ В КОПИЛКЕ#cat
00:37
BRUTAL STREET FIGHT KNOCK OUT
00:20
Просмотров 1,1 млн
🕊️Valera🕊️
00:34
Просмотров 1,6 млн