नेपाल मगर संघको गोरखा जिल्लामा २०८१ जेट १२ र १३ गते सम्पन्न २८ औँ राष्ट्रिय सम्मलेनमा मगर बौद्ध सेवा समाजका अध्यक्ष क्याप्टेन देउ बहादुर राना मगरले गर्नुभएको सम्वोधनलाई यस मगर म्युजियममा संग्रहित गरिएको छ ।
भिडियो साभार : गोर्खा साउण्ड वेव
#Deu_bahadur_rana_magar
#neal_magar_association
#gorkha
ranashyammagar@gmail.com
magaralaya100@gmail.com
31 май 2024